Тёмный

घरमा आग लागिको घटना || आफु बास बस्ने घर नै आगो लगाई दिएपछि आरोपी अहिले पुलिस हिरासतमा !!! 

Подписаться
Просмотров 8 тыс.
% 109

हाम्रो पार्टी केन्द्रीय कार्यलय दार्जीलिङ
प्रेस विज्ञाप्ति 10 जुलाई 2024
अग्नि पिडित रिता छेत्रीलाई अजय एडवाडर्सले गरयो सहयोग !!
दार्जीलिङ 10 जुलाई : अग्नि पिडित रिता छेत्रीलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले गरयो सहयोग। गत केही दिन अधि मुण्डा कोठी प्रधान गाउँ निवासी रीता छेत्रीको घरमा आग लागिको घटना घटेको थियो अनि उक्त आग लागिको घटनाको घर परिवारमा मन मेटाउको कारणले भएको थियो। आफु बास बस्ने घर नै आगो लगाई दिएपछि अग्नि पिडित रिता छेत्रीले सामाजिक संजालमा आफ्नो दुखेसो पोख्दै सहयोगको गुहार लगाएका थिए। सामाजिक संजालमा अग्नि पिडित रिता छेत्रीको विलौना सुनेर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स निकै मर्माहित बनेका थिए अनि अग्नि पिडित रिता छेत्रीलाई सहयोग पूराउँने वचन दिएका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स विसन्चो भएर रिता छेत्रीलाई भेटन जान सकेनन तर उनले आफ्नो वचनको मान राख्दै पार्टी केन्द्रीय उपाध्यक्ष एंव सभासद रोवर्ड छेत्री लगायत पार्टीको केन्द्रीय नेतृत्वहरूलाई पठाए। हाम्रो पार्टी केन्द्रीय उपाध्यक्ष सभासद रोवर्ड छेत्रीले अग्नि पिडित रिता छेत्री लगायत उनको परिवारसंग भेट गरयो। उपाध्यक्ष छेत्रीले अघि भने गत केही दिन रिता छेत्रीको घरमा आग लागिको घटना भएको थियो अनि उक्त घटना घर परिवारमा मन मेटाउको कारण भएको थियो, आरोपी अहिले पुलिस हिरासतमा छ। अग्नि पिडित रिता छेत्रीले सामाजिक संजालमा विलौना पोखेको देखेर पार्टी अध्यक्ष अजय एडवाडर्स स्वयम आउँने भएको थियो तर विसन्चो भएको कारणले आउँन सकेनन अनि हामीलाई गएर सहयोग गर्ने अनि आफ्नो संदेश सुनाई दिने निर्देश जारी गरेको हुनाले हामी यहाँ आएका हौ उपाध्यक्ष एंव सभासद छेत्रीले बताए।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अग्नि पिडित रिता छेत्रीको विमारी छोरीलाई उपचार आदिको जरूरत परेको खण्डमा त्यो पनि गरी दिने हामीलाई संदेश पठाउनु भएको छ साथै आफु सन्चो भएपछि अग्नि पिडित रिता छेत्रीसंग भेटन आउँने वचन दिएको उपाध्यक्ष छेत्रीले बताए। आफु अग्नि पिडित रिता छेत्री र गाउँहरूलेसंग भेट भएपछि पंचायतले सानो सहयोग मात्र दिएको सुन्नमा आएको हाम्रो पार्टी उपाध्यक्ष छेत्रीले बताए।तिनले अघि भने म समस्त जनता समक्ष अनुरोध गर्न चाहान्छु अग्नि पिडित रिता छेत्रीलाई सवैले सहयोगको हात बडाई दिनोस।जति पनि संध संस्थाहरू छन साथै जति पनि राजनैतिक दलहरू छन सवैले अग्नि पिडित रिता छेत्रीलाई खुूल्ला ह्रदयले सहयोग गरी दिने हाम्रो पार्टी उपाध्यक्ष एंव सभासद रोवर्ड छेत्रीले अनुरोध गरेको छ।

Опубликовано:

 

10 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 5   
@sanjayvlog121
@sanjayvlog121 22 дня назад
Good job Ajai sir
@goodvibes-of7yo
@goodvibes-of7yo 22 дня назад
😢
@Panku_14
@Panku_14 22 дня назад
Kasto khal k manchay Rahesa tyo manchay ta theet
@bidhyatamang970
@bidhyatamang970 23 дня назад
Sabi le helf garum