Тёмный

गौडिय वैष्णव तिलक र श्री चैतन्य महाप्रभु जी को रोचक प्रसङ्ग 

Swadharma TV ∞ Suvas Agam
Подписаться 89 тыс.
Просмотров 1,4 тыс.
50% 1

गौडिय वैष्णव तिलक र श्री चैतन्य महाप्रभु जी को रोचक प्रसङ्ग ।
सम्पूर्ण भिडियो हाम्रो स्वधर्म टिभी मा हेर्न सक्नुहुने छ ।

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 10   
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 19 дней назад
साह्रै मिठो धारण जुन ४ पटक हेरे यो सत्सङ सुनेर साह्रै आनन्दित भए
@SoniyaSapkotakandel
@SoniyaSapkotakandel 21 день назад
Om shri ganesaya namaha
@Yogi-m2g
@Yogi-m2g 21 день назад
Hari bol
@Ghana87000
@Ghana87000 21 день назад
Hare krishna
@gaudiavaishnavnepal4563
@gaudiavaishnavnepal4563 21 день назад
पंडित महाराजसग राम्रो सत्संग-साधुबाद। … तर, ३ वटा अवतार/महापुरुषको बारेमा जे व्यक्त गर्नु भो-त्यो भ्रामकमुलक मात्रै नभई कुनै कुरा त आपतिजनक छ। १-श्रीकृष्ण चैतन्य महाप्रभु लाइ बल्लाभाचार्यजी को शिष्य भन्नु भो !?- राम राम! कहाँ बाट पाउनु भो यस्तो जानकारी? बल्लाभाचार्यजीले श्री चैतन्यलाई आफै लियर प्रयाग संगमबाट पारि पट्टिको अडेल गाउ लागेको घटना 'गोकुलमा' भन्नु भो !? सेवा कुञ्ज मा चैतन्य महाप्रभु को सम्बन्ध जोड्नु भो-त्यो घटना कुनै गौडिया ग्रन्थ मा छैन बरु त्यो श्री हित हरिवंश जो को थियो त। र, अर्को आपतिजनक कुरा, श्री हरि दास (जो ललिता सखिको अवतार र जसले श्री बाँके बिहारी प्रकट गर्नु भो), यमन कुल हो भन्नु भो!? - राम राम! उहा त वृन्दावन नजिक गाउ को सारस्वत ब्राह्मण कुल मा जन्मिनु भयको थियो। यमन कुल मा जन्मिने श्री हरि दास जी त श्री चैतन्य महाप्रभु को एक परिकार हुनु हुन्थ्यो जो दैनिक ३ लाख पटक महामंत्र जप्नु हुन्थ्यो। … निष्कर्ष: वृन्दावन छोडेको धेरै बर्ष भयको ले पण्डित महाराज जी कति तथ्यहरु मिसमास गर्न गर्न पुग्नु भयो। अस्तु। कसैलाई यस बिषयमा थप कुरा गर्न रुचि भयमा तल टिप्पणीमा मोबयाल न दिन सक्नु हुन्छ, यो दास हजुरलाई प्रमाणिक ग्रन्थ नामहरु निवेदन हुनेछ (किनकी गौडिया वैशंव का मूल ग्रन्थ हरु सबै जसो यस दास कहाँ संग्रहित छ )।- राधे राधे
@sovaacharya5750
@sovaacharya5750 21 день назад
Om om pm ❤❤
@ParbatiSapkota-pv7ld
@ParbatiSapkota-pv7ld 21 день назад
🙏🙏🙏🙏🙏🙏🙏
@saritaupretyuprety9616
@saritaupretyuprety9616 15 дней назад
🙏🙏
@thenepalidai
@thenepalidai 21 день назад
राम राम पण्डित ज्यु तपाईको नियत त् ठिकै लाग्छ तर तथ्यांक जति सबै गलत छन् ‌‍‍. यता क कुरा उता लगेर जोड्नु भाछ. एउटा व्यक्तिको चरित्रलाई अर्काको भन्नु हुन्छ. चैतन्य महाप्रभुको गुरुको नाम श्री इश्वर पुरी हो. उहा बल्लभाचार्यको सिस्य होइन. यस कुरा को प्रमाण विभिन्न ग्रन्थ हरुमा पाइन्छ. जस्तै चैतन्य चरिताम्रित, भक्तमाल, इत्यादी. सबै साधु सन्तले पनि यसै भन्छन. यसरि गलत तथ्यांक बोलेर श्रोताहरुलाई किन भ्रमित बनाउदैहुनुहुन्छ?
@DeepsonKhadka-m7x
@DeepsonKhadka-m7x 9 дней назад
चैतन्य महाप्रभु वल्लभाचार्यका विद्यार्थी थिएनन् !!! झूट बोल्न बन्द गर, पण्डित श्री पुष्टीमार्गका हुन् त्यसैले महाप्रभु चैतन्यको बारेमा झुटो तथ्य नभन!
Далее
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Просмотров 1,9 млн
How Strong is Tin Foil? 💪
00:26
Просмотров 32 млн
Nirjala Ekadasi Class by HG Rupeshwor Gaur Das  Das |
2:05:30
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Просмотров 1,9 млн