नवौं नम्बरमा ब्याटिङमा आएका सन्दीपले ९ बलमा ३ चौकासहित १५ रन जोडे । उनलाई मुह्ममद रसिदले कोलिन मुनरोको हातबाट क्याचआउट गराएका थिए ।टोरन्टोले केवल दुई विकेट क्षतिमा १४.४ ओभरमै लक्ष्य भेट्टायो । सन्दीप र पल भान मिकेरेनले एक/एक विकेट लिए ।
#sandeeplamichhane #gt20canada #nepalcricket #t20worldcup2024 #rohitpoudel #dipendrasinghairee
7 сен 2024