Тёмный

चिज गुरुङ र निर्जला हङकङ जाँदा के-के भएको रहेछ सबै पोल खुल्यो, चिजले निर्जलालाई बिहे गर्ने पक्का ।HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 1,2 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChijGurung_NirjalaGurung #LiveShow#

Развлечения

Опубликовано:

 

27 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 853   
@Indreni.Com2016
@Indreni.Com2016 Год назад
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@syamshrestha7230
@syamshrestha7230 Год назад
Sps Ni ra chi ko yo maya 7juni sam rahirahos
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Long Live Krishna Kandel indreni foundation: ❤❤❤❤❤
@anilsirpali6684
@anilsirpali6684 Год назад
​❤❤❤
@anitapun5838
@anitapun5838 Год назад
@@syamshrestha7230 Y 7 9i
@yunikagiri3245
@yunikagiri3245 Год назад
Lol
@JebaLama-sh3ub
@JebaLama-sh3ub Год назад
यी गुरुङ र गुरुङ्निको जिन्दगिभरिको रियल जोडी बाधी दिनु है ! कृष्ण कडेल सर
@kumbahadur2320
@kumbahadur2320 Год назад
चिज र निर्जला लाई रियल जोडि बनेको हेर्न चाहने जति यता हाहिर हौ 😀
@Mahendra-3D
@Mahendra-3D Год назад
M pane 6u la
@narayankhadka5256
@narayankhadka5256 Год назад
Ma pani
@ChhatraGurung-vy6ll
@ChhatraGurung-vy6ll Год назад
यो त हुन सक्दैन हाेला जस्तो लाग्छ भाबि काे खेल के थाहा ❤❤❤
@kamalsnar1284
@kamalsnar1284 Год назад
हाइ
@srijanaacharya955
@srijanaacharya955 Год назад
म पनि
@dineshchemjong9531
@dineshchemjong9531 Год назад
चिज + निर्जला अत्यान्तै सुन्दर जोडी यि जोडीको बिवाह होस।
@balaramnepali5061
@balaramnepali5061 Год назад
यो जोडी को बिहे भको हेर्न मन भको कोको हुनु हुन्छ सबै यता हाजिर हौ
@madhavpoudel7329
@madhavpoudel7329 Год назад
निर्जला गुरुङ्ग र चिज गुरुङ्ग को दोहोरि राम्रो छ, यो जोडि लाई बिबाह बन्धन मा बाधिएको हेर्न चाहन्छु, धन्यवाद। 😊
@RamPrasad-wl5zn
@RamPrasad-wl5zn Год назад
Yees
@Mahendra-3D
@Mahendra-3D Год назад
M pane 6u hay 🎉🎉
@purnagiri5337
@purnagiri5337 Год назад
​¹❤🎉❤
@amritranabhat7315
@amritranabhat7315 Год назад
क्स
@HariharGiri-ov7ej
@HariharGiri-ov7ej 11 месяцев назад
​@@Mahendra-3D😅
@baliramdevkota9294
@baliramdevkota9294 Год назад
तिम्ले मलाई नपार बाेरैमा बरुु चित्त बुझाउला थाेरैमा❤❤❤❤❤कति दामि शब्द निर्जला बुनुकाे फ्यान जति यता हाजिर हाेेउ ❤❤❤❤❤
@sanukanchha4489
@sanukanchha4489 Год назад
कृष्ण दाईलाई बिनम्र अनुरोध छ अब जसरी क्षत्र शाही र काजल जोशीकोे जोडि मिलाई दिनु भयो यसै गरि चिज र निर्जलाको जोडी पनि मिलाई दिनुहोला ।पिलिज पिलिज
@user-gf9yt1hc6p
@user-gf9yt1hc6p Год назад
हुदैन त्यो , चिज को अलरेडी छ
@chiranjibighimire794
@chiranjibighimire794 Год назад
लाैन भगवानले यी दुईजनकाे रियल जाेडि वनाएकाे देख्न पाउँ ।कति मिठा गित दुवै जनाकाे।
@santoshgurung7729
@santoshgurung7729 Год назад
अति राम्रो शब्द खेलाउछौ निर्जला नानी ले
@keshavchaulagain3312
@keshavchaulagain3312 Год назад
जोडी धेरै राम्रो छ। मिल्छ भने यो दुई मुटुलाई एउटै मुटु भएको हेर्न पाउ
@user-oh4ng9zd6v
@user-oh4ng9zd6v Год назад
ईन्देणीमा आज फेरि गोर्खालीले धुलो उडाएछ ❤ चिज जि र निर्जला जि जोडिलाई शुभकामना🙏 🇳🇵❤
@sherrana6841
@sherrana6841 Год назад
अति राम्रो जय इन्द्रनी
@rabiale984
@rabiale984 Год назад
साक्षात सरस्वती माताको बास छ निर्जला ज्यूको मुखार बिन्दुमा र सदैव रहिरहोस् अनि सर्वप्रिय गायक चिज ज्यूको बारेमा त केही भन्नै परेन नेपाली लोक गीतसंगीतको क्षेत्रमा एकदमै अनुशासनमा रहेर शब्दहरु चयन गर्नुहुन्छ दुवैले जय लोकसंगीत 🙏🙏
@shambhunamlung
@shambhunamlung Год назад
बिवाहा भएको हेर्ने मन छ यो जोडिको अग्रिम शुभकामना बिवाहाको लागि पनि ।
@dmamarmahatara3937
@dmamarmahatara3937 Год назад
आहा चिज र निर्जला को दोहोरी क्या मिठो
@vijayprativabudhamagardang5818
निर्जला र चिजको विवाह भएको देख्न मन छ।
@topjungchand
@topjungchand Год назад
आहा सुन्दर जोडीको सुन्दर दोहोरी , भाग 2 पनि छिट्टै आओस भन्न चाँहान्छु , जय कृष्ण ❤जय इन्द्रेणी 🙏🙏
@budhagrg123
@budhagrg123 Год назад
चिज भाइ र निर्जला बुहारिकि गितको टुक्काले लाखौ दर्शकलाई खुसी दिनु भयो।शुभकामना हजुरहरुलाई।
@kumarshrestha137
@kumarshrestha137 Год назад
बबाल दाेहाेरि चिज ब्रो र निर्जला सिस को यो जोडी बिबाह बन्धन बाधियेको हेर्न चाहान्छु ।जय गित जय इद्रेणी
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k Год назад
लोकप्रिय कार्यक्रम इन्द्रेणीले popular jodi बिबाह भएमा विवाहको खर्च सम्मानस्वरुप सहयोग गर्ने भनेकोमा krishna भाइलाई उच्च सम्मान
@gopalgaha4307
@gopalgaha4307 Год назад
निर्जला बैनि को धेरै मिथो सोर जति सुनेनि झन सुनु सुनु लाग्ने❤
@krishnagurung4033
@krishnagurung4033 Год назад
हे भउमान ... मेरो याे प्यारो जाेडी जिवन साथीमा बांधिएकाे देख्न पाउँ, जय गीत - जय संगीत , जय ईन्द्रेणी ❤
@rajkumarshrestha8395
@rajkumarshrestha8395 Год назад
निर्जला बैनी र चिज भाइलाई उज्वल भबिस्यको अनि उच्छ सफलताको कामना ।
@krishnaprasadokhrabu607
@krishnaprasadokhrabu607 Год назад
असाध्यै सब थोक मिल्ने जोडी यो जोडीको भाबि जीवन सफल होस.
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
आज मेरो भाइ बैनी लाई इन्द्रेणी मा देख्न पाउँदा खुसी लागो। शुभकामना ❤❤❤
@laxmanthapa9595
@laxmanthapa9595 Год назад
चिज सर र निर्जला बैनिको सारै राम्रो सोर आवाज अझै प्रगती होश भन्नी कामना छ ।
@Syangja711
@Syangja711 Год назад
दुबै गायक/गायिका अनुशासित र शव्दमा माहिर आहा! दोस्रो खन्डको प्रतिक्षामा। जय ईन्द्रेणी।
@laxmangurung1492
@laxmangurung1492 Год назад
हाम्रो चिज भाइ निर्जला बहिनी को कति राम्रो प्रस्तुती
@chakragurung9244
@chakragurung9244 Год назад
दुइ भाई बैनिलाई उज्जवल भबिस्यको लागि सुभकामन म हेर्ने गर्छु
@gopalacharya8180
@gopalacharya8180 Год назад
❤❤❤❤❤अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई सयोगि दाता हरु लाई धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤जय ईन्द्रेणी ❤❤❤❤
@suryabahadursunar2747
@suryabahadursunar2747 Год назад
सारै मिठो स्वर ओजिलो शब्द अति नै मन पर्ने दोहोरी गीत प्रस्तुत गर्नु भएको छ निर्जला गुरुङ र चिज गुरुङ ले सफलता को शुभकामना
@dipendrashahi6489
@dipendrashahi6489 Год назад
दुबैको प्रस्तुति राम्रो छ सफलताको शुभकामना जोडी पनि जम्छ!
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c Год назад
एकदम उत्कृष्ट ठट्यौली पाराले सन्देशमुलक गीत गाउनुभएको मा तपाईं दुवैजना कलाकारलाई धेरै धन्यवाद साथै इन्द्रेणी परिवारलाई पनि बिशेष धन्यवाद।
@bishalmahar25
@bishalmahar25 Год назад
आज भने इमान्दारि ,अनुसासित ,राम्रो ब्यक्त्ति चिज गुरुङ भाइ र र निर्जला बहिनि को सन्देश मुलक गित गाउनु भो धेरै धेरै धन्यवाद !धेरै कडा दोहोरि भो अझ यो भन्दा बडि कडा देख्न पाइयोस ❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤ कृष्ण दाइ हजुर नाच भने हेरिरौ ,हेरिरौ जस्तो लाग्छ तर समय पर्खिदैन कृष्ण दाइ हजुर यो जोस जागर कहिले न सिधियोस सधै यस्तै देखिरौ !कृष्ण दाइ म जुनि जुनि हजुर कै साथ मा हुनेछु ❤❤❤❤
@chandralamsal9225
@chandralamsal9225 Год назад
पछिल्लो समय खुन मन परेकी कलाकार निर्जला गुरुङ चिज गुरुङ मलाई क्या टुक्का छ वाह सफलता को सुभकाममा दुबै जना लाई
@kamalgharti5372
@kamalgharti5372 Год назад
बबाल रमाइलो भयो चिज जि र निर्जला जि को दोहोरी हेरेर धन्यवाद कृष्ण कडेल दाई लगात सम्पुर्ण ईन्द्रेनी टिम लाई
@AGvlogs1392
@AGvlogs1392 Год назад
अति नै राम्रो प्रस्तुति चिज ज्यू र निर्जला ज्यू को। सधै यसरिनै कर्णप्रिय गित गाउने शक्ति मिलोस।
@rameshoficial9983
@rameshoficial9983 Год назад
धेरै धेरै सम्मान छ गायक चीज गुरुङ अनि गायिका निर्जला गुरुङ लगायत टिमलाई लोकदोहोरी दुनियाको एक अनुपम अनुहार ❤️❤️
@Defender-du7gr
@Defender-du7gr Год назад
यो समय को अर्गानिक स्टार गायक गायिका चिज गुरुङ र निर्जला गुरुङ दुबैको सब्द टुक्का सुपर से ऊपर 😍❤️ जय ईन्द्रेणी जय क्रिष्ण दाइ ❤️❤️😍😍।
@bharatigitageet7888
@bharatigitageet7888 11 месяцев назад
poī
@dhanlo218
@dhanlo218 Год назад
चिज भाइ र निर्जला बहिनीलाई धेरै धेरै शुभकामना । सधैं यसरी नै देख्न पाउ ।
@shivaniroula8770
@shivaniroula8770 Год назад
यो जोडीलाइ शुभ कामना गितपनि राम्रो छ भबिष्य सुन्दर बनोस ❤
@boharasanukanxu3915
@boharasanukanxu3915 Год назад
अरु त तेस्तै हो मादल बजाउने जति मजा लिन अरु बजाउने ले लिदैनन होला 😊😊😊
@tekrajgurung6027
@tekrajgurung6027 Год назад
दुबै जनाको शब्द चयन गजबको हुन्छ आज नि मजा आयो😂,स सम्मान छ दुबै जनालाई देश बिदेश हजुरको स्वर गुन्जियोस शुभकामना ❤
@rukmangrg1240
@rukmangrg1240 Год назад
Wow excellent dohori Chij Ngolo and Nirjala baini dherai dherai suvakaman. Jaya indrani.
@pushprajkunwar8761
@pushprajkunwar8761 Год назад
आहा मिठो गाउनु भयो दुबै जनाले सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@kishanban4037
@kishanban4037 Год назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤
@baalkrishnakhadka1913
@baalkrishnakhadka1913 Год назад
❤❤❤❤❤❤ दाेहाेरी रमाइलो भयाे र सहयोगी दाताहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤
@hiralalgurung2530
@hiralalgurung2530 Год назад
गोर्खाली भाई बहिनी काे दोहोरी आज ईन्द्रेणी मा जमेको छ। एक दम रमाईलो लगियो भाई बहिनी काे सङ्गीति जोड़ी राम्रो छ कहिलै नछुटोस् कामना छ। साथै ईन्द्रेणी टीम लाई धन्यवाद छ। फेरि अर्को episode मा भेटमला ।
@lrsharma2482
@lrsharma2482 Год назад
चिनी जोडि नाम राख है साथीहरू हो👌👌
@meharsomai8480
@meharsomai8480 Год назад
निरजला बोईनिको स्वरै मिठो राम्रो चिज भाईको त भन्नै परेन दुबै जना र इन्द्रेणी टिम सबैलाई नमस्कार
@sangyelodromgr4033
@sangyelodromgr4033 Год назад
अर्गानिक गायक #चिज गुरुङ ङोलो र गायिका #निर्जला गुरुङ ङोल्स्यो कला र प्रतिभालाई #लाली गुराँस डटकमका संचालक #कमल सरगम ज्यूलाई पनि देख्ने अवसर मिल्यो । बधाई छ सबैलाई ।
@kishangurung398
@kishangurung398 Год назад
आहा आसदै राम्रो के ❤️❤️❤️❤️❤️👌👌👌सारै दामी गीत ❤️❤️❤️❤️❤️
@kajipariyar5065
@kajipariyar5065 Год назад
अति रमाइलो सम्पुर्ण मा नमस्कार जय नेपाल 🙏🙏🙏
@ssquare7402
@ssquare7402 Год назад
रामजी खाण सङ को जोडि दाम्मी लागेको थियो तर चिज सङ पनि दामी देखियो।।।निर्जला।।
@dipakjaisi339
@dipakjaisi339 Год назад
अति रमाईलो दोहोरी ❤जय कृष्ण सर जय इन्देणी जय नेपाल
@debendrabasnet3095
@debendrabasnet3095 Год назад
लौ आज पनि ईन्द्रणी रमाइलो कारेक्रम लियर म जस्ता हजारौं दर्सक शोर्थामाज आयको रहिछ सारै खुसिलाग्यो। हरदिन हर रात करोडौं जन्ताको खुसि बोकेर आउने मेरो ,हाम्रो र हामी सबैको ईन्द्रणीको जय होस।🇳🇵🙏
@gajitmagar
@gajitmagar Год назад
खै किन मेरो मन यसरी जाला ह सस्कार अनुशासन अनि गला हो आहा कतिमीठो स्वर अनि टुका तेसैले त चिज अनि निर्जला हो❤❤
@jae2116
@jae2116 Год назад
Nirjala ko swor ta kehi nahali pakae pani mitho. Chij ra Nirjala good luck. Jodi kya swaunxa. ❤❤❤
@randhojgurung1839
@randhojgurung1839 Год назад
Ahile ko dohori stars chij bhai Nirjala nanu perfect dohori ❤️❤️
@jdramesh5426
@jdramesh5426 Год назад
सारैइ नै मिठो स्वर का धनी चिज गुरुङ्ग तेस्तै टुक्का काहा बाट आउनी हो मलाई हजुर को गित को टुक्का सरै नै मन पर्छ all the best all टिम इन्द्रेनी लाई मनै देखि सम्मान छ सफलता को कामना J D KING हाल UAE दुबई ###🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🙏
@tenjisherpa8130
@tenjisherpa8130 Год назад
अति राम्रो गीत अनि जोडी पनि त्यत्तिकै राम्रो जय गीत जय इन्द्रेणी 🙏🙏🙏🙏❤️❤️❤️❤️
@HamiBalbalika
@HamiBalbalika Год назад
गाउँघरको याद दिलाउने हजुरहरुको भाका सारै मन पर्यो। ❤
@rktamu858
@rktamu858 Год назад
आति नै मिठो स्वोर मह जस्तै गुलियो #निर्जला ngaloseyo ❤❤❤❤ सफलताको कामना 🙏🙏🙏 दुबै जना लाई ।
@sangyelodromgr4033
@sangyelodromgr4033 Год назад
अर्गानिक गायक #चिज गुरुङ्ग ङोलो र गायिका #निर्जला गुरुङ्ग ङोल्स्योको प्रस्तुत शब्द संयोजनले वास्तविक हाम्रो समाजका वेथिति विसंगतिलाई समेटेर गीत मार्फत वर्तमान परिपेक्षको परिस्थितिमा भईरहेको #भ्रष्टाचार #तस्करी जस्ता गलत कृयाकलापलाई प्रोत्साहन गर्नु एउटी जीवन संगीनीको ठूलो हात हुन्छ भन्ने समाजलाई सन्देश मुलक छन् । बधाई छ तपाईं द्वय कलाकारलाई गीत, संगीत यात्रामा मंगलमय शुभकामना व्यक्त गर्दछु ।
@amarsingsing6886
@amarsingsing6886 Год назад
बिहे होस हामी यहि चाहान्छै ❤❤❤
@rudrabhujel1699
@rudrabhujel1699 Год назад
साेल्टीनी लाई त फाण हान्नु पर्छ हाे चिज भाइ धेरै राम्राे लाग्याे।
@yakaichhinramailo4455
@yakaichhinramailo4455 Год назад
कहिले देख्न पाएल भंथ्यौ आज बल्ला देखियो इन्द्रेनी मा खुशी लाग्यौ यसरी नै सफलता लाखौ लाखा रहिराहोस चीज &निर्जल लगायत सम्पूर्ण लाई जय इन्द्रेनी लाई सलूट जय गीत जय संगीत ❤
@paulshah0788
@paulshah0788 Год назад
इन्द्रेणीको मनि ठुलो फ्यान है❣️❣️❣️🌹🌷
@qweqweg3083
@qweqweg3083 Год назад
अाहा मिठाे गाउनुभाे धन्यवाद दुबै गायक गाइका लाइ❤
@Bed.Prasad.Neupane
@Bed.Prasad.Neupane Год назад
एकदमै राम्रो लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना।❣️❣️❣️😘😘😘💙💙💙💛💛💛☺️☺️☺️
@chakrabandhu4557
@chakrabandhu4557 Год назад
❤❤❤❤ मलाई त अति मन पर्छ चिज सरका गितहरु सबै अहिले फ़ेरि नयाँ बैनी निर्जला,पनि उस्तै राम्रो छ ,,,धन्यवाद 🎉🎉🎉🎉🎉 मेरो घर तनहुँ ,,,,
@debinmagar9915
@debinmagar9915 Год назад
दोहोरी गितको जोडी भात्रै हैन यो परेवाको जस्तो जोडी रियल जोडी हुनुपर्छ ।
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Год назад
चिज को गीतहरू त धेरै हेरेको सुनेको हो आज साथमा निर्जला को आवाज पनि हेर्न सुन्न पाईयोस दुबै जनालाई सफलताको शुभकामना जय इन्द्रेणी जय नेपाल म चाहिँ मलेसिया बाट
@omthapa1807
@omthapa1807 Год назад
So very nice log dohory geet gaunu vo dubai jana lai dherai dherai badhai x hjr nirjala gurung singer sister g lati mitho gaunu hunx hai 🙏🙏🙏🙏
@user-fk4cq5ql6d
@user-fk4cq5ql6d Год назад
लोकप्रिय गायिका निर्जला गुरुङ र चिज गुरुङले मचाये इन्द्रेणी मा धमका बधाई , शुभकामना दुई गुरुङ कलाकार लाई - साथै इन्द्रेणी सम्पूर्ण टीम।
@harikummar5469
@harikummar5469 Год назад
Salamax indreni timelai ani Krishna sirlai pani
@premdatta2154
@premdatta2154 Год назад
चिज गुरुङ र निर्जला गुरुङ को जोडि राम्रो जुरेको छ। इन्द्रेणी ले बिबाह गरि देउ ।
@rituthapa5718
@rituthapa5718 Год назад
नमस्कार 🙏 मेरो प्यारो गोरखा जिल्ला को भाई र बहिनी धेरै राम्रो जोडी ❤❤❤❤
@dhanbahadurgurung9278
@dhanbahadurgurung9278 Год назад
Aaha Kati mitho pres tuti dinu bhayo Bhai chij & baini nirjala le samman sathai dhannebad xa Dubai Bhai baini lai 🎤🎤🎵🎵🌹🌹❤️❤️🙏🙏
@shushilathapa9819
@shushilathapa9819 Год назад
चिज भाई र बैनीलाई धेरै धेरै धनेबाद ।अनि उत्तर उत्तर परगतिकाे शुभ कामना ।।❤
@lalumagar3749
@lalumagar3749 Год назад
Super hits Lovely jodi chij sir And Nirjala g ❤❤❤❤❤❤❤❤❤❤❤
@ganeshbhai3462
@ganeshbhai3462 Год назад
चिज दाईर निर्जला काे जाेडीएकदमैसुहाउदाे छ धेरै धेरै धन्यवाद
@ramkumarsambahangphe9419
@ramkumarsambahangphe9419 Год назад
जेहाेस दमदार दाेहाेरी निर्जला नानीकाे ! बधाई छ साथै चिजलाई पनि।🎉❤🎉
@binitaaryal4066
@binitaaryal4066 Год назад
Iive dohori nai heyreko kasto ramailo thiyo ...jhan ahile tv ma heyrda jhan ramailo vayo❤❤❤
@dipashahi4562
@dipashahi4562 Год назад
धेरै धेरै बधाई छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤
@pranishagrg1376
@pranishagrg1376 Год назад
One of my favorite singer chij dai n nirjala di agami din haru ma safalta ko suvakamana Ani badhai Pani ❤❤❤
@user-ik4ye2vk8o
@user-ik4ye2vk8o Год назад
रामौ छ जोडि गोरखालिले उढाए हुन्छ
@kulmanbudha9753
@kulmanbudha9753 Год назад
दमदार दोहोरी सुनाउनु भयो बधाई छ !दुबै जनालाई ❤
@sandipmagar9889
@sandipmagar9889 Год назад
लोकप्रिय गायिका निर्जला को स्वोर मा गायको लमजुङ दुर्लुग कोट सारै मन छियो
@ujirsingh1585
@ujirsingh1585 Год назад
ati ramailo git prastut garnu bhayako ma chij bhai ra nirjala baini lai hardik dhanybad xa sathai utar utar pargatiko kamana xa hal qatar bat
@kesabprasad9174
@kesabprasad9174 Год назад
वाव शन्देश मुलक गित धेरै नै रमाइलो लाग्यो निर्जला बैनी लाई पनि उत्र उत्र पर्गती को कामना छ
@soltishyamgurung4406
@soltishyamgurung4406 Год назад
धेरै राम्रो लाग्यो सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤🎉
@darlamidarlami9642
@darlamidarlami9642 Год назад
Protect couple jodi chij and nirjala ❤❤👌👌
@omgurung6769
@omgurung6769 Год назад
अहिले को जल्दो बल्दो दोहोरि कलाकार भाइ बहिनि लाइ देखेर खुशि लाग्यो।
@RajuAli-en6qh
@RajuAli-en6qh Год назад
Wow aaja mero gorkhali chij bro &Nirjala sis ko dohori sunna paieyo Sarai Khushi lagyo jai indreni.
@bharatdawadi4619
@bharatdawadi4619 Год назад
I love Indreni program ❤️✅
@nainasinggurung836
@nainasinggurung836 Год назад
super exc song & vocal. i really tqs both of u.
@tejavagisodemba652
@tejavagisodemba652 Год назад
अति नै रमाइलो भयाे
@khemnarayan7277
@khemnarayan7277 Год назад
चिज जि र निर्जला को बिबाह बन्धन मा बाधियको हेर्न मन छ जय इन्द्रेणी
Далее
Выпускаем трек? #iribaby
00:14
Просмотров 494 тыс.
МОЙ НОВЫЙ ДОМ
1:01:04
Просмотров 1,8 млн
20 июля 2024 г.
0:11
Просмотров 2,3 млн