मान्छे भनेको कुरा बुझ्ने हुनुपर्छ एकोहोरो जिद्दी हुनुहुदैन कुनै पनि निर्णय काम गर्नुभन्दा अघि धेरैपटक सोच्नुपर्छ बोल्न पाए भनेर प्याच्च नबोल्नु बस्न पाए भन्दैमा थ्याच्च नबस्नु खाना पाए भन्दैमा क्वाप्पै नखानु तेसैले बोल्नुभन्दा अघि हजार पटक सोचेर बोल्नुपर्छ र अरुको कुरा पनि सुन्नुपर्छ कान्छोले जब मैले गल्ती गरेको रहेछु भन्ने कुरा थाहा पाइसकेपछी गल्तिको महशुस भैइसकेपछी गेस्टसङ्ग माफी माग्नुपर्ने हो अनि अर्को कुरा कागले कान लग्यो भन्दैमा कुरै नबुझी उसको पछिपछि लाग्नुहुदैन
यो धारावाहिक सिरियल भाग 76को सन्देश भनेको मान्छे जब सम्म भ्रममा रहन्छ तब सम्म कुनैपनि कुराको तत्थ्य पत्ता लाग्दैन भ्रम यस्तो चिज हो जस्ले जिवनमा धोका दिन्छ त्यसकारण घटना तथा परिघटनाको वास्तविक गहिराइमा नपुगि कुनैपनि निर्णय गर्नु राम्रो होइन भन्ने सन्देश दिएको छ ।धन्यवाद सम्पूर्ण टिमलाई अनि❤❤❤❤❤❤❤।