Тёмный

छाती फुलाएर म ईसाइ राष्ट्रको नागरीक हँु भन्न थाले हुन्छ । अभिषेक जोशी Abhishek joshi Interview 

GuruKul Production
Подписаться 161 тыс.
Просмотров 32 тыс.
50% 1

छाती फुलाएर म ईसाइ राष्ट्रको नागरीक हँु भन्न थाले हुन्छ । अभिषेक जोशी Abhishek joshi Interview
You May Like More Video:
Kathmandu Khaijadi Bhajan
• KHAIJADI BHAJAN || श्र...
Melakhu Khaijadi Bhajan
• १०० भाई कौरव ५ भाई पाण...
Gorkha Khaijadi Bhajan
• गोरखाली गुरुको तारकेश्...
.......Contact Information ........
Facebook : / gurukulproductiongp
Website : gurukulproduct...
Email : gurukulproduction@gmail.com

Опубликовано:

 

9 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 268   
@DineshMogor-tx1ec
@DineshMogor-tx1ec Месяц назад
य खि्ष्त्यन बिरोदि र्मितु पछि स्वर्ग जाने कि नर्ग जाने शरिरमा छदै सोच बाटो सत्य र जिबन त येशु खिरिस मात्र हुनुहुन्छ जोसिभाई
@bigyanshiwakoti104
@bigyanshiwakoti104 Год назад
I respect Abhishek sir.lov.u🇳🇵🇳🇵🕉️🕉️💖🥰🥰
@SurajPariyar-pt2sl
@SurajPariyar-pt2sl Час назад
अभिषेक जेशीले सही बोलेको हो अब को 15 बर्ष पछि नेपाल ईसाइ देश हुन्छ कारण यही कथित हिन्दु बाउन बादको हो। 100.%.यसमा कुनै दुई मत छैन।
@nepalinepal9143
@nepalinepal9143 Месяц назад
Amen haleluyah Amen haleluyah
@dambarchetri8936
@dambarchetri8936 2 года назад
मलाई लाग्छ अभिषेक जोशी ले बाईबल के प्रचार र्गदै छ धन्यवाद
@allyours2037
@allyours2037 2 года назад
Jpt
@yogeshbiswokarma2651
@yogeshbiswokarma2651 2 года назад
अभिषेक जोशी ले बोलेको कुरा मा परमेश्वर ले आशिस् दिनु भएको होस् सम्पुर्ण नै इसाई भएको होस् आमेन
@pramodroka9634
@pramodroka9634 2 года назад
यस्तो सोच हामी सबै नेपाली मा आओस् सबै क्रिस्चियन हरु मा पनि होस।जय गुरुदेव,
@BishnuPrasadBhattarai22
@BishnuPrasadBhattarai22 2 года назад
तिमेरुले जातिय विभेद मच्चाएको तथा १३ दिन खेताला आउदा हजारौं लुटेको र काट्टो खादा लाखौं लुटेको परिणाम हो कृश्चियानिटी।
@amoshsharma4071
@amoshsharma4071 3 года назад
बिकृती कुनै जाती वा धरमको देन होईन तर पापको परिणाम हो। यसबाट बाहीर निसकने एउटै मात्र बाटो वा ऊपाय यीशु प्रभु हुनुहुनछ।
@babikhadgi5061
@babikhadgi5061 3 года назад
Amen
@kritip5034
@kritip5034 3 года назад
Chup
@ShrawanSanatani
@ShrawanSanatani 2 года назад
Aafnu Purkhewli ko dharma thamnu na sakne ewta jadiya dekha pariyo
@kabirajghising1328
@kabirajghising1328 3 года назад
खुलित अबिशेक जि पहेलेनै सबै कुरको जगेर्न गर्नु परेउ नि
@rosebasnet9303
@rosebasnet9303 2 года назад
Right according
@pragyasubbs4301
@pragyasubbs4301 2 года назад
Yes Abhishek joshi sir le ni ghosna garnu vayo ki Nepal Christian rastya huncha vanera khushi layo thankyou Abhishek sir amen praise the lord
@NikhilSharma-fv2cc
@NikhilSharma-fv2cc 2 года назад
Wa le bhannu bha nepal eura hindu desh hoina kinaki hami deforestation, pollution,gandagi phelaw dei chum... Ani e sab harkat eura hindu le grdeina...... Abhishek sir le yo bhannu bhako hoina ki nepal eura christian desh hoina......
@lalenga3014
@lalenga3014 2 года назад
Yo manchhe abhisek joshi mero bicharma pahila christian hunu parchha kinabhane esmanisle tesaita christian lai uesari abhiyog laudainani, kinabhane yahudaiskariyoti le pani pahila prabhu isulai dherai din samma pachchheaeko bapat pachchhi gayera anty christ bhaekoho.
@nisannisan817
@nisannisan817 2 года назад
Saty ko bijay hunx
@gorkhalirrr3408
@gorkhalirrr3408 2 года назад
Amen
@rupkishorlacoul9995
@rupkishorlacoul9995 3 года назад
Abhishek has detailed knowledge.
@thenduplama1085
@thenduplama1085 3 года назад
यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ
@BishnuPrasadBhattarai22
@BishnuPrasadBhattarai22 2 года назад
हिन्दु कुनै धर्म होइन यो त बाउनको संस्कार र संस्कृति मात्र हो।यो अरु विभिन्न लाटा सोझा जात जातिबाट लुट्नलाई धर्म भनेर बाउनले लादेका हुन।अहिले राणा शासन पनि छैन।शाहा शासन पनि छैन।धमाधम हिन्दु धर्म त्याग्नुस र आ आफ्नो संस्कार संकृती धर्म चिनेर अबलंबन गर्न बाउन बाहेकका संपुर्ण जात जातिलाई हार्दिक अनुरोध गर्दछु। जुन जातले आफ्नै संतानलाई जैसी र खत्री बनाएर अपमान गर्छ,त्यस्तो बाउनको जातले मुक्ती दिन्छ भन्नू मुर्खता पुर्ण हो।जैसी र खत्रीलाई चै छ हिन्दु ( बाउन धर्म) लिन बाध्य छन किनकी उनिहरुको परा पुर्व काल देखिको संस्कार र संस्क्रती हो, बाउनले बहिष्करणमा मात्र पारेका हुन।अरु कुनै पनि जात जातिले हिन्दु धर्म लिनु पर्ने कारण र बाद्यता छैन।बाउन देखि बाहेकका जात जातिले हिन्दु संस्कार जानेको छ,संस्कृत पडेको छ भने बाउनले गुरु पुरेत मानेर खुट्टा ढोग्छ्न।के तपाईलाई पुरेत पण्डित काम लगाउछन??के तपाईंलाई छोरी चेली बिहा गरेर दिन्छ??तपाईंको खेताला बनेर उस्को संस्कार संस्कृति लाद्न आउदा त तपाईले पकाएको खाना खादैन।कस्तो कुरो नबुझेको?? यहुदी ,फारसी र हिन्दु( बाउन धर्म ) कुनै धर्म होइनन।यी त नितान्त एक जातिको मात्र संस्कार र संस्कृति हो। धर्म त कृश्चियन,मुसलमान ,बुद्ध ,जैन,सिख आदि हुन। मैले अध्यन गरेर जानेको बिषय भनेको हो मान्नु नमन्नु आ आफ्नो बिचार।
@rameshdas6857
@rameshdas6857 3 года назад
पहिलो प्रश्न नै जख्खड लाग्यो यो धार्मिक ठकेदार लाई सोध्नु कति वटा मन्दिर मा टेन्डर छ हिन्दु धर्म वालाले त सिङ्गै मान्छे उत्पादन बाहेक केही छैन दुनिया को सबै बिकाश र उत्पादन क्रिश्चियन को नै हो शिव को लिङ्ग मा सुरेली खेलेको कथा सुनेर हरि हरि भन्दै फुल चढाउने हाहाहा
@indraprasadangandambe4713
@indraprasadangandambe4713 2 года назад
अभिषेक जाेशी जी :- तँपाईले यदि ईसाई धर्म मन पर्दैन भने :- ईसाईहरुलाई सताउँने कृयाकलापहरु नगर्नुहोस ! र अरुकाे मन नदु:खाउँनुहाेस ! अरुलाई ईन्कार नगर्नुहोस ! अरुलाई वेकारमा हावाकाे भरमा जथाभावी मनपरि मुखमा जे अायाे त्यहीँ वचनहरु तँपाईले प्रयोग गरि अरुलाई असर पारेर हिँसा :- विराेध जस्ता कार्यहरु कहिल्यै पनि नगर्नुहोस ! बरु अभिषेक जाेशी जी :- यदि तँपाईलाई ईसाई धर्म पटक्कै मन पर्दैन भने तँपाई चुप लागेर बस्नुहाेस ! बरु तँपाईलाई कुन धर्म सही - अर्थात् ठीक लाग्छ त्याे धर्ममा लाग्नुहाेस ! र अर्को कुरा अभिषेक जाेशी जी :- धर्म मान्नु नमान्नु भनेकाे तँपाई हामी सबैकाे अाफनाे :- अाफनाे साेच विचार हाे ! तर चाहे अरुले हाेस, चाहे तँपाईलेनै किन नहाेस :- अरुले मानेकाे धर्महरुलाई :- बेकार हावाकाे भरमा हिँसा गर्ने, विराेध गर्ने, अरुकाे चित दु:खाउँने, तँ भन्दा म ठुलो भन्ने, तेराे धर्म खराब भन्ने र अाफनाे अर्थात् मेराे धर्म मात्र राम्रो भनेर अरुसंग वादविवाद गर्ने अानी, बानी, र त्यसताे खालकाे खराब साेच बिचार भएको अाचारण साथै चरित्रहरुलाई अाजैबाट अभिषेक जाेशी तँपाईले हटाई दिनुहाेस ! हवस्त अन्त्यमा यति भन्दै धन्यवाद :-/
@gopal895
@gopal895 4 года назад
i respect abhishek sir. lov u
@thenduplama1085
@thenduplama1085 3 года назад
यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ
@Btlp4444
@Btlp4444 3 года назад
कलस्सी 3:25 25. किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।फिलिप्पी 1:28 28. र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्‍ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्‍ति चाहिँ मुक्तिको प्रत्‍यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्‍वरबाट हो।
@thapaentertainment2784
@thapaentertainment2784 2 года назад
Mukh samaker bol vaneko xu
@saritagiri3630
@saritagiri3630 2 года назад
मुक्ति तेस्तो सजिलो छैन..... पहिला तिमी खान-पान शुद्धता सकाहारी भोजन पवित्र शुद्ध भोजन ग्रहण गर्ने गर्नुहोस्। तेसपछि खोई जीवनमा बैराग्य ल्याएको? साधाना नामको पनि कोई चीज़ ठिकाना थाहाँ छ। आत्मा अजर-अमर अविनाशी छ अपरिवर्तन शील छ भनेर पो प्रचार-प्रसार गर्नु पर्दछ त हौ.. बाईबल को डिमांड लाइट बारे प्रचार गरेको खोई? तेसैलाई हिन्दुमा दिव्य ज्योति, भर्गो ज्योति,विराट स्वरूप आत्मा भनेको छ। बाईबल मा थड आइ भने कोछ हिन्दु संस्कृत भाषा बाट तेसैलाई तेस्रो नेत्र, दिव्य नेत्र भनेको छ।
@tejchand3812
@tejchand3812 2 года назад
Abisek josiko bhani ma satte chha satte boleka chhan
@esitachaudhary9564
@esitachaudhary9564 2 года назад
ऐकदम सहि कुरा हाे अबिशेक सर
@dhurbaparajuli1277
@dhurbaparajuli1277 4 года назад
Hahaha जसले मोबाइल फोन अविष्कार गर्यो maritn Cooper ईसाई होइन जसले फेसबूक अविष्कार गर्यो अहिले सिइओ छ मार्क जुकरबर्ग उ आफै क्रिस्टियन विरोधी नास्तिक हो नेपालमा धेरै आउने मोबाइल oppo ra samsung company का मालिक नास्तिक हुन देश नै इतिहास देखि नास्तिक छन चाइना कोरिया अनि एप्पल कम्पनीको संस्थापक स्टिभ जब्स Zen Buddhism. Ho
@anurajsapkota8336
@anurajsapkota8336 3 года назад
Hari om hari om❣️❣️❣️
@thenduplama1085
@thenduplama1085 3 года назад
यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ
@stellalama9601
@stellalama9601 9 месяцев назад
Sahi kura vannu vayo 😃😃😃
@sangamsherpa4661
@sangamsherpa4661 2 года назад
Kati ramro kura abishek sir ko tar tapai 1din nayya ma basnu parxa parmesorlai kina birodha gareko tapailai parmeshorle prem garnu hunxa
@BikashnishaBikashnusha
@BikashnishaBikashnusha 2 года назад
Satya kura sabai laii tito lagxa joshi daii hjr yakdam sahi hunuhunxa
@snehadhakal8894
@snehadhakal8894 2 года назад
Amen jesus
@kumarigurung6161
@kumarigurung6161 3 года назад
परमेश्वरकाे भयमा बस्नु उपदेशक ५:७ धैरै कल्पना र धेरै शब्दहरु ब्यार्थ हुन ुसकारण परमेश्वरकाे भय मान अभीषेक ज्यु परमेशवरले तपाईलाई प्रेम गर्नु हुनछ र तपाईले पनि उहाँको प्रेम चाखनु हाेस उहाँको पेम महान छ तपाईंले बाेलनु भकाे कुराहरू गलत छ तपाईले समयकाे बरबाद नगर्नु हाेस बुझेर बाेल्दा हुन्छ सत्यकाे बिजय हुन्छ । तपाईंको लागि म हामि prayers for you
@BikashnishaBikashnusha
@BikashnishaBikashnusha 2 года назад
Sry hjr samaya hjr le khera nafalnnu kina ki sastra ra baibal herda kasko samay Kati xa hernu ra bolnu Hola vagwan sang prathana gardaxu hjr ko lagi
@peacehappiness6734
@peacehappiness6734 4 года назад
अभिषेक जि काेे कुरा एकदमै सान्दर्भिक छ, पत्रकार महाशयले बाइबलमाा उल्लेखित पात्र जिसस क्राईष्ट भन्ने २००० बर्षकाे इतिहासमा येरुशलेमकाे सेरोफेरोमा थियाे भनेर देखाईदिनुुस् ..
@oldnepal5126
@oldnepal5126 3 года назад
पस्चिमाहरुले बिकास नगरी दियको भय आज पनि यसको पिता, पुर्खा जंगल मै हुन्थ्यो। चीन र भारतमा पनि अभिशेक जोशी जस्ता चिन्तन भयको बुद्धिजिबि थिए र उनिहरु 70 बर्ष अगाडि कसैको गुलाम थियोे तर जब चीन र भारतले पश्चिमाहरुको प्रविधि, जीवन र चिन्तनको अनुसरण गर्यो। प्रतिफल आज चीन र भारत दुनियाँको उदयमान रास्ट्रको रूपमा चिनिन्छ।
@taphatrokka3345
@taphatrokka3345 3 года назад
अभिषेक जोसि भनेको काग जस्तो हो म बाठो छु भन्छ गु खाने गरछ भने जस्तो
@balegurung2694
@balegurung2694 3 года назад
यस्तो मानछे काति औयो जाति गयो तर यो पनि बाटोको घुलो जस्तो हो उडेर जाने घुलो जस्तो हो 🙏🙏🙏🙏 ऐसमा त म केहि पति देखदिना
@amritsingh7507
@amritsingh7507 2 года назад
Excellent question.good job brother
@sunilmht2834
@sunilmht2834 3 года назад
तिम्रो कुराले झगडा मात्रै हुनछ
@ShrawanSanatani
@ShrawanSanatani 2 года назад
Satya ko prakash dekhawnu khojda aakha chopyo vane testai ta hunx nee
@gyanendrabahadurkhatri973
@gyanendrabahadurkhatri973 4 года назад
ॐॐॐ
@saradabaniya9600
@saradabaniya9600 2 года назад
अल्सेले जति जैसिले जति जान् दैन भनेको होरछ चुलो चाहिँ कसरी बल्छ हो बाबू
@harkabk8770
@harkabk8770 4 года назад
अबिसेक सर ले राम्रो झापट हान्नु हुन्छ इ क्रिस्चियन भनाउदा हरु लाइ नाम हिन्दु को हुन्छ गुण्गान क्रिस्चियनको गर्छ्न हिन्दुको बिरोध नै गर्ने भा हरेक कुरा क्रिस्चियन अनुसार चल्नु नि डुङ्गा तर्ने तिग्रा कमाउने देखिन्छ
@devmagar7177
@devmagar7177 2 года назад
Abhishek josi is gr8 n real human
@snehadhakal8894
@snehadhakal8894 2 года назад
Thanks jesus
@bijayrai8106
@bijayrai8106 2 года назад
अलि बाबा अभिषेक जोसि कल्फ
@whatsup4474
@whatsup4474 3 года назад
Abishek सर हरेक कुरा लाइ आफ्नो शैलि मा ढालेर जे पनि भन्न पाउनि भय।।। म नेपाल को राजा हुन्थे होला सायद।।। yes sahi ho #Nepal_christian_nation
@ShrawanSanatani
@ShrawanSanatani 2 года назад
NepaliChristianNation my foot
@mamtaraya7771
@mamtaraya7771 3 года назад
Yo gada pani christian ho jasto xa ni.....you are right sir ...go ahead tapai jasta aru pani nepal ma hunu parxa
@shyamkarki2239
@shyamkarki2239 4 года назад
Jai shree ram .....christians vagau desh Bachau
@reshambisunke793
@reshambisunke793 3 года назад
के गर्छौ त बाबू अभिषेक यत्ती भन्दै बस है
@Funnynp88
@Funnynp88 2 года назад
यो तक्लु दाइ अमेरिका जर्मन तिर हिन्दु बढे खुसी हुने अनि नेपालमा ख्रीष्टियन बढे किन दुखी के!!!??
@sunilmht2834
@sunilmht2834 3 года назад
हा हा हा तिम्रो समय बेर्थ गयो यो बानि छाड आफुलाई बुज्नु यहिनै जीवन हो ।
@shergurung9036
@shergurung9036 Год назад
अभिषेक जोशीका ३३ करोड देबि देवता खोज्दा खोज्दा यस्को खप्पर माभयका नशा पनि सट भएको हुनाले के बोले के बोलेन के बोल्नु पर्ने हो छेउटुपपा नै नभएकोले प्रभु यशुलै चिन्नै सकेन
@jiwansambasubba5084
@jiwansambasubba5084 2 года назад
जोशी ज्यू तँपाई यति धेरै बुध्दिजीवी भयेर राजा सुलेमान जस्तो महानज्ञानी भयेर किन धर्म र कर्मको बारेमा बिरोध गर्दै भाइरल हुन खोजेको,अब नेपाल सारा राष्ट्र इसाई हुनेछ भन्ने डर त्रास छ भने किन नेपाल लाई हिन्दू राष्ट्र बनाउनु सक्नु हुन्न,तँपाई किन नासाको वैज्ञानिक हुनु भयेन, हावामा भाइरल हुनुलाई मिडियामा वार्तालाप गरि बसेको
@thenduplama1085
@thenduplama1085 3 года назад
यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ
@dr.rabindramandal7988
@dr.rabindramandal7988 4 года назад
Aalu patrakar ...kasle sikayo hau yaslai Patra karita .....nice explanation ..
@gajendrabiswa2307
@gajendrabiswa2307 11 месяцев назад
Thank you Jesus
@kosi2790
@kosi2790 3 года назад
i am burma nepali indu jai shree ram
@GuruKulProduction
@GuruKulProduction 3 года назад
Thank you for visit our channel ...🙏🙏🙏🙏
@thenduplama1085
@thenduplama1085 3 года назад
यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ
@ShrawanSanatani
@ShrawanSanatani 2 года назад
@@thenduplama1085 dharma ko sanrakshak hw hami Brahman haru timaru jasto aru ko jutho ma mukh chatawnu awdiana..Hami ta aafnai Purkhewli le vaneko kura paalan garxw timaru jasto napunsakta na gari bujyew..Tyo kunchai habba ra hubbi lai Purkhewli mannu vanda bes marekai thik x
@thenduplama1085
@thenduplama1085 2 года назад
@@ShrawanSanatani नेपाल मा तं काठा बाहुनको मात्र धर्म छैन, आदिबासी जनजातिको धर्म पनि छ। यदि कोहि मुस्लिम वा ईशाइ बन्छ भने तंलाई के को टेन्सन।
@ShrawanSanatani
@ShrawanSanatani 2 года назад
@@thenduplama1085 sabai ko ma aru ko dharm naasiyos vanne chahna chaina nee ta timaru jasto..Timaru ta aafnai religion lai sansar ma virus jasto failayera aru dharma janjaati haru lai naas garne kshariyantra racheko xw nee ta..Hami vasudev kutumbakam ma viswas rakhne hw..Timaru jasto afnai religion ma dhaalne hainaw...
@dhurbapariyar4137
@dhurbapariyar4137 2 года назад
थुक्क नालायक अभिषेक जोसि आफुलाइ मानिस सोचेको होलास ? देसलाइ धार्मिक बिखन्द्न तिर लादैछ्स !
@pradippokhrel8641
@pradippokhrel8641 2 года назад
यो काट्टे बाहुन मुसलमान बनिसकेको छ नपत्याए हेर्नु यस्को टुप्पिनै छैन।
@Dhru987
@Dhru987 2 года назад
This man speaks with solid proof.spiritual cannot join with politics.
@Tumyohang
@Tumyohang 2 месяца назад
यदि सबैलाई फर्काउने ठेक्का अभिषेक जाेशिले लिएकाे हाेईन र भगवानले सबैलाई विवेक दिएअनुसारले आफै निर्णय लिने हाे भन्नुहुन्छ भने किन अभिषेकलाई टाउकाे दुखाई ? आफ्नै विवेकले छुट्याएर हिन्दु मान्छे ख्रिष्टियान हुन्छ भने किन टाउकाे दुखाउदै ख्रिष्टियानकाे खेदाे गर्दै हुनुहुन्छ ?
@basantrai3009
@basantrai3009 2 года назад
Abhishek Josi you are telling prophecy for christain country to Nepal.yes it is true . Your prophecy is becaming as be soon fullfilling . Name of Lord Jesus Christ .I will say Amen Amen and Amen.
@ankita4004
@ankita4004 2 года назад
Praise the lord
@ShrawanSanatani
@ShrawanSanatani 2 года назад
Praise ParamPita Parmeshwar SadaShiva
@kathmandu6800
@kathmandu6800 2 года назад
Jhosi Sar best luck
@user-gq8iz1kl5p
@user-gq8iz1kl5p 3 года назад
अबिसेक नाम त ईसाइ हरूको हो योनाम चेन्ज गरेर ईसाई हरूको बिरोध गरनभयो भने मात्रै हजुरको अभियेन पुरा हुनछ होलाकि तरईसाभनेको कहिले घटदैना बणिनै रहनछ जति बिरोध उतिफाईदा किनाभने सुसमाचार सुनाउन पाउदैना भनछ हरले बिरोध गरनुनै हामिहरूको सुसमचार हो धेरै धेरै धन्ने वाद छ हजुरलाई
@user-sz1vt2bc1u
@user-sz1vt2bc1u 3 года назад
अभिषेक भनेको इसाइ नाम हो?😁😁😁😁यहाँ त भनेउ अन्त न भन है मान्छे हरु हास्छन 🤣🤣🤣🤣
@nabinshrestha1324
@nabinshrestha1324 2 года назад
Abhishek daju ekdum thik ho
@christopherkarki3371
@christopherkarki3371 2 года назад
Hello Mr. ABISHAK JI WHEN NEPAL WAS STABLISH???? AND WHEN Roman was stablished tell me?? Your histry is funny
@sapanakami6258
@sapanakami6258 3 года назад
कता को प्रत्रकार हो यो चैत बैशाख मा खान नपाएको बादर को अनुहार सङ्ग मिल्दो जुल्दो देखिन्छ्।
@gopal895
@gopal895 4 года назад
om nama shivay
@thenduplama1085
@thenduplama1085 3 года назад
यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ
@krishnnabahadhur6191
@krishnnabahadhur6191 3 года назад
Joshi sir sai satte bolnu hunchha
@pabitramagar4268
@pabitramagar4268 4 года назад
Hari om naraya
@thenduplama1085
@thenduplama1085 3 года назад
यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ
@pabitramagar4268
@pabitramagar4268 3 года назад
Chup. kam xaina bhane jimmu bechnu ja sinoo khane dimag
@pabitramagar4268
@pabitramagar4268 3 года назад
Jimmu bechne ta paris tero mukh ma k ramro po auxa ra bolnu ,tesai bhanxu ta sinoo khane dimag bhanera?xi xi kasto aama le janmai xa ta jasto kukur vote lai thukka mor jat vat ko kura garne vote
@Btlp4444
@Btlp4444 3 года назад
मान्छेहरु परमेस्वर को सृष्टि हो परमेस्वरलेनै मान्छेलाई चेतना, बुद्धी ज्ञान दिनु हुन्छ तेसैले ल जाहा ईसाई बढ्छ त्याहा बिकाश हुन्छ। अरुको खेदो गरेर समय बिताउनुत सैतान को तरिका हो। यो राम्रो होईन कुरा भन्दा असल काम गरेर देखाउनु। प्रकृति , प्रतिमूर्ति पशुपन्छी लाई होईन साचो ईस्वर सृष्टिकर्ता त्रि एक परमेस्वरमा भरोसा आशा बिस्वास गरौ परमेश्वर प्रेम,सत्य अनी जिबीतै हुनुहुन्छ
@amcgts5405
@amcgts5405 3 года назад
Time yesu pani pagaal nai raichauu.bahiree aakhaa la hoina vitri manko aakha kholee ra hera vai. Pagal kura na gara. Baru keara khaya ra bass vai 🤭🤭🍌🍌🍌🍌🍌
@kritip5034
@kritip5034 3 года назад
Yeshu Le Gyan ,buddi dinu hunxa vane kina timi haru school janxau parmeshorle jyan dinu hunxa😂😂😂
@ShrawanSanatani
@ShrawanSanatani 2 года назад
ठिकै भन्यौ, परम्पिता परमेश्वर सदाशिव नै सबै कुराको कर्ता‌ धर्ता हुनुहुन्छ।
@ShrawanSanatani
@ShrawanSanatani 2 года назад
@@kritip5034 malai tapai ani tapai ko kura atti manparyo😂
@KisanYogendra
@KisanYogendra 3 года назад
Yes i am a isai ma isai hunuma garb garxu
@kritip5034
@kritip5034 3 года назад
😂😂😂
@ambikathapa9032
@ambikathapa9032 3 года назад
Good abi dai
@samalarai3625
@samalarai3625 3 года назад
Love you avishek dai ...hatts offf
@thenduplama1085
@thenduplama1085 3 года назад
यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ
@nabinshrestha1324
@nabinshrestha1324 2 года назад
Hindu dharma ko jai hos
@rubenthakuri1174
@rubenthakuri1174 2 года назад
Dhami guru
@bhupendradhakal4851
@bhupendradhakal4851 4 года назад
Om
@GuruKulProduction
@GuruKulProduction 3 года назад
Om
@ajaykumarsubba2507
@ajaykumarsubba2507 2 года назад
Hami hamro hojarou hojar sal dekhi aa'aafnu aadim purush ko sewa ma bosne ro aa'aafnu asthityolai songhali rakhne horuko lagi yo christen dhormchei ekk domei ghatok ro aatonk binasok kari ho. Yo christen horuko maya moho, mitha mitha kura horuko sodoyentro bujhnu hos. Aawo hami aa'aafnu Baba aamalai ro waha horuko asthityolai sewa gorow. Hami horuko asthityo khotom ro sidhyane horula poni nochhodum athba maf nodiu. Hamirlai bhotkawnelai mafi no'gornu, natrobhone hamilai bi'ddhonso parchh. Sobei nepali daju bhailai mero binti chh. Ghatok sodoyentrolai chinne sokuw. Aawo hami aa'aafnei riti riwaj ro kolha sonskriti ma nei romaw..Aa'sewaro, lasso, jhorle, fiyfula, nomoste.
@gloryblone6575
@gloryblone6575 3 года назад
सक्नुहुन्छ भने कसरी देश विकास गनु पर्ने देशलाई आगाडी लाने भन्न विषयमा छलफल गर दाजु भाईहरु बिना अर्थ न बर्थका कुरा नगर्नु समय खेर नफालौ। (नेपालमा बस्नेहरु लाई समयको के महत्व )🤣🤣🤣
@BikashnishaBikashnusha
@BikashnishaBikashnusha 2 года назад
Sahi ho joshi daii tapailaii sodhne yo manxe laii naiii thaha xain sastra Ani dharma ko barema k question gareko usai laii naii thaga xain kasle rakheko ho yo manxelaii
@lilasangurola9624
@lilasangurola9624 2 года назад
AMEN AND AMEN FOR HIS GREAT PROPHECY . WITHOUT KNOWING HE PROCLAIMED GREAT PROPHECY. YES YES YES LORD MAKE THIS COUNTRY TOTALLY CHRISTIAN COUNTRY. I PRAY IN JESUS NAME" FOR YOUR IS THE KINGDOM AND THE POWER AND THE GLORY FOREVER." AAAMMMEEENNNN
@pragyasubbs4301
@pragyasubbs4301 2 года назад
Amen
@rajududharaj9350
@rajududharaj9350 3 года назад
Om nama sabaya
@laxminepal4423
@laxminepal4423 2 года назад
wow
@mounteverest7543
@mounteverest7543 2 года назад
Jesus is king
@dhimalsachin3960
@dhimalsachin3960 2 года назад
प्रश्न शोध्ने मान्छे अन्धा छ ? अनुहार हेर्दा त पूरा रिशले फुलेको देख्छ त।
@arjunbro6090
@arjunbro6090 3 года назад
I saport joshi sir
@thenduplama1085
@thenduplama1085 3 года назад
यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ
@kamalakandel5283
@kamalakandel5283 3 года назад
हिन्दू हु भन्ने हामी सबै नेपालीले अभिषेक जोसी बाट सिकौ।
@gopalthapa1865
@gopalthapa1865 Месяц назад
कस्तो स्कुलिङ्गले तयार गरेको हो यि पत्रकारलाइ?
@travisbickle473
@travisbickle473 4 года назад
Om nama shivaya!
@lokb2664
@lokb2664 4 года назад
jaya samvu
@nabinmahato9462
@nabinmahato9462 3 года назад
Good abhisek g
@prakshadash3141
@prakshadash3141 3 года назад
अबिसेक जोसि तेरो बाउले गाईलाई बलात्कार गरे ससुराले बुहारीलाई बलात्कार गरे दाईले बहिनीलाई बलात्कार गरेको तेरो आखाले देखेको छैन त उनिहरुको बारेमा किन बोल्दैन।
@solomla6689
@solomla6689 2 года назад
Yedi aafno bivek le euta bayakti pariwartan huncha bhane, kina yeti thulo samsya, pratek Ko bichar lai kadar garaw na hudaina?
@rajughising1616
@rajughising1616 2 года назад
रोमी 14:11 11. किनकि लेखिएको छ, “प्रभु भन्‍नुहुन्‍छ, ‘जस्‍तो म जीवित छु, प्रत्‍येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्‍वरको प्रशंसा गर्नेछ’।” फिलिप्पी 2:10-11 10. कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, 11. र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।
@prakshadash3141
@prakshadash3141 3 года назад
अबिसेक जोसि त पहिला आफैलाई हेरेको छ्स?
@philipthapa3543
@philipthapa3543 2 года назад
Pastor CP sharma ko 3 tri lok r 14 bhawan ko barema ramro sanga adhyan gara Abhishek ji. Timrai dharmik grantha bata sabai byakkhya gardiyeka chhan. Aba ta aankha khole hunthyo kre .
@oscarale2747
@oscarale2747 2 года назад
Please lord forgive all the commentors who are posting negative comments about you, they don't know you, they only think their worshiping idols anre people are superior in the world, lord give them good heart and cleanse their mind, touch everyone holy spirit, Amen Hallelujah
@nabinshrestha1324
@nabinshrestha1324 2 года назад
Jai shree ram
@DD-Desire
@DD-Desire 4 года назад
Yo patrakar ko boli lasta jhura lago, gurukura name ko channel ma yesto salina manchhe lai sodhane manchhe घाँस लागो। अभिषेक जोशि धेरै राम्रो मान्छे ।
@GuruKulProduction
@GuruKulProduction 3 года назад
Thank You For Your Feedback
@thenduplama1085
@thenduplama1085 3 года назад
यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ
@lalenga3014
@lalenga3014 2 года назад
Abhishek joshi hindu hudai hoina inabhane esle kahjle kunai thauma pani afnu hinduko kurai gardaina teskarn yo manis hindu hudaihoina.
@goodmoment1677
@goodmoment1677 2 года назад
America मा कसरी बढ्दै छन हिन्दु हरु।कुरा गर्छस तोरि।ढुंगाको मुर्ती पुजा गर्दा गर्दै मुर्तिले देको ज्ञान ननिकाल
@rockandrollforever8270
@rockandrollforever8270 3 года назад
Humble request to you all save our religion tradition and culture. . . Dont convert your religion just for money . . . Hindu ias he religion that is followed by our ancestors from thousands of years now people just convert it just for money. . Please save our religion. .
@oscarale2747
@oscarale2747 2 года назад
Brother, I believe in Jesus, but I have never got money from anyone, could you please tell me who is offering money?, and remember following Jesus is not about religion, it is about salvation, if your ancestor doing wrong thing do you still folllow them?, the reality is lord Jesus is only one living god, who was crucified for our sin, sickness and eternal life
Далее