Тёмный

चतुर प्रचण्ड र रबि मिलेर 'कायापलट' गर्दै ! चलाख ओलीले ठेगान लगाउने || डा. केसीलाई आयो गोप्य सुचना 

Everest Nepal
Подписаться 786 тыс.
Просмотров 65 тыс.
0% 0

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 90   
@yogendrabam6678
@yogendrabam6678 22 дня назад
Good luck Jai ghanti 🔔🔔🔔🔔
@chandraparkashpandey5034
@chandraparkashpandey5034 21 день назад
भ्रष्टले भ्रष्टाचारीलाई कारबाही गर्न सक्दैनन
@destineloathe2999
@destineloathe2999 22 дня назад
डा. saap-🙏 यो SPP र TR सम्झौता pass मात्र भयो र अनि हाम्रा यी घुस्याहा नेताहरुले भारतको "अडानी-ग्रूप" लाई नेपालका ती 4ओटा Airport जिम्मा लगाईदियो मात्र भने तुरुन्तै नेपाली जनताहरू रोडमा आयेर Exactly त्यो बङ्गलादेश को PM सेख हसीना'लाई जस्तै गरि बालुवाटार छिरेर नेपालका मुख्य यी 3 नेताहरू "केपी,आर्जु को बुढा-बुढी र प्रचण्ड" गरि तिनै जनालाई नेपालबाट लखेट्नुपर्छ र जनताले नेपालमा "प्रत्यक्ष PMकार्यकारी प्रमुख चुनिने ब्यवस्था जहाँ "Power-Check&Balance" गराउनलाई UK को जस्तो संवैधानिक मोनार्की ब्यवस्था" ल्याउनुपर्छ तव देश द्रूत गतिमा बढ्छ! नत्र हाम्रो आउने पुस्ता पनि यई अहिलेकै जस्तै "देशको असफल राजनीतिक" चुङ्गुलमै फसी रहनेछ! Main त, यो देश डुबाको नै एई 3 पार्टीले हो! देशको "EXTERNAL-FAULTS" यानी बाहिरी विभिन्न "International-Related" सम्झौताहरु जस्ता कुपित काम गरि देश बेचेको "काँग्रेसले" हो,भने "INTERNAL-FAULTS" यानी देश-भित्रको; करप्ट-प्रणाली,गून्डा-गर्दी टेन्डरजस्ता ब्यापर,ब्यवसाय,सरकारी-कर्मचारीतन्त्र घुसखोरी,विधुत,भ्युटावर,सुन कान्ड जस्ता कुपित काम द्वारा यो देशको आन्तरिक बिगारेको "यमालेले" हो अनि "ETERNAL-FAULTS" जो नेपाललाई "Singapore" बनाउँनेको नाममा उल्टै देश-द्वन्द्वमा जाकेर देशलाई 20 बर्ष पिछाडि धकेलिदिएको "माओवादीले" हो!यो Fact हो हामी सबै जनताले यो बुझ्नु जरुरी छ नत्र ढुक्क भए हुन्छ नेपाल कहिल्यै बन्नेवाला छैन!....✍️✍️
@ShivaramPoudyal
@ShivaramPoudyal 21 день назад
दिन काटेर काल कुरिरहेको अवस्थाका राज्यकै नागरिक।
@laligurashtravel
@laligurashtravel 21 день назад
डा. केसी सर को अमुल्य सल्लाह सुझाव राम्रो जानकारी मुलक जबाफ दिनु भएको छ 🎉🎉🎉🎉🎉 तर त्यो गोबिन्द केसी चाहिँ कहिले मर्छ होला?
@lamaDong-yv6is
@lamaDong-yv6is 22 дня назад
साउदिको अल्मराइ होला।
@user-lc1kk3ic8c
@user-lc1kk3ic8c 21 день назад
नेगेटिभ सेाच मात्र छ उहाकाे
@bikashbhusal7477
@bikashbhusal7477 22 дня назад
केही वर्ष अगाडि नेपालीहरु बिश्व कै इमानदार बहादुर भनेर मानिन्थ्यो तर अबको केही बर्ष पछाडि नेपालीहरु विश्व कै ठग फटा चाेर डाका भ्रष्टचारि बेमानि भनेर चिनिन्छन याे सबै नेपालीले धर्म छाडे आफ्नो कुल संस्कार छाडे नैतिकता छाडे एसकाे जिम्मेवार नेपाली राजनीति नै हाे
@ThamRai-fw7ey
@ThamRai-fw7ey 22 дня назад
Dr साहब काे भनाईमा कहिले काहीँ लाग्छ शिर्ष नेताहरु प्रती नतमस्तक हुनुले हामीलाई शँका लाग्छ । क्यार्ने हाे डा, साहब ??
@user-dq4eq1qo6r
@user-dq4eq1qo6r 22 дня назад
अलमराई भन्न खोज्नु भाको होला डा सापले। भन्न खो
@tikaadhikari392
@tikaadhikari392 22 дня назад
अलमराइ हो दुबैको सर।
@sharkikumar7861
@sharkikumar7861 22 дня назад
ड्र। साहाब हिजो सम्म हजुर ले म नेत्रुत्यो गर्छ इउवा हरु आय बङ्ला देश बनाउना भन्ने आजा खबर्दार भन्ने
@ajd8981
@ajd8981 22 дня назад
Best line dr saab paila.jana paam naane surendra sanga tution padna jaam vanxan ta
@bhupendrabhandari5258
@bhupendrabhandari5258 22 дня назад
इन्को गोप्य सुचना पाउने जहिले हुन्छ तर त्यो गोप्य के हो भन्दैनन
@haripoudel4521
@haripoudel4521 21 день назад
3:07 Yy 3:08 3:09 b 3:09 h😅?h
@Tika-cc4xo
@Tika-cc4xo 21 день назад
बिदेशमा के हुन्छ भन्नु भन्दापनि नेपालमा कसो गर्नुपर्ने मात्र उपदेश दिनु राम्रो होला नि सर ???
@user-fv3sc1bj5s
@user-fv3sc1bj5s 21 день назад
मैले नबुझेको एउटा कुरा भन्दाखेरि आफूलाई बौद्धिक व्यक्ति भन्छन् हामीलाई देश र जनताको चिन्ता छ भन्छन् फेरि अहिले युवाको आन्दोलनमा खै सपोर्ट गरेको बौद्धिक व्यक्ति भन्नेहरू युट्युबमा आउने कामनाकाजको अन्टसन्ट बोल्यो युट्युबहरूसित डलरको भाग लियो युट्युबमा आएर भुक्नुभन्दा युवाहरूलाई साथ दिनु नि
@gitabudhathoki5297
@gitabudhathoki5297 22 дня назад
Great analysis
@sarukc9440
@sarukc9440 22 дня назад
🙏🙏🙏🇳🇵
@chakragurung9244
@chakragurung9244 22 дня назад
यो कुरो थाहा पर्यो कि मलेसिया मा तपाईं सङ्ग ६ लाख रिङ्गित बैंक डेपोजित हुनु पर्छ र खेल्ने खर्च छ भने राम्रो सङ्ग बसेर ब्याबसाय गर्न पाउछ तसर्थ जिबि राई सङ्ग तेस्तो कति छ छ
@gaharbudathoki782
@gaharbudathoki782 22 дня назад
डक्टर जी को पनी कुनै कुनै समायाको निर्णया सब्दको प्रबचनले आफैमा आफनो कुरो बाजीनुपुग्छ किनकि केको प्रचण्डको एजेन्डले नेपालमा कुन र के अनी काहॅा कती देशलाई धनी बनाउने उर्द्धोगहरू जोडीयो कित मासीयो भन्ने बाटो चोइज गरेर दगुरनुपर्नेमा प्रचण्डकै एजेन्डमा एमाले काग्रेसहरूको डलीमली भनुको अर्थलेचै केफेरीपनी डक्टर जी लाई प्रचण्डकै सरकार चाहेकै होत भन्नेले बुझाउछ तेसै कारण एक मात्र एमाले काग्रेस माऊबादीहरूको पाटी र नेताहरूमै छि छि भनुमात्र सिकनुहोस हैत आखीरत प्रचण्ड भनेको कुपुत्र जीत अझ ३५ बर्षको सरकारमा आफै मात्र अंगाली रहेको देखीन्छन् भन्ने गरेचै केत भन्नेचै मेरो कुरो हो हैत रत तिनै दलबलहरू लाई छिको सब्दले मानियातो दिदै दुर्गा प्रशाही बालेन र ज्ञानेन्द्र बाहीदुर शाही बेगारचै नेपाल देशको लागी नेत्रीतो बन्नमा भलाईनै देखीन्न हैत
@narabahadurOli
@narabahadurOli 22 дня назад
सत्तामा माला माल भयको माओवादी सत्ताच्युत भयपछी को उदण्डा हो
@TheSunnyms
@TheSunnyms 22 дня назад
Almarai ho Dr sab
@dilmayathapa6914
@dilmayathapa6914 22 дня назад
अलमराइ कम्पनी हो डाक्टर साब।
@YubrajbaskotaBaskota
@YubrajbaskotaBaskota 22 дня назад
मन्डलेहरूकाे बिकल्पमा स्थापना भएका नेपालका ३ ठुला कम्पनिहरू १) काङ्ग्रेस २)एमाले३)मावाेबादि ... यहिनै सत्यकुरा हाे ................... र अर्काे बिकल्प पनि छैन डा. साब याे जन्ममा नत नेपाल बन्छ नत नेपालि नै बन्छन देखिहाल्नु भयाे नि रक्क्षया बन्धन नेपालिकाे चाड बन्याे अब आफ्नो पाेईलाई धाेति लाउन लगाउछन हेर्दे जानु तपाई धाेतिमा सजिलाे हुन्छ रन्डिहरूलाई उचालाे छिरायाे छिछिछि..... हैन भने नेपालिकाे चाड हाे ?????? लास्टमा राजा राखेर फेरि हिन्दु रास्ट्र बनाउ डा.साव 🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟😁😁😁😁
@user-wj4lb1ye8y
@user-wj4lb1ye8y 22 дня назад
सिकाइदिम के पत्रकार मित्र भोलि फेरि यिनी कसरी जानाकार भनेर मुख देखाउने तथ्यमा आधारित पो बहस हुन्छ यस्ता गफास्टिक विश्लेषक पनि अभिषाप हुन। जहिले अन्तर्वार्ता सुन्यो दुर्गा प्रसाइको बिहान फोन आयो, क्यालिफोर्नियाबाट फोन आयो🤣🤣 यिनलाई प्रचण्डले बाल नदिए पछि रविको दौरा समाते। रविले पनि राजदुतमा नछाने पछि घर न घाटको भाका छन।
@tankabanjara9228
@tankabanjara9228 20 дней назад
aalmarai ho hajur
@reshampurja6996
@reshampurja6996 22 дня назад
सान्दर्भिक विश्लेषण डा. सुरेन्द्र केसि ज्यु को👍️👍️
@jitmanthapamagar
@jitmanthapamagar 22 дня назад
साउदीको अल्मराहि कम्पनी हो।
@ngemagoletamang1104
@ngemagoletamang1104 21 день назад
मेडिकल कलेज K.c.ले ढुबाउने भो
@raipradip2692
@raipradip2692 22 дня назад
तथ्य बेगर मनलाग्दि बोल्नेको कुरा?
@mamahajur121
@mamahajur121 22 дня назад
साउदिमा हो अलमोराही कम्पनी हो
@sameerbhujel8050
@sameerbhujel8050 22 дня назад
नेपालमा भारतबाट मुररा लेराएका छन। अब त नेपाल मै अलमोराही खोल्ने रे
@fajalkhan1837
@fajalkhan1837 22 дня назад
Al marai dairy form ho dr shahab Saudi ko 🙏🏻🙏🏻
@shivaramrana4140
@shivaramrana4140 22 дня назад
Good information KC.😊
@SureshTamang-od4hv
@SureshTamang-od4hv 22 дня назад
जनैपूर्णिमा र राखी बाँधने पर्पा विदेशीको हाे खुईले बुढा
@user-ge2dw9hi9t
@user-ge2dw9hi9t 22 дня назад
Good. Newe
@amaryonjan6387
@amaryonjan6387 21 день назад
समुराइ हैन अल मराइ dairy हो
@30121975p
@30121975p 22 дня назад
अलमराईलाई समुराई रे डाक्टरले 😁😂🤣
@jeewangurung3598
@jeewangurung3598 22 дня назад
Bahunbaad vayepaxi desh le dukha pakaxan
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 22 дня назад
तिमी जस्ता एनजीओ क का भतुवा देशै समाप्त पार्यो
@AmritBarha
@AmritBarha 22 дня назад
Al.arai ho
@Limlux-k7b
@Limlux-k7b 21 день назад
dr.saheb asti kulman ghising le kita rajinama dinu nabhaye line jadan garidinu parchha bhannu hunthyo khoi testo bhayena ta?nikai garjera boldai hununthyo
@shyamtiwari353
@shyamtiwari353 22 дня назад
bakamfuse gaff
@LokBahadur-q8g
@LokBahadur-q8g 22 дня назад
Khoi kaso ho kaso sir Confusion....
@AmritBarha
@AmritBarha 22 дня назад
Almarai
@AM-cf5ur
@AM-cf5ur 22 дня назад
Rakhi bhaneko dhoti ko ho Nepali ko hoina
@manojsherchan8503
@manojsherchan8503 22 дня назад
Dr sap. Saudima ho Almarai Dairy farm, Um famous x gulfma, Newzealandma pani x vanxan. Qatarma tw Baladna ho sir
@padam8309
@padam8309 22 дня назад
तिम्रा रवि प्रचण्ड सेरे केपीले केही केही खुल्काउँदैनन्। खाली चतुर प्रचण्डे चलाख केपी गोप्य कुरो थाहा पाए भन्छन कहिले भन्छौ तिम्रो गोप्य कुरा हावा विश्लेषक
@user-el1vq2tk7u
@user-el1vq2tk7u 22 дня назад
Al marai company .
@harikarki1548
@harikarki1548 22 дня назад
यो फतुर र फजुल ब्यक्तिको सधै अन्तरबार्ता लिनुपर्ने के आबस्यक छ?
@KumarGurung-v3h
@KumarGurung-v3h 22 дня назад
Kuro sahi ho
@ritabhandari3371
@ritabhandari3371 22 дня назад
Big takar fataha
@ManojSharma-br1mv
@ManojSharma-br1mv 22 дня назад
❤❤नमस्कार छ डा साहब लाई सत्य बोलनु भो
@yagyarajpandey8625
@yagyarajpandey8625 22 дня назад
Banglades hain Nepalbadma jan k dr sable maidanma aaunupryo k kesar b bistjyulai netritwo lin mahol tyar garnupryo hamilai anuvabi netritwo chahiyeko chh
@NabinaAle-om2hp
@NabinaAle-om2hp 22 дня назад
अलमराइ कम्पनी हो डाक्टर साब
@sastvnepal2478
@sastvnepal2478 22 дня назад
buda dherai biwan hun tara interview ma matra simit vayeko dekhda dukha lagxa.
@santoshtosh3826
@santoshtosh3826 22 дня назад
गितले के भन्नू खोजेको छ नबुजी जेपाए तेइ बोलेको छ यस्तो पनि प्रोफेसर रे हाहाहाहाहा 😅नेपाल तेतिकै नेपाल बिग्रेको होइन क्या
@user-hf9fd3nh2e
@user-hf9fd3nh2e 22 дня назад
Yes ,u r right sir we should learn a lesson from bangladesh mainly our leaders.we nepali citizen should not practice the things which has happened in bangladesh .we have already done a mistake by throwing our king now the consequences is front of us so,we should a learn instead of practising the situation of bangladesh. Beware, don't repeat the mistake again if we do so the senerio will be worst than today we all know and have experienced it by throwing our king.
@ganeshniroula193
@ganeshniroula193 22 дня назад
Namadkar sir. Ati ramro samasaamahik Billesdon. Tyo dary production company Qatar ko haina sir . Saudi ko Almarai ho .
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 22 дня назад
Dr Gobindha ko mudha lai k.h hunai wala chaina.Ini Afai pakha lagachan,badarinchana.
@NepNaranthan
@NepNaranthan 22 дня назад
Sattaa baahir patniko rodan ho Maobaadiko.
@nirmalsubedi2624
@nirmalsubedi2624 22 дня назад
"जस्टिस डिले इज जस्टिस डिनेड" रे!!😂😂😂😂😂😂😂
@user-lw7cq7nb3s
@user-lw7cq7nb3s 22 дня назад
झोलेहरूलाई मीठो कुरा पच्दैन ।
@user-lw7cq7nb3s
@user-lw7cq7nb3s 22 дня назад
तिमी मात्र जानेका रहेछौ । मन नपरे नहेर्नु ।झोलेहरूको खाँचो पनि छैन ल ।
@BinushresthaBinuShrestha-vs7vq
@BinushresthaBinuShrestha-vs7vq 22 дня назад
Almorai ho sudo
@dfgvvv1267
@dfgvvv1267 22 дня назад
Samurai hoina almarai ho
@agurungp9268
@agurungp9268 21 день назад
Nepal ma banglades ko jasto vayako darai years vayo. Nepali la raja falnu ra Bangladeshi la afnu des ko leader hataonu aaotai jasto ta ho.
@user-jd5ce6xw8v
@user-jd5ce6xw8v 22 дня назад
👊👊👊👊👊👊
@dilipsah3111
@dilipsah3111 22 дня назад
Purano antar barta ho.hari sir?
@MilanRanamagar-bf3vm
@MilanRanamagar-bf3vm 22 дня назад
Almarae ho
@user-nz6if9ev7h
@user-nz6if9ev7h 22 дня назад
g b lai samatnu, sarkar lai t.b lagx. Ani pakdinx t.r yi buda le pani aaj voli t manei marne kura grxn. He... Jyau.
@nisumofficial5616
@nisumofficial5616 22 дня назад
All mrai jsto lagchha
@NepNaranthan
@NepNaranthan 22 дня назад
Dr saap, Dr Govindako byanai garbi levelma swaasthya sewa pugnu parne, tara medical college gaaumaa jaan naoaaeko ali kuraa mileyaa chhaina
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 22 дня назад
Dr Gobinda k.c Nepali Student haru bides gari padhanai bataramana banaunai byakati huna Inlai afulai k. Hi nagaranai mudha halnai and natakiya rupa ma Ansana badanai matra ho.Inlai lakhatanu parcha.inlai kunai party lai ukasai and uchalai ka huna.
@amritmagar704
@amritmagar704 22 дня назад
Sorry almarai company ho ,
@user-jd5ce6xw8v
@user-jd5ce6xw8v 22 дня назад
👃👃👃👃👃
@sanjayshrestha9509
@sanjayshrestha9509 22 дня назад
Gulf ko dairy com ko name almarai ho.
@komalgc
@komalgc 22 дня назад
Kc sir suruwati wakeya yasto boli haru kast le bol 6an ha DA shahab ?????
@gelbusherpa3653
@gelbusherpa3653 22 дня назад
Yo manchay kati fata raxa banda yeslie Durga parsai lay k bolayera k mitho kura gari diya yeslay Nepal ko hospital haru jimaywori ra ramro ra barpardo hunu parxa bannay manxay lie badmas banxa yo durga parsai jati ko badmas manchay kohi xina
@user-qb7gw3xd5b
@user-qb7gw3xd5b 22 дня назад
Al marahi
@GovindaParajuli-rr1sd
@GovindaParajuli-rr1sd 22 дня назад
Almari ho Saudi ko dairy from sir
@mohansingjalimission_10
@mohansingjalimission_10 22 дня назад
सलाम छ डाक्टर साहाब ।
@bal.krishnakc2551
@bal.krishnakc2551 22 дня назад
Al marai. Hho
@sportshub2624
@sportshub2624 23 часа назад
<a href="#" class="seekto" data-time="525">8:45</a> ko ho Rajendra lingden hero jhole ho
@rajbhuju431
@rajbhuju431 22 дня назад
यो डाक्टर को हावा गफ अबा तो मच भो थुक्का यो बुडो लाई क भाको कति अन्तरवार्ता दियाको अरु काम साम चैनयेस्को
@rudhragurung1954
@rudhragurung1954 22 дня назад
आल्माराइ हो सर
Далее
Growing fruit art
00:33
Просмотров 1,8 млн
Decompress small game, have time to play it!
00:35
Просмотров 4,8 млн
Вопрос Ребром - Булкин
59:32
Просмотров 920 тыс.
Growing fruit art
00:33
Просмотров 1,8 млн