Тёмный

घुस लिएको भिडियो टिभीमा, लिने व्यक्ती चर्का चर्की गर्दै लाईभमा । घुसको पैसा यसरी बाढ्छ प्रहरी ! 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 665 тыс.
50% 1

घुस लिएको भिडियो टिभीमा, लिने व्यक्ती चर्का चर्की गर्दै लाईभमा । घुसको पैसा यसरी बाढ्छ प्रहरी - SIDHA KURA JANATA SANGA !! EPISODE 211
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Опубликовано:

 

12 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3,3 тыс.   
@khabarsangalo6150
@khabarsangalo6150 6 лет назад
रबि सर को बोल्ने शैली सारै मन पर्छ सलाम रबि सर म पर्देस बाट हजुर को कार्यक्रम सधै हेरचु सलाम सर✊✊✊
@raniuaq7082
@raniuaq7082 5 лет назад
E TV येाजडियासॐ
@kamalgiri7309
@kamalgiri7309 6 лет назад
"देश को हिरो रबि घुसखोर लाई दिन्छन् धबी " सलाम देश को real हीरो रबि दाइ !
@tomshahi6151
@tomshahi6151 4 года назад
घुस खाेर लाई छाड्नु हुँदैन रबि सर कडा भन्दा कडा सजाय हुनुपर्छ
@gpssharadpaudel2706
@gpssharadpaudel2706 6 лет назад
पर्‍यो भने आदरणीय दाइ रवी लामिछानेलाई ज्यान नै दिन सक्ने म जस्ता अरू को को हुनुहुन्छ ? ✋
@shaligramkhanal8254
@shaligramkhanal8254 6 лет назад
Ma pani
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 6 лет назад
✊✊✊✊ Ma xu hoi
@chandralamsal9225
@chandralamsal9225 6 лет назад
GPS Sharad Paudel म छु
@santozchuhan5114
@santozchuhan5114 6 лет назад
MA pani xu Rabi sir ko lagi jyan dine
@dambarkanxo7433
@dambarkanxo7433 6 лет назад
✋✋✋
@saangmoktantamang8986
@saangmoktantamang8986 6 лет назад
कति मिठो भाषण रवि दाइको नेपाली सबैलाई गर्व लाग्ने यो समाचार
@bharatbc5577
@bharatbc5577 5 лет назад
रबि सर प्रधानमन्त्री भएको देख्न चाहने एता हाजिर गरौ त
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 6 лет назад
यो कार्यक्रम रेडियो नेपाल लगायत सबै FM.हरु मा पनि छिटो भन्दा छिटो प्रसारण गरिनु पर्छ रबि सर किन कि हाम्रो देश नेपाल मा TV को पहुछ नपुगेका गाउँ हरु धेरै छन र तिनै गाउँ हरु मा निनहु जस्तो अराजकता बडिरहेको छ जो मिडिया मा नआइकन ओझेल मा पर्छन।जय रबि सर आउनुस रबि सर लाई साथ सपोट गरौ सबै मिलेर जय रबि सर भनौ होइ✊✊✊ जय रबि सर
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 6 лет назад
✊✊✊✊
@lifeset4026
@lifeset4026 6 лет назад
हो यो कार्यक्रम रेडियो एफ एम मा पनि प्रशारण हुनुपर्छ ।
@okildhami1720
@okildhami1720 6 лет назад
सही कुरा हो दाई
@razpuri2857
@razpuri2857 6 лет назад
Sahi ho sir
@dipockbam5597
@dipockbam5597 6 лет назад
sai vannu vo
@chabilal3433
@chabilal3433 6 лет назад
खुसि अनि गर्वले छाति फुलेर अाउछ , यस्तो कार्यक्रम हेर्न पाउदा, यस्ताे साहसि पत्रकार मिडिया देखेर ।जुन अाजभन्दा पहिला कहिले देखिन , देखेकाे छैन , पछि काे कुरा भन्न सकिन्न । रबि सरलाइ पनि टक्कर दिन अाउलान तर रबि सर जस्ताे हुन सक्दैनन् । मेराे रिदय देखिनै सलाम छ रबि सर तपाईंलाई , सलाम मात्र हाेइन , तपाईंलाई कुनै पनि एङ्गगल बाट मन,तन,धन दिन तयार छाै, अरुकाे कुरा के गर्नु र म मेराे अाफ्नाे कुरा गर्दैछु ! बधाई छ रबि सर यस्तै अन्यायकाे बिरुद्ध लड्दै जानू हाेला !!
@malatamang4887
@malatamang4887 6 лет назад
Chabi Lal, yes🙌🙌🙌🙌
@harishsaud2767
@harishsaud2767 5 лет назад
Good Rabi dai namaskar
@samirdhamala6306
@samirdhamala6306 5 лет назад
100% सहि कुरा हो रबि सर लाई मेरो सोलोट६
@mynepal2230
@mynepal2230 6 лет назад
रबि सरकाे सुरक्षालाई मध्यनजर गर्दै गृहमन्त्रालय द्वारा रबि सरलाई ४ जना सुरक्षा कर्मी दिईयाेस! नमस्कार रबि सर !
@dambarmanupp3070
@dambarmanupp3070 6 лет назад
Rabi sir mero salm xa 100 %
@mrrajkumar1836
@mrrajkumar1836 6 лет назад
तीन करोड नेपाली जन्ताको चासो गुनासो सइतको कार्यक्रम सिधाकुरा जन्ता सङ भ्रष्टाचार घुसखोर अन्ते गर्नुको निम्ति दिनरात नभनी खटिरहनु भएको रबि सर लगाएत 24 न्युज टिमलाई सलुट छ ।
@rajendratimalsina8167
@rajendratimalsina8167 5 лет назад
Thankyou rabi sir good job
@suminagurung7974
@suminagurung7974 6 лет назад
पृथ्वी उथल-पुथल बनाउने भए रबी दाईले सलाम छ हजुरलाई👏👏
@suminagurung7974
@suminagurung7974 6 лет назад
Subscribe me plz
@salinbohora1675
@salinbohora1675 6 лет назад
👍👍👍
@gangaacharya2150
@gangaacharya2150 5 лет назад
Yo kukur lai lat lat henara khaduna parx
@yamgiri427
@yamgiri427 5 лет назад
sumina gurung right
@nepgenius5381
@nepgenius5381 6 лет назад
यसबेला सम्म कार्यक्रम कुरेर बसेको जति हाजिर गरम त😍
@dukhiaatma9803
@dukhiaatma9803 6 лет назад
वा रवि सरको सुरुमा बोल्ने सब्द शैलि लाई सलाम छ |
@user-qf6lp5oj1r
@user-qf6lp5oj1r 6 лет назад
dukhi Aatma मैले दस चोती सुने,,,,
@technicalarpan8631
@technicalarpan8631 5 лет назад
Rabi sir, तपाईंको जस्तै सोच चाहिँ हाम्रो मथिलो तहका नेता अनि सरकारि कर्म चारी हरुका सोच बिचार येस्तो भको भए कति राम्रो हुने थियो,....... sir, म तपाईलाई सलाम गर्छु अनि तपाईको काम laaii👍️👍️👍️👍️
@luitelsuraj9860
@luitelsuraj9860 6 лет назад
रबि सर बिराेधि सिधाकुरा टिमलाई बन्द गर्न खाेजियाे भने अब हामी अाम जनता यक भयर रबि सर र सिधा कुरा टिमलाई साथ दिनु जरुरि छ अब पनि हामी जनता लाटाे हुनु हुदैन किनकि याे प्रोग्राम ले रबि सर हरेक दिन चिच्यायर हामी लाई ज्ञान दिनु भयकाे छ जय रबि सर जय सिधाकुरा टिम ।
@ramgautam3661
@ramgautam3661 6 лет назад
Mata sath dina ready chu tapaiharu ?
@lyngrg
@lyngrg 6 лет назад
Luitel Suraj bro timi ka bat ho???
@kantipurbhalaikosh5780
@kantipurbhalaikosh5780 5 лет назад
Rabi sar salam
@abinlama234
@abinlama234 6 лет назад
यो संसारमा मेरो कोहि नभई पनि जुन दिन देखि रबि दाइको यो कार्यक्रम हेरेको छु त्यो दिन देखि म बचेको छु र दाइ हजुर एकदम होसियर बनेर हिन्नु होला आज म यो संसार को एक कुनामा बसेर हजुर्को यो कार्यक्रम हेरिरहेको छु भग्यले साथ् दियो भने मेरो नेपालमा पहिले भेट हजुर सङ र मेरो यो सिर हजुर्को पाउमा रख्न पओस धन्यवाद दाइ हजुर धेरै सम्झेको छु तपाईको यो अभगी भाइले सधै अफ्नो ख्याल पनि रख्नु दाइ हजुर !!
@ritakatwal7849
@ritakatwal7849 5 лет назад
वा रबि दाइ हजुर लाई मेरो सलाम छ ।नेपाल आमाको सपूत छोरा हजुर जस्तै जन्मिय हाम्रो नेपाल धेरै अगादी बद्थ्यो होला
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 6 лет назад
रबि सर माथी गृहमन्त्रालयले छानबिन गर्दै छ रे के यो समाचार साचो हो?यदि साचो हो भने यो पक्कै भ्रष्ट दलाल हरुको चलखेल हुनु पर्छ आउनुस सबै मिलेर ती चोरहरुको बिरोध गरौ जय रबि सर ✊✊✊✊
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 6 лет назад
✊✊✊✊
@sanjogmagar5
@sanjogmagar5 6 лет назад
Udit Khatri ✊
@krishnajimee4130
@krishnajimee4130 6 лет назад
Udit Khatri ii
@nepalighelari5217
@nepalighelari5217 6 лет назад
कहाँ को बोलेको छ सुनेको छ तिमले हावा कुरा यहाँ पोस्ट नगर ल
@bibangdaha8573
@bibangdaha8573 6 лет назад
Udit Khatri 100% म रेडि छु । चाहे ज्यानै दिन किन नपरोस् ।
@rudrakandel2226
@rudrakandel2226 6 лет назад
सासक मात्र होईन मन्त्री ज्यु सेवक बनेर देखाउनुहोस् , आफ्नो खुट्टाको जुत्ता टल्काएर होईन जनताको मन टल्काउन सके मात्र देश बन्छ ✊✊✊✊ सलाम छ रबि सर 🌹🌹🌹🌹
@inderbhatt440
@inderbhatt440 5 лет назад
रबिलाई अबको प्रधानमंत्री बने को हेर्न को को हुनुहुन्छ।।।हाजिर गर्नुहोस।।।
@TheJayswor
@TheJayswor 6 лет назад
क्या दमदार सुरुवात छ हाम्रो रबि दाईको कार्यक्रम!! news24 टिमलाई सलाम/// UAE Bata
@user-te6wq7rf6u
@user-te6wq7rf6u 6 лет назад
Jayswor pathak हो नि तेसैले त हामी हाम्रो देश को भलो चाहने जनता सम्पूर्ण रबि सर को साथ मा छाै । जय रबि जय नेपाल।
@TheJayswor
@TheJayswor 6 лет назад
kalpana ji hajur le vannu vako sai hoo
@ishworvlog6070
@ishworvlog6070 6 лет назад
Darsan rabi sir lala aaba strat garxu karakram harna
@gpssharadpaudel2706
@gpssharadpaudel2706 6 лет назад
"सिधा कुरा जनतासँग" हजारौं episode आइरहोस् लाखौंलाख शुभकामना रवी दाइ लगायत news 24 television Team लाई ।💘💘💘💘
@elythiyarai5430
@elythiyarai5430 5 лет назад
God bless you dai...yesta sahi kura ko khojiko lagi...ajhsi pani yestai kam gardai janu hola
@strambishwakarma4616
@strambishwakarma4616 6 лет назад
वा वा रबि सर हजुर ले बोलेका हरेक शब्द सब्द मा क्या पावर छ सुन्दा यो अंग फुल्दै जान्छ सलाम छ हजुर लाई ✊
@nabingiri4897
@nabingiri4897 6 лет назад
I'm
@nabingiri4897
@nabingiri4897 6 лет назад
Xmas ma
@aabyanidibyani5716
@aabyanidibyani5716 6 лет назад
यो कार्यक्रमलाई डिस लाइक गर्नेहरु चाहिँ घुस्याहा भ्रस्टाचार चोर र बलात्कारि हरु हुन जस्तो लाग्छ मलाई । जय रबि सर जय नेपाल ।
@khemkafle1945
@khemkafle1945 6 лет назад
ती सबै दिले र मुकुन्देको चेला हुनु पर्छ
@jagatlama1634
@jagatlama1634 6 лет назад
Sahi ho tesai ko santan hun sakx .
@alsanchhantyalpunphagami1530
@alsanchhantyalpunphagami1530 6 лет назад
100% sahi ho sathi
@alsanchhantyalpunphagami1530
@alsanchhantyalpunphagami1530 6 лет назад
Raksi khayera boleko cha hahaaha haso uthera marna lage
@santoshtimalsena4440
@santoshtimalsena4440 6 лет назад
एकदम सहि कुरो
@anupshahi1117
@anupshahi1117 5 лет назад
Love U Rabi Lamichane
@dilipsampangaanshu5119
@dilipsampangaanshu5119 6 лет назад
घुस खाएर पनि नडराई च्यालेच भनेको सुन्न मलाई अचम्म लाग्यो।
@user-oy5qw3bw1t
@user-oy5qw3bw1t 6 лет назад
दिलीप साम्पाङ अाँशु जि रौसी पिएको थियो कि त लाजले होला मेरो विचारमा
@saurabkandel368
@saurabkandel368 6 лет назад
Jhyap xa tyo..
@SingerGopalNepalGM
@SingerGopalNepalGM 6 лет назад
एस्तोपो हो पत्रकारिता भनेको
@user-qf6lp5oj1r
@user-qf6lp5oj1r 6 лет назад
Gopal Nepal GM सहि कुरो लाफा,,, Gopal,, जि आजै मात्र देख्दै छु हजुर लाइ
@kalakafle2765
@kalakafle2765 6 лет назад
Gopal Nepal GM Radri sr good
@rhythmshrestha3439
@rhythmshrestha3439 6 лет назад
oi news 24 ko bhudo akdin naramro gari kutai bhatxas ta jatha
@chandramahat2466
@chandramahat2466 5 лет назад
रबि दाइ त भगवान ,, देस र जनताको सेवक,, जय रबि सर,, सधै माया र साथ छ हजुरलाइ,,
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 6 лет назад
जैले पनि मै पछि जति छिटै हेरे भने पनि , रबि सर नमस्कार साथै समपुण टिमलाई नमस्कार लाेक पिरिय कार्यक्रम हेर्न काे लागि अातुर म मात्रै हाईन मलाई थाहा छ 3 कराेड नेपालि काे हाराहारि हुनुहुनछ , अाउनुस चासाे गुनासाे र परसन सहितकाे कार्यक्रम सिधा कुरा जनता संग हेरन काे लागि 💔💘💕💞💘💘💔
@RajKumar-fk3yx
@RajKumar-fk3yx 6 лет назад
Bhagawati bhagawati paudel हुन्छनी हजुर।
@meganathkapri4106
@meganathkapri4106 6 лет назад
Bhagawati bhagawati paudel hlo K xa khabr
@surajsunar1169
@surajsunar1169 6 лет назад
सलाम छ रवि सर र न्यूज 24 लाई
@ashoklama6639
@ashoklama6639 6 лет назад
Bhagawati bhagawati paudel ji
@rajabadigyanendrasahikobir5710
Bhagawati bhagawati paudel timi jaha pani comment garxau k hoo kati furxad ho timi😂😂😂😁😁
@chandragurung1255
@chandragurung1255 6 лет назад
ल मेरो गोरखा जिल्ला सुलिकोट गाउँ पालिकामा पनि सत्यनारायण ले घुस होकि भुस खाएछ खुसि लाग्यो यसरी नै सबै नेता कर्मचारीहरुले घुस खादै जानू होला धन्याबाद छ।
@krishnathapa6085
@krishnathapa6085 5 лет назад
रबि सर यस्तो घुस खोरी को पार्दाफास गरि दिनोस हजुर सपाेटर ३ करोड जन्ता छउ रबि सर जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnatamang9936
@krishnatamang9936 6 лет назад
रबि हाम्रो लागि भगवान हुन र रबि सर को पछि हामी छु जन दिन्छु म
@Rajkirant
@Rajkirant 6 лет назад
यसले के च्यालेन्ज भनेको खातेले?? यस्को छाला तार्नु पर्छ यस्को 23 बर्ष को जागिर 23 मिनेटमा खुस्काउनु पर्छ खातेलाइ अनि यस्ले 23 बर्ष सम्म गरेको घुस्को पैसा सबै ओकल्न लगाउनु पर्छ।
@malatamang4887
@malatamang4887 6 лет назад
raj kirant, yesss
@rambdrpun1673
@rambdrpun1673 6 лет назад
😀😀😀 आज घुस को पैसा को रक्सी ले च्यालेन्ज गरे छ आब भोलि अख्तियार ले २३ बर्ष को जागिर चट बनाई चिसो भुई मा पछारिदा बल्ल थाहा हुन्छ
@GOOGLEEEE
@GOOGLEEEE 6 лет назад
रवि लामिछाने काे कार्यक्रम बन्द गरियाेस नेपाल सरकार
@sjnmhn
@sjnmhn 6 лет назад
Kina banda garne, bhrastachari lai posna??? 13000 like ma Dislike 351 jana pugisakyo
@royalnepalgaming7438
@royalnepalgaming7438 6 лет назад
+Googl E तेरो पोल खोलिदियो कि क्याहो भाते
@magarroshan07
@magarroshan07 6 лет назад
Just want to say thank you rabi sir ...you are great personality to be called as an example ...we love u sir...long live god bless you sir..
@yambudhathokimagarmyagdima4211
भस्ताचारि लौ मज्जा समात्यो 😁😁😁 खुशि लाग्यो
@deepakgautam2639
@deepakgautam2639 6 лет назад
सत्यनारायण को कुरा सुन्दा सुन्दै रिस उठ्यो तर यस्लाइ पब्लिक मा जुताको माला लगायर हिडेको देख्न पाइयोस नत्र यस्लाइ कटा हानु पर्छ है रबि सरलाइ चेलेन्ज को कुरा गर्छ
@SanjayKumar-vq2rh
@SanjayKumar-vq2rh 6 лет назад
Deepak Gautam good
@panchulalchaudhary5537
@panchulalchaudhary5537 6 лет назад
गय गौमाता रबि लामी छाने जि नम्सकार म दिन मा कम्तीमा दुई देखी सात पलट हेर्दछु सबै थरिका काम सुधतरिका गरिएको ले यस्तै यस्तै म याफ्नो हिर्दय यातमा देखिनै यझ फलिफुलोस र यसरी नै कम्तीमा दस देखी बीस जना वहाँ जस्तो भेईयो भने नेपाल बिश्वमा एउटा देश छ जो देश को नाउ नेपाल हो योदेश ले यो भन्न सकदछ कि यब नयाटिनुस म पनि सनसार को तुलनामा याई नम्बर एक हुन्छु जय गौमाता जय नेपाल माता
@dirgakc1848
@dirgakc1848 6 лет назад
टल्कनु पर्ने देस र जनताको भाग्य हो मन्त्रीको जुत्ता होईन वा क्या दम छ सुरसन्देसमा।।।।।
@user-ms1ko8ou5z
@user-ms1ko8ou5z 6 лет назад
१३०० ले like गर्दा १० जना अघी खुल्केछ Rip सबलाई
@sanjitchhetri9313
@sanjitchhetri9313 6 лет назад
Hahah te xi hu ghus khori chutia hru
@user-td4rj7dn1e
@user-td4rj7dn1e 6 лет назад
सोझो केटा rip rip disliker haru
@pawanpaudel524
@pawanpaudel524 6 лет назад
यसरी गाली गर्दा गर्दा पहिलाको भन्दा Dislike गर्नेको संख्या घट्दै गइरहेको छ । सायद अझै घट्छ होला ।
@devsunar1557
@devsunar1557 6 лет назад
यसता घुशियालाई तुरुतै कारबाहि गरनु परछ
@devsunar1557
@devsunar1557 6 лет назад
देस मा शबैदलाल हरु काे बिगबिगि छ
@prakritishrestha3298
@prakritishrestha3298 6 лет назад
“Joke na sunaus sir” I loved this line Rabi sir brilliant sir salute to u
@basantrasali3910
@basantrasali3910 6 лет назад
रबि सर को सुरक्षा को लागि सुरक्षागार्ड को निकै महत्त्वपूर्ण आबस्यकता छ,,
@naindrarai8300
@naindrarai8300 6 лет назад
ma guard ko lagi rdy chhu !
@rl-loksewa7793
@rl-loksewa7793 6 лет назад
yes
@komalgurung1755
@komalgurung1755 6 лет назад
नमस्कार रबी लामिछाने सिधा कुरा जनतासंग टिम लगायत सबै न्यूज २४का सुभ चिन्तकहरूमा।
@sherevaivlogs3197
@sherevaivlogs3197 5 лет назад
Wow very great work यसैगरी सधैभरि तपाईंको जस्तो सहयोग यो सहायद हामिले हाम्रो देशमा कहिले पनि पाएनौ र थिएन पनि तर अब देखी भगवान् बनेर आउनु भयो तपाईं सँगै विकास पनि (राजनितिक किन चाहियो र)धन्यवाद सबैलाई thanks it's our responsibility
@user-lf4oz9vd9c
@user-lf4oz9vd9c 6 лет назад
रबि जि यो सुत्केरी आमा र बच्चालाई आउने पैसा बारेमा घुम्न खाने गोर्खाको अधिकृतको बोलि सुन्दा यस्तो लाग्यो कि त्यो भ्रष्टाचारिलाई एक सेकेन्ड मै समातेर खोरमा जाग्नुपरेन ।।
@kusalyadeev8260
@kusalyadeev8260 6 лет назад
Diwakar Rai ii
@rabibudhathoki5629
@rabibudhathoki5629 6 лет назад
यो डिसलाइक गर्नेहरु पक्कै यसैको अफिसको कर्मचारी र आफन्तहरु हुन सक्छ्न 😀
@shyambohora5260
@shyambohora5260 5 лет назад
Sahi vanyau tmle
@umlalbhandari7650
@umlalbhandari7650 6 лет назад
हजुरको यस्तो स-सक्त र दृढता पुर्वक देशभरि नै जताततै भइरहेको अनियमितता,घुसखोर ,भ्रष्टाचार को अनत्य का लागि अहोरात्र खटेर जुन किसिमको काम गरिरहनु भयकोछ यसको बयान त जतिसुकै गरेतापनि कमै हुनेछ सलाम छ हजुलाई र हजुरको संपूर्ण यूनिट लाई जनताको मुद्दामा देशभित्र का ठूलाठूला मन्त्री देखि संबंधित निकायहरूलाई झकझकाउने र पिडितलाई उचित न्याय दिलाउन को लागि हजुको योगदान को कदर सदैव उच्च रहनेछ ।
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 лет назад
मुला रक्सी खार बोलिराछ।।।छ्या यस्ता सरकारी कर्मचारी थुक्क।।।यस्लाइ कडा भन्दा कडा कारबाही हुनै पर्छ।।।।
@kalpanaranamagar1103
@kalpanaranamagar1103 6 лет назад
रबि सर हजुरको बोल्ने शैलीलाई हृदय बाट धन्यवाद दिन चाहन्छु हाम्रो साथ सधै भरी हजुरलाई रहि रहने छ सधै भरी यसरी नै आगामी दिनहरुमा हजुरको कार्यक्रम हेर्न पाइ रहु सर
@RajKumar-fk3yx
@RajKumar-fk3yx 6 лет назад
Kalpana Rana Magar होनि हजुर
@raibahing3948
@raibahing3948 6 лет назад
रबि लामिछाने जस्तो महान ब्याक्ती नेपाल आमा लाई धेरै खाचो छ।
@ramanroka9146
@ramanroka9146 6 лет назад
रबि सर हजुर धेरै घुस खोरी को पर्दा फास गर्नु भएको छ आफ्नो ख्याल राख्नु होला है ज्याला बाट आउने हजुर जमर्को धेरै छ
@anilbaraili6493
@anilbaraili6493 6 лет назад
सत्यनारायण लाई कालो मोसो लगाएर जनता को सामु लगेर खोरमा कोच्नु पर्छ सलाम च रवि सर लाई
@pusparajbastola4569
@pusparajbastola4569 5 лет назад
रबिजी सलाम छ।कदमहरू अगाडी बढ्न सकोस्। शुभकामना छ।जनता तपाईको साथमा छ।
@bhimbabudevkota8408
@bhimbabudevkota8408 5 лет назад
रबि सर याेस्ताे खातेलाइ फासि हुनु पर्छ
@bishnukarki283
@bishnukarki283 6 лет назад
लालबाबु पण्डित कता गएछन यस्ता भ्रष्ट कर्मचारिलाई तुरुन्तै जागिरवाट निकालेर जेल हाल्न सक्नुप-यो।अख्तियार दुरुपयोग आयोगले तुरुन्तै निलम्बन गरि कार्यवाही गरोस्।यस्ता नकचरो कर्मचारी रहेसम्म देशमा भ्रष्टाचार नसकिने र प्रम ओलिको भ्रष्टाचार बिरुद्ध शून्य सहनसिलता लाजले हांसी रहनेछ।
@bimaltamang9308
@bimaltamang9308 6 лет назад
Great job rabi sir keep it up
@birajrokaya1060
@birajrokaya1060 5 лет назад
Great job mro dada Hjr keet it's up doing good working forever
@shankaroli8557
@shankaroli8557 6 лет назад
साला यो सत्यनारायण त कुकुरनै रहेछ ।होईन खाली चेलेन्ज मात्रै भन्छ त पकै रक्सी खाएको हुनु पर्छ।
@ShareNepal1
@ShareNepal1 6 лет назад
आमा कसम, घुस खाएर च्यालेन्ज गर्ने मान्छे जिन्दगीमा पहिलो चोटि देखे । बडो उद्देक लागेर आयो ...
@kulbahadurrana5810
@kulbahadurrana5810 6 лет назад
यति मात्र नभई मलाई समाते पनि म खुशी छु रिल्याक्स पारा मा पो बोल्दै छन् त बुदा हैट, हेहे।
@user-pt5kv1pi1p
@user-pt5kv1pi1p 6 лет назад
मस्त रक्सी ले झुम रहेछ यो गधा त अनि औतै कुरा चेलेन्ज मात्र भन्छ।।
@devendranath8282
@devendranath8282 6 лет назад
जाड खाएर झ्याप छ ।। त्यो सत्य नारायण चोर साला जड्याहा
@hukamchalaune1043
@hukamchalaune1043 6 лет назад
kshitiz mgr..... Ho yr malai
@birubhai9280
@birubhai9280 6 лет назад
म नि पहिलो नै हो हजुर
@raazrai4106
@raazrai4106 6 лет назад
रबि सर साँच्चै हजुर जस्तो देश भक्त पत्रकारको खाँचो छ यहाँ, हजुरको योगदान अतुलनीय छ। अात्मै देखि प्रशंसा गर्छु हजुरको काम र योगदानको । एउटा कुरामा डर पनि लाग्छ, किनकि राम्रो गर्ने मानिसको जरा काट्ने गरिन्छ यो समाजमा । अाशा राख्छु सधैं भरि हजुरले यसरी नै जनता र देशको हितमा काम गरेको देख्न पाईयोस्। बिगतको दिनमा राष्ट्र भक्त पत्रकारको याद गर्नुपर्दा म प्रेम बानियाँ र बिद्या चापागाईंलाई सम्झन्छु। प्रेम बानियाँ ज्यु ले पत्रकारिता छाड्नु भएकोमा दुःख लागेको छ। कतै हजुर पनि अागामी दिनमा यसरी नै टाढा पो हुने हो कि भन्ने चिन्ता छ।
@wearenepali1995
@wearenepali1995 6 лет назад
जति समाते पनि कडा कारबाही नभए पछि, यस्तै हो चलिरहन्छ धुसखोरी।
@yamudash_limbu
@yamudash_limbu 6 лет назад
Nepali all journalists yestai reporting hunu vane voliko nepal ujyalo hunthyo ! Jati pani nepali journalists Rabi Sir ko jastai team hunu vane kanun rajaniti aafai badlinxa 👍👍 Good reporting...!
@user-xb7nv6vr6w
@user-xb7nv6vr6w 6 лет назад
रबि सर तपाइको यो काम लाई सधै सलाम गर्दै घुस खोरी लाई कार्बाही भयेको पनि प्रसारण गरिदिनु हुन अनुरोध गर्दछौ
@laxmanbhattarai3534
@laxmanbhattarai3534 6 лет назад
रवि दाइ? अाफ्नु ख्याल गर्नुश है? तपाइको कार्यक्रम अनि तपाइको खांचो छ देशलाई!!! तर हाम्रो देश ले शच्चा, कर्मठ, अनि कर्तव्यनिश्ठ ब्यक्तित्व लाई चिन्न शक्दैन तेशैले अाफ्नु विशेष ख्याल गर्नुहोला है?? नशोच्नुहोश,, यौटा ज्यान त हो नि!! यौटा ज्यान हैन तपाईं,, तपाईं यौटा शिङ्गो राश्ट्र हो,, शिङ्गो नेत्रित्व हो तपाईं,, कृपया यो देशलाई तपै नभै हुदैन, तेशैले तपाईं अाफ्नु बारेमा विशेष ध्यान दिनुहुन बिनम्र अनुरोध छ दाई
@parasbabu2579
@parasbabu2579 6 лет назад
3 karod janta with u.love u nepali jantaa ko nayak
@sukbahadur6416
@sukbahadur6416 5 лет назад
रबि सर त भगवानको रुप नै हुनुहुन्छ
@tejchand2236
@tejchand2236 6 лет назад
Great rabi sir ..hamro satha ra sahayog sadhai rahane chha
@shadowrai6414
@shadowrai6414 6 лет назад
हो है रेडियो मा नि दिनुभयो भने गाउँ घर सब तिर सुन्ने छन
@manarajitani6421
@manarajitani6421 6 лет назад
वाह! रबी लामिछाने ज्यू , तपाइँ नै हो यो हाम्रो नेपालको एकमात्र भगवान । हजुरलाइ कोटिकोटि प्रणाम अनि नमस्कार ।💘💘💘💘💘💘 news 24 Ravi lamichhane💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
@hikmatmagar7884
@hikmatmagar7884 6 лет назад
जस्ले गर्छ धर्म उस्कै फुट्छ कर्म - कलियुग ले छोइ सक्यो दुनियाँलाई । रबिसर बधाई छ कार्य कुसलता को मंगलमय सुभकामना । नेपालमा तपाईं जस्तो एकजना मात्रै रबि होईन बढीमा ७ जना रबिको खाचो छ । एदि घुसखोरी - हिंसा - लडाइँ झगडा - लगायत हजारौं बिकृती न्युनिकरन हुनु नै देस समृदि को बाटो जानू हो । देश भित्रका एस्ता कुकृर्ती जबसम्म हराउँदैन तब सम्म देशले प्रगति को काचुली फेर्न कठिन छ rabi dai all the best..best
@user-xg7sb8rl7l
@user-xg7sb8rl7l 6 лет назад
रक्सी खाएर घुसको पैशा ले सप यस्तो मान्छे लाई जेल हाल्नु पर्छ जिन्दगी भर
@BudhathokiPk
@BudhathokiPk 6 лет назад
Namaste Rabi sir Jay Nepal
@sunilsubedi1530
@sunilsubedi1530 6 лет назад
रबि दाइ तपाइलाई यो भाइ को लाखौं लाख सलाम छ ।।।
@villagernepalese4825
@villagernepalese4825 6 лет назад
कार्यक्रम को सुरुवाती सत्य speech ले यति भन्न मन लाग्छ सल्युट यु दाजु।हजुरको सोँच लाई हृदयदेखिनै सलाम।हाहा लास्टै हँसाय आज घुस्खोरी सरले हैट।।I'm fear रे ढुक्कै कति अचम्म हो।काँग्रेस भन्दा पनि भ्रष्ट बामेहरु छन्।प्राईभेट स्कुल मेडिकल हरुमा बामेहरुको नै धेरै स्वामित्व छ।के को भ्रष्टाचार कम्ती होस
@kumarichhetri5215
@kumarichhetri5215 6 лет назад
Namasakar rabi sir aani sabai jana lai pani namasakar myro
@puranpuran9703
@puranpuran9703 6 лет назад
Kumari Chhetri @@@@
@IndraKc
@IndraKc 6 лет назад
Kumari Chhetri maro pani namsakar cha hi hjr
@christiangopal7002
@christiangopal7002 6 лет назад
namsty
@IndraKc
@IndraKc 6 лет назад
Kumari Chhetri subsc me sis
@prakashgiri978
@prakashgiri978 6 лет назад
Kumari Chhetri 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajeshkunwar5726
@rajeshkunwar5726 5 лет назад
यस्ता चोर हरु को पत्ता साफ गर्नु पर्छ । सलाम छ रवि हजुर लाई
@koyurai17
@koyurai17 6 лет назад
जो चोर उसैको ठुलो स्वर यी सव घुसखोरि चोरहरुलाई तुरुन्तै फासी दिएहुन्छ।
@MunaMadanCreation
@MunaMadanCreation 6 лет назад
Koyu hem Rai ho
@birajbasnet5266
@birajbasnet5266 6 лет назад
घुस लिने र दिनेलाई सरकारले कडा भन्दा कडा कार्वाहीको दायरामा ल्याओस।
@Anjalikumari-ws3dv
@Anjalikumari-ws3dv 6 лет назад
salute to you Rabi dai...aba yasai gari thula swasthya pratisthan haru ma hune bhrastachar ko parda fas garnu paryo...
@SKGAMING-dv4ls
@SKGAMING-dv4ls 6 лет назад
सलाम रबिसर सहि आवाज
@ritabk5424
@ritabk5424 6 лет назад
सत्त्याराज पिएर फिट छ पियको माछे सङ्ग धेरै लामो कुरा गरेर एति बहु मुल्ले समय खेरा नफान्ल्नु सर दरुवा सङ्ग जति बोलेनी कुरै बुझ्दैन्न के फाइदा
@binodbasnet3702
@binodbasnet3702 6 лет назад
Hello
@lamsaljagannath2286
@lamsaljagannath2286 6 лет назад
नमस्कार रबि सर,,"सिधा कुरा जनता संग"अति उत्कृष्ट लाग्यो नेपाल मा एस्ता घुस खोरिलाइ आवस्यक कामकारबाही कैले गर्ने हो नेपालको कानुन कहाँ गयौं खै मन्त्रालय मा बसेका मन्त्री के हेरेर बसेका छन्!म कुवेत बाट हेर्दै छु,,साला यो सत्यनारायण त कुकुर नै रहिछ ,खाली के हो च्यालेन्ज मात्र भान्छ त बा,,!!यस्तो लाई जेलमा सडाइदिय कसो होला !!यो कार्यक्रम सम्पुर्ण युनिट लाई धेरै धेरै धन्यवाद !!!
@ramnepali6054
@ramnepali6054 6 лет назад
हामी हजुर को साथमा छौ !!!@!!!@!!!
@rajpradhan3541
@rajpradhan3541 6 лет назад
सत्यनारायण रक्सीको मात मा okay okay hunchha hunchha challenge bhanchha achamma chha Nepal ko karmachari haru
@sbtmg8815
@sbtmg8815 6 лет назад
जनता साथमा छ,जनता साथमा छ नेपाल देश र नेपालीलाई बचाउने रवि भगवान कै हातमा छ।
@nepaliworkerallkifa6281
@nepaliworkerallkifa6281 6 лет назад
यस्लाइ तुरुन्तै कारबाही गर्नु रबि सर पुलिस पठाए र यो सत्यनारायण रक्सी खायर कुरा गरिराको छ
@lamsalmadan986
@lamsalmadan986 6 лет назад
रबि दाजु नेपालगन्ज भन्सारमा पनि जानू पर्यो एक पटक॥॥॥
@rajkumarswr8728
@rajkumarswr8728 5 лет назад
patrakar vaneko rabi sir jasto po hunuparxa salam xa rabi sar
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 6 лет назад
सत्यनारायण जाड खायर बाेलेकाे छ सर
@rajabadigyanendrasahikobir5710
Bhagawati bhagawati paudel 😂😂😂😂😂😁😁
@sanjibmagar6967
@sanjibmagar6967 6 лет назад
Bhagawati bhagawati paudel je hor rx raksi khayar boleko.
@shankaroli8557
@shankaroli8557 6 лет назад
Bhagawati bhagawati paudel खाली चेलेन्ज मात्रै भन्छ भाङग खाएको हुनुपर्छ।
@shakulshah252
@shakulshah252 6 лет назад
सलाम रवि दाइ अाम नेपालीको ढुकढुकी !
@rajukunwor3029
@rajukunwor3029 6 лет назад
सिधा कुरा जनतासङ्गको यो खोज,खबरदारी कार्यक्रम अझ व्यापक बनोस् धेरै धेरै शुभकामना, साथै सम्पुर्ण सचेत नेपालीहरुले आ-आफ्नो ठाँउबाट यस्ता किसिमका कर्तुतहरुको पर्दाफास गर्दै सम्बन्धित निकायमा उजुरी गर्ने कामलाई अगाडि बढाउदै लैजाउ । #घुस लिने दिने दुवै अपराधी हुन् ।
@rajkumaradhikari2494
@rajkumaradhikari2494 6 лет назад
Salam xa rabi dai hajur lai hajur jasto manxe paunu nai hamro lagi khusi ko kura ho daju
@keshablamsal4627
@keshablamsal4627 6 лет назад
जनताका हिरो रविदाइलाइ सलुट
@drai4934
@drai4934 5 лет назад
Dear Rabi sir, i do respect you from bottom of my heart. i salute you.
@kumarpoon1006
@kumarpoon1006 6 лет назад
ल सुरु गरियो रबि दाइ को कार्यक्रम हेर्न
@manbahadurbk-lc6qi
@manbahadurbk-lc6qi 6 лет назад
लौ आज भने छिट्टै परियछ।धन्यबाद रबि सर ।
@magarpriya5677
@magarpriya5677 6 лет назад
वा आफू अलि अस्स्त भएको कारन कार्या कर्म हेर्न पाएन त आज हेर्दै छु दुई दिन्को कार्याकर्म आज एकै चोती हेर्दै छु ल सलाम छ
@RabinPaudel
@RabinPaudel 6 лет назад
I hope you are a part of CBI 😍💕
@deepakgautam2639
@deepakgautam2639 6 лет назад
यो घुस खाने को नमर पब्लिक गर्नु पर्यो तर यो ओभर भाको छ यस्लाई कटा हानु पर्छ
@prakashrai6591
@prakashrai6591 6 лет назад
Grade job Sidha kura janata
@sthdwayne7404
@sthdwayne7404 6 лет назад
You're the great National Hero..!!
Далее
Эконом такси в твоем городе 😂
00:59
Вопрос Ребром - Булкин
59:32
Просмотров 1,1 млн