गुरु कोटि कोटि डनडावत सेवा ढोग हजुर ले हामी सादरन मन्छे बुध्दा अन्याई हरु लाई प्रस्टा बुजने गरि च्योई को बयाख्याण तथा प्रबचन दिनु भय को मा मेरो तर्फ बाट लाखउ धन्या वाद सेवा ढोग चडउछु ,,🙏🙏🙏👍️👍️👍️❤️💙💗🧡💜❣️💚🎪
गुरु कोटि कोटिडन्डवत सेवा डोग गुरु हजुर लाई सबै भन्दा टुलो कुरा के भने हामी हरु अति भाग्ये मानि रहेछ भन्ने बुजियो किना भने आफ्नो घरमा बसेर च्योई को अति गहिरो ज्ञान सिकन पाईयो लाखउ खर्चा गर्दा बुजन नसकने ग्यान फिरी मा सिकन पाईयो महतो पर्ना ज्ञान सिकाई दिनु भयको मा सेवा डोक डन्डावत गु रु ज्यु लाई ,,🙏🙏🙏👍️👍️👍️💗🧡💜❣️❤️💙🎪