खासगरी ,,धेरै जसो फेल हुनु फेल भएको भन्नू भन्दा पनि त्यही भित्रमा भिडाउने स्कुटी,,बाइक कुनै सहि अवस्था को नै हुदैन सबै साधन खराब अवस्था को हुनेहुदा पनि फेल धेरै गराउने तरिका अपनाएको बुझिन्छ ।यो अवस्था बुटवल मा पनि उस्तै ज छ।
अरु सबै ठिक हुनुपर्ने तर सवारी साधन चाहिँ ठिक छ कि छैन चेक जाँच गर्न नपर्ने ? ब्रेक् नभएको ह्यान्डिल राम्रो संग नघुम्ने स्टार्ट नै नहुने यस्ता समस्या हुन्छन् जहाँको यातायात ट्रायल दिने ठाउँमा
यहाँ छ्ड्के हन्नु न कति को पैसा खान खोज्छ था हुन्छ म एक चोटि फेल त भाको छु तर म फेल नै भाको हो। पैसा चाहिँ धेरै खान खोज्छ।पैसा तिर्यो भने चाहिँ पास हुन्छ।
त्यो ट्राफिक पोलिस ले मोउखिक रुप मा भनेर मत्रै हुदैना उस्ले पनि जनताको आगदी गादी घुमायेर धेखाउनु परो अनि मत्रै भनिन्छ हैना भने त्यो ट्राफिक पुलिस पुलिस हुदेइना
Yo mahalaxmi Centre Bharatpur trial test line police lai thaha xaina 70 parsent ko rule sikaunu natra kunai din objection thulo hunxa hai sir bataunu hola hjr le Video banaunu bhako raixa hjr le so khabar sambandit manxe head ko ma puraunu hola plzz plzz
Finally, आज बाइकको रिट्रायलमा म पनि उत्तीर्ण भए। रिट्रायलमा आउँदा मैले सुधारेका कुराहरू यस प्रकार छन्। १. बाइक चलाउँदा especially 8 मा घुमाउँदा legs लाई बाइकको ट्याङ्कीमा च्याप्नुपर्दछ २. बाइकको क्लज चारवटै औँलाले च्याप्नु पर्दछ ३. 8 मा छिर्नुअघि बाइकको ब्रेकमा एउटा खुट्टा हुनुपर्छ भने अर्को खुट्टा भुइँमा हुनुपर्छ। ४. 8 मा घुमाउँदा accelerator को प्रयोग खासै हुँदैन भने क्लजको प्रयोग धेरै हुन्छ। Good luck everyone 🙏
हाम्रो पालामा 100% मा पास गर्नु पर्थ्याे।a,b काे निकाल्दा 100% मा पास गरियाे।अहिले 70% मा पास हुन्छ रे! सुन्दा पनि अच्चम लाग्छ।सडक दुर्घटना 1% मिस्टेकले खतम हुन्छ।30%हाहा.....।
Chitwan yatayat ma Rabi g le chadke haandai exposed hune gari raid haneko thyo Tara pachi jasta ko testai ghuskhori haru..malai pani yettikai fail vandyo Mero bag thyo Ani Palo aauda panic nai banaune fast helmet lagau re ka la ghusa ghusa re jaba ki ma ready nai vako chaina saas ferna pani paudaina Ani maanche testai panic. Vara fail yesto Cha Malai ta yeti riss uthecha ki..k vanne ..garna Milne vako vaye maile inharu ko dhaad kasari seknu parthyo maile janeko thiye ramro gari