Purano maulik sandarbik juhari git sarai mitho vaka sowr sunda dherai pahile hami jatra herna jada ko ramailo yad aayo ahahahru lai manai dekhi mero salam xa ra as medialai pani dhanyabad
i know Im asking randomly but does someone know of a trick to get back into an instagram account? I was dumb forgot my password. I appreciate any assistance you can offer me!
मौलिक गित हरुको संरक्षण गरिनुपर्छ ।नयाँ पुस्तामा पनि यो जाँगर हुनुपर्छ ।आफ्नो मौलिकता ले हामिलाई आफ्नोपन दिलाउँछ।सभ्य शिष्ट भएर गाउन सिक्नुपर्छ नयाँ पुस्ताले पनि ...आजकल मौलिकता को नाममा मौलाएको अराजक शब्दहरु ले केही दिन बजार तताउने भए पनि यस्तै गरेर सदाबहार हुन सक्दैन।त्यसैले नयाँ पिँढिपुस्ताहरुले शैली लाई ध्यान र शब्द चयन सभ्य हुँदै यस्तो प्रकारको गित को जगेर्ना गर्न सक्नुपर्छ ।