Тёмный

छुच्ची सासु भाग- ३२ || Chhuchchi Sasu Ep-32||परिवारको कथा || Nepali Sentimental Serial ||Sep26th2024 

RB Media Official
Подписаться 864 тыс.
Просмотров 507 тыс.
50% 1

छुच्ची सासु भाग- ३२ || Chhuchchi Sasu Ep-32||परिवारको कथा || Nepali Sentimental Serial ||Sep26th2024
Artist:
Deshbhakta Khanal
Manju Shrestha
Anju Niraula
Radha Shrestha
Saroj Dahal
Kalpana B.C
Anil G.C
Sabita Khadka
Melina Thakuri
Baburam Shakya
Umesh Khadka
Sneha Chhetri
Sagar Giri
Sherya Dulal
Sandhya Khadka
Child Artist :-
Dyani Giri
Sohan Thapa
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : Januka Dhungana
Make up : Kalpana Bc
Logo : Bishal Rai (MFU)
Camera : Birendra Pariwar
Edit / Colors : Deep Sherpali
Management : Anil G.C.
Light :- Nawaraj Sapkota
Sound :- Hira Thing
Kitchen :- Shiva Karki
Background Music : Binaya Karki
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer: Nandani Adhikari
Aalap Singer: Nandani Adhikari - Binya Karki
************************************************************************
#CHHUCHHI_SASU32#Ramhari_BC#nepalimovie
#nepali_serial #nepali #webseries #nepaliserial #chhuchichisasu
*************************************************************************
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
*************************************************************************
Don't forget to like & subscribe Ramhari BC official RU-vid channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 476   
@SastimaRai
@SastimaRai 8 дней назад
जेठि बुहारी धेराइ कडा हुनु पर्छ नत्र त हेर्नाइ मन लाग्दाइन होउ
@anitakhanal4139
@anitakhanal4139 8 дней назад
मलाई त कान्छि बुहारी खुब ठिक लाग्छ❤❤❤
@Dibashtmg12
@Dibashtmg12 8 дней назад
मलाई नी मन पर्यो,कान्छी 😊
@चीत्रथोकर
@चीत्रथोकर 7 дней назад
Honi hjr
@PakhrinYuna-k2n
@PakhrinYuna-k2n 6 дней назад
Malai pani kanxi buhari yekdam thik lagxa
@SalyaniChandraVloge
@SalyaniChandraVloge 8 дней назад
यो जेठी बुहारी अब बोल्नु पर्छ सहनु हुन्न भन्ने म जस्तै काे काे हुनुहुन्छ
@TaraLamsal-vs2vt
@TaraLamsal-vs2vt 8 дней назад
याेत भएन याेअामाभएकि वा भने किलेहाे यतिसम्म गरेकियसकाेनाटक अलिभएन कानछिलेगरेकाे गनपछ
@AnzilaTamang-z6m
@AnzilaTamang-z6m 8 дней назад
Moh
@khanalsister
@khanalsister 8 дней назад
Ma xu
@samjanasamjana7837
@samjanasamjana7837 8 дней назад
हो बोल्नु नै पर्छ बोल्नोस हजुर बोल्नुहोस्💪💪🙏🙏
@DipeshDahal-jl5fz
@DipeshDahal-jl5fz 8 дней назад
K saro ho yo jethi buhari bolnu parxa
@UrmilaThapa-hg4ny
@UrmilaThapa-hg4ny 8 дней назад
कान्छी बुहारी चाहिँ सारै मन परो ♥️♥️ आहा कति सुन्दर छ है सफलताको धेरै धेरै शुभकामना छ हजुरहरुलाई 💕❤️💐♥️🌺🙏🙏🙏🙏
@laxmimajhi6381
@laxmimajhi6381 7 дней назад
Ho ni kanxi buhari nice❤❤❤❤❤❤❤❤
@Bhavna.shortvideo
@Bhavna.shortvideo 7 дней назад
❤❤
@amarlama335
@amarlama335 8 дней назад
छुच्ची सासु सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ🥀😘❤️🇳🇵👉️🙏🙏🙏
@laribarientertainment
@laribarientertainment 8 дней назад
छुच्ची सासु भाग १ देखि भाग ३२ सम्म नछुट्टाई हेर्नुहुने कोको हुनुहुन्छ🎉❤
@PadamrajAwasthi-w6n
@PadamrajAwasthi-w6n 8 дней назад
M xu
@laxmirawalbista1931
@laxmirawalbista1931 8 дней назад
जेठी बुहारी को रोल के हो एस्त्तो तातो न छारो को रोल अहिले को जमना मा पनि
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 7 дней назад
यिनकाे राेल एक्सनमा गए पाे राम्राे ?जेठिकाे राेल नुन नहालेकाे अचार जस्ताे ?
@alshad7900
@alshad7900 8 дней назад
को को हुनुहुन्छ छुच्ची सासु हेर्ने साथीहरु तपाईंहरू यता हाजिर हुनु है ❤❤❤❤❤
@BishnuKhatri-r7p
@BishnuKhatri-r7p 8 дней назад
अाफनाे बच्चा हरु सङग नराम्रो हरकत गरने निउ खाेजने यस्तो पनि अामा हुनछन र अामा त बच्चाको लागि भगवान् हुनेछन् छि यस्तो अामा
@SharadaShrestha-r2w
@SharadaShrestha-r2w 7 дней назад
बुवा सोझी भए छुचिआमा ले सबै लाई हडपेको अब बुवा कडा हुनुपर्छ र जेठी बुहारी बोल्नुपर्छ र यो सिरियल धेरै रामो हुन्छ
@Puju-subu
@Puju-subu 8 дней назад
यो जेठि अलि कडा हुनुपर्छ अनि अलि राम्रो हुन्छ कि?😊
@deepabhushal2l473
@deepabhushal2l473 8 дней назад
Jethi Le bolnu parxa ati dherai kasaileni sahannan thyhi bhanera Ali Cheng hunuparx
@prabhashah402
@prabhashah402 8 дней назад
Aba dekhi m herdaiin
@KhusiBohora-r9j
@KhusiBohora-r9j 7 дней назад
Ho bolnu parx
@LankaKhatri-lr4te
@LankaKhatri-lr4te 8 дней назад
याे सासू लाई मारनु पराे अनि मात्र सुख पाउँछन् सबैले
@danuthapa603
@danuthapa603 8 дней назад
जेठी अबो अलि जोस जागर चलाउन पर्यो केहो खानै नपाको जस्तो
@KamalaGiri-bv5hu
@KamalaGiri-bv5hu 8 дней назад
सबै बुवारि कान्छि बुवारि जस्तै हुनु पर्छ
@Crazysarojkc2317
@Crazysarojkc2317 8 дней назад
Jethi ali bathi hunu paryo khali dukha matra royako roya herda herdai bor lagna layo 🙏❤
@rabinkhadka6349
@rabinkhadka6349 8 дней назад
यो गिता देवि लाइ यो सिरियलमा खेल्न को ले दिएको हो उनलाई अब अाउने भागमा देख्न नपरोस भन्ने जति यता हाजिर हुम तमु 😢😢
@saritaparajuli2980
@saritaparajuli2980 8 дней назад
मपनि छु तो गित लाई अब को
@samijoshi8750
@samijoshi8750 7 дней назад
Hey bhagwan afno budo lai asto garni budi ta ni arko bhag ma yo kukurni ko asto harkat dakhyo vana ma ta harna sakdna ati nai vo chya
@NetraKumari-z7i
@NetraKumari-z7i 8 дней назад
आब त यो जेठि बुहारि र ससुरो लाइ देखेर वाक्क लायो
@Nabu234
@Nabu234 7 дней назад
Malai pani 😖😖
@ratnadevishrestha4428
@ratnadevishrestha4428 8 дней назад
ए छुच्ची सासु कलाकार आफ्नो बुढालाई खाना पनि खान नदिई सार्है भयो है छुच्ची बुढी राम्रो खेल्न आउंदैन
@AmbaSanu
@AmbaSanu 8 дней назад
बुहारि हो भनदैमा यति सारो हेपन पइदैन छोरी जसतै माया गनुपछ आको सिरेलमा बुहारीलाई पनि छोरी जसतै माया गनु पछ नत योसरेल हामिले हेर्न छैनौं 😮😮😮😮😮😮😮😮😮😮😮
@Samjhanashrestha679
@Samjhanashrestha679 8 дней назад
यो गीता हो कि सिता कुकुर्नी हो क्या ksam लास्ट रिस उठ्छ हो Bichra जेठि लाई हेपेको 😢😢
@BishnuKhatri-r7p
@BishnuKhatri-r7p 8 дней назад
बिचार बाउ सबै ले किन तेस्रो गरेको हाेला 😭
@ShyamShrestha-se2by
@ShyamShrestha-se2by 8 дней назад
अब तीन जना बुहारी मिलेर आमा र छोरीको चाकमा खुर्सानी दलेर घरबाट निकानु पर्यो है दीदी जी3
@sanukatel7153
@sanukatel7153 8 дней назад
यो त अति लाचार भयो आफ्नो सम्पत्ति मा बुढिको यस्तो अन्याय सहने लोग्नेमानिस हुदैनन कथा मिलेन
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 7 дней назад
नामर्द पाेई।समाजमा घट्नै नसक्ने कथा।
@janukabhattarai4117
@janukabhattarai4117 8 дней назад
यो गिता देबि त आति भयो है रोल किन यस्तो बनको।चेन्ज गरओ नत्र हेरिन्न अब का भाग भन्ने हाजिर हुम
@dhanmayatamang3051
@dhanmayatamang3051 7 дней назад
यि दुइटि को त आनुहार हेरन पनि मन लाग्दैन किनकी रिस मतै उठेर आउछ भने को गरनु पनि गरनु आतिनै भयो बुहारीहरुले सहनु हुदैन है जागनु परछ होइनर
@SangitaYogi-t9o
@SangitaYogi-t9o 7 дней назад
यो छुच्चि सासूलाईत‌ घरबाट नै‌ निकाल्नु पर्छ 😢😂❤😢😮😅😊😊🎉🎉🎉❤😂😂🎉😢😢😢😅😊
@bharatmb5357
@bharatmb5357 8 дней назад
अब जेठि बोल्नु पर्छ।❤❤
@anitadhakal5965
@anitadhakal5965 7 дней назад
बिचरा बा भोकै हुनुभयो मलाई त कस्तो माया लाग्यो😢😢😢😢
@DilBahadurbaram-b2k
@DilBahadurbaram-b2k 6 дней назад
यो छुच्चि सासु सारै छुच्चि तेहिभयर होला यस्को मुख बाङ्गियको ठिक्क पर्यो
@skfilms98
@skfilms98 3 дня назад
नमस्कार म कलाकार सविता खड्का ,मैले माईली बुहारीको भुमीकामा छु , तपाईहरुलाई मेरो भुमीका कस्तो लाग्छ Comment गर्नु होला 🙏🙏🙏 साथै मेरो SK Films RU-vid Channel मा जोडीनु होला ❤❤❤❤
@amritthapa-d3f
@amritthapa-d3f 7 дней назад
याे छुचि सासू भनाउदि र छाेरि भनाउदि कति नकचारि अामा छाेरि मन परेना ❤❤❤
@InduBhattrai
@InduBhattrai 7 дней назад
जेठी बुहारीले कहीले कुभलो चिताउदिन भन्ने धारणा सासु लाई बोध गराउनु पर्छ
@bishalbarail5141
@bishalbarail5141 7 дней назад
गिता देबि लाइ लातको लात हानेर सिरियल बात खेदाउनेलाइ बिस लाखको इनाम दिनेछु🙏🙏🙏
@bindatamang7609chhewang
@bindatamang7609chhewang 7 дней назад
Yo jhethi buharilai narakhnu ta khali chuppa lager basxa
@dhanmayatamang3051
@dhanmayatamang3051 7 дней назад
बिचार बाबा त भोकै बस्नु परो छोरा बुहारीले पनि आमाले बोला को छ भनि खाना दिएन आमाले पनि दिएन लु हाउ बाजे त भोकै पो भयो त हो पापिनी बुढि रहेछन् हो
@user-fu6nc9tf5e
@user-fu6nc9tf5e 7 дней назад
bichara साजे पाउनाको ओख्रेलो बास भने जस्तै बुवा लाई देखेर माया लाग्यो😢❤
@tarzanking7526
@tarzanking7526 8 дней назад
जेठि बुहारी ले सुख पायेको र सासू बुढी मरेको भये ठिक हुने थियो।।।
@Shyamgurung9239
@Shyamgurung9239 7 дней назад
यो सिरियल मा सबै भन्दा बढी मन पर्ने पात्र कान्छी बुहारी र कान्छा छोरो
@KhagendraKattel-m3d
@KhagendraKattel-m3d 7 дней назад
मलाई सारै मन पर्छ म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤❤❤❤❤❤❤❤
@sandeshrai81
@sandeshrai81 7 дней назад
जेठि बुहारिले ससुरालाइ साहेता गरे अति राम्रो हुन्थ्यो
@RasilaPathak
@RasilaPathak 6 дней назад
मलाई त कान्छी बुहारी खुब मन पर्छ❤❤
@Batuli-kj3hd
@Batuli-kj3hd 7 дней назад
My favourite ❤❤serial
@LastaMaharjan-k8s
@LastaMaharjan-k8s 8 дней назад
अबत धेरै भयो गितादेबि र छोरी लाइ गाउँ निकाला गर्नु पर्दछ
@SanuTamang-ww7zs
@SanuTamang-ww7zs 8 дней назад
अब जेठि पनि बाेल्नु पर्छ
@imyou830
@imyou830 7 дней назад
यो छुच्ची सासु लाइ त मर्ने बेलामा पनि स्याउ स्याउ किरा परेको देख्न पाईयोस् यो सिरियल भित्रै
@prativarawal4819
@prativarawal4819 6 дней назад
यो जेठि बुहारी देख्दा रिस उठेर आउँछ । मलाई त यस्तो नि हुन्छ स्टोरि
@aachalsanu2020
@aachalsanu2020 8 дней назад
जेठी बुहारी कडा हुनु पर्यो
@MeraDevi-pj3nd
@MeraDevi-pj3nd 7 дней назад
छुच्ची सासु लाइ तह लगाउनु पर्छ कान्छी बुहारी ले
@SG_CHANNEL12
@SG_CHANNEL12 8 дней назад
अब जेठि बुहारी बोल्नु पर्छ 😊 भन्ने चाहने हाजिर हुनुहोस्
@NituChhetri-u9e
@NituChhetri-u9e 7 дней назад
थुक बिचरा बुबा भाेकै छरि पनि तेस्रै डराउने तेस्रा सङग
@AnjanaYakkha
@AnjanaYakkha 8 дней назад
जेठी बुहारी काडा हुनुपर्यो 🙏🙏
@SumitraTamang-ew8be
@SumitraTamang-ew8be 7 дней назад
जेजि बोल्न परेउ ❤❤❤हाल कुबेतबाटा
@ShubhalaxmiRai-k5i
@ShubhalaxmiRai-k5i 8 дней назад
छि छि याे गितादेबि नामचहि देबि बिहाराचहि राच्छेसनि अनि ताेबुवा केसाराे दरायकाे स्सनिसङग छ याे बुवापनि धाेति मुतुवानइरछा छि अनि जेठि बुहारिपनि गुनिउ मुतुइरछा छि केसाराे दरायकाे ताे पापिनी सासुसङग छि याे ससुरा बुहारि किन यतिसाराे दराकाे ताे पापिनी सङगा
@MatisaraMagar-y1r
@MatisaraMagar-y1r 8 дней назад
सहि हो
@tirthathapa7189
@tirthathapa7189 8 дней назад
great
@durgakharel9799
@durgakharel9799 7 дней назад
जेठि बुहारी अलि कडा नहुन्जेल सम्म यो सिरियल राम्रो हुन्न।
@RinaMajhi-u9v
@RinaMajhi-u9v 6 дней назад
जेठी बुहारी बोल्ने पर्छ र बुवालाई पनि हेला नगर please
@SafalLama-v1u
@SafalLama-v1u 7 дней назад
माइली कान्छी जस्तै जेठि बुहारी पनि बोल्नु पर्यो
@AnithaSankhar
@AnithaSankhar 8 дней назад
मलाईत सारै माया लागो बाको❤❤❤❤❤
@laxmisubedisapkota672
@laxmisubedisapkota672 7 дней назад
यो गिता देबि पापिनी को त अनुहार हेर्दा नि घिन लाग्यो अब यस्को यस्तै हर्कत हुनि होर जेठि बुहारि नबोल्नि हो भनि यो सिरेल हेरिदैन😭
@Santosh-e3o
@Santosh-e3o 7 дней назад
जोठि अलि कडा हुन पर्यो🎉🎉
@gangaadhikari8016
@gangaadhikari8016 7 дней назад
यो सासुको अत्याचार अति भो अब हेर्दिन म पनि
@DipeshDahal-jl5fz
@DipeshDahal-jl5fz 8 дней назад
3 jana buhari haru meleko.ma khushi xu ❤❤❤
@InduBhattrai
@InduBhattrai 7 дней назад
अब ससूरा ले सहनु हुदैन बुढीलाई दह लगाउनु पर्छ
@renukadahal3945
@renukadahal3945 7 дней назад
बिचरा जेठी बुहारीलाई ससुरा बुबाले र कान्छा कान्छी ले मात्रै साथ दिन्छ्न माइली त मुखले मात्रै ठिक पार्छे अब जेठी बुहारी आफ्नोसत्य को लागि भय पनि लड्न पर्छ धेरै अत्य चार भो
@BishnuBudhathoki-e8k
@BishnuBudhathoki-e8k 7 дней назад
यो जेठि बुहारी र जुवाई अलि कडा हुनुपर्यो ।
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju 7 дней назад
यो पापिनी छुचि सासू बाङगे बुडि त सारै पापिनी रहिछे बिचरा बुडा लाई हेला गरेर टोकाई रहिछे यसलाई त मरने बेलामा पनि किरा परेर मरछे बुडा को ईजत गरन नजाने पनि केको नानि हुनु कलङक हो यो बुडिको नाममा
@ritachapagain9683
@ritachapagain9683 7 дней назад
यस्ती श्रीमती हुनुभन्दा त नहुनुनी यो छोरी भनाउदी कस्ती हो भान्से भएपछी आफुभन्दा ठुलोलाई खामदिनुपर्छ भनेर नजान्ने छिछी यो आईमाई कति नसक्नाकी यस्तो सिरियल हेरिन्दैन बिचरा बुढा बाउलाई भोकै राख्ने नकचरी हरु छिछी
@kamalnath7075
@kamalnath7075 5 дней назад
मा छु
@SharmilaPoudel-s3n
@SharmilaPoudel-s3n 7 дней назад
यो हो नि तरीका अब 3 दिदी बैनि मिलेर सबै सासुले गरेका गलतिको भन्डा फोर गर्नु पर्छ
@LALITAGhatani
@LALITAGhatani 5 дней назад
जेठि बुहारि ले हैकम जमाउनु पर्छ सासू लाई ठिक परनु पर्छ
@Saugatkandelff
@Saugatkandelff 7 дней назад
यो गीता देबि‌ लाइ अर्को भाग बाट देख्न नपरोस्
@NeTra-q3n
@NeTra-q3n 8 дней назад
खुरुक्क माहीलि बुहारीसगैँ खानु वुबा
@KashabAdhakari-s2w
@KashabAdhakari-s2w 8 дней назад
यो साशु लाई देख्दा मलाई त घोप्टो पारेर लातले हानि हाल्न मन लाग्यो है
@SumiRai-lg1xj
@SumiRai-lg1xj 7 дней назад
याे मुख बाङ्गी सासु त सिरियल मा मरेको भए पनी हुने थियो xi जस्तो अनुहार त्यस्तै व्यहोरा मुख बाङ्गि
@FirozKhan-d3z
@FirozKhan-d3z 7 дней назад
❤❤❤❤❤❤
@saritaparajuli2980
@saritaparajuli2980 8 дней назад
पानी मरुवा बुडो होला बुडि लाई गाला फुटने गरि दिनु नि झ्याम झयाम ति तो छोरी के भएकि हो बाबा को लुगा धोइदिनु पर्दैन
@ShantiTamang-z5t
@ShantiTamang-z5t 5 дней назад
अरु सबै हेर्नुसक्छु तर यो बाबालाई पीडा दिऐको हेर्न साक्दिन अरको पार्टमा बाबालाई हेला गरेको भिडियो भयो भने म यो सोरियेल हेर्नू छोडि दिन्छु कसम 😭😭😭😭
@gomadulal4681
@gomadulal4681 8 дней назад
बुडा नि लोइरे जेठि बुहारी नि लोइरे सारै
@NirmalaSunar-s4u
@NirmalaSunar-s4u 7 дней назад
😊😊
@bipanabalami9587
@bipanabalami9587 7 дней назад
जे भय नि सासू ले ससुरा लाई बोलाएर खाना खुवाउनु पने मलाई सासू मन परेन बुडालाइ गरेको बेबार नि मन परेन
@rewatashrestha9174
@rewatashrestha9174 7 дней назад
यस्तो सासु यस्तो बुडि हुनु भन्दा मारेर फालि दिदा हुन्छ अलक्षिनि अाईमे हेर्दा पनि मनै नपर्ने
@Dipalombu
@Dipalombu 8 дней назад
यो जेठि बुहारि किना चुप लागेको
@gangakunwar5769
@gangakunwar5769 7 дней назад
त्यो छोरी भनाउदो के हेरिराको होला तेत्रो आमाले बाउ लाई दुख दिराख्दा पनि
@lalitjoshivlogs7278
@lalitjoshivlogs7278 7 дней назад
जेठिको काम छैन😢😢😢कति सुहाउने
@RitaShrestha-ec7fy
@RitaShrestha-ec7fy 7 дней назад
सायद बुडा नभयर हाेला जेठि साेजाे भयकाे
@santamajhi3090
@santamajhi3090 6 дней назад
आमाले छोरिलाइ ऊल्टो संस्कार नसिकएकोनै राम्रो होला।
@subhadrakatwal7132
@subhadrakatwal7132 7 дней назад
छुचि त छुचि सारै छुचि सासु।
@AnnoyedFireDragon-cv6oq
@AnnoyedFireDragon-cv6oq 7 дней назад
सस्कार बिहिन सिरेल
@panugharti371
@panugharti371 8 дней назад
जेञठि को बुरा घर फर्किनु पर्छ जेठि र ससुरा ले सुख पाउनु पर्छ ❤❤❤❤
@chandabasnet8709
@chandabasnet8709 7 дней назад
साचै अब जेठि बोल्नु पर्छ
@binakarki7260
@binakarki7260 8 дней назад
तिन जना बुहारि हरू मिले र सासु रनन्दभनाउ दिलाई तहलगाउनै परछ❤❤❤
@ShriyaSunuwar
@ShriyaSunuwar 7 дней назад
यो जेथी बुहारी चै क मुर्ती जस्तो बोल्दानी नबोल्ने अब जेथी बुहारी पनि बोल्नु पर्छ अनि तिनजना बुहारी भयर त्यो आमा छोरिलाई तहलगाउनु पर्छ।
@AashikaDeuba
@AashikaDeuba 8 дней назад
My favourite serial ♥️
@tikamalla2416
@tikamalla2416 7 дней назад
Kanxi buhari KO bebahar Sarai thik lagyo .❤❤
@KrishnaLaxmi-f5t
@KrishnaLaxmi-f5t 7 дней назад
सासू अगतिलि नखेलेनि हुन्छ
@KeshabPhuyal-ue8vv
@KeshabPhuyal-ue8vv 8 дней назад
बिचारा बाउ😭😭😭🙏🙏
@HirabahadurBudhamagar
@HirabahadurBudhamagar 8 дней назад
जेठि बुहारी ले अब आफ्नो पावर देखाउनु पर्ने हुन्छ धेरै सिधा हुनुहुदैन्👍️👍️👍️
@gagankathayat4147
@gagankathayat4147 8 дней назад
म पनि हेर्छु
@purnakarki3774
@purnakarki3774 7 дней назад
DADA
Далее
У КОТЕНКА ПРОБЛЕМА?#cat
00:18
Просмотров 745 тыс.
iPhone 16 & beats 📦
00:30
Просмотров 118 тыс.
У КОТЕНКА ПРОБЛЕМА?#cat
00:18
Просмотров 745 тыс.