धेरै राम्रो कार्यक्रम विशेष गरि शैलेन्द्र सरको कला लाई सलाम! साथै भोजपुरे च्याङ्गग्रेली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरु अनि प्रिय मित्रहरुमा कोटि-कोटि प्राणम अनि अविरल सम्झना को अनमोल उपहार समर्पण गर्दाछु ! २०६४ साल घुम्न गएको थिएँ ती दिनहरु मेरो लागि अविस्मरणीय क्षण बन्न पुग्यो । न त त्यहाँ को साथीहरू सँग सम्पर्क नै हुन सकेको छ न त फर्केर त्यो ठाउँमा पुग्ने सौभाग्य नै मिलेको छ। 🎶🎸🎤💖💗
अतिनै खुशी को खबर तमाम जन्ता र प्रतिनिध्त्व गर्ने नेता सामु आफ्नो कला प्रस्तुति देखाउनु हुने शैलेन्द्र सिमखडा ज्यु लाई अगृम शुभ कामना र ईन्ड्रेणी परिवार सम्पुर्ण मित्र हरु मा अगृम शुभ कामना🌹🌹
Program here धेरै खुसी लागो। मेरो एउटा चाहाना थियो krishna kadel दाइ सग सम्पर्क गर्नु थियो कसरी सम्भब होला।मिल्छ भने droka999@gmail.com मा सम्पर्क नम्बर दिनु भए हुन्थियो। हाल UAE abu dhabi