कालेबुङ गीतकोलबोङ निवासी प्रतिष्ठित एंव चर्चित कराते खेलाडी सिहान सुशन थापा पहिलो भारतीय गोर्खा हुन जसलाई एशियाली कराते महासंघको उच्च स्तरीय निर्णयकको परीक्षा उत्तीर्ण गरेर गोर्खा जातिको शिर उच्च पारेका छ्न।
7 сен 2024