नमस्कार 🙏😍 सम्पूर्ण दर्शक श्रोताज्यूहरूमा कलश रोधी घरको तर्फबाट।सदा झैं यो बसाईमा अहिले हामी सबैले अत्याधिक रूचाएको गायक चिज गुरूगं र गायिका निर्जला गुरूगंको रमाईलो दोहोरी लिएर आएका छौं ,कस्तो लाग्छ लाईक र प्रतिकृया दिनुहोला है।
यो कति मिलेको जोडिको सुमुधुर स्वारको धनी गितमा मात्र माया प्रीती नभै हक्किकत मिलन भएको देख्न सुन्न आतुर छौ अग्रिम बधाई तथा शुभकामना जिज भाइ र निर्जला बहिनिलाई।
हरेक दिन चिज र निर्जल गुरुङ्गको लाईभ खोज्दै हिड्छु यु-ट्युवम हरेक लाईभ दोहोरी च्यनलम सुवादो जोडी लाईभ दोहोरी पनि मिठास पन गाउने जोडी हो सफल्ताको अग्रिम सु-कामाना हरेक पाइलामा चिज ङोलो निर्जला ङोल्स्यो🙏👑👑🌹❤️
अनु सासन को दोहोरि घम्सा घमसि सारै मिठो सबद यस्तो पो हो सुनेर नथाक्ने कसैकसैको दोहोरी त लाज मर्दो हुन्छ सुपु जोडि सधैं यसरी नै अघि बढ्नु दुबै जना लाइ भगवान को आसिरबाद रहोस 🙏🏿🤗❤
यो सुन्दर जोडीलाइदोहोरी सुनौलो अबसर दिने कलस रोधी घरलाइ मुरी धन्यबाद अनी छिट्टै लगन गाँठो बाँधियोस् जीबन यस्तै हो सोचेर धेरै के गर्नू मैले पनि यस्तै भन्थे आखिर समय बित्दो रछ लगन चल्दा त झनै दिमागले काम गर्दैन
याे जोडी काे माया मासु भाग लाय जस्तो न हाेस लाखौ दर्शक श्रोता शुभचिन्तक फ्यानहरूको चाहना विपरीत हुने छैन यसैमा गुरुङ जोडी काे मिलनबिन्दु हुनेछ हाम्रो चाहना कामाना धन्यवाद
My favorite supper hit jodi chij Vai +nirjala bahini eastai Gari agadai badhnu geet ma matra navai bibha bandan ma badiyko pani herna pau chij Vai ra nirjala bahini jodi na xutnu khilea👍👍👍👌👌👌🙏🙏🙏🙏
ओहो गीत भनेको त यस्तो पो हुनुपर्छ त ल बधाई छ हजुर दुईलाई म पनि कतार खाडी मुलुकबाट सुनिरहेको हुन्छु। हजुर दुईको गीत अति नै राम्रो लाग्छ मलाई। बधाई साथै शुभकामना अल टिमलाई ❤️❤️❤️