वाओ हाम्रो तनहु जिल्ला को हाम्रो थकुरी हरु को बस्ती गुवास्लुङ कति रमाइलो त्यो थाउ मा आफै नगये पनि भिदियो मार्फत देख्न पाउँदा सारै रमाइलो लाग्यो तेहा सम्म दुख कस्त गरेर गयेर भिदियो बनायेर सबै सामु पुराउनु हुने फल थापा जिउ साथै सम्पुर्न साथी हरु लाई बधाइ छ है मेरो तर्फ बात
@@falthapaphotography5173 दाजु ऋषिङ गा:पा 4 नम्बर सिर्कोत सम्म जानू पर्यो सिर्कोत बाट नवलपुर जिल्ला बुलिङटार देब चुली वर चुली घुमारी घाट यस्ता प्रसिद्ध गाउँ ठाऊ हरु देखिन्छ।
ठकुरी हरु को बंश मगर बंश बाट आएको भन्ने कुरा मा विभिन्न बहस हुँदै आएका छन। सायद यो कुरालाई स्पष्ट पार्नको लागि यो ग्वस्लुङ्ग गाउँ का ठकुरि साब हरुलाई देखेर सजिलै भन्न सकिन्छ कि ठकुरी र मगर को बंश एकै हो।अन्य ठकुरी हरुले ईन्डिया का राजाहरु या अन्य क्षेत्रीहरु संग बिहेबारी चलाउने भएकोले आँखा ठुलो,ठुलो नाक लामो हुन्छन ।त्यसैले कुनै,कुनै ठकुरी बाहेक प्रायः ठकुरीहरु आफुलाई मगर को बंश स्वीकार गर्दैनन्। तर यो गाउका ठ्कुरी हरुले पनि आफुलाई मगर को बंश स्वीकार नगरे पनि हेर्दा, बोल्दा मगर बंश जस्तै लाग्यो। यसमा मैले आफ्नो निजि बिचार राखेको।
कबिता पुनजी तपाईंको तर्क आफैमा सत्यता पनि हुन सक्छ तर धेरै विद्वानका आ आफ्नै बिचार छन तर त्यस मध्य मैले सानो उमेरमा सुनेको पनि र भन्ने पनि गरिएको मगरका भान्जा ठकुरी भन्ने चलन सुन्दै आएको हो।मलाइ त लाग्छ यो भनाइबाट मगर र ठकुरिको साइनो नजिकको त छ तर ठकुरीको केही चलन फरक छ,जस्तो मगरमा मामकी छोरिलाइ साली,मामाको छोरालाई जेठान या आफुभन्दा कान्छोलाइ साला भन्ने गरेको सूनिन्छ तर ठकुरीमा यदाकदा मामाकी छोरी फुपुको छोराले बिहे गर्ने चलन भएपनि मामाका छोरिलाइ दिदिबहिनी र छोरालाई दाजु भाइ नै भन्ने चलन छ,ठकुरी बिशेश गरेर मगरात प्रदेश अन्तर्गत रहेका पहिलेका चौबिसे राज्यका ठकुरीहरुले केहि मगरका रितिरिवाज र चालचलन अपनाएपनी पुरै मगरको जस्तै चाहिँ हुदैनन् तर बाइसे राज्य अन्तर्गतका ठकुरीहरुले मामाकी छोरिलाइ बिहे गर्दैनन् ,ठकुरिका चलन न पुरै मगरसङ्ग मिल्छन न त पुरै छेत्री बाहुन सङ्ग मिल्छन,एउटा सत्यता के हो भने मगरात क्षेत्रका ठकुरीहरुले धेरै मगरकै छोरी बिहे गरेका हुँदा सन्तानहरु मगरसङ्ग नसल मिल्न गएको जस्तो लाग्छ।मलाई लाग्छ फेरि तपाईंको बिचारभन्दा केहि फरक ठकुरीपनि एउटा फरक आदिवासी पनि हुन सक्छ तर यश विषयको गहिराईमा कोहि पुगे जस्तो लाग्दैन।जे होस हामी सबै नेपाली हौं ,हामी सबै मानव हौं मिलेर बस्नु नै अति उत्तम हुनेछ।धन्यवाद छ,तपाईंको बिचारमा केहि फरक मान्यता राखेको हो,अन्यथा नलिनुहोला।
ठाउँ अनुशार को भेष भने झै काग को बथान मा हुर्के काग नै हुन्छ बकुल्ला को बथान मा हुर्के बकुल्लै हुन्छ, किन कि तत्कालीन गा,बि,स १ देखि ८ सम्म अन्य जाती हरु छ,ग्वास्लुङ ९ एउटा मात्र ठकुरी गाउँ भएर पनि बोली किन त्यस्तो छ वरपर को रहन सहन सस्कृती,बाताबरण ले निकै प्रभाब पार्छ,त्यही गाउँ बाट बसाइ सरेको ठकुरी हरु ठकुरी भाषा नै प्रष्ट बोलेको सुन्न पाइन्छ र सकिन्छ,
@@balkrishnarana3119 सबै एउटै किसिम को एउटै देखिने हुन्छ भन्ने जरुरत छैन जात को कुरा गर्दा अन्यथा नलागोस, बाहुन गाउँ मा हुर्केको पढेको बढेको मगर किन बाहुन जस्तो भएन,तर्क अनेकौ निकाल्न सकिन्छ बाहुन , दमै, कामी ,सार्की को अनुहार बोली चाली हल्का मिल्दोजुल्दो नै हुन्छ के ती सबै लाई बाहुन नै भन्ने?कि दमाई,कामी,सार्की भन्ने? now give me the answer
जस्तो ठाउँ मा हुरिक्यो त्यस्तै हुने हो,काहुशिबपुर गा,बि,स मा ग्वास्लुङ्ग ९ यहि वडा मा मात्र ठकुरी गाउँ,बाकी १ देखि ८ सम्म मगर हरु भएर प्रभाब पारेको हुन सक्छ,
@@murayama6969ए भाइ तिमी ठकुरी भए पनि मधेस मा बस्छौ भने त्यहा कै रहन सहन मा हुर्केर तिम्रो बोली वचन पनि त्यस्तै हुन्छ के तिमी लाई ठकुरी नभनेर धोती भन्ने?