Тёмный

चतुर प्रचण्ड र रबिले अन्तिम ब्रम्हास्त्र प्रयोग गर्दै ! रबिलाई 'नाङ्गेझार' बनाउने मुकुलको प्रदाफास.. 

Everest Nepal
Подписаться 772 тыс.
Просмотров 42 тыс.
50% 1

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
hemant sedhai interview
rabi lamichhane
Dr surendra kc
surendra kc
mukul dhakal
rishi dhamala
king gyanendra shah
gyanendra shahi
prachanda
kp oli
news24nepal
yoho tv
tikaram yatri
sidha kura janata sangha
gagan thapa
nepali samachar
nepali Congress
churo kuro
bharat dahal
रबि लामिछाने प्रचण्ड
गगन थापा
नेपाली समाचार
नेपाली काँग्रेस
धमला
#hemantasedhai
#drsurendrakc
#rabilamichhane
#sidhakurajanatasanga
#news24nepal
#yohotv
#prachanda
#rishidhamala

Опубликовано:

 

9 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 298   
@tulsishrestha7892
@tulsishrestha7892 18 дней назад
रबिलाई सिध्याउने नेपालमा कुनै माईकालाल छैन, बच्चा देखि बुढाबुढी सबैको साथ छ 🙏
@user-pr6di6sb6b
@user-pr6di6sb6b 18 дней назад
Manchey chinu khasi kinnu hajur
@gajendrasaud3187
@gajendrasaud3187 18 дней назад
Good 👍
@user-qq4jw7ld6n
@user-qq4jw7ld6n 18 дней назад
यो ढकाल साचै पद्को लोभि नै रहेछ छि यस्ता साला लाई निकालेर ठिकै भयो अहिले रबिलाई अनेक आरोप लगाएर जन्तालाई न झ्क्यादा हुन्छ यदि पद चाहेमा काङ्ग्रेस मा जादा हुन्छ
@saritasaritu8248
@saritasaritu8248 18 дней назад
Right ✅️
@manojgurung4877
@manojgurung4877 18 дней назад
मुकुल ढकाल लाई घण्टी बाटा सदस्य बाटा हटाउन पर्छ रबी सर
@ramaamgain8865
@ramaamgain8865 18 дней назад
Yo chorlae khurukka hgokrethyak lagae party bata galtyaunu parxa thukka tero manab juni bekar bhayo.
@ramaamgain8865
@ramaamgain8865 18 дней назад
Bakullako hulma ,gidda, rahexa.
@user-qu2ti9ce1v
@user-qu2ti9ce1v 18 дней назад
Sahi hosR
@sanjayshakya-ct1zn
@sanjayshakya-ct1zn 18 дней назад
अब रास्वपाले हेमन्त सर लाई मुकुलकाे ठाउँमा राख्नुपर्छ ।
@MankajiGhimire
@MankajiGhimire 18 дней назад
कैलास सिरोहिया ले मुकुले लाई प्रयोग गरेको स्पष्ट छ हजुर । यस्लाई पार्टी सदस्य बाट हटाउनु पर्छ
@gomaparajuli9679
@gomaparajuli9679 18 дней назад
सहि हो 100/🎉🎉
@nabinshrestha2599
@nabinshrestha2599 18 дней назад
कसरी जानकारी पाउ त महाेदय ?
@PramodBhattarai
@PramodBhattarai 18 дней назад
अनुमान लगाउन पैसा तिनु पर्दैन । जे भन्दिए पनि भो
@ramsharan3830
@ramsharan3830 18 дней назад
100% ठिक भन्नुभयो हेमन्त सर
@deviprasadghimire7069
@deviprasadghimire7069 18 дней назад
मुकुल कुनै पुराना पार्टी बाट परिचालन भएका हुन भन्न मा कुनै दुइमत छैन
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 18 дней назад
रविले व्यक्तिगत रुपमा के गरे No मतलब तर देश र जनताको लागि के गरे that's matter. के गफ गरे No मतलब के कार्यान्वयन गरे that's matter. रवि भनेकै रास्वपा हो, रास्वपा भनेकै रवि हो । रवि विना रास्वपा पँलासको फुल जस्तै हो । रास्वपामा भ्रष्टाचार गरेर घिच्न नपाएपछिको रोईलो हो यो ।
@nirmalakhatiwada6544
@nirmalakhatiwada6544 18 дней назад
सहि कुरा सर रबि सर नडराउनुस हामि साथमा छैउ म बिराटनग बाट छु जय घन्टि जय रबि सर हजुर को साथ माँ छैउ सर बधाई छ सर
@tekbahadur6968
@tekbahadur6968 18 дней назад
मुकुल ढकाल चाहि त्यो माधब नेपाल कि झाकृनि जस्तै रहेछ
@rampaudel6460
@rampaudel6460 18 дней назад
100% सहि विश्लेषण गरेकोमा धेरै धेरै धन्यवाद हेमन्त भाइ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 18 дней назад
हेमन्त सरको विश्लेषण 100/%सहि छ किनकि राज्य ले अनागरिक बनाएको मान्छे साहन तरिकाले जितेर आउनु भएको हो उहाँ को काम जनतालाई मन परेर हो र मुकुल ले भनेको कुरामा केही तुक छैन
@yadrana3063
@yadrana3063 18 дней назад
100%sahi ho
@bodharajbasnet4718
@bodharajbasnet4718 18 дней назад
हेमन्त सर सलुट छ हजुर । अति नै सार्थक कुरा गर्नुभको छ !! हजुरको सार्थक कुराले भित्र च्वास्स मन छोयो ? अन्तमा धेरै धेरै बधाई छ !!!
@user-wc4pg6qg2l
@user-wc4pg6qg2l 18 дней назад
हेमन्त sadei भाइको कुरा सहि हो 🙏🇳🇵😇👏🤟💪🤘✊🇳🇵🇳🇵🇳🇵
@Chaudhary-fd4rr
@Chaudhary-fd4rr 18 дней назад
मुकुल ढकालको पत्रकार सम्मेलन प्रतिशोधात्मक,आधारहिन र पार्टी सिध्याउने प्रपन्च हो 😮😮😮😮😮
@girjalimbu1003
@girjalimbu1003 18 дней назад
यो मुकुले फटाहा परिचालित हो धेरैलाई थाहा भैसक्यो फुर फुर नगरे हुन्छ
@rawalmusic3256
@rawalmusic3256 18 дней назад
मुकुल लाई पाटी साधारण सदस्य बाट तत्काल हटाउनु पर्छ ।
@narayanihumagain396
@narayanihumagain396 18 дней назад
यो मुकुले लाई पार्ती बात निकाल्नु पर्छ मुकुले रबि को बुइ च देर छुरा धस्छस दाका त एक्लैले १०० भोत ल्याएर देखा धाका को निरंतरता हो
@JaiNepal-ze3wy
@JaiNepal-ze3wy 18 дней назад
मुकुल लाई एउटा प्रश्न अहिले रबिलाइ एकोरो गलत देखाइरहेको छ यदि रबि गल्ती थियो भने हिजो को दिन मा किन रबि सग हातेमालो गर्दै आयो हिजो को दिन मा किन केही बोलेन गल्ती छुपाउदै जनता माथी भ्रम गर्नु त रबि भन्दा यसको पो बढी अपराध होइन र
@user-vl9ow2qr1j
@user-vl9ow2qr1j 18 дней назад
मुकुल अठतिस जिलला घुमेन यो मानछे गगनको वरिपरि काङ्ग्रेस का ने ता सीता घुमेर अ जसतो छ कारबाही ठिकछ
@khimanmagar1524
@khimanmagar1524 18 дней назад
सही हो यो कुरा चही
@rahulghishing6942
@rahulghishing6942 18 дней назад
याहाले भनेजस्तै कुनैन कुनैपाटी बाट परिचालित होकिभन्ने आसङका भयो
@bhisank.c6972
@bhisank.c6972 18 дней назад
मुकु पार्टी सिद्याउने एक गद्दार पात्र रहेछन् रविलाई विभिन्न आरोपमा मुछाउनु अभियन्ता पनि कतै इमेलनको हुन् कि भन्ने आम जनतामा पर्न गएको छ यसको सफाई पनि मुकुलले दिनु पर्ने देखिन्छ
@thakurirajaman3438
@thakurirajaman3438 18 дней назад
जो सत्यता मान्दैन त्यसको अन्त्य अबश्य निश्चित छ ।
@krishnadoman5957
@krishnadoman5957 18 дней назад
मुकुल ढकाल अरुलाई सकाएर आफू अगाडि जान खोज्ने मुकुल्टो हो यस्ता अपराधी को कामछैन।
@RekhaMagar-c9k
@RekhaMagar-c9k 18 дней назад
आखिरि रबि पछि नलाग्ने को को छैन्ना र तर रबि पछि भुई मान्छे छ्न जय रबि 🙏🙏🙏🙏
@user-vl1wm7pf2v
@user-vl1wm7pf2v 18 дней назад
रबि भाई कोईसित नदराउनु आफ्नोकाम सुचारु गर्नु गय घन्टी 🇳🇵🇳🇵🔔🔔👍️
@ManojKumar-cm8kl
@ManojKumar-cm8kl 18 дней назад
Jaya Rabi sir
@babukajishrestha1073
@babukajishrestha1073 18 дней назад
सहि कुरा सेढाई सर
@mohansapkota7530
@mohansapkota7530 18 дней назад
सहि कुरा गर्नु भयो।
@SaruThapa-g3o
@SaruThapa-g3o 18 дней назад
हेमन्त सर काे कुरा यक्दमै सही छ मुकुल ढकाल लाई काँग्रेस र कैलास सीराेहीया ले कीनी सक्याे रबी लाई फसाउन अब नेपाली जनता ले राम्राे सङ्ग बुज्नु हाेला कत्ती सम्म खेदाे खन्न सके काे हाेला त रबी लाई सिद्याउन पाय भ्रस्टचारी हरु लाई सन्चाे हुन्छ हाेला भन्ने कुरा ईस्पस्ट थाहा हुन्छ
@RasulaPakhrin-wo7fq
@RasulaPakhrin-wo7fq 18 дней назад
Sahi ho Hemanat sir le vaneko jay nepal 🇳🇵 ♥️ hami tapaiko satha ma xau jay nepal jay nepal
@chakgurung3175
@chakgurung3175 18 дней назад
Very good points 👉
@teknathpoudel3016
@teknathpoudel3016 18 дней назад
करोडौ पैसा एमाले र कागरेसले दिएका छन्।
@chakgurung3175
@chakgurung3175 18 дней назад
धेरै राम्रो सहि तथ्य कुरा
@chakgurung3175
@chakgurung3175 18 дней назад
100%Absolutely Right Hemanta jii Salam chha ❤❤❤
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 18 дней назад
ढकाल 12 भाइ मिडिया र काङ्ग्रेसी देखि परिचालित भने स्पष्ट छ यसलाई सदस्यीय पनि नराखि निकाल्नु पछ । नयाकाे जन्माउने र अाज रास्ट्र पाटि बनाृने मुख्य पात्र रबि सर कुनै माइकाले बनाकाे हैन यसलाई लात हानेर निकाल्नु पछ धन्यवाद हेमन्त सर
@Suryashrestha-et3vj
@Suryashrestha-et3vj 18 дней назад
Right hemanta sir Jay ghanti 🔔🇳🇵🔔
@maiyakatuwal7653
@maiyakatuwal7653 18 дней назад
रबि अाफै प्रचण्डबाट परिचालित छन त😊
@chakgurung3175
@chakgurung3175 18 дней назад
धेरै राम्रो बिश्लेषण
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 18 дней назад
Sahi vannu vayo sedai ji
@mamtashrestha9144
@mamtashrestha9144 18 дней назад
Jay. Rabi 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 18 дней назад
सही कुरा भन्नू भयो
@nepalitube8750
@nepalitube8750 18 дней назад
सही विश्लेषण ढकाल बाजे न परे ,रविलाई सिध्याएर आफ्नो हातमा पार्टी ल्याउने खेल पक्का नै हो
@chakgurung3175
@chakgurung3175 18 дней назад
मुकुल ढकाल पत्रकार सम्मेलन गर्ने तर जवाफ नदिने , दिमाग फुस्केको मान्छे
@chudamanitimsina2640
@chudamanitimsina2640 18 дней назад
यो मुकुले भनने लाइ कानतिपुर ले किनेको रे।
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 18 дней назад
Good News Xa Good Luck Sir
@bharatlal9675
@bharatlal9675 18 дней назад
Bilkul sahi bhannu bhayo sir
@dipakkumarray5214
@dipakkumarray5214 18 дней назад
Great analysis Hemant sir 👏 👍 👌 🙌
@KpSaud-fk4mp
@KpSaud-fk4mp 18 дней назад
वाह भाई वाह यक डेड बर्ष जन्मियको बच्चाको दुधको दाँत के आको थियो आमा कै दुध काट्न थाले युवा युवा हरु मिलेर पार्टी खोल्यौ जनता खुशी नै थिय अब योग्यता पुगेका होनहार भिजन भयका युवाहरु को नया पार्टी रासपा जन्म भयो तर यहाँ मुलुल ढकाल ज्यु ले पार्टीको नियम विपरित पार्टी भित्र का गोप्य योजना लाई ओपन गर्ने र आफ्नो पार्टी लाइ समाप्त पार्ने र आफु न घरको न घाटको बन्न खोज्नु मुकुल को महा गल्ती थियो महामन्त्री जस्तो पार्टीको पद दियकै थिय के त्यस्तो आइ पर्यो र रवी लामिछाने सँग यस्तो दुश्मनी लियो साधारण सद्क्ष्य बाट पनी निकाशित गरी पार्टी बाट आऊट गर्नु पर्छ यस्ता धमिरा लाई पार्टीमा राख्नु हुदैन बोल्ने तरिका पनी राम्रो छैन
@dipakkumarray5214
@dipakkumarray5214 18 дней назад
Absolutely Right Hemant Sir👌👌👌👌👌👌👌👌👌
@bhagirathdevkota
@bhagirathdevkota 18 дней назад
Very good.
@mandevchand5759
@mandevchand5759 18 дней назад
त्यो मुकुले डाका लाई साधन सदस्य बाट पनि हटाउनु पर्छ रास्वपा ले
@chakgurung3175
@chakgurung3175 18 дней назад
पार्टीको जिम्मेवार ब्यक्ति भएर पार्टीलई समाल्न नसक्ने , सहि तरिकाले सञ्चालन गर्न नसाक्ने कास्तो महामन्त्री मुकुले मुकुण्डो
@dipakkumarray5214
@dipakkumarray5214 18 дней назад
Good luck Rabi Sir 👌 & Prachand Sir 👌👌👌👌
@chiranadhikari457
@chiranadhikari457 18 дней назад
डाक्टर पडेको पैसा रवि सॅग बसेर भट्चार गरेर कमाउन सकीयला जस्तो नदेखे पछि बिके जस्तो छ
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 18 дней назад
correct
@saritasaritu8248
@saritasaritu8248 18 дней назад
Right kura Hemanta sir God bless you 💖 🙏 🙌 👏
@sureshtiruwa5984
@sureshtiruwa5984 18 дней назад
Nepal ko saput hemantha sr ho❤❤
@chakgurung3175
@chakgurung3175 18 дней назад
रबि आफैमा एउटा ब्रान्ड हो , राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा , त्यहाँ कुनै दुई मत छैन
@nepalitouristdriver3200
@nepalitouristdriver3200 18 дней назад
मुकुल ढकाल गलत भएको भए पनि हेमन्त सर त्यो दिन याद गर्नुहोस् जो दिन सचेत नेपाली पार्टी बाट तपाई लाई हटाइएको थियो त्यो दिन कस्तो अनुभव भएको थियो याद गर्नुहोस् .
@user-gg6wr8vk1g
@user-gg6wr8vk1g 18 дней назад
Right
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k 18 дней назад
यो चोरले नै हो गोप्य सुचना चुहाउने 100%
@sureshthapa4616
@sureshthapa4616 18 дней назад
यस्ता मुकुल ढकाल जस्तो गद्धारीलाई रा.स्व.पा.बाट साधरण सदस्य समेत नरहने गरी बर्खास्त किन नगरिएको होला मुकुललाई रा.स्व.पा.बाट साधरण सदस्यमा समरछेण गर्नु नै मुकुल ढकालको अहमता बढनु हो किन कि पार्टीमा एक जना घट्दैमा केही असर पर्दैन तर यस्ता मुकुल ढकाललाई पार्टी बाट हटाएकोमा उचित हुन्छ पार्टी भित्र भुईचालो ल्याउछ भने यस्ता गन्धलाई पन्छाई हाल्नु पर्छ नत्र पछि मुकुल ढकाले नराम्रो दुशित फैलाउछ है रा.स्व.पा.को सबै टिम
@user-my6wj2qv2q
@user-my6wj2qv2q 18 дней назад
यो खाते मुकुल ढकाल लाई रा स्वो पा बाट हटाउनु भयो मेरो अाइडल रबि दाई ।।हजुर अब प्रधानमन्त्री भऐको हेर्न मन छ ।।।अहिले पर्चुगल देखि हो दाई।।।मेरो छोरा छोरि लाई युरोप लिऐर अाऊछु तेस पछि म नेपाल मा बस्ने छु दाइ
@amritsherchan7174
@amritsherchan7174 18 дней назад
यो mukul लाई तुरन्त पार्टी बाट निकाल्नु पर्छ. यदि रा. स्वो. पा. को भविष्य राम्रो बनाऊनु चाहानु हुँनच्छ भने.
@gomaparajuli9679
@gomaparajuli9679 18 дней назад
मुकुले डाका लाई निकाल्नु पर्छ
@padampokhrel3568
@padampokhrel3568 18 дней назад
Jay rabi .Jay ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 ❤❤❤❤❤
@yagyashahithakuri2832
@yagyashahithakuri2832 18 дней назад
मुकुन्द लाई पाटी को सदस्य देखि हटाउन पर्छ
@krishnabhandari8590
@krishnabhandari8590 18 дней назад
Sahi
@lilanathpagenilila
@lilanathpagenilila 18 дней назад
रबि र रास्वपा 🔔जिन्दावाद तर रबिको पछि हात धोयेर लागेको मुकुलको काम छैन।अब यिनी ढाका भाइ जस्तै गुमनाम हुनेछन् ।
@urmilaacharya6854
@urmilaacharya6854 18 дней назад
Right sir
@krishnathapa5623
@krishnathapa5623 18 дней назад
मुकुल जस्ता धमिरालाई पाटिमा राख्नु घातक छ तुरुन्त हटाईयाेस
@tektamang1817
@tektamang1817 18 дней назад
❤❤❤❤❤❤❤sss100
@ManojThapa-xk5lq
@ManojThapa-xk5lq 18 дней назад
💯 right
@user-qg8vp2yj8l
@user-qg8vp2yj8l 18 дней назад
नेपालका डाक्टर र चोर्‍याउँछन् अब डाक्टरको नाममा विका हो मुकुन्ढाकाल
@chakgurung3175
@chakgurung3175 18 дней назад
सारै चित्तबुझ्दो उत्तर
@rajurijal5178
@rajurijal5178 18 дней назад
येा मुकुल चेारघुशिया हेा शहि भन्नुभेा शर
@khagarajadhikari7302
@khagarajadhikari7302 18 дней назад
True ❤❤
@apekshyaghimire3945
@apekshyaghimire3945 18 дней назад
Good luck Rabi dai🙏🙏🔔🔔🔔
@limbusuren7281
@limbusuren7281 18 дней назад
Good luck Ravi sir ❤❤❤❤❤❤
@khimkuwar5177
@khimkuwar5177 18 дней назад
Namasta🙏🇳🇵
@Ramachandran-mk3by
@Ramachandran-mk3by 18 дней назад
Aafai sidhencha sir mukul
@user-em2kh2hi7j
@user-em2kh2hi7j 18 дней назад
मुकुल ढकाल 100% परिचालित चाेरहाे पाटिसक्न लागिपरेकाेथियाे आँफैसकियाे
@jagangurung8474
@jagangurung8474 18 дней назад
Good Comment Hjr 👍🥰💚
@sitarana1707
@sitarana1707 18 дней назад
Hemanta sir ko bisalesak 100% sahi lagxa
@pashanglama
@pashanglama 18 дней назад
Yesto cruel lai nikalnu parxa Hemanta sir , Ravi sir ley garda yo monis lai sabai ley recognize garey aja birodh gardai xa
@dipakkumarray5214
@dipakkumarray5214 18 дней назад
Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@sjp421
@sjp421 18 дней назад
सहि भन्नुभयो सर
@raijaimani2227
@raijaimani2227 18 дней назад
Ravi 100% thik chhan
@shantatamang1519
@shantatamang1519 18 дней назад
Good luck rabi sir 👍
@SuryaGurung-bw7sk
@SuryaGurung-bw7sk 18 дней назад
100 %right kura garnu vaye yo dhakal party dal Samsad haru ko gaddar bhastachar chor ho am nepali janta haru le kura bhuje sakexa jai RSP jai GHANTI ♥️ 🙏
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x 18 дней назад
सहे कुरो हेमन्त सर को😮😮😮😮😮
@user-dn5yt3bb5b
@user-dn5yt3bb5b 18 дней назад
सहि कुरो
@lalkumarshrestha6857
@lalkumarshrestha6857 18 дней назад
मन मिले चमत्कार मन नमिले बलात्कार आफू रबि संग मिलुन्जेल रबिको अवगुण कत्ति पनि नदेख्ने जब पार्टीले कारबाही गरेर निलम्बन गर्दछ त्यसपछि यिनले रबिको गुण होइन अवगुण मात्रै देख्न पुगे। यस्तो मान्छेले गरेको पत्रकार सम्मेलन भनेको आफैले आफैलाई फितलो बनाउनु हो।
@madhumugatati6354
@madhumugatati6354 18 дней назад
याे माहां मत्रि भनाैदाे ल्वाठले कसकाे पैसाले ढाडियर रबिकाे पार्टि खान खाेज्दैछ अब
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 18 дней назад
Good luck ravi sir god bless to you jaya ghanti
@ramsharan3830
@ramsharan3830 18 дней назад
परिचालित मानिस हाे ,जसले अाफ्नाे पाटिकाे कुनै ईजत नराखि बरबरायकाे हाे यसलाई 100% पाटिबाट साधारण सदस्य समेत नरहने गरि निकालिनु पर्छ।सब ठिक हुन्छ
@jharanashrestha4359
@jharanashrestha4359 18 дней назад
यसलाई क्यान्सर रोग लागेको छ। अब यो धेरै बाच्दैन । किनकि आफ्नो रोग फेरि आफै निम्ताउदै छ। यसको सोच्ने शक्ति हराइ सक्यो। त जति कराए पनि पत्रकार राखेर बेइज्जत गरे पनि केही हुने छैन। एतिका सम्म के हेरेर बसेको काले कलौटे ? तलाइ कसले युज गरिरहेका छन।
@mahendratamang190
@mahendratamang190 18 дней назад
Rabi is good men. 👌👌👌
@khadkakc2653
@khadkakc2653 18 дней назад
किन बिग्रिस मंगले आफ्नै ढग्गाले भन्ने रासपालाइ लागू हुन्छ
@Nepalibhai812
@Nepalibhai812 18 дней назад
बेलै मा साईड लगाएर ठिकै गरे जस्तो छ गु लाई
Далее
Kettim gul opkegani😋
00:37
Просмотров 1,3 млн
Kettim gul opkegani😋
00:37
Просмотров 1,3 млн