Тёмный
No video :(

चिनियाँ कम्युनिष्ट पार्टीले कसरी गर्‍यो एक शताब्दीमा देशको कायापलट | TAMASOMA JYOTIRGAMAYA | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 68 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Leela Mani Paudyal, चीनका लागि नेपालका पूर्वराजदूत
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Sunil Shrestha
Music: Rickey Shakya
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Kushal Raut
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
Graphics: Ramesh Thapa
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Biplab Dhital
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Communist #China
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Опубликовано:

 

4 июл 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 171   
@pravhatdip28
@pravhatdip28 3 года назад
म चीनमा छु।। लीलामणि सरले जे जे भन्नु भएको छ।। एकदम सही भन्नु भएको छ, किन कि मलाई इतिहाँस थाहा नभए पनी जुन तरिकाले यो देशले फडको मारी रहेको छ त्यो हेर्ने हाे भने रहर लाग्दो र नेपाल ले अती नै धेरै भन्दा धेरै सिक्नु पर्ने कुरा हरु छन्।। जुन अहिले का नेता हरुबाट हुन सक्दैन।। शिक्षित युवा शक्ति नै अगाडि आउनु अती आबस्यक छ।।।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳🇨🇳
@TravelWithMe-NP
@TravelWithMe-NP 3 года назад
Interview लिने र दिने दुवै उत्तिकै राम्रा मान्छे❤️। आज चीनको बारेमा धेरै कुरा थाहा पाइयो , दुवै सँग ज्ञानको भण्डार छ , सलाम छ दुवैलाई👏.
@narayanpaudyal1758
@narayanpaudyal1758 3 года назад
आज चीनको बारेमा धेरै कुरा थाहा पाउँन पाइयो । अन्तर्वार्ता दिने र लिने दुवै संग धेरै ज्ञान छ , धेरै धन्यवाद यात्री जी
@MrInsanedreamer
@MrInsanedreamer 3 года назад
भारत जस्तो देश नेपाल को छिमेकि हुनुनै नेपाल र नेपालीको लागि दुर्भाग्य रैछ जस्तो लग्यो |
@mailabaje7227
@mailabaje7227 3 года назад
Bharat le pani Tei sochdo ho. Jun sukai chimeki vae pani ek jut vaera aghi badne ho vane kasai le rokera rokinna. Hami afai alchi, bikhandit, ra nakaratmak chhau ani ghati chyatine gari chimeki lai Gali garo.
@fistoffury6693
@fistoffury6693 3 года назад
BHarat lai vandha paila AFNOI neta haru lai gaali garau. Gatilo ko cha ra ?
@bharatchhetri2989
@bharatchhetri2989 3 года назад
Sahi kura
@acharyatoya6707
@acharyatoya6707 3 года назад
@@fistoffury6693 क्स्क्स्ल्ज
@aloklimbu2656
@aloklimbu2656 3 года назад
100 % I agree with u .
@dhrubashrestha941
@dhrubashrestha941 3 года назад
टिकाराम यात्री एउटा राम्राे पत्रकार सबै किसिमको जानकारी अध्ययन भएको तर पाहुनालाइ साेधेकाे प्रश्नको उत्तर ९०% अाफैले दिने अजाबु
@narayanpandey3417
@narayanpandey3417 3 года назад
राम्रो मान्छे लाई ल्याउनुभएको मा धन्यबाद टीकाराम जी , लीलामणि सर जस्तै मान्छे हरुको खाँचो छ देशमा , पहिलाको interview पनि हेरेको थिएँ । चीनको बारेमा धेरै कुरा थाहा पाउँन पाइयो , नेपाल ले सिक्नै पर्छ चीन बाट ।
@sujanmishra6385
@sujanmishra6385 3 года назад
अब विजय कुमार पाण्डे सरसंगको एकदमै बौद्धिक अन्तर्वार्ता हेर्ने मन छ ।
@lyricalmanush1
@lyricalmanush1 3 года назад
मीठो अन्तर्वार्ता।
@ramchandraneupane179
@ramchandraneupane179 3 года назад
नेपालमा लिलामणी पाैडेल जस्तै पच्चिस जना हुने हाे भने देसकाे कायपलट हुन्छ। उहाँ एउटा बुद्दि ,ज्ञान र अनुभबकाे पुलिन्द हाे।
@syangdo
@syangdo 3 года назад
गज्जब अन्तर्वार्ता ।
@bindurajadhikari4947
@bindurajadhikari4947 3 года назад
लिलामणी जी ले भनेअनुसारका चार वुंदाहरु नेपालका सन्दर्भमा पंचायत दर्शन र अभ्यास अनि शान्तिक्षेत्रको प्रस्ताव संग वुंदागतनै तुलना हुन सक्दारहेछन् । निश्पक्ष र निरपेक्षताका साथ विश्लेषण गर्नुपर्ने र मौलिक पहिचानका साथ परिवर्तनमा जानु पर्नेहोकी नेपालपनि ।
@prashantkantdahal1922
@prashantkantdahal1922 3 года назад
पर्गेल्न टिकाराम सरले खुबै प्रयोग गर्नु हुन्छ यो शब्द
@shantikhadayat9907
@shantikhadayat9907 3 года назад
वहाँ तत्सम शब्दहरूको अत्यधिक प्रयोग गर्नुहुन्छ ।
@uddhavthapa5349
@uddhavthapa5349 3 года назад
कुराकानी मात्र गरौं। भ्रष्टाचार संस्थागत गरौं, जनताको हुर्मत काढौं। कुरा गरौं,कुरा गरौं।
@raghunathkhadka3117
@raghunathkhadka3117 3 года назад
Great interview, fully satisfied
@rameshbahadurmalla1035
@rameshbahadurmalla1035 3 года назад
धेरै राम्रो अन्तरबार्ता , अब बिजय कुमार पाण्डे को अन्तरबार्ता भए धेरै राम्रो हुन्थ्यो ।
@kalpanagurung8880
@kalpanagurung8880 3 года назад
साह्रै मन पर्यो यो कुराकानी ,धन्यवाद !
@HariharAdhikar
@HariharAdhikar 3 года назад
सुसुचित गराउनु नेपालकाे पक्षमा सर्बोच्च क्रान्तिकारी विषय हाे, धन्यवाद लिलामणि सर
@khempoudyal9586
@khempoudyal9586 3 года назад
This interview is perfect on the basis of ground reality with diplomatic as well. Thank you so much to Lila Mani Sir and Tika Ram Jee
@laxmankhanal8202
@laxmankhanal8202 3 года назад
कृते प्रसाद,प्रचण्डे र लठेब्रो ले सुन्नु होला चीन कसरी अघि बढ्यो
@padambk861
@padambk861 3 года назад
चिनले अभुतपुर्व तरिकाले गरिबी कसरी घटायो ? नेपालले चिनवाट के सिक्न सक्छ? भन्ने प्रश्न सोध्नु हुन्छ कि जस्तो लागेको थियो तर सोध्नु भएन ।खल्लो लाग्यो । सारमा अन्तर्वार्ता राम्रो नै लाग्यो ।
@nikhilutah
@nikhilutah 3 года назад
हाम्रै तराइमा पनि जमिन्दारका चेपोमा छन् किशानहरू। तिनै जमिन्दारका मान्छेहरू किशानका जमिन धरौटीमा राख्न वाध्य बनाई कमिशनसमेत खाई निरीह युवाहरूलाई अरब र मलेसिया पठाइरहेकै छन्। (यो कुराकानीलाई अङ्ग्रेजीमा उल्था गर्दा बिेदेशीले पनि हेर्नेछन्)
@naraharibhandari6408
@naraharibhandari6408 3 года назад
Most informative interview
@dilkumarbantawarai736
@dilkumarbantawarai736 3 года назад
अति उपयोगी जानकारीमुलक अन्तरबार्ता । धेरै कुरा जान्ने अवसर मिल्यो ।
@shyammishra9304
@shyammishra9304 3 года назад
लिलामणि सरले कति मजाले छर्लङ्ग हुनेगरि बुझाइदिनु भयो।😍😍😘
@braveheart5624
@braveheart5624 3 года назад
👏🏼
@krishankc63
@krishankc63 3 года назад
गज्जब
@dilipsirdevkota4883
@dilipsirdevkota4883 3 года назад
dedicated diplomat and truly constructive journalism .hats off .
@Biratanupam
@Biratanupam 3 года назад
Nice.....
@aryankarki7900
@aryankarki7900 3 года назад
ज्ञानवर्धक ।
@suptulungcreations
@suptulungcreations 3 года назад
Excellent explanation
@criston5199
@criston5199 3 года назад
श्रीमान त चिनियाँ कम्निस्ट पाटी को खाटी प्रबक्ता जस्तो कुरा गर्नु भयो त।।कि उता गएका राजदुत लै गलापासोले गोजि भर्दिन्छ।।।शीमान बिश्लेशन मा सकारात्मक नकारात्मक पक्ष बाट उजागर गर्देको भए अल्लि न्युट्रल हुन्थ्यी को।
@mohansinghmahara9548
@mohansinghmahara9548 3 года назад
Ati sundar dangale bislesan garnu bayo
@gopalgautam5480
@gopalgautam5480 3 года назад
Good interaction about neighbors countries
@VV-vo6xm
@VV-vo6xm 3 года назад
Well said. Dr. Surendra KC must watch .
@tilakale8099
@tilakale8099 3 года назад
You are right sr China.
@tankalimbu828
@tankalimbu828 3 года назад
सारमा मैले बुझेको, लगनशीलता, मेहनत, कडा परिश्रम र दुरदर्शिताको प्रतिफल = चीन
@aloklimbu2656
@aloklimbu2656 3 года назад
Must informative interview !
@bhesh81
@bhesh81 3 года назад
अतिनै महत्त्वापूर्ण अंतर्वार्ता।
@manojsapkota815
@manojsapkota815 3 года назад
Worth it.🙏
@deepakbasnet4643
@deepakbasnet4643 3 года назад
A good interview.
@sujanmishra6385
@sujanmishra6385 3 года назад
लीलामणि सर अलि आफैं मात्र बोल्न खोजे जस्तो लाग्यो । यात्री सरले कुनै कुरा दर्शक ले बुझ्नेगरि अलि Clearify गर्ने खोजदा निदिएजस्तो देखियो। समग्रमा भन्नुपर्दा एकदमै अर्थपूर्ण अन्तर्वार्ता ।
@shishirmagar2036
@shishirmagar2036 3 года назад
Very interested 👌
@chowigajendra9642
@chowigajendra9642 3 года назад
Jyanbardak xa tikaji.
@shantabartaula9319
@shantabartaula9319 3 года назад
Great knowledge with great personality lilamani sir
@ramkumargautam1300
@ramkumargautam1300 3 года назад
Worth to Watch 🤞✌️🤞
@avidtraveller6508
@avidtraveller6508 3 года назад
What we r going through in our politics, The race to power will make people rethink the value of democracy. Sooner or later.
@lalrana4458
@lalrana4458 3 года назад
चीन जस्तो देश नेपाल भएकोभए यस्ता अन्तर्वाता दिने मान्छे अहिले लालिता निवास प्रकारणले कम्तिमा पनि जेल मा हुन्थेहोला
@aroundgoodpeople420
@aroundgoodpeople420 3 года назад
Kaile yo Nepal ka educated manxe le kuro bujne ho. Yo manxe ekdam galat ho. Baluatar ko jagga ko file sadar garne yini nai hu. Aile jatro thulo kuro garera kai navako arti upadesh dine. Chor ko matiyar sadhu hunnan!
@kathmandu6998
@kathmandu6998 3 года назад
@@aroundgoodpeople420 Yes
@minrajbishwokarma3785
@minrajbishwokarma3785 3 года назад
हामी जैले पनि अरुले हाम्लाई कठै भन्दे हुन्थ्यो जस्तो ठान्याे तर,सार्वभौमसत्ता सम्पन्न राष्ट्र भन्दै त्यसको दुहाइ दिई रह्याै,जसले गर्दा पश्चिमा र दक्षिण तिरबाट सधैं हाेच्चाइ रहे कठै भनिरहे/ठानी रहे। साच्चै देश विकास गर्नु छ भने चीनबाट inspiration लिदै हातेमालो गर्दै अघि बढाै।उसका स्वार्थ त हाेलान तर,हाम्रो सार्वभौमसत्ता धर्मराउने गरि हस्तक्षेप चाहिँ गर्दैन।जस्तो दक्षिण तिरबाट त्यो बाहेक अर्को लक्ष्य छैन।
@shantikhadayat9907
@shantikhadayat9907 3 года назад
हा हा हा ! सरि है लीलामणि सर !
@yamunamahat3684
@yamunamahat3684 3 года назад
Sahi bishlesan garnu bhaeko chha, wahaa dhanyabaadko paatra hunu hunchha….🔥 🔥. 🔥
@sureshkhatiwada60
@sureshkhatiwada60 3 года назад
Thanku yatri sir चीन को बरेमा धेरै कुरा थाहा भयो
@thesonofnepal
@thesonofnepal 3 года назад
*एकचोटी फेरी सौेरभ जि लाई ल्याउनुस्न टिकाराम जी।*
@bishalpunmagar4860
@bishalpunmagar4860 3 года назад
Nice one...
@krishnabal7596
@krishnabal7596 3 года назад
छिमेकी दुईवटा देश सग अपरिहार्य सन्तुलिन सम्बन्ध ,तेस्रो देश सग आफु सहमत भएर मात्रै गर्न अत्यन्तै महत्वोपुर्ण पाठ नेताहरुको गिदिमा छिरोस।
@Babu-nr5hm
@Babu-nr5hm 3 года назад
Good dialogue. Thank u
@newman7364
@newman7364 3 года назад
चिनियांहरु रुढीवादमा , जात धर्ममा अल्झेर बसेनन् त्यसैले । अर्को मुख्य कारण चिनमा पौडेल हरु थिएनन् त्यसैले ।
@abhash465
@abhash465 3 года назад
नेपालका भ्रष्ट कमिशनखोर कमाउनिष्टहरुलाई के भन्ने हामीले !!!
@shreeprasad866
@shreeprasad866 3 года назад
वाओओ बौद्धिक भनेको बदिकनै हुन्छ। चिनको 100 बर्षको इतिहास 1 घन्टामा बुझ्न पाइयो यस्ता मान्छे हुनु पर्छ मन्त्री नेता यो हिसाबले विकास गर्ने हो भने नेपाल र नेपाली त विश्वको सबै भन्दा धनी मुलुक बन्ने रहेछ। 1 घन्टा बितेको थाहै भएन ।
@sureshdhami9850
@sureshdhami9850 3 года назад
नेपालमा भारत सम्बन्धि जानकार मान्छे माइत आएकी छोरी जस्तै निस्फृक्री छन् तर चीन सम्बन्धि जानकार शसुराली आएका छोरी ज्वाइँ जस्तै औपचारिक र अधिकारिक किन होला 🤔
@humgurung7361
@humgurung7361 3 года назад
चिनको बिसयमा त बिकास कसरी ?कति भयो भन्ने कुरा भनेर लेखेर साध्य पनि छैन ,त्यहाँ को जनता यति मेहनत ,दक्षता ,इमानदारीसाथ आफ्नोे वकलात गर्ने जनता सायदै छैन होला ,तर मैले सुने अनुसार श्रीलंकाम जहाँ यिनिहरुले बन्दरगाह बनाउदै छ त्यो ठाँउमा जानुपरेमा चिनकै पासपोर्ट चाहिन्छ ,गैर चैनिजले त्यहाँ प्रवेश पाउदैन रे ? यो कतिको सत्ते कुरा हो?
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 3 года назад
चीन भनेको चीन होनी चीनको सङ्गत गर्यौ भने नेपाल छिट्टै विकाश हुन्छ भनेर इण्डिया अमेरिकाले सम्बन्ध राम्रो हुन दिँदैन जहिल्यै चीन खराब भनेर आरोप लाएर डर देखाई रहन्छ नेपाललाई इण्डियाले नेपालको विकाश चाहँदैन तर उसकै पाउँ पर्छन् नेताहरु...
@HariharAdhikar
@HariharAdhikar 2 года назад
सवाल सकारात्मक परिवर्तनकाे: सरकार वा सत्तापक्षवाट आम नागरिककाे व्याक्तिगत जिवनमा परिवर्तनकाे आश गर्नु त दिवास्वप्न नै हाे । प्रतिपक्ष, विराेधि दल, गुट, सडक प्रदर्शन, झुण्डकाे विश्वास पनि त्यत्तिकै विनाशकारी मान्न सकिन्छ । किनकि वि स २००७ पछिका घटना केलाउँदा नकारात्मक परिवर्तन धेरै देखिन्छ, विश्वास लाग्ला कि सत्ता विराेधि सक्तिले सत्तालाई गलत वाटाेमा जानवाट राेक्न सक्छ, राेकेकाे छ तर याे अन्धाे आश्थाले तपाई हामी सर्वसाधारणकाे जिवनमा कुनै परिवर्तन ल्याउँदैन । आफु स्वयम नै सकारात्मक साेच वा परिवर्तनकाे श्राेत वन्न सक्नु पर्छ वा वन्नुपर्छ । कुनै अन्तर्राष्ट्रिय कम्पनिले राेजगारि देला वा सरकार र सँसदले गर्न नसकेकाे काम गरिदेला भन्नु वा आश गर्नु अन्तिम अवसानकाे घाेषणा नै हुनसक्ला ।
@baburamadhikari8487
@baburamadhikari8487 3 года назад
धेरै राम्रो अन्तरवार्ता , पश्चिमा गोरा हरुले लगाइ दिएको चश्मा बाट संसार हेर्न छोडौँ।
@Kawai492
@Kawai492 3 года назад
Subtitle should be in english too,really lesson bearing
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 3 года назад
हेनरी किसिंजर र देग्ङसेयो पिङ नभएको भए आजको टाउको फुटाउने चीन बन्दैन थियो भन्न कसैले लाज मान्नु पर्दैन।
@prakashsharma336
@prakashsharma336 3 года назад
पूर्व मुख्यसचिव चीनको प्रगति को बयान गर्दै छन्।तपाईंले चीनबाट सिकेका कुरालाई राष्ट्रनिर्माण र पूर्वाधार विकासमा कति प्रयोग गर्नुभयो महोदय??
@somnathbhatta5702
@somnathbhatta5702 3 года назад
This interview is very nice,thank you
@shusilthapa2114
@shusilthapa2114 3 года назад
बुढाले त चिनको प्रबक्ताको भूमिका नै पो निभाए त !
@cpadhikary5553
@cpadhikary5553 3 года назад
Mr Poudel is smart in general knowledge still.
@gopaldhakal4269
@gopaldhakal4269 3 года назад
चौथो छलाङ को त कुरै गर्नु भएन लिलामणी सर ले टिकाराम जि पनि अल्मलीनु भयो ।
@gyanukarki3317
@gyanukarki3317 3 года назад
लीलामणिको भन्दा बढी जानकारी पत्रकार संग रहेछ,एस्ता कमजोर राजदुतले चिनमा बसेर के काम गरे होइन ?
@jibithapa3268
@jibithapa3268 3 года назад
Tikaram ji China Africa relationship and development ko barema Kura garna nachhutaunus hai. Ani America Ra EU kina debt trap debt trap vanera karairahanchhan? America kina eti dherai aatiyeko ho? Khotalnus hai
@sumangiri162
@sumangiri162 3 года назад
सौरभ, युवराज स्ंग्रौला, प्रदिप गिरी, यि तिन अनुहार जति दोहोराएपनि हुन्छ है।यि शब्दका खानी हुन्।
@tilakshrestha2573
@tilakshrestha2573 3 года назад
We need to encourage domestic and foreign capital, technology and management to build our economy and the job creation. In this context BRI is good. We don’t need big investments like Pakistan’s CPC or Shrilanka’s Hanumantota, but merely expand already existing Kodari and Rashuwa roads. The investments must be through the private Chinese-Nepalese industries, with due respect to the environmental impact and the job creations. It should not be the aid to the government. It must not be the source of corruption to politicians and the debt to people.
@createlearn3662
@createlearn3662 3 года назад
He is so intelligent man . Thank you for the great interview 👏 it’s very useful get proper knowledge about China, Chinese vision and system
@LooLaLa123
@LooLaLa123 3 года назад
त्यत्रो विशाल चिनको कम्युनिस्ट पार्टीको स्थाई समिति सदस्यको संख्या जम्मा ७ जना नेपालको सबै कम्युनिस्ट पार्टीहरुको स्थाई समितिको संख्या जोडने हो भने लगभग हजार पुग्छ होला,नेपाल जस्तो सानो देशमा पश्चिम् देशको डिजाइनमा माओवादीबाट जबर्जस्ती लादिएको संघीयता साच्चिकै घाँडो भएको छ,केन्द्र र स्थानीय तह भए काफी छ प्रदेशलाई जति सक्यो चाडो खारेज गर्नुपर्छ
@aryankarki7900
@aryankarki7900 3 года назад
अरुण कु सुवेदीलाई पनि संगै राख्नपर्ने हो।
@baburamadhikari8487
@baburamadhikari8487 3 года назад
अरुण कुमार सुबेदी पहिलाका जस्ता सत्य बक्ता छैनन्‌ आजकाल।
@nepal.studio
@nepal.studio 3 года назад
अरुण कुमार सुबेडी सबै राम्रो भने होला तर कोशी उच्च बाध निर्माणकार्य को लागि भारत नै चाहिन्छ भने कुरामा अरुण कुमार बिभाजीत छन के
@sunilhowdaytalks
@sunilhowdaytalks 3 года назад
Sourav sir ko kuro sunum na Yatri ji🤔🤔🤔
@aryankarki7900
@aryankarki7900 3 года назад
शौरभ सर ओलीभक्त हुनुभाको छ।
@baniyaranjit7068
@baniyaranjit7068 3 года назад
ललिता निवास
@premkatwal8667
@premkatwal8667 3 года назад
बालुवाटार को फाइल सदर गर्ने तिमी नै हैनौ?
@surendrakhapung9410
@surendrakhapung9410 3 года назад
हैन यो लिलामणि भन्ने मान्छे त बालुवाटारको जग्गा अपचलन काण्डमा मुछिएको मान्छे होइन र ? यसको राजदुतको पद सकिनु भन्दा पहिलेनै यसलाई सरकारले बोलाएको होइन र ?
@k.ggamer456
@k.ggamer456 3 года назад
अब शौरभ सरलाइ सुनुम होला अर्को हप्ता
@surajsubedi4425
@surajsubedi4425 3 года назад
सङियता पाल्न ५ खर्ब ऋण दिने पस्सिमा इसाई मोर्चा एउटा पुल बनाउन ऋण दिदैन।
@amritathapadarlami3081
@amritathapadarlami3081 3 года назад
I expect to SAURAV in next week.
@amitpadal6089
@amitpadal6089 3 года назад
Chaidaina tyo kp oli ko bhakta
@kathmandu6998
@kathmandu6998 3 года назад
🤔
@deepaktv5409
@deepaktv5409 3 года назад
जसपा का नेता प्रशान्त सिङ सङ्ग को अन्तबार्ता हुनुपर्छ।
@dhirendrabahadurbista
@dhirendrabahadurbista 3 года назад
below
@avidtraveller6508
@avidtraveller6508 3 года назад
ठुलो कुरा के गर्नु ? चीनले अहिले Nepal China joint venture एउटा बैंक त खोलेको छैन
@narayankarky8040
@narayankarky8040 3 года назад
😀😀😀
@redderssredder72
@redderssredder72 3 года назад
Lalita niwas ko file sadar kina gariyo??? 🤔🤔🤔
@mayrobintamang
@mayrobintamang 3 года назад
THINK TANK like Kishore Mahbubani has written on DEPTH about CHINA from ASIAN EYES..........China Vision by Daniel Wagner is a great book to understand CHINA from WESTERN EYES.......
@purusotambhattarai5459
@purusotambhattarai5459 3 года назад
Saurav next week ok
@sitamahat1793
@sitamahat1793 3 года назад
Let China sleep when she awake the world will be sorry....its true with leaders as Mao...Deng...and Xi are making China as superpower by 2049 .Let China awake love from npl butwal devinagar.
@anildhakal6559
@anildhakal6559 3 года назад
Saurav saurav 😍😍
@Scarface-hl4bl
@Scarface-hl4bl 3 года назад
Would you like to have rich and strict parents?
@gyankc7562
@gyankc7562 3 года назад
चिनको बिकास लाई देखेर कम्युनिस्ट बन्ने सोचाइ आयो। तर कम्युनिस्ट पार्टीको सरकार पनि बनाइयो । तर देश झन बर्बाद भयो। अब चिनको बिकास लाई सम्झिनी पानी छम्किनी त होला ??
@rupertmaniac260
@rupertmaniac260 3 года назад
बागमती सफाई अभियानको नाममा लुट गर्ने नाइके यो डाका पौडेल
@himalkc5286
@himalkc5286 3 года назад
हामि ले पनि आफ्नो देश को भबिस्य कसरि परिवर्तन गर्न सकिन्छ अब बहस सुरु गरौ।
@manojkhatiwada6213
@manojkhatiwada6213 3 года назад
दाजु सौरभ लाई ल्याउनु नि
@raghunathbasnet5163
@raghunathbasnet5163 3 года назад
Tepre jaiesi desh baata unmulan nagare samma nepalko haalat kahile pani ubho laagdaiena, tyasaiele tepre jaiesi unmulan abhiyaan chalaau.
@wwtravel1980
@wwtravel1980 3 года назад
नेपाल मा बहुदलीय ब्यवस्था रहुनजेल स्थिर सरकार हुन्न
@pkgt5645
@pkgt5645 3 года назад
Arun kumar subedi fit hune यो topic ma aaj
Далее
Big Baby Tape - Turbo (Majestic)
03:03
Просмотров 345 тыс.
Running With Bigger And Bigger Feastables
00:17
Просмотров 85 млн