Тёмный

गोरखनाथ,गोर्खा र पृथ्वीनारायण  

Binu Pokhrel
Подписаться 39 тыс.
Просмотров 2,4 тыс.
50% 1

GUEST: Balabhadranath
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
भिडियो भित्र :
गोरखनाथ, गोर्खा र पृथ्वीनारायण
जय जय काली जय जय गोरख ।।
नेपाल संसारभर सर्वोच्च शिखर सगरमाथाको देश,हिन्दु राज्य, बुद्धको देश र गोर्खालीहरुको देश जस्ता कुराले चिनिन्छ । गोर्खालीको साथमा आउने अर्को कुरा पनि छ त्यो हो तन्त्रले बनेको या गोरखनाथले बनाएको देश ।
हुन पनि संसारभर कब्जा जमाउंदै आएको अंग्रेजलाई सिमानामा रोक्ने र नेपाललाई उपनिवेश बन्न नदिने तिनै गोखरनाथका आशिर्वाद पाएका गोर्खाली सेना थिए ।
जसको पोषाक पुरै कालो हुन्थ्यो । जसको केटी टुकढी आजपनि हनुमानढोका दरवार स्क्वाएरमा देख्न सकिन्छ । बाँकी गोर्खाली सेनाको पोषाक त राजनैतिक परिर्वतन सँगै फेरियो ।
खासमा गोरखनाथ को हुनुहुन्थ्यो ? कसरी नेपाली सेनाको नाम गोर्खाली रहनगयो ? हिन्दुहरुमा त गोरखनाथलाई वेवास्था गर्दा धेरै कुरा गुमाउनु पर्ने चेतावनी नै हुन्छ । भारतका चार प्रमुख मठहरु पनि गोरखनाथ मठहरु नै हुन् । जसलाई चलायो भने देशको व्यावस्था कमजोर हुने ठानिन्छ । म पुगेको त छैन तर पाकिस्थानको पेशावरमा पनि गोरखनाथको मन्दिर छ । त्यहाँका मुसलमानहरु पूजा गर्छन् । आशो शिष्यलाई प्रवचनमा दिदा मेरो जीवनमा प्रभाव पार्ने प्रमुख चार बोधीहरुको नाम दिदा पतंजली, बुद्ध,महावीर र गोरखनाथको नाम लिनुभएको छ । अब प्रश्न उठ्छ एक सेनाले, फरक धर्म मान्नेले , वैज्ञानिक तर्क राख्ने गुरुहरुले पनि मानेका गोरखनाथ हुन चै को हुनुुहुन्थ्यो ?
यो संवाद उनै गोरखनाथमा सर्मपाणर््ा छ ।
यतिमात्र भन्छु यो संवाद, इतिहास जान्न चाहाने, तान्त्रिक शक्ति जान्न चाहाने, देखि नेपाली सेनालाई संसारभर अब्बल मान्नको कारण खोज्नेहरुको लागि एउटा समग्र पुस्तक हो । त्यसैले गएर पड्काष्टको मजा लिनुस् ।
भवतु सब्ब मंगलम् ।
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)

Опубликовано:

 

10 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 27   
@BaburamPrasadPaudel
@BaburamPrasadPaudel Час назад
बिनु जी,हजुर ले,नेपालको तथ्यपूर्ण धार्मिक कुराको उजागर गर्नु गराउनु भएकोमा आभार प्रकट गर्दछु धन्यवाद हजुर लाई न्यानो माया सँधैभरि लाई।
@arjunkarki2210
@arjunkarki2210 4 часа назад
नयाँ ज्ञान थाहा भयो जय गोरखनाथ
@surajadhikari2640
@surajadhikari2640 3 часа назад
बाबा लाई सोधिनु पर्ने जिज्ञासा हरु :- १) बाबा को जन्म , बाल्यकाल , किन र कसरी बैराग्य उत्पादन भयो ? २) जीवन के हो ? असंख्य शुक्रकिट मध्यबाट हामी नै किन जन्मियौ ? जो जन्म लिन असफल भए ती के हुन ? र कहाँ गए ? ३) माया के हो ? मानिस यसमा कसरी लटपटिएको छ र यसबाट मुक्ती को बाटो के हो ? ४) यौन के हो ? यो ठिक छ कि गलत छ ? ठिक भए बाबा हरु किन अबिबाहित ? गलत भए सृष्टि को निरन्तरता के हो ? ५) नौजवान योगि हरुले कसरी काम इच्छा माथी बिजय प्राप्त गर्छ्न ? ६) ब्रम्हचार्य के हो ? यसको पालना किन आबश्यक छ ? ७) मन्त्र, स्तोत्र, मा के शक्ति छ ? यसको पालना कसरी गर्न सकिन्छ ? ८) मृत्यु के हो ? मृत्युपछी को अर्को जीवन छ कि छैन ? ९) आत्मा मुक्त कसरी हुन्छ ? १०) नाथ सम्प्रदाय मा गुरु र शिष्य बिच को सम्बन्ध के हो ? गुरु ले शिष्य लाई गर्ने व्यबहार र शिष्य ले गुरु लाई गर्ने व्यवहार बारे स्पस्ट पारिदिनुस न । ११) राजा हरु र योगि हरु बिच के कारण ले यति धेरै गाढा सम्बन्ध छ ? पोडकास्ट अत्यन्तै राम्रो छ ! आशा छ बिनु जी ले बाबा लाई दोस्रो सृन्खला मा यी माथी का जिज्ञासा हरु राख्नु हुनेछ । जय जय काली ! जय जय गोरख ।💐💐🙏🙏
@adhikariadhikari770
@adhikariadhikari770 4 часа назад
Hajurle yesta dherai ramraa guru haru lyaaunu hunchhan hajurko jaya hos hajurko karanle hamle Pani Satsang Sunna pauchhau hajurko jaya hos jaya gorakh jaya kali
@Alishabhattarai23
@Alishabhattarai23 2 часа назад
जय गुरु गोरखनाथा
@rajbikramkalakheti3310
@rajbikramkalakheti3310 3 часа назад
जय गाेरखनाथ
@sagar8602
@sagar8602 Час назад
जय गोरषनाथ बाबा बाट अतभुत ज्ञानको श्रवन गर्न पाए
@keharmagar2275
@keharmagar2275 4 часа назад
Jay shmbho.
@bungdebaitado
@bungdebaitado 6 часов назад
जय जय काली जय जय गोरख
@nagendrasubedi8667
@nagendrasubedi8667 5 часов назад
subscribe garidinus na lo
@tigergharti2327
@tigergharti2327 5 часов назад
ॐ आदेश गुरु 🇳🇵😍🙏
@RamchandraPokharel-ol7yl
@RamchandraPokharel-ol7yl 4 часа назад
wow Dami ,
@suwasacharya511
@suwasacharya511 5 часов назад
जयजय काली जय जय गाेरख(ष)नाथ
@RamchandraPokharel-ol7yl
@RamchandraPokharel-ol7yl 7 часов назад
Wow binu
@nagendrasubedi8667
@nagendrasubedi8667 5 часов назад
निकै राम्रो सम्बाद ।
@sajagtiwari7950
@sajagtiwari7950 5 часов назад
jay jay Gorakh jay jay Kali
@laxmankhand2249
@laxmankhand2249 6 часов назад
गुरु महाराज ॐ आदेश 🙏🕉️🇳🇵
@subodhpokhrel2854
@subodhpokhrel2854 7 часов назад
Excelent one thankyou
@RamPPokharel-x1v
@RamPPokharel-x1v 6 часов назад
👌👌🙏🙏
@RamchandraPokharel-ol7yl
@RamchandraPokharel-ol7yl 4 часа назад
वाउ भेरी नाइस।
@sbtamangtamang
@sbtamangtamang 31 минуту назад
49:44
@preciousreading1934
@preciousreading1934 4 часа назад
गोरखनाथ एक अज्ञानी सिद्दि शक्ति चलाउने मुर्ख सिद्द थिए। दाबि गरिए जस्तै उनि शिवको अबतार पनि होईनन्। किन ? कबीर सँग शास्तार्थमा हारे र क्बीरको चेला त्यो जूनीमा हुनपाएनन्। काठमांडूमा १२ बर्ष आकाशबाट पानी पर्न रोके र जनमानसलाई १२ बर्ष सम्म बिपत्ति दिए। सिद्दि शक्ति २४ प्रकारका हुन्छन् र मानिसहरुलाई आफु सिद्दिवान भएको देखाउन तमासा गर्छन्। त्यसो गर्ने सिद्दहरु तामसे अर्थात् तामसिक हुन्। उनीहरुको आयु पुगेपछि कुम्भीपाक नरकमा गिर्छन्। आफुले गरेको पाप आफैं ले नभोगी सुख नै छैन। उनि पनि भोग्छन्। बुद्धले र गरिब दासले आफ्ना शिष्यहरुलाई सिद्दि शक्ति प्रयोग गर्न रोकेका थिए। गोरखनाथले सिद्दि शक्ति खुब दुरुपयोग गरि पापैपाप मात्र उपार्जन गरेका छन् थिए र त्यसको भागीदार बनेका छन्। क्रमश…
@khemneupane5826
@khemneupane5826 3 часа назад
Tapai ta kasto gyani hunuhudo rahechha
@BideshKc
@BideshKc 5 часов назад
जय गोरखनाथ
@nagendrasubedi8667
@nagendrasubedi8667 5 часов назад
निकै राम्रो सम्बाद ।
@RamchandraPokharel-ol7yl
@RamchandraPokharel-ol7yl 5 часов назад
जय गोरखनाथ
Далее
ДИАНА в ТАНЦЕ #дистори
00:14
Просмотров 139 тыс.