In this video we give information about the process of simple and easy way of making feed for local chickens.
यस भिडियोमा,
घरमै लोकल कुखुराको लागी पौष्टिक दाना तयार गर्न , के के चिजको प्रयोग गर्ने ? कुन चिज कति मिसाउने ? र कसरी तयार गर्ने ? भन्ने कुराहरुको सम्पुर्ण जानकारी दिइएको छ |
कुकुरपलन सम्बन्धी अन्य जानकारको लागी हाम्रो च्यानलमा भएको अन्य भिडियो हेर्न सक्नुहुन्छ |
28 сен 2024