Тёмный

चुरे गाउँपालिका वडा नं. ६ धनेडी, कैलाली Documentary 

NP Production
Подписаться 68 тыс.
Просмотров 1,6 тыс.
50% 1

सुन्दर सान्त प्रकृतिक अनेकौ अनुपम साँगात हरु मध्य सुदूरपश्चिम प्रदेश अन्तरगत कैलाली जिल्लाको नेपालचुरे गाउँपालिका वडा नं. ६ पनि एक हो । हरियाली, पहाड, लेकबेसी अनि सान्त वातावरण तथा पर्यटकिय क्षेत्रले एक मुस्ट अङ्गालो हालेको भुमि हो । चुरे गाउँपालिक वडा नं. 6 यहाँको जनजीवन मा मिलनसार सहयोगी भावना सँगै पर्यटनको नाताले अझै प्रभावह देखिन्छ । मन्दमुक्त पार्ने रातो पहिरो / महाशिव लिङग धाम / धौला पहरू, चमेरु गुफा, कोटु गुफा, कोटेमालाको भिर , गिथराको ताल , फल्टुडे बजार आदि पर्दछन् । यहाँ विभिन्न जातजाती भाषाभाषी , संसस्कृति अनि परम्परा रहेको छन यहाँका मानिसहरू मुख्य पेसा कृषि हो । यहाँका मानिसहरू बाख्रा पालन , मौरी पालन , सुन्तला खेती , अदुवा खेती बाट मनग्य आम्दानी गरिरहेका हुन्छन्। फल्टुडे बजार बाट करिब करिब ८ किलो मिटर रहेको रातो पहिरो अथार्त धौला पहरू मा बार्षिक २००० पर्यटक हरु भित्रिने गर्दछन् । यस धौला पहरूमा औंसी पूर्णमा का दिन दियो बल्ने गर्दछ भने यस तिर्थस्थलको अबलोकन गर्न मानिस हरु सुद्ध , पवित्र भएर जानुपर्छ भन्ने यहाँको पुरानो परम्परा रहेकोछ । यसलाई अबलोकन गर्दा यस तर्थस्थलको १० १५ मिटर बाट गर्नु पर्दछ अथार्त यसको नजिकै जाने बाटो छैन्।

Опубликовано:

 

9 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 9   
@rajprintinghouse5839
@rajprintinghouse5839 2 года назад
wow
@pabitrakhadia2288
@pabitrakhadia2288 2 года назад
💕💕
@manishajaishi8342
@manishajaishi8342 2 года назад
Wow ❤❤
@rideslow6793
@rideslow6793 2 года назад
❣️❣️
@prakashbohara1715
@prakashbohara1715 2 года назад
❤️❤️❤️❤️
@dhanmatikhadka1640
@dhanmatikhadka1640 2 года назад
🥰🥰🥰
@padambohara1774
@padambohara1774 Год назад
,रु.
@nirutabohara3111
@nirutabohara3111 2 года назад
❤️❤️❤️❤️
@birajraut3940
@birajraut3940 2 года назад
❤❤❤
Далее
Ghumne  Hain ta Sindhuli
35:17
Просмотров 293