इसोरको बर्दान भन्छन् जन्मदिनु त दिसक्नु भो अनि अब इ सबै बाचेको हेर्न चाहान्छु सबै बाचेर फेरि यो मिडियामा कुरा गेरेको देख्न मन छ हे भगमान सबैको सुसस्थ्याको काम्ना गर्छु
तस्तो गारो भए दुईवटा बच्चा मलाई दिनु तर कागज पत्र गरेर दुख सुख म पालछु मेरो एउटा छोरा छन अब एउटा छोरी एउटा छोरा दिनु भगवान कसम एति खुसि हुनेछु म सोचननि सकदिन तर किनेर हैन फिरिमा हो बच्चा पायर बेच्न होइन भोलि अाफुहरूलाइ सराप लागछ बच्चा को
Tyai ta hai, tyaso vanyo vaney paisa painchha ki vanera hola,chhori thiyechha ta ani kina feri paunu parya ni,income chhaina ni vanney, feri baby banako banai 😄😄
आफ्नो सन्तान हो माया त लाग्छ नै तर चार चार वटा बच्चालाइ एकै चोटि हुर्काउनु धेरै गार्हो हुन्छ साएद तेहि भएर होला आमा बुवा ले दुख लाग्यो भन्नू भाको😐️दुख नमान्नु जे हुन्छ राम्रै को लागि हुन्छ भन्छन ती नानिहरु ले पनि हजुर हरु को जिबनमा एकदिन अवस्ये खुशी लियेर आउने छ😐️😐️
एउटा होइन चार वटा सन्तान भको छ सकुशल अनि पनि बाउ चाहिँ के को दुखमन गर्नु पर्ने??? तिमी मानव त हौ के? हेर्दा नि खासै नबुझ्ने जस्तो देखिन्दैनौ त।नानि बाबू चारै जनालाई धेरैधेरै माया😘😘😘😘😘😘
छोराछोरी को बाबा हुदा गर्भ गर्नु पार्ने मा ना लायक रहेक बाउ यस्तो बच्चा अकै चोटि मेरो हुनु पार्ने भोली यो भिडियो छोरा छोरि ले यो भिडियो हेरे कति दुख मनछन होला ४ /५ बर्ष दुख हो नि नालायक बाउ छोरा छोरी मोरे खुसि हुनेरहेछ
एक दम खुशी छु भन्नु न भगवान ले दिनु भयेको बर्दान हो किन दुखी भन्नु भाको तपाई हरु जस्तो भाग्य मानी कोइ पनि छोइन दुख त धेरै हुन्छ सङ्हर्स गर्नु पर्छ उनि हरु ठुलो मान्छे हुने छन भबिस्यका कणदार नानी बाबु देस चिनाउने छन जुम्ल्याहा 4 मिलेर ❤️❤️🌹welcome बाबु नानु
तपाईं लाई भगवान ले एकैपटक चार बच्चा दिनु भएको छ , दुखित नहुनु होला खुशी भएर बच्चा हुर्काउनु पछि यिनै बच्चा हरुले तपाईंको परिवार लाई सुख र खुशी दिनेछ ! वहाँ लाई हाल सहयोग को आवश्यक छ सबैले सक्दो सहयोग गरौ !
नजमिन्दा जन्मी हाल्यो 4 वटा बच्चा अब दुख गरेर भएर पनि यो नाबालाक बच्चाहरु लाई पाल्नु स्यार्नु होला बाउ आमाले यो भिडियो पछि नानीहरू ठुलो भएर हेर्यो भने मन दुखाउछ है बाउ को कुरा सुनेर हेला नगर्नु होला बच्चा लाई मान्छेको एउटा पनि बच्चा हुदैन र कति तनाब हुन्छ हुने लाई धेरै हुने नहुने लाई भै दिए हुने भन्छ
के कुरा गर्नु भयो दाइ खुशी हुनु न चार बच्चा को बाबा हुनि सानो कुरा होइन दुख को कुरा कुनै छैन यसमा तपाइलाइ सहयोग गर्नी ठुला मन भएका भगवान रुपि हाम्रा नेपाली छन बच्चाको राम्रो हेर बिचार गर्नु
तेहि गार्हो हुन्छ भनेर त आफन्त इस्ट्मित्र चाहियेको हो सानो हुदा हुर्कायेसी ठूलो भयेपछी आफै संघर्ष गरेर खान्छन जन्मी सकेको बच्चा लाई दुखी छु अरे खुसी हुनि होला करे!
तैट यस्ताे घटिया साेच भएकाे मान्छे जिन्दगिमा पहिलाे चाेटि देखें म त । जब बच्चा फाल्न मन हुन्छ भने त पेटमा बच्चा अाउनै दिन हुदैन नि बिभिन्न प्रबिधि छन् त डाम्ना याे भिडियाे देखेर ति बच्चाको मनले के साेच्छ हाेला ठुलाे भएपछि👿👿👿👿
Teita pahile nai faleko bhaye hune thiyoni ahile janmi sake paxi k ko falne bhanethiyo bhanirakheko paxi thulo bhaye paxi sunera sano man garxa bichara yesto bau aamalai ta bhajhai rakhnuni bhagawanle pani
कस्तो नामर्दो मान्छे यार एकै पल्ट ४ नानी हुदा खुसी हुनुपर्ने दुखी छु अरे बचा न हुदा पो दुखी हुनु पर्छ त यार ब्रो मान्छेको बचा बर्सौ न भर कति दुखी हुन्छन
म भको भये त आज नेपाल को पहिलो 4 बाबु नानु को बाबा मामु बनेर देखौने थ्ये तर यह त दुख पो उब्ज्येछ हजुर लाई पनि कस्तो जुरायेर नै भगवान ले बाबु नानु दिनु भयेछ आफ्नी बाबु नानु जन्मिदा जिन्दगी को सब्से खुशी को पल आउदा त तपाई खुशी हुनुहुन्न भने तपाई कहिले पनि खुशी न हुनुहुने रहिछ टोइट कस्तो बाउ तपाई जुन बेला पनि दुख दुख दुख घटीया सोच दाई तपाई को
4 जना को बाउ भय यसै मा दुखी छु भनेको चाहिँ सरै मन परेना। आमा बच्चा सबै स्थिती ठिक छ खुसी छु भन्नू त कता हो कता दुखी छु रे😡यो मान्छे लाई बच्चा हरुको माया छैना जस्तो लाग्यो मलाइ त ।।।हैत जिन्दगी।।भगवान ले दिनु भको हो भगवान ले नै जे जे गर्नु हुन्छ नि।। फाल्नु खोजेको रे के रे बोलेको नि।।god bless you babys and mom....
Yo video pachi bacha haru le dekhyo athwa paxi yai kura kai bata tha vayo vani kasto feel hunxa hola tyo bachha haru lai.. j vayeni esari navanya vaye huni..
Kasto mula bau chahe vane bachna pani sakxan hare mula bau...m vaye t kasam kati khuc hunthe hola mlaii pani 4 jana janmaune shreemari milaii dena vagawan..
Kati yesto pariwar xan yeha sabai kura vayera ni santan na hune kasiko vaye Pani physically normal na vako haru testo pariwar le Pani mayale aafnu santan Lai heri rakheko hunxa aaj jhamak Kumari ji le aafnu pahicham bishow var puraunu vako xa .khusi hunus 4 Jana baccha tei ni sab kura ma normal please m request garxu parents Lai khusi hunus road ma hiddne baccha le ni aafnu life chalako xa na aatinus pare paxi tarxa . Be always positive. God bless you child 😇
कसैलाई न भयर दुख कसैलाई भयर दुख म मेरो यस्तो भय त जस्तोसुकै कष्ट भय पनि खुसीले सबैलाई भोज खुवाउने थिय एउटा भय पनि अप्रेसन गर्नु पर्छ स्वास्थ अवस्था हेरेर
केवल आमा बाबा को जिम्मेवर दाइतुव निभाउनु होस । दुनिया मा हरेक मानिस ले आफ्नु आफ्नु नासिप लिएर आइन्छ। जो भगवन को मर्जी हो । आमा र नानी हरु को स्वास्थ्य र दिर्घायु को कामना। धन्यवाद । केही सहयोग दिन मन छ । तर खैत सम्पर्क नम्बर स्थान ठेगाना देखिएन नि।
ठुलो भए पछि यो बच्चा ले यो अबोसन गर्नी कुरा सुन्दा कस्तो लाग्छ होला अएले त खाना पान को समस्या त हो कति आतियका इ दाजु पहिला पहिला ६,८ जना सन्तान त पाल्त्ये धेरै आतिनु पनि हुदैन
baba vayara k bolnu vayako dukhixura plz 100 % palta sochara bolnus na aafuli vagamani samjanus hajur ko kurata mali manparana babu nanu ra aamali romro hos
कसताे मन हाे तपाईहरुकाे खुसि हुनुकाे साटाे फाकने कुरा गरनु हुन छ मेराे पनि जमला छाेरिहरु छ मत भगवानकाे देन हाे भन छु छि तिमिहरुकाे बुद्धि तिमिहरुलाई त सनतान बिहिन राखनु परने हाे
सहयोग मागेको तरिका मिलेन ४ सन्तान छ्न आर्थिक अबस्त्ता छ कम्जोर छ्न भन्नुनी के चेकप गरेको फाल्न खोज्या ३ महिना नागेर फाल्न मिलेन रे नालायक पसु ले त तेसो भन्दैनन यो बाबू त नामर्द रैछ
Kamentma j payo tei navanu hai 4 ota bacha hurkauna kati garo hunxa mero pani twin xa malai pani thaxa naramro kament garneko jhan 5 6 ota hos. Naatinu dai hajurlai hami sat dinxau.