Тёмный

गिरीबन्धु र नक्कली शरणार्थीः फाइलको धुलो झार्ने तयारीले हलचल ! - NEWS24 TV 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 179 тыс.
50% 1

एमाले-कांग्रेस मिलेर सरकार निर्माण गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक बाटोबाट विश्वासको मत परिक्षण गर्ने निर्णय पार्टीबाटै गराएका छन् । एमाले-कांग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न अपिल गरेपनि संवैधानिक व्यवस्था अनुसार अघि बढ्ने मुडमा रहेका प्रधानमन्त्री प्रचण्डले कस्तो राजनीतिक जोखिम निम्त्याउन सक्लान् ? आशंका थप बढेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 281   
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 3 месяца назад
भोलि नै आराजु राणा लाई पक्डेर थुने प्रचण्ड को हाइहाइ हुन्छ जय प्रचण्ड जय रबि
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 месяца назад
अब ठुने?मर्ने बेलामा हरियो घांस??खालि कारवाई को आवाज घोक्रो फुत्ने गरी करायो करायो ,,, बा को गोलो चुस्न गयो ,परिणाम हावा,,,,अदालतले नै पक्राउ पुर्जि जारि गरेको दुई महिना सम्म हुन्दा पनि बालमंन्दिर वाला लाई नसमातेर तमासा गर्ने ले ,,आरजु लाई ठुने????तागत राख्छ?????? हैसियत राख्ला??? लेनदेन लेनदेनमै रमाउने,,जनता लाई सपना
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 месяца назад
अब ठुने?मर्ने बेलामा हरियो घांस??खालि कारवाई को आवाज घोक्रो फुत्ने गरी करायो करायो ,,, बा को गोलो चुस्न गयो ,परिणाम हावा,,,,अदालतले नै पक्राउ पुर्जि जारि गरेको दुई महिना सम्म हुन्दा पनि बालमंन्दिर वाला लाई नसमातेर तमासा गर्ने ले ,,आरजु लाई ठुने????तागत राख्छ?????? हैसियत राख्ला??? लेनदेन लेनदेनमै रमाउने,,जनता लाई सपना
@poojabhattarai9696
@poojabhattarai9696 3 месяца назад
😂😂😂 sapana dekh goru... Sala aafai chor arkolai choriko aropma pakader ani kaha vagne??
@alkapuma9596
@alkapuma9596 3 месяца назад
K hi hune wala xaina Hou, Bahun ko yo Hamro aakhama xaaro haleko , rabi akdin pm banxa, ani kp, sere Sabai ani Tei bela aru Bahun haru aauxa patima tespaxi aru Bahun replace garxa , desh Bahun ko santan le sakauxa, India baani Sakyo ,Indian Ho bahun
@kiransharma2656
@kiransharma2656 3 месяца назад
can they try that? lets see
@layamainali1712
@layamainali1712 3 месяца назад
फाइल खोल्ने फाइल खोल्ने भनेर बिरालोले मुसो खेलाएर बस्दाको परिणाम हो यो?यतिखेर ओलि र आरजु खोरमा भएको भए जनताले जय जयकार गर्थे।
@chudamani46
@chudamani46 3 месяца назад
रवि काे हल्लाबोल
@AnandRana-eb6rd
@AnandRana-eb6rd 3 месяца назад
Harek nepali ko chadhana pm.ra homeminister bata yahi xa.yadi 30 din bhitra 25 tiles ko dhulo jharna sake jel ma hawa khuwauna saphal bhayama,history ma name Darz hunxa.
@swarajthapa5798
@swarajthapa5798 3 месяца назад
FIle kholna sabai documents pakka garnu paryo ni. Tyahi file kholne sure bhaya pachhi ta samikaran badleko ho
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 3 месяца назад
रबि+ प्रचण्ड मिलेर अब नेपालका कुहिएका राजनितिकलाइ जलाउनु पर्छ
@Bashu-q6o
@Bashu-q6o 2 месяца назад
Ani bau 17000-33000 marne attankari lai kasle karbahi garne
@Bashu-q6o
@Bashu-q6o 2 месяца назад
Machikne pagal
@sadhuramshrestha8158
@sadhuramshrestha8158 3 месяца назад
अब गिरिबन्दु र भुटानि काे फाइल खाेले सकियाेनि सबै हिमत हुनुपर्याे
@bp-khatri
@bp-khatri 3 месяца назад
हिम्मत भएर पनि के गर्नु सरकार ढलेको अर्को दिन आफू पनि जाने जेलै हो माओवादी र रास्वपा पनि ।😂😊
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 3 месяца назад
जे गर्छ प्रचण्डले गर्छ अब
@anjilashrestha8599
@anjilashrestha8599 3 месяца назад
एक महिना मा सबै फाईल खाेलेर सबलाई जेल हालिदिनुस् रबि र प्रचण्ड ज्यु जिन्दगिभर जनता गुणि हुनेथिए।
@reciperai8588
@reciperai8588 3 месяца назад
गिरिवन्दू र भुटान शरणार्थी काण्ड फाइल जसरी नि खोल्नु होस ।प्रचण्ड र रवि को जय जय हुनेछ।
@LalGurung-x1q
@LalGurung-x1q 3 месяца назад
एकदमै सहि बिचार अब झनै कडा भएर अगाडि बढनु पर्छ प्रधानमन्त्री ज्यु
@ramkrishnabasaula1888
@ramkrishnabasaula1888 3 месяца назад
काङ्ग्रेस र एमाले सबै लाई कोच्नु होस् रवि दाई
@premghimire9107
@premghimire9107 3 месяца назад
सहकारी ठग आफै एरेष्ट हुन सक्छन्
@KausilaKhadka-qs4bt
@KausilaKhadka-qs4bt 3 месяца назад
​@@premghimire9107pQ to see
@sumanbuddha4844
@sumanbuddha4844 3 месяца назад
Mantri vako yati din samma ta bhutlo bhang chikne gb rai la padkana sakena ab jhan sarkar nai change huda khi power lagdain ab
@abdhakal2696
@abdhakal2696 3 месяца назад
सबै काण्ड खोलेर देखाउ जनतालाई प्रचण्ड जनता साथ मा हुने छ।
@nirmalghimireghimire6709
@nirmalghimireghimire6709 3 месяца назад
यो हत्यारालाई के को साथ फाल्नु पर्छ
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 месяца назад
प्रचण्ड र रविलाई काम गर्न अब वलिकाे अंकुश छैन।अब तीन महिना खेर गए पनि तीस दिनमा केही त गर।
@chakgurung3175
@chakgurung3175 3 месяца назад
प्रधानमन्त्री ज्यु राजिनामा कुनै हालतमा नदिनुस , यिनी के. पि ओलि धेरै चलाख छन यसले फसाउन सकिन्छ होशियार
@rajmagar1000
@rajmagar1000 3 месяца назад
Sahi vannu vayo sir❤
@podverse69
@podverse69 3 месяца назад
रवि लामिछानेका मुख्य गल्तीहरू जसले सरकार बदल्ने अवस्थामा आइपुगे ।। 👇️ १. भुटानी शरणार्थी को फाइल खोल्नु २. बालमन्दिर जग्गा प्रकरण मा कारबाही थाल्नु ३. सुनकाण्डको पूर्ण कारबाही प्रक्रिया थाल्नु ४. स्काउटको जग्गा काण्डमा कारबाही गर्नु ५ गिरिबन्धु ती स्टेटको काण्डको अनुसन्धान थाल्नु ६. टिकापुरको जग्गा हिनामिनाको अनुसन्धान थाल्नु ७. २० वर्षमा भएका २५ काण्डहरूको अनुसन्धान थाल्न आयोग बनाउनु ८ . कांग्रेस र एमाले नेताहरु लाई बचाउन नलाग्नु ।। ९ कैलाश सिरोहिया लाई मुद्दा चलाउनु १०: १४ वर्षदेखि हत्या अभियोगमा फरार रहेका खुम बहादुर जेल चलान हुन ११ माओवादीकै शक्तिशाली नेता महरा पक्राउ दिपेश पुन पक्राउ बादलका छोरा पक्राउ ! 12: वेचन झा पक्राउपर्नु हो!
@OmRasaili-l9m
@OmRasaili-l9m 2 месяца назад
We are happy now prachand ji
@eeeeeee6153
@eeeeeee6153 3 месяца назад
पुलीसले नै रविलाई नटेरेर फाइल नखुलेको हो । आ इ जि वि काङ्ग्रेसको प-यो ।
@chakgurung3175
@chakgurung3175 3 месяца назад
मोका घरिघरि आउँदैन , यो सहि समय ह‍ यिनिहरूलाई पक्राउ गर्यो भने जनताले साथ दिने छ
@RamBabu-jg3wg
@RamBabu-jg3wg 3 месяца назад
सम्माननीय प्रधानमन्त्रीज्यू अहिले राजिनामा नदिनुस् र सुन काण्ड सर्नार्थी काण्ड ललिता निवास काण्ड भएभरका सबै काण्डका फाइल खोल्नुस् र जनतासित देवर भाउजुहरूले कुन कुन काण्डको खेल खेलेका छन् न्याय दिएर अनि राजीनामा दिनुस्
@chakgurung3175
@chakgurung3175 3 месяца назад
एकदम सहि कदम , यो सुनौलो मौका गरिगरि आउँदैन , गिरिबन्धु , भुटानी , टीकापुर , ह्वाइट बडी तत्काल investigate छनबिन गर्नुपर्छ,
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 3 месяца назад
10 बर्स जनयुद्व गरेकाे सरकार अहिलेकाे हिम्तकाे साथ अगाडि बडनुस 30 दिन भित्र नया सरकार बनाउनुस मन्त्री र गृहमन्त्री उहीँ बन्नुस जनताको काम गर्नुस ।
@rnpokharell
@rnpokharell 3 месяца назад
एमाले र कांग्रेसका अहिले सम्मका भ्रष्ट्रचार का सबै फाईल हरु छता छुल्ल संसद काे रोष्टम बाट गराईदिनु पर्छ
@DelparsadAdhikari
@DelparsadAdhikari 3 месяца назад
भोलि भ्रष्टाचारीलाई जेलहालिहाल जय प्रचण्ड ,जय रबि🎉🎉🎉🎉🎉🎉
@sumanbuddha4844
@sumanbuddha4844 3 месяца назад
Aatankkari lai ni ahile jay vanna lage
@sarswatamaden
@sarswatamaden 3 месяца назад
पुरानो दलका दुबै चोरहरूलाई च्याप समाए जेल खोच्नु होस् ।प्रधानमन्त्री ज्यु यसैमा तपाईंको जय जयकार हुनेछ ।🙏
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 3 месяца назад
दिनु पर्दैन दिनुपर्ने खाते कङ्ग्रेस कम्युनिषहरूलाई डुबारो छोड्नुपर्छ प्रचण्डे।
@jagguz
@jagguz 3 месяца назад
राजीना मा दिनु हुन्न अहिले नै | मन्त्रि आफैँ अरु मन्त्रि कांग्रेश | गगन, प्रकाश,निधि ,पौडेल Pannel समात्नु पर्छ |
@bhojrajsharma8094
@bhojrajsharma8094 3 месяца назад
चाेर चाेर मिलेर देश लुटन खाज्दै छन।यहि माैका मा भ्र्स्टचारि लाई ठाेक रबि
@netrabasnet9640
@netrabasnet9640 3 месяца назад
रबिले कीन फायेल बन्द खोल्नुपर्छ छाडनुहुदैन छीटो फाल्नुपर्छ सबैईको
@basusilwal9503
@basusilwal9503 3 месяца назад
राजीनामा दिनै हुँदैन , एक महिना काफी छ फोहोर बडार्न .. (जय हुन्छ)
@RamAc-e1t
@RamAc-e1t 3 месяца назад
धुलो झारी हाल्न पर्यो क्लिन सङ नत्र देश्नै सक्ने भए त
@ganeshgyawali29
@ganeshgyawali29 3 месяца назад
गिरिबन्धु भुटानि सरणार्थि का नाइके हरु खोरमा हाल्नु सबै कहानी समाप्त हुन्छ
@roshanchhetri3339
@roshanchhetri3339 3 месяца назад
कुनै पनि हालत मा राजीनामा दिनुहुदैन। अहिले को नै सरकार राम्रो सङ चलिरहेको थियो के पि ओलि ले भ्रष्ट लाई जोगाउन सरकार परिवर्तन गरेको हो के पि चोर ले😊
@kamalchohanthapa
@kamalchohanthapa 3 месяца назад
Ekdam thik Kura bhannu bho hajur
@rajmagar1000
@rajmagar1000 3 месяца назад
प्रिये प्रधान मन्त्री ज्यु तपाईं कहिले हार नमार्नु😢तपाइले नेपालको मन जितेको छ अब तपाईं र रवि मिलेर देश बनाउन पर्छ❤है हजुरले
@nabinkrijal5175
@nabinkrijal5175 3 месяца назад
काँग्रेस भन्छ पर्चण्ड लाई हामीले देसखान अजैबाकि छ राजीनामा देर बाटो खुलाउन होस बिन्ती र भर्सटचार फायल नखोलि दिनुहोस्
@omprakshsharma9235
@omprakshsharma9235 3 месяца назад
आरजु ओली गगन थापालाई भोली नै जेल हाल्नुपर्छ
@nandanepal2411
@nandanepal2411 3 месяца назад
कागेस र एमाले को नाटक अब देखिन्छ ।
@netrabasnet9640
@netrabasnet9640 3 месяца назад
प्रचण्ड ले राजालाई बुजाउ राष्ट्र को दुसमन हरूलाई फाल्नुपर्छ
@mrrajendratara
@mrrajendratara 3 месяца назад
अब कांग्रेजी र एमालेको भबिष्य समाप्त। ईज्जत र ईमान नभएको नेताहरु।
@dhrubachapagain5432
@dhrubachapagain5432 3 месяца назад
नया समचार आउनु पर्छ अब । प्रचण्ड ले सवैलाई लात्ताले हानेर राजा सङ्ग मिलेर अघि बड्नु म सलाम गर्छु
@RajkumarGurung-q9v
@RajkumarGurung-q9v 3 месяца назад
झार्नु पर्छ धुलो छोड्नु हुदैन
@bhaktarokka5271
@bhaktarokka5271 3 месяца назад
अब एक फेर उतल पतल गरेर देखाउनु भो भने जन्ता तपाई हातमा हुन्छ नत्र तपाई पतन को बाटो रोज्नुस्
@asbahadurmagar8535
@asbahadurmagar8535 3 месяца назад
सबै फायल खोले काङ्ग्रेस र एमाले झन्दै आधा नेता झोले जेल जान्छ र ८४ मा माओबादी र रास्वपा जय जय हुने छ आर्जु समाते पछि देउवा अपाङ्ग हुन्छ चल्नै सक्दैन गिरिबन्धुमा ओलि को भियु तवर धल्छ
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 3 месяца назад
अब जनताको चाहाना केहि चाहिदैन मात्र नेता हरुलाइ जेल मा कोच्नु पाए खुशी जस्ले कोक्छ तेस्लाइ सधै भोट
@simapun8664
@simapun8664 3 месяца назад
प्रचण्ड र रबीको हिरो हुने दिन आको छ यो यो मौकामा चौका हान्न सक्नु भएन भने चाई सधैकालागी जिरो हुनेछ
@GeetarunPudasaini
@GeetarunPudasaini 3 месяца назад
देशकाे ढुकुटि लुटेर अरबाै अरब धन कमाएर माननीय भए पछि,जे वाेले पनि जे गरेर,पनि त्याे देशकाे हितमा हुने कस्ताे व्यबस्था हाे याे।
@NATURAL-3-K8t
@NATURAL-3-K8t 3 месяца назад
यही हाे माैका रबि दाइ लाैन अहिले हाे हुकुमकाे एक्का ट्रियल देखाउने समय
@ramwaibaofficial4098
@ramwaibaofficial4098 3 месяца назад
काले काले मिलेर खाउ भाले भ्रष्टाचारी भ्रष्टाचारी मिलेर झैं नै भ्रष्टाचार गर्नु 84 मा देखाउछ अब जनता ले
@ambirghising9022
@ambirghising9022 3 месяца назад
जय प्रचण्ड रबि लामिछाने
@Kingdom-keys-
@Kingdom-keys- 3 месяца назад
Maukama chauka han parchand no 1 hiro maubadiko sir thank hunex jay rabi
@baldevthapachhetri2148
@baldevthapachhetri2148 3 месяца назад
विश्वासको मत लिने बेला सम्म रवि लामिछानेले खाेल्ने २५ फाइल मध्ये केही मुख्य फाइल खाेलेर कार्वाही गर्न सक्नुपर्छ नेकपा मावाे बादी र रा स्व पा काे जित हुनेछ ।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 3 месяца назад
यो सुनौलो अवसरलाई सदुपयोग गर्दै अगाडि बढ्नुस् जनताको साथ सपोर्ट रहनेछ भ्रष्टाचारी ठहरिएका सबै जेल चलान गर्ने हिम्मत देखाउनुस्।
@RaViRavi-nk7je
@RaViRavi-nk7je 3 месяца назад
जेल जानू पछिको कुरा हो तर यी काङ्ग्रेस र एमालेको भ्रष्ट नेताहरुको सबै फाइल खोलेर सारा जनता सामु उदाङ्ग पारिदिनुहोस ,,84 मा घण्टी र माओवादी को पार्टी ले राम्रो सिट ल्याउने छ ,,खुट्टा नकमाउनुहोस ,प्रचण्ड जि
@bholamanshrestha2816
@bholamanshrestha2816 3 месяца назад
२दल मिलेर रास्तृय सर्कार कसरी हुन्छ।
@khakural3537
@khakural3537 3 месяца назад
Bhrastachariharuko janta jhukkyaune upaye bhaneko yehi ho.
@netrabasnet9640
@netrabasnet9640 3 месяца назад
बेसीया आईमाईको झुनडो
@netrabasnet9640
@netrabasnet9640 3 месяца назад
प्रचण्ड ले राजालाई बुजाउ राष्ट्र को दुसमन हरूलाई फाल्नुपर्छ
@GunaBahadurKami
@GunaBahadurKami 3 месяца назад
प्रचण्ड जु यस्ताे मैका कैलेइ अादैन हैत दस बर्स लडेर काे तेशै सकिन्छ हैत शबै लाई जेल काेच्नुस मैका यहि हाे
@dhaniramshrestha8247
@dhaniramshrestha8247 3 месяца назад
एमाले र काङ्ग्रेस का हाइ लेभल का भ्रष्टाचारी हरु लाई जेल मा कोच यो अन्तिम मौका हो !
@gayetribasnet1657
@gayetribasnet1657 3 месяца назад
ओली र आरजु लाई भोली नै कोच्नु पर्छ अनी गरुन गठबन्धन लाज नभका हरुले ।
@RohitRijal-si8cc
@RohitRijal-si8cc 3 месяца назад
भ्रष्ट तस्कर हरु खोरमा परुन निर्मम बन्नुहोस रबि ज्यु 🙏❤️🇳🇵
@alsonsharma1941
@alsonsharma1941 3 месяца назад
घन्टाको मुला बजार मा बिकाउ कुरा नगर news24 बिक्छ होला जनता बिक्दैनान
@santospuri3999
@santospuri3999 3 месяца назад
एक महिना छ प्रचन्ड सबैलाई जेलमा हाल।
@ramrai2782
@ramrai2782 3 месяца назад
कर्याप्झ्याप पार्नु जे होला होला...
@mangalgrg6855
@mangalgrg6855 3 месяца назад
कांग्रेस र ने क प एमाले देश बेच्न समीकरण गरेका हुन्!
@lalkumarshrestha6857
@lalkumarshrestha6857 3 месяца назад
भ्रष्टाचारीहरु मिलेर बनेको रास्ट्रीय सहमतिको सरकार कस्तो होला?
@puspabista9990
@puspabista9990 3 месяца назад
तुरुन्त राजिनामाहोइन कंग्रेश,एमाले स्वर्थबादिपार्टिलाइ पानीपिलायरै छोड्सरकार
@rajendrapokharel5987
@rajendrapokharel5987 3 месяца назад
सुटुक्क फाइल नखोलेर झ्याली पिटेको परिणाम।
@tankagauchan7809
@tankagauchan7809 3 месяца назад
Prachandra ra Rabi milera nepal army ko help ma coup garnu parcha. Ra Deauba ra Oli lai jail kochnu parcha. King Gyanendra sanga milnu parcha Rabi ra Prachanda.
@VisionaryVoyage-q6h
@VisionaryVoyage-q6h 3 месяца назад
घण्टा गिरीबन्धु ?? हदबन्दी छुटको जग्गा बेच्न पाउने बिधेयकको पक्षमा मत दिएकोले केरा गर्छ अब 🍌🍌🍌
@Muskaan_for_You
@Muskaan_for_You 3 месяца назад
ओली र आरजु को फाइल खुल्ने डर ले नै हो .............हिजो छेरुन्जेल घिचेको छ त्यो ओकल्नु पर्छ भन्ने डर ले तर्सिये को हो ...
@vishwanathacharya5997
@vishwanathacharya5997 3 месяца назад
ए हजुर, संविधनाका प्रधानमन्त्री बनाउने सबै उपधारा प्रयोग गरिएपछि अब उल्टो फर्किन हुन्न । अब संबैधानिक राष्ट्रपतिले आफ्नै अध्यक्षतामा टेक अोभर गरेर दल लगायत प्राज्ञ, वुद्धिजीवि र स्वतन्त्र समेतको सहमतीय सरकार गर्नु ठीक हुन्छ । जसले संविधान संशोधन गर्न शक्तिशाली ब्यवस्था गरेर संविधान संशोधन भएपश्तात् निर्वाचन गरेर राजनीति सँच्च्याउन सकिन्छ । मलाई यस्तै लाग्छ ।
@durgapokhrel6923
@durgapokhrel6923 3 месяца назад
कालाे गय गाेराे,सरकार नछाड प्रचण्ड । यिनलाई धुलाे चटाउ। यी लुटेराहरु अाफ्नाे फायल छाेप्न यक भयका हुन्।तिमिले भनेकाे जादुमय उथल,पुथल देखाइदे। हामी जनतालाई त कागलाइ बेल।।।
@nandurajranabhat6542
@nandurajranabhat6542 3 месяца назад
अब २०४६पछी का सबै फ़ाइलहरू खोल्ने झेल कोच्ने इमेरजन्सि लगाउने नज़र बंद मा राख्नुहोस् शाशन गर्नुहोस बल्ल देश बिकास गर्न सकिन्छ। नत्रभने राजा को नासो राजा लाई दिनुहोस।
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh 3 месяца назад
भरष्टकाे दल नेपाली काङ्गेश थुक्कनालाएक कति दिन अारजु बाेकेर हिड्छाै
@bhimgurung1234
@bhimgurung1234 3 месяца назад
यो देश सिध्याउने नै तँ कालो काँग्रेस र एमाले हो होस्।तेसैले यो देशद्रोही हरुकि हात मा फेरी पनि देश सुम्पिएर बर्बाद पार्नु भन्दा यो देश राजाको हातमा बुझाई दिनु अशल हुन्छ।😠😠
@paldenschannel1221
@paldenschannel1221 3 месяца назад
राष्ट्रिय सहमति, स्थीर वा अरू जे जे नाम दिएर दुइ ठूला दलहरू मिलेर सरकार बनाउनु भनेको मिलेर खानु नै हो। जन्ताको मत त दुई ठूला पार्टीमध्ये एकले सरकार चलाउ अर्कोचाहिॅ बलियो प्रतिपक्षको रूपमा रहेर सरकारलाइ खबरदारी गर भनेको हो तर त्यसो नगरेर जनताप्रति घात गरे।
@surendrakunwar5805
@surendrakunwar5805 3 месяца назад
धेरै हल्ला नगर हौ भोलि एमाले काङ्ग्रेस को सरकार बने रवि सहकारी काण्डमा र प्रचण्ड क्यान्टोनमेन्ट घोटाला मा जेल जान्छन् त्यसैले कसैले केही गर्दैनन् 😂😂😂
@tejendrapun5537
@tejendrapun5537 3 месяца назад
सेरे अाेलि गाेबर लाई जेल हालेर मात्रै राजिनामा देएमा प्रचण्ड काे ठुलो उपलब्धि हुनेछ त्र अाफै गाेबर भैसकेको छन टेसैले ३० दिन भए पनि अाफ्नतले देश र जनता लुटपाट गराउने मात्रै हाे
@PrakeshNembang123
@PrakeshNembang123 3 месяца назад
प्रचण्ड प्रधान मन्त्री ले सिधै राजा को हात मा सम्फीन्दा हुन्छ ।बिबेक हिन संसद हरु कुकुर जस्तो भुक्नु आफ्नो पार्टी ल्व गरेको कार्तुश ढाक छोप गर्न सदन स्याल हरु सुरुवाल मा छ्व्र्ने गरी उफरिन्छ
@kamaladhungel7550
@kamaladhungel7550 3 месяца назад
प्रचन्डले राजा लाइ जीम्मा लगार नयाँ मन्त्रीबाट युबा हरु अगाडि बढाएदेस ले काचुली फेर्छ
@sundarkarki4005
@sundarkarki4005 3 месяца назад
बस्न देउ कुर्ची मा अन्तिम पल्ट हो।३० दिन मा तिमी हरु ले कोच ३० पछि तिमी हरु लाई कोच्छ्न।सत्ता लिप्त भयो रबि पनि।
@rupeshpun5432
@rupeshpun5432 2 месяца назад
यो देशमा नं १ देश लुटेरा, भ्रष्टाचारी चोरहरु पाल्ने शेरबहादुर देउवा, के पि ओली हुन,,
@bhimmagar6369
@bhimmagar6369 3 месяца назад
दुस्मन को बीच मा अन्तिम निर्णय मार्नु या मर्नु हुन्छ यही हिसाबले छानी छानी फाइल खोलिदिने झेल मा कोचने त्यस पछि सदन फेस गर्ने
@ramkajikhatri9836
@ramkajikhatri9836 3 месяца назад
क्यान्टोनमेन्ट तिरको फाइल,सहकारी,निर्मला पन्त जस्ता फाइल?
@Tikathapa58
@Tikathapa58 3 месяца назад
यो बालुवाटार गिरिबन्धु टी को समय हो😅 भ्रष्टाचारी कालेमाले मिलेर खाउ भाले ।
@shankerrai795
@shankerrai795 3 месяца назад
लिसाेले छाड्छ चरा , प्रचण्डले कुर्सी छाड्ने हैन , त्यसै प्रचण्ड !!???
@sarojchhetri252
@sarojchhetri252 3 месяца назад
सैनिक लाई हात मा लिएर बसेहुन्छ प्रधानमन्त्री मा राजीनामा दिन पर्दैन त्यस्ता सविधान को काम छैन
@RAJKUMAR-cn8yr
@RAJKUMAR-cn8yr 3 месяца назад
अब पनि जन्ता इनै पाटी को पछडी लग्यो भने अबको 10 बर्ष पछि नेपाल नेपाल रहन्न 100% हो
@premghimire9107
@premghimire9107 3 месяца назад
कुर्चीमा टाँसिएर बसिरहन लाज लाग्दैन ?
@mukundapaudel7687
@mukundapaudel7687 3 месяца назад
रास्वपाको निर्णय एकदम ठिक छ ! फाइल चाहि खोलेको राम्रो !
@alfiecodm
@alfiecodm 3 месяца назад
जनता हरु भ्रष्टाचार प्सर्कार मन पराउछन भ्रस्ताचार गरेको फायेल बन्द भयको हेर्नु चाह न्प्छ
@karanbhul4749
@karanbhul4749 3 месяца назад
घाँस खाउँ अब तिमी हरु ठूलो पार्टी भयेर
@bishnushrestha500
@bishnushrestha500 3 месяца назад
एमालेकाे पर्तेक नेतालाई गाेलि हानेर मारेपनि रिस मर्दैन
@TejbahadurLimbu-m5p
@TejbahadurLimbu-m5p 3 месяца назад
काङ्ग्रेस मुजिहरु ले निहुँ किन खाेजेकाे देश बेचुवा राजा हत्या हुन्
@DurgaRumdali
@DurgaRumdali 3 месяца назад
प्रचण्ड र रबि मुखले मजाले फायल खोल्दा हुन्छ तर काम गरेर फायल खोल्ने मान्छे ले खोल्नु पर्यो नि
@subhash7408
@subhash7408 3 месяца назад
This is one chance to jail brastchari जुका पार्टी
@Gopal-gb7id
@Gopal-gb7id 3 месяца назад
ठुला भनाैदा दलभनेकाे कालेकाले मिलेर खाँउ भाले यहि हाे काँग्रेश र एमालेकाे सहमति ?
@kubersingh6887
@kubersingh6887 3 месяца назад
प्रचणड सत्ता राजालाई देउ सेरे केपि चोरलाई नदेउ
@govindaprasadacharya8540
@govindaprasadacharya8540 3 месяца назад
अर्को सहकारी ठग्नु नै प्लान नेक्स्ट तोरीको
@IndraSundas-v5t
@IndraSundas-v5t 3 месяца назад
Good discussion 🎉🎉
@gopaldevkota7530
@gopaldevkota7530 3 месяца назад
Parchada.jiulai.jantako.ek.sujab.tapai.bhannuhunchh.yo.gare.tyo.gare.jantakolagi.ke.garnubh.yo.parchandji.ajhaipani.bela.chh.bichargarnuhos.desko.etihas.lekhnibela.ajhaichh.jejati.kamaunubhayo.tyota.etihasma.samel.hudain.etihasko.lagi.tapaile.alkaikamgarnparni.hunchh..tapai.atithulo.neta.kurabujnubhayohola.dhannebat
@gangarai3501
@gangarai3501 3 месяца назад
सबलाई भुट्न पर्ने हाडीमा हालेर
@ramanphuyal4206
@ramanphuyal4206 3 месяца назад
। के हुन्छ गिरीबन्धुमा?
@RamrajNeupane-g4w
@RamrajNeupane-g4w 3 месяца назад
फेरिखान पाउने भाे नेपालिकाे रगत भतसवाले
@pahladraut2554
@pahladraut2554 3 месяца назад
ईनेतालाई संविधान क पनि पढेका छैनन।
Далее
MORNING NEWS FATAFAT - NEWS24 TV
3:39
Просмотров 8 тыс.
Дикий Бармалей разозлил всех!
01:00