बधाई छ प्रकाश कार्की ज्यू ! आम इसाईको लागि खुसीको खबर हो । कसरी सम्भव भयो भन्दा परमेश्वर माथि भरोसा त पक्का हो । तर हामी भुई मान्छेको अनुभव के छ भने सबैलाई समेटेर लक्ष्य मा पुग्न कोसिस गर्दा नै वर्षौं प्रयास गर्नु पर्छ बरु थोरै दर्शन भएका मानिसहरू साथमा लिएर अगाडि बाँडियो भने बिस्तारै समीटि जानेछन् । खोला एकै चोटि ठोलो रूपमा बग्दैन तर थपिँदै समुद्र हुनेछन् ।
चर्चको जग्गा र भवन भएको लागि त ठिकै हो। यदि जग्गा भाडा र घर भाडामा बस्ने चर्चहरुको भाडा बस्ने म्याद सकिए पछि अर्को ठाँउ सर्नलाई प्रक्रियाहरुले गाह्रो होला ।यश बारे पनि भन्नू होला।
Faith Home ( नयाँ नियम मण्डली) ले पनि २०८० सालमा सरकारलाई तीन करोड भन्दा बढी कर तिरेको छ। प्रभुलाई धेरै धेरै धन्यवाद होस् अनि प्रभुले दिनुभएको जिम्मेवारीलाई ईमानदारिता साथ निभाउनुभएको मा प्रभुले तपाईं र तपाईंको परिवारलाई आशिषको मुल बनाउनुभएकोहोस् ।
Praise the Lord, Hallelujah!!🙏 What a wonderful information Kumar ji and Prakash ji, amazing works of God!! The Faith Home (New Testament Church) Saints of God and all Believers are so Grateful to God for answering our fervent prayers, Thank you Jesus! Also, Thank you, Prakash ji and all your entire team for your sincere and faithful works for the Lord. You have nailed every single point about 'Guthi,' you can't be clearer than this! All Glory to our Lord and Saviour Jesus Christ, AMEN 🙏
जैमस्या हजुर यो गुठीमा दर्ता गर्नै पर्छ भन्ने कुरा पनि स्वतन्त्रको कुरा हो गर्नै पर्छ भनेर कर गर्न पनि राम्रो होइन चर्चाहरू सरकारमा दर्ता गर्नै पर्छ भन्ने पनि होइन आफ्नो आफ्नो स्वतन्त्रको कुरा हो। कसैले कसैलाई बाध्यता बनाउने काम चाहिँ गर्न नपरोस भन्न चाहे धन्यवा जयमसीस
यो मान्छेलाई पहिला मण्डलीको भेटी तिराउनुपर्ने छ । पास्टरले कसैसँग सुझाव नलिई आफ्नो मन खुशीले Grace Finance मा भेटी राख्नु अनि पछिल्लो समयमा मण्डलीलाई दुई तीन जनाको नाममा गुठी खोलेर त्यसमा गाब्नु, म्याउ म्याउ बिरालो हो कि के हो ?
डोना ब्रो भिलिना तपाई को पत्नी होइनर फेरी किन गल्फ्रेंड भन्नुभको अनि अस्थी तपाई को सालो पनि vlog मा देखिएको थियो अहिले तपाई को पत्नी कहाँ हुनुहुन्छ vlog मा ल्याउनु पर्यो ब्रो
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-fIHZZMDp7uI.htmlsi=88TqJm7Iff1AmNLJ जवाफ दिने क्रिस्चियनको तर्सेको अनुहार देखेर बिचरा भन्नु पर्ने देखिन्छ।