गुरु ज्यु नमस्कार।मेरो घरको चइ बाहिर भितामा गणेशको मूर्ति ढुङ्गाको गाऊमा पूजा गर्ने ठाउमा छ।तेहि पिपल ऊम्रीयको छ ।के गर्दा होला।हजुर ।बिन्ति बताइ दिनुहोला।
गुरु हाम्रो ठिक अगि घरसगै जोडिएको चौचारि छ विगत हामो हजुरबुबा भन्दा पहिले देखिनै थियो अहिले त्यो चौतारिको पिपल निकै ठुलो छ यस्लाई काट्न गाह्रो छ किनकि घर मा असर गर्ने भएकाले तर यसले हाम्रो घरमा निकै असान्ति छ
Guru ji pranam 🙏 Guru ji hami rent ma baseko ghar bahira kausi ma pipal jageko cha ra..ma harek din tesma jal ni chadaune garchu...k aba tes lai ukhelera falna milcha ta?? Fari kei anarth ta hune hoena ni Guru.. please Guru hajur ko jawab ko aasa garda chu 🙏