एक गेम हार्दैमा नानाथरी नभनौ कति ठाउमा खेल देखाएर हिडेको टिम हो नया ले जिते बधाई छ तर सिनियर लाई सम्मान गर्न सिकौं कहिलेकाही नसोचेको हुन्छ केही मन दुखाई छैन
राष्ट्रिय खेलाडी हुन त देशको प्रतिनिधित्व गरि खेल्नु पर्छ होईन र ? कसरी नेशनल भए ? कि राष्ट्रिय खेल भलीबल भएर हो ,त्यसो हो भने त हामी सबै भलीबल खेलाडी राष्ट्रिय खेलाडी भयौ ।🤣