आज बिहान बिहानै ,किङ को भ्ल्ग ले मलाइ निकै खुसी दियो।। चन्द्री दिदी हामी सङै एउटै थाल मा खायर हुर्कियकी दिदी यसरि घर लिन लागेको त्यो पनि हाम्रै एरिया मा।। मन निकै हर्सिद भयको छ।। मलाइ घर र त्यहाको बाताबरण र एरिया निकै मन पर्यो।। दिदी ले यो घर किनेको सुन्न पाम भगबान सङ प्रार्थाना गर्दछु।। घर वाला दाजु को गफ पनि निकै मन पर्यो।।🙏