आजको ईन्देणी को सुरुवात आदरणीय बम बहादुर कार्की सर को गीत बाट भयो सायद यो गीत मन नपराउने मानिस बिरलै पनि भेटिन्दैन होला झन धेरैपछि ईन्देणी मार्फत हेर्न पाइयो, औधी खुशी लाग्यो।
आहा बर्सौ पुरानो गित सुन्न पाईयो ईन्द्र्णि मा उच्च सम्मान आदरणीय बोम बाहदुर कार्कि दाई अनि भाउजु सिवा आले भाउजु लाई बाला पन को याद आयो यो गित सुनेर कृष्ण कडेल दाजु लाई धन्यवाद
अगर्ज कलाकार बमबहादुर कार्की दाइ भाउजू लाई मान सम्मान साथ नमस्कार छ ! साथै प्यारो बान्ज छ्त्र शाही प्यरी छोरी काजल जोशी शाहीलाई दामपतिय जिवनको शुभकामना छ ! साथै नानी बाबूको आशीर्वाद छ ! भगवान सङ्ग कामना छ ! धन्यवाद ❤❤❤👏👏👏👏
Aaj balla bom bdr karki jee Lai dekhna paiyo aasadhyai jhusi lagyo bigatma uhale chalayeka karyakram radio Nepal Bata sunda Kati harsit hunthyo man tyo balapan uhaka geet sundai ahile 50 dhik Dhaka bhaiyo uhalai dherai dherai samman uhaki jiban sangini Shiva aale mam Lai lakhau lakh suvkamana ❤❤❤❤❤❤❤❤
अग्रज कलाकार बाेम बहादुर कार्की सर कृष्ण कडेल सर प्यारी छत्र शाही भाई र दिदी प्यारी काजल जाेशी शाही बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
ABC इन्दणी कृष्ण सर बाेम बहादुर कार्की सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बाेम बहादुर कार्की सर छत्र भाई काजल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
सर्वप्रथम कृष्ण दाइ हजुर लाइ कोटि कोटि सलुट छ इन्द्रेणी छ र पो सबैलाइ देख्न पाइन्छ !कृष्ण दाइ लाइ सम्मान गर्ने त म सङ्ग शब्द नै छैन तर शिर झुकाइ नमन छ ❤❤❤अनि बम बहदुर कर्कि सर लाइ उच्च सम्मान छ आमा लाइ नि उच्च सम्मान !छत्र भाइ र कजल बहिनि को धेरै राम्रो दोहोरि हे भगवान भाइ छत्र र काजल बहिनि को छिटै छोरा छोरि दिनु बिन्त्ति छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ उत्तिकै माया छ !कृष्ण दाइ र टोपि वालि दिदि लाइनि धेरै धेरै धन्यवाद कृष्ण दाइ को दोहोरि त 3 पटक हेर्दा नि धित मर्दैन !जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤
बम बहादुर कार्की दाई बुडो हुनु भएछ बिदेश गएर आए पिछे नौलो फुल भेटेर लिगेर आएर भाइ यसलाई कसरी रोप्दा राम्रो होला भनेर सोद्नु हुन्थो सिनामङ्गलमा छिमेकी भएर बसेको आमा १६,१७ बर्ष पहिले देखिनै लौरी टेकेर हिँड्नुहुन्थ्यो नातिनीलाई हात समालेर घुमाउनु हुन्थो नानी अहिले अस्ट्रेलिया गइछिन् शिवा आले दिदी त उस्तै हसिलो ,रसिलो हुनुभारैछ उहाँहरूको सम्पूर्ण परिवारलाई देख्न पाउँदा सारै खुसि लाग्यो आमालाई ८४ को शुभकामना 🙏🙏🏻
दोहोरी गीत प्रतिष्ठान संग चाँहि रिसाएर नैत होलानी फुटाएर अर्को संगठन खोलेको वरिष्ठ कलाकार बमबहादुर कार्की ज्यूले दर्शन धेरै छाटनेहरुको व्यवहारमा फिटिक्कै देखिन्न कतै त्यस्तै होकी? जय ईन्द्रेणी
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ THE WAY THEY SING LIVE FOLK DUET IS AMAZING, AWESOME. WONDERFUL: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
मैले आदरणीय दाइको पान्को पात चाहिँ हजारौं पटक गाउने इन्द्रेणी मा तर बम , बाहादुर कार्की लाई कहिलै नल्याउने भनेर कति भने पैसा दिनेलाइ मात्रै ल्याउदो रहेछ कडेलले