आँखा भयर पनि कयौ गल्ती नदेखे जसरी गर्ने लाखौ बेग्ती हुनु भन्दा आँखा नभयर पनि सबैको आत्म देख्ने रमेश भाइ जस्तो एक बेक्ती हुनु नै गौरब को कुरा हो सलाम छ रमेश भाइ तपाईं र तपाइको सोचलाइ 😍
रमेश भाइ कति दयालु महान मायाले भरिपुर्ण सोचाइमा बाच्ने आज सृष्टि बिहिन छन भाग्यमानी छौ यो मान सम्मान सधै अघिअघि बढी रहोस स्नेह काख मा देख्न पाउदा मनै भक्कानियो आशिर्वाद मेरो एक्दिन म पनि अबस्य भेट्छु आतुर छु सुभ यात्रा कामना💞
महान दाजु भाई र स्नेही काखा संचालक लाई मेरो सलाम छ । र पत्त्रकार दाजु भाई लाई पनि मेरो तर्फ बाट नमस्कार । संसार सम्मा पुरै दिनु भएको छ यहाँ हरुलाई धेरै धेरै धन्यवाद ।
नेहा दिज्यु ले गरेको काम प्रती नमन व्यक्त गर्दछु र एउटा कुरा मेरो सुझाव छ दिदी नेहा लाई आज गर्नु भएको कार्यक्रम मा त्यो खादा किनेर सबै लाई प्रयो गर्ने पैसाले त्यो मनरोगीहरुको खान पिन देखि हर्क कुरामा युज गर्नु होला बरु नेपालकै अर्गानिक चिजबिज बाट उत्पादन भएको फुलगुच्चा बाट समान गर्ने काम गर्नु होला अर्को पटक देखि है दिज्यु!Kwt
ramesh da hajurko mahantako lagi dherai dherai dhanyabaad hajur aafai askta vara pani yeti thulo bichar yeti dherai maya salam cha hajurlai m proud of you all
रमेश दाइ ह्जुर धेरै नै माहान ब्यक्ति हुनुहुन्छ । ह्जुको काम देखेर मेरो आँखा बाट आसु नै आयो । अनि दिदी ह्जुर भगवान जस्तै हुनुहुन्छ ह्जुर ले गर्नु भाको त्यो काम द्खेर यो मन धेरै नै खुसी हुन्छ ।यो संसार मा नि यति ठुलो मन भको मान्छे हुनुहुन्छ भनेर।
Wow God blessed you ll... Nepal liley neplaily saita grnu nepal deshko lagi uthsha ko kura ho... Thnk you so mush Ramesh dai n others team... Ishniya dede ly God ley dherai ashis diwon..
Salam x ramesh dai sAchikai hjr kati mahan hunuhunx ani arko yeuta snehakakhle mero. Sujhab tapaiko kam atyantae parsansaniye x tara karekaramma aaune sahayogilai wadaune khada mala kinne poisale hjrko esnehakakh fmly kai lagi kharcha garna sakinx hjrko boli ani kam nai sabaiko lagi samman hunex
मलाई पनि आउनु मन लागेको छ नेपाल फके पछि समय मिलाएर आउने छु नेपाल स्नेह काखमा टाढा भएर पनि सयोग गनु मन त धेरै छ तर आ आफनो बाधाता हुदो रहेछ तेसैले लाईक कमेड सेयार गनु उपय बाहेक केहि सयोग गनु पाएको छुईना सरि