Тёмный

चीनभरि नेपालको रञ्जना लिपि। नेपाली शान-पहिचान Nepali Ranjana script Found in Ta’er monastry of China 

Ni hao Namaste
Подписаться 1,7 тыс.
Просмотров 1,4 тыс.
50% 1

चीनभरि रञ्जनाः
चीनभित्र खोज्ने हो भने जताततै नेपाली तत्वहरू भेट्न सकिन्छ। रञ्जना लिपि, नेपालबाट ल्याइएको शिलालेख, नेपाली कलाकार अरनिको, राजकुमारी भृकुटी, भिक्षु बुद्धभद्र लगायत अनेकन कुराहरूले विश्वको दोश्रो ठूलो अर्थतन्त्र चीनभित्र नेपालको प्रचूर उपस्थिति झल्किन्छ। मुख्य कुरा, चीनभित्र नेपाल भएपनि नेपालका लागि फाइदा के कति ल्याएको छ भन्ने हो। इतिहासले दिएका यिनै अवसरहरू भजाएर हामी पनि फाइदाका अनेकन आयाम रच्न सक्छौं।
प्रस्तुत भिडियो तिब्बतसँग जोडिएको छिङ्हाई प्रान्तस्थित थाअर नामक गुम्बामा कुँदिएको रञ्जना लिपिसँग सम्बन्धित छ। तपाइँ आफ्नो कला, संस्कृति, रीतिरिवाज संसारमा फैलिएर नेपालीको शान चुलिएको हेर्न चाहनुहुन्छ भने यस्ता अमूर्त सम्पदाको प्रवर्द्धन किन नगर्ने?
Some useful Links related to Ranjana Script:
1. The Ranjana script is ornate as well as artistic and is visually pleasing. Its origin can be traced back to Buddhist texts of ancient times, inscriptions of mantra (an utterance of religious significance), and hymns.
/ learning-to-write-my-n...
2. The Great Wall of China is one of the world’s most famous landmarks, but what is less well known is the historical link between this World Heritage Site to another one 4,000km to the south in Kathmandu Valley.
www.nepalitime...
3. रञ्जना लिपि कसरी पुग्यो चीनलगायतका मुलुक?
www.setopati.c...
4. रञ्जना लिपिको पुनर्जागरण
nagariknews.na...
रञ्जना लिपि नेपालको मौलिक लिपि हो। यो लिपि ११ औं शताब्दीतिर नेपाल मै प्रादूर्भाव भएको र यहिँ विकसित भएको मानिन्छ। कलात्मकढंगले लेखिने अत्यन्तै आकर्षक र मनमोहक यो लिपि ब्राम्ही लिपिकै विकसित रुप हो। ब्राम्ही लिपिको विकास क्रममा नेपालमै नौवटा लिपिको विकास भएको पाइन्छ। जसलाई ‘नेवार (नेपाल) आखर’ भनियो। पछि यी लिपिलाई लिपिको डिजाइन अनुसार नेवार आखर (प्रचलित नेपाल लिपि), रञ्ज आखर, गोलमोल, भुजिंमोल, पाचुमोल, कुंमोल, क्वेंमोल, हिमोल, लितुमोल गरि विभिन्न नाम दिइयो। ती मध्ये सबभन्दा कलात्मक लिपिका रुपमा‘रञ्ज आखर’ (रञ्जना)लाई लिइन्छ।
5. रञ्जना लिपिको पुनरुत्थान : क्यालिग्राफीप्रति आकर्षण, प्रयोग चाहिँ न्यून
pahilopost.com...
6. / @anandamaharjan
#Ranjana_alphabet #Lipi_Ranjana #spreadstoChina_with_Buddhism #monuments #रंजना_लिपि #NepalChina_Friendship_Relationship

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 14   
@krtuladhar9394
@krtuladhar9394 10 месяцев назад
लेटरहेडमा रञ्जना लिपि प्रयोग र विद्यालयमा स्थानीय विषय समावेश गरेकोमा काठमाडौं महानगरपालिकालाई धन्यवाद दिनैपर्छ ।
@rahulmagar4004
@rahulmagar4004 2 года назад
Thanks to Newa Buddhists for sharing our culture values to them.
@NihaoNamaste
@NihaoNamaste 2 года назад
अब नयाँ पुस्ताको पालो। र, एउटा सानो प्रयालाई प्रोत्साहन गर्नुभएकोमा धन्यवाद हजुर।
@daredevilrocks8481
@daredevilrocks8481 2 года назад
के गर्ने आफ्नो देशमा चै रञ्जना लिपि अवहेलित भएको छ ।
@newah806
@newah806 2 года назад
म पनि नेवाः नै हु।।। संस्कृत आफ्नो लिपि छैन ।।।नेवाः लिपि क्रमस भूजीमो;लितिमो; गोलमोल; प्रचलित,रञ्जना,...यस्ता लिपि 8 देखि 10 सम्म रहेको थियो भन्ने छ।।। भूँजीमो लिपि लिच्छवि काल भन्दा अघि देखि नै प्रचलनमा थियो भन्ने छ जुन रञ्जना लिपि सँग मिल्दो पनि छ।।।गहिरो अध्ययन हुनु जरुरी छ।।।
@ninjutsuvlogs4587
@ninjutsuvlogs4587 7 месяцев назад
Sanskrit language KO Devanagari lipi ho. Newari bhasa is totally different then Brahmanical language.
@newah806
@newah806 7 месяцев назад
@@ninjutsuvlogs4587 Sanskrit language लाई ब्राह्मी लिपीमा पनि लेखिएकाे छ जुन सम्राट अशोक पस्चात राजा भएको मानिएको सुङ कालीन को छ।।
@viewofmychannel.6102
@viewofmychannel.6102 2 года назад
great work sir🙏🙏🙏🙏👍️👍️👌👌👌🇳🇵🌹
@AnandaMaharjan
@AnandaMaharjan 2 года назад
धन्यवाद
@razzbhattarai7991
@razzbhattarai7991 2 года назад
यस्ता नेपालि मौलिक सम्पदा खोजेर निकाल्नुस है सर 🙏🙏
@NihaoNamaste
@NihaoNamaste 2 года назад
हवस् सर, खूब खोतल्न खोजिराछु, एकाध बनेका छन् पनि।
@prashantagopali
@prashantagopali 2 года назад
dherai rochak lagyo
@ninjutsuvlogs4587
@ninjutsuvlogs4587 7 месяцев назад
Ranjana lipi ko origin Sanskrit hoena hoii.
@prakashtamang8138
@prakashtamang8138 Месяц назад
सम्भोटा लिपि होला रन्जना को ओर्जिन भन्ने लाग्छ
Далее
Muslims debate with a Hare Krishna Monk
20:51
Просмотров 2,8 млн
The Story of Tudikhel Capture ft. Nepal Army
7:42
Просмотров 84 тыс.