भगवानरूपी दर्शक महानुभावहरु सम्पूर्ण मा नमस्कार 🙏🙏🙏। तपाईंहरुकै सुख दुःख मा साथ दिन र मनोरञ्जनका लागि हामीले विभिन्न खाले प्रस्तुतिहरु दिइरहेका छौ । हजुरहरुले हाम्रो अन्य प्रस्तुतिलाई जस्तै यो प्रस्तुतिलाई पनि माया गरिदिनुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेका छौ । धन्यवाद ।
याे गितले रियालाई भाईरल बनाउने भयाे लाखौं ले सुन्ने गितमा याे के शब्द बाेलेकाे हाेला छि केही लाज सरम नभएकाे बईश त सबैलाई आउँछ भन्थे तर रियालाई जस्तो चाहिँ अरु कसैलाई नि आउदैन हाेला ।।।
गित संगित रमाइलो हो हरेक मान्छेको कथा बोकेको हुन्छ दुख सुख अनि मौसम समय अनुसार गाईन्छ तर jptअसभ्य शब्द बोलेर गाएको सुहाउँदो भएन गित भनेको सबै परिवार बसेर सुन्ने हेर्ने खाल्को हुनुपर्छ
हे.. सन्पै भिजेयो कै छैन सुख्खा भाग्यमानी रहेछ यो जुका ❤️ हे ... जुका पनि मान्छे झै जिस्केला बिचार गर मुख बाट निस्केला ❤️ इ टुक्का अर्थात शब्द एक दमै राम्रो लागेयो र हासो पनि ल साथी हरु कमेन्ट गर्नुस त इ टुक्का कुन कुन कलाकार ले हान्नु भएको छ ? अनि बिचरा निर्जला बैनी कति सालिन स्वभाव कि अनि उस्तै लजाइ सायद बाबा साथमा भएर होला सम्पुर्ण कलाकार टिम लाई सफलता को सुभकामना👌❤️🌹
गित बाट त पुरा रोपाई सुनियो । अब on ground मा हिलोको रोपाई यि दोहोरी गायक /का हरुका हेर्न पाए अझ रमाइलो हुन्थ्यो कि ? किनभने भोलि 15 असार थाहा होलानि हैनर ?
रोपाइको बारेमा प्रस्तुत गरेको गीत राम्रो लाग्यो। तर.. कुनै2 शब्द हरु दबल मिनिङ्ग वाला थियो अलि मन रमाको बेला अन्तै मुड्न थाल्यो। लोकदोहोरी भनेको सुख दुख बिसाउने एउता सामाजिक चौतारी हो।धन्यवाद