Тёмный

छुन खोज्दा चन्द्रले आशालाई | Ukhu Guliyo उखु गुलियो | Chandra Sharma & Aasha Bc | DARPAN EP 32 

DARPAN
Подписаться 174 тыс.
Просмотров 3,6 млн
50% 1

नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
एल्बम
लय - खेम सेन्चुरी KHEM CENTURY
शब्द - नेत्र अर्याल NETRA ARYAAL
गायक - चन्द्र शर्मा CHANDRA SHAMA गायिका -जानुका तामाङ JANUKAA TAMANG
दोहोरि लिड कलाकार -
चन्द्र शर्मा CHANDRA SHARMA
आशा बि सी AASHA B C
कलाकार -
दिलमाया बिश्वोकर्मा
गणेश ओली
रमेश परियार
निर्देशक Director
उदिराम खड्का UDIRAM KHADKA
कार्यक्रम प्रस्तोता
टिका पुन TIKA PUN
मिना लामा MINA LAMA
हरि पुन HARI PUN
कार्यक्रम संयोजन
अर्जुन सुनाम ARJUN SUNAM
ब्यबस्थापन
मीना लामा MINA LAMA
छबि खड्का CHHABI KHADKA
शान्त शिशिर SANTA SHISHIR
सन्ध्या परियार SANDHYA PARIYAR
जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
भिडियोग्राफी VIDEOGRAPHY / EDITING
बिबेक खड्का BIBEK KHADKA
संगीत सम्पादन MIXING AND MASTERING
मनोज खड्का MANOJ KHADKA
बाध्यबादन MUSICIANS
दिपक समिप -ढोलक DIPAK SAMIP
राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
बिश्नु देब - बासुरी BISHNU DEV
कमल ओली - मादल KAMAL OLI
प्रकाश केसी - मादल PRAKASH KC
छबि खड्का =हार्मोनियम CHHABI KHADKA
क्यामेरा CIMATOGRAPHY
बिबेक खड्का BIBEK KHADKA
जिबन ओली JIBAN OLI
मेक अप MAKEUP AND DRESS
रचना पन्डित कार्की rachana pandit
नृत्य DANCERS
सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
संरक्षक
नारायण रायमाझी NARAYAN RAYAMAJHI
निर्मल रिमाल NIRMAL RIMAL
सल्लाहकारहरु:-
बम बहादुर कार्की BAM BAHADUR KARKI
डिबि गुरुङ DB GURUNG
यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
कुलमान नेपालि KULMAN NEPALI
भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
बिबि अनुरागी BB ANURAGEE
प्रेम गुरुङ PREM GURUNG
नबिन गुरुङ NABIN GURUNG
राम बोहरा RAM BOHARA
कानूनी सल्लाहकार :-
गणेश वली GANESH OLI
बिशेस धन्यबाद SPECIAL THANKS
लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
रोयल्टि सन्कलन समाज नेपाल
प्रस्तोता समाज
बागिना समुह सुर्खेत
कार्यक्रम इन्द्रेणि
सारङ्गी सन्सार
आलाप दोहोरि
आभार
भगवान भन्डारी अमेरिका
बिमल डागी अमेरिका
हर्क गजमेर अमेरिका
© & P Darpan Sangitalaya pvt. ltd.
All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

13 май 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@diliraj9632
@diliraj9632 2 года назад
अासालाई पाउनी त सबैले अास गर्छन त्र पाउनि कसै कसैले मात्र हाे 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💘💘💘💘💘💘💘💘💘💘💕💕💕💕💕💕💕💕💕💕😂😂😂😂😂😂😂😂😂😂
@TikaPun
@TikaPun 3 года назад
सम्पुर्णमा नमस्कार 🙏हाम्रो दर्पणलाई छोटो समयमा यति धेरै माया र आशिर्वाद दिनु भएकोमा निकै आभारी छु यो माया र आशिर्वाद कतिनी न घटोस है🙏
@sambhumagar5500
@sambhumagar5500 3 года назад
God look chelly
@bishnusunar945
@bishnusunar945 3 года назад
Pir namannu sis din 2guna rat 4guna maya badhnexa
@rajendramagar3887
@rajendramagar3887 3 года назад
Tika dd hajura lali drasan Namastya vhana chanxu hajura ko all geet haryana graxu Tra hajura ko gasto voyas aurako xnia dd hajura hall Saudi Arabia
@TheHotelnepalaya
@TheHotelnepalaya 3 года назад
good luck
@jagatgharti3639
@jagatgharti3639 3 года назад
100,,,1 %
@sherbdr4938
@sherbdr4938 2 года назад
अती राम्रो अति खुसी लाग्यो यो कार्यक्रम हेर्ने मेरो बानी बसिसकेको छ । एक बार भैरहवा को हिरो यानपर्साद र आसा bc जीउ को एस्तै दोहोरी हेर्ने सुन्ने इच्छा छ।
@gumadeviadhakari4635
@gumadeviadhakari4635 Год назад
@gumadeviadhakari4635
@gumadeviadhakari4635 Год назад
5
@acharyagopal3448
@acharyagopal3448 2 года назад
धेरै धेरै राम्रो लागाे धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई अाशा दिदी लाई धेरै धेरै सम्जना छ
@user-rk7tr6eg9k
@user-rk7tr6eg9k 3 года назад
वा वा सुर्खेती अग्रज गाईका सन्चिका पनि खत्रा ग्रनु भाछ गाउले नमन लगायत सबैजना लाई बधाई नमस्कार
@gallantrykaranofficial813
@gallantrykaranofficial813 3 года назад
जति सुन्यो उति सुन्न मन लाग्यो अलि छोटो भयो आधा घण्टा जति भय राम्रो हुनेथियो , तर पनि अति नै राम्रो लाग्यो बधाई छ सम्पुर्ण कलाकार टिमलाई
@rohitnpl9800
@rohitnpl9800 2 года назад
जे होस आशा बी सी ले दुबाई मा जति मोज गरेनि नेपाल मा आयेरा सुदरेकि छे अब राम्रो गरदाई जाऊ😜😜जति केटा सङा सुत्नु सुतेऊ🤔🤔🤔👌
@bodharajbasnet3482
@bodharajbasnet3482 3 года назад
टीका बैनिलाई सानदार सायरि पस्केको मा धेरै बधाई छ! साथै सुपर सुपर धेरै उपर । चन्द्र भाइ धेरै खारियको बरिष्ठ र पुरानो लोक गायक दंगालि ठिटो हो !! भने बैनि अाशा पनि सुमधुर स्वरकि चर्चित र कडा टुक्का प्रहार गर्ने तनहुकि अब्बल गायिका चेलि हुन ? यी दुई गायक/ गायिका बिच अाज कडा दोहरिको प्रतिसपर्दा र घा म्साघम्सि हुदैछ ? कोहिभन्दा कोहि कम छैनन् ? दुबै जना अब्बल र दमदार छन !! बैनि अासाको त्यो छटके नजरको मसिनो मुस्कान बडा मीठो र खत्रा लुक्स छ ? र स्वरपनि निकै मीठो छ !!! दुबैजनालाई धेरै बधाई छ !!! साथै उपस्थित सम्पुर्ण टिमलाई अाफ्नो कला गला र सुरिला र मिठा स्वरहरूलाई अगाडि बढाउदै लैजानु भन्ने मेरो शुभकामना छ !!!! धन्यवाद । प्रदेश नं ५ दाङ्ग तुल्सिपुर ।।।।
@pantajetha9356
@pantajetha9356 3 года назад
छड्के हेराइ झन् कपाल घुम्रेको क्यारी होला यस्तो फुल उम्रेको सुरुवाती नै चर्को देका हुन्
@bikashmagar5970
@bikashmagar5970 3 года назад
अाशा जि साचैकि तपाईं त रुपकि रानी हुनुन्छ ल स्वरको धनि हुनुन्छ अाशा जि
@rajaramhumagain1770
@rajaramhumagain1770 3 года назад
आसा दिदिकाे गित जतिसुनेपनि धितमरेकाे छैन हाे दिदी कति मिठाे साेर हाे
@sarojbista2117
@sarojbista2117 Год назад
दोरायेर हेर्नू हुने हरु ले हाजिर गरैउ ल
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
द्वर्पण कार्यक्रममा छत्र शाही र काजल जाेशि ले दाेहाेरि गाकाे सुन्ना र हेर्ने धाेकाे क कसलाई छ । तल लाईक गरिदिनुस् ल । कुबेत देखि
@maushamkhadka4327
@maushamkhadka4327 3 года назад
I'm going 🐒🐖🐖 on the 🐮🐷
@ratnamaninath
@ratnamaninath 3 года назад
अति नै मिठो गीत उखु गुलियो त्यसैमा अति हसिला गायक सर्जक चन्द्र सर तथा अति नै राम्री गायिका आशा जी लाई धेरै धेरै धन्यवाद ।दर्पण परिवार लाई धेरै धेरै धन्यवाद ।
@anzzugautam4655
@anzzugautam4655 2 года назад
Iyourself
@nabinmagar9233
@nabinmagar9233 3 года назад
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी चन्द्र शर्मा र आशा बि.सि. बिच बधाईछ जयगित जयसँगित🙏👌❤️❤️❤️
@narprasadgurung5983
@narprasadgurung5983 2 года назад
Chandra Sharma ko geet gaune shaili ramro chha. Darpan ko stage management pani ramro chha.
@rupabanjara5656
@rupabanjara5656 3 года назад
आसा दी को त म fan नै हु मन्छे पनि कति राम्री हो के मीस्यु सिस दामी दोहोरी😘😘💖💖💕💕💋❤️🙏
@ashabcofficial6911
@ashabcofficial6911 3 года назад
नमस्कार सम्पूर्ण मेरो भगवान रुपि दर्शक हरुमा मैले गाएको सबै गितहरुलाई माया गरिदिनु भएको छ अाशा छ यो गित लाई पनि मन पराउनु हुने छ प्रतिकृया पाउ है हजुर 🙏🙏🙏💞💞
@purnasunam8109
@purnasunam8109 3 года назад
सरै मीठो सोरकि धनी तपाईं 🎤🎤🙏🙏
@manbumanbu5673
@manbumanbu5673 3 года назад
Asha ji, हजुर एउटा कला गला प्रतिभा भएको एक हुनहर गायीका हो, हजुरको रूप, अनुहार त्यसै माथी त्यो नशालु हाँसो आहा, स्वर कोत, बयान गर्ने कुनै शब्द नै छैन, यसरीनै अगाडी बढ्नु होला प्रगतिको धेरै धेरै शुभकामना 🙏🙏🙏🌹🌹🌹
@kiranjungpariyar4106
@kiranjungpariyar4106 3 года назад
निकै राम्रो छ हजुर
@bishnuharimudvari1108
@bishnuharimudvari1108 3 года назад
एकदम राम्रो लाग्यो आसा जि!!!
@bishnusunar945
@bishnusunar945 3 года назад
Asha sis hjrko rupma k jadu xa kunni herirahana man lagxa
@agramkarki5114
@agramkarki5114 2 года назад
सारै मनं छुने लय अनि स्ब्द र गायक गाहिका
@Dhurba2000
@Dhurba2000 2 года назад
अब चन्द्र शर्मा अनि हामी गुड छ।। दाङ भेटौ चन्द्र जी। आशा त सबै को आशा हो। मिना लामा बहिनी सँग दुई पटक मैले दरबार रोधी घरमा हजुर सँग गाएको छु। खिमा बहिनी सँग बबरमहलको मायालु दोहोरी घरमा पनि गाएको छु। बहुत मिस गरेको छु कृष्ण कंडेल लाई। भेट्मा सबिस्तार गरौंला। जेदो।।
@basantgiri2368
@basantgiri2368 3 года назад
चन्द्र शर्मा आफई मा होनहार गायक हो।लोक दोहरी मा ऊहा को ठूलो योगदान छ।बाकी कल्पना बैनी लाई भाइरल साइरल भने पछी।बिबाद मा तानियो।
@basantabasnet2557
@basantabasnet2557 3 года назад
Aasa baini ko sabda ra swar ko fan jati yata hajir garam👍👍😍😍😍😍👌👌👌
@tarakhanal7787
@tarakhanal7787 3 года назад
Chadrako dohori tukka mileko xaina khasai..asa jilai shuvkamana.
@MohanSingh-jm2ws
@MohanSingh-jm2ws 9 месяцев назад
दर्पण परिवार सबै भन्दा बढि मनपर्ने ❤❤❤❤
@gorakhsinghgorakhsingh326
@gorakhsinghgorakhsingh326 2 года назад
धेरै रामरो दोहरी दुबै जना लाई धन्यवाद छ
@barshathapa6436
@barshathapa6436 2 года назад
आशा बी सी दिदि को एकदमै भ्वाईस अनी धेरै राम्रो गीत गाउनु हुन्छ उहाँको गीत सुनेर मेरो दिन सुरु हुन्छ जय संगीत
@tejgurung8721
@tejgurung8721 Год назад
ó lol l70ee xa seel by by
@sumitrathapa9115
@sumitrathapa9115 3 года назад
गित धेरै भन्दा धेरै राम्रो हजूर दूई जोडी लाई बधाई छ 🙏🙏🙏🙏👌👌🌹🌹🙏🙏❤
@ateerambastakoti2269
@ateerambastakoti2269 3 года назад
,00⅞753444
@kajiramadhikari366
@kajiramadhikari366 3 года назад
आज बल चिता बुझ्ने दोहोरि सुनियो 👍️
@kabirajgiri8280
@kabirajgiri8280 3 года назад
दर्पण माझ मा सम्पुर्ण बरिस्ठ कलाकार मित्र हरु मा दर्सन नमस्ते म कवि राज गिरि हाल साउदी अरब बाट्🇳🇵🇳🇵
@daldai8013
@daldai8013 2 года назад
राम्रो छ दोहोरी आशा जि को हजुर
@dambardahal3833
@dambardahal3833 2 года назад
अत्येन्त राम्राे दाेहाेरी अझै यस्तैयस्तै दाेहाेरी सुन्नपाउ
@rambahadur7835
@rambahadur7835 3 года назад
आहा जोस ले नै बुरुक बुरुक उफ्रिनु मन लाग्यो निकै बबाल दोहोरी 🙏🙏
@kesaripandey9001
@kesaripandey9001 3 года назад
चन्द दाइ र कल्पना दाहाल लाई भीडाउन पर्यो मेरो अनुरोध
@ramkumarramkumar7629
@ramkumarramkumar7629 2 года назад
Kati ramro sabd ani laye aasha ji anichandar ji ati mitho bhaka chandar jiyu hajur ko aawaj kati mitho la dubai jana ma dhanyabad Ramkumar india
@ashisramdam8784
@ashisramdam8784 3 года назад
चन्द्रे ले फेदन टुप्पाकाे गायाे थुक्क जर्ज रे अझ अाशा सिस् ले येकैगास पार्नुभयाे।अाशाकाे जवाफ येउटै फर्काउन सकेन बिचरा।।कल्पनासग भिडाउत कतिकाे रहेछ क्षमता अरुकाे खिल्लिउडाउने अन्नपशुकाे?
@hhgghhh9729
@hhgghhh9729 2 года назад
Dherai ramro lokdhori suna paiyo maja lagyo badhai xa sabai jana lai
@SRIMAN2021
@SRIMAN2021 Год назад
हाम्रा दाङका लोकप्रिय गायक चन्द्र शर्मा कति मिठो दोहरी गित
@janakpaudel1383
@janakpaudel1383 3 года назад
Asha bc is best💞💞💞 (चन्द्र सन्द्र त त्यस्तै हो)
@पञ्चकोशी
@पञ्चकोशी 3 года назад
चन्द्र सर ले दोहोरी राम्रो गाउँदा रै छन्। रमाइलो छ।
@avikasamsuhangrai2322
@avikasamsuhangrai2322 3 года назад
Gaudo rahexa
@bodharajbasnet4718
@bodharajbasnet4718 3 года назад
राम्रो छ टीका बैनि ! 7 लाख माथि !! सुपर से उपर उपर उपर धेरै उपर !!! राम्रो सायरि प्रस्तुत गरेकोमा !!!! दाङ्ग तुल्सिपुरबाट !
@simplekatoo5355
@simplekatoo5355 3 года назад
मीठो छ है अाशा बिसि दिजु यसै गरि शब्दहुरु अगाडि बदोस शुभकामना छ जहाशा जि
@arjunkarki4752
@arjunkarki4752 3 года назад
अासा बि सि गित राम्राे छ चन्द्र सर्मा राम्राे गायक पुरानाे राम्राे छ
@badalsunar9373
@badalsunar9373 3 года назад
नमस्कार सबै कलाकार ज्यु हरु मा दोहोरी साच्चिकै रमाइलो छ दुबै जना को उत्तिकै राम्रो छ गायन बधाई अनि शुभकामना ।।दाङ को हिरो चन्द्र दाजु लाई पनि सम्मान छ ।।।🇳🇵🇳🇵🇳🇵
@chudamanibhusal8873
@chudamanibhusal8873 3 года назад
सबैलाई नमस्कार छ।चन्द्र शर्मा जि र अाशा बि•सी•जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो ,कडा छ।नानीहरू काे नाच बबाल छ।हाल म मलेसिया बाट हेरिरहेको छु।करोड करोड बधाई छ।।
@officialkhumdangali4911
@officialkhumdangali4911 3 года назад
👌👌👌🥰🥰🥰🥰🥰 बबाल दोहोरी धेरै राम्रो छ कुनै दिन चन्द्र सर संग यउटै स्टेच मा लाईभ दोहोरी गायको याद आयो
@dharmarajtimalsena93
@dharmarajtimalsena93 3 года назад
कुराकाे भुमिका जति गाँसेपनि कल्पना प्रति बाेलेका शब्द सँगै याे मान्छे प्रति घृणा मात्रै जन्मेकाे छ अासा वि सि सँ काे गित नभए यसकाे एक शब्द पनि सुन्नि थिएन
@sakshyamenmt1203
@sakshyamenmt1203 3 года назад
चन्द्र शर्मा भन्ने गायक नेपाल टेलिभिजनको त्यो दोहिरी च्याम्पियनमा भाइरल भएका जज जस्तो लाग्यो कता कता ।
@keshavyogi4782
@keshavyogi4782 3 года назад
यो होनी रोचक अनी घोचक दोहोरी भनेको दुबै जना लाई सम्मान छ जय गीत 🙏🏻🙏🏻🙏🏻
@saritakhadka3696
@saritakhadka3696 Год назад
Dhyrae Maja aayo fayri pani aasha laai nae Jodi banyra gauda dhyrae raamro hunthyo
@sunilranarana4845
@sunilranarana4845 2 года назад
Khem dada ko song raixha majja le suninnxha
@rameshthagunna3617
@rameshthagunna3617 3 года назад
यो चन्द्रे शर्मा कता कता टिभी तिर देखे जस्तो लाग्यो तिमि तेइ मान्छे हो नेपाल लोक दोहोरी मा जज गर्दा कमेन्ट गर्न नजान्नि मान्छे ।।।
@user-wc1zv6sj6g
@user-wc1zv6sj6g 3 года назад
राम्रा र रमाइला मान्छेहरुका दाेहाेरी
@tankshahi1134
@tankshahi1134 3 года назад
सारैराम्राे लाग्याे चन्दसर र अाशानानिकाेदाेहाेरि फेरिपनियसरिनै अाउनेगर्नुहाेला धन्न्यबाद
@liladhungel9568
@liladhungel9568 2 года назад
Good👍🏻👍🏼👍🏻👍🏼❤❤
@HariKrishna-kp7hm
@HariKrishna-kp7hm 3 года назад
आसा बैनी कडा छ्न नि चन्द्र जि लाई आत्थु2 पारिन बधाई छ बैनि
@rameshgurung719
@rameshgurung719 3 года назад
आशा जि काे बयान गरेर साध्य नै छैन हजुर कति मिठाे स्वर 🙏🙏🙏
@sushilarana2992
@sushilarana2992 3 года назад
Asha bahini yestai branded sabda haru matrai gaudai janu hola chhuttai pahichan ko lagi shubhakamana chha.
@chhetrakhatri3869
@chhetrakhatri3869 3 года назад
Jay. Darpan. Jay. Hanuman. Chandra. Sharma. Vs. Asha. Bc. Dubai. Jana.ko. Dohari. Git. Ati. Ramro. Chha. Dubai. Jana. Kalakar. Lai. Badhai. Chha. Sampurna. Kalakar. Jiu. Salam. Chhu. Jay. Hanuman. Butwal. 8
@birmakhadka6263
@birmakhadka6263 2 месяца назад
सम्पुर्ण भगवान रुपि दर्सक मा शिर निहुराई सम्मानछ हजुर जय होस❤❤❤❤
@ajayajay-kh4jj
@ajayajay-kh4jj 3 года назад
पछिल्लो समय एकदमै मन मुटु बस्न सफल आशा जि उस्तै सुमधुर स्वर कि धन आशा जि को 🙏😘
@ghanshyampun2198
@ghanshyampun2198 3 года назад
अासाबैनीको अनुहारमा सधैउज्यालो हुन्छ दोहरी निकै राम्रो छहै बधाई छ सबै तिमलाई
@dammdammm8871
@dammdammm8871 3 года назад
अासा दि 🙏🙏🙏❣️❣️
@tilakdhami6601
@tilakdhami6601 3 года назад
Best aasa ji 🙏
@nandagurung5028
@nandagurung5028 3 года назад
सारै मिथो दोहोरि गित
@shresthaji272
@shresthaji272 3 года назад
Aaha kati mitho Geet haru hai
@haribasnet9164
@haribasnet9164 2 года назад
द‍होरी नवकलाकार एवं नवयुबक युवतिहरुले अनुशरण गर्नु पर्ने जस्ता शब्दहरुको संयोजनभएको पाइन्छ।
@yadavthapa6880
@yadavthapa6880 3 года назад
वा..वा..हाम्रा दाङ्गको सान...चन्द्र शर्मा...जस्ले पुरै दङ्गालीहरुको इज्जत राख्नु भएको छ..
@cmpuri5632
@cmpuri5632 3 года назад
मैले धेरै लोक गितहरु हेर्ने गरेको छु तर यो गित मैले ९ पटक सम्म हेर्दा पनि अझै मेरो हेर्ने धोकानै छ र हेर्छु पनि स्पेसली चन्द्र सर आसा बैनी लगयेत सम्पुर्ण अयोजक टोलि लाई हार्दिक नमन साथै उत्तर उत्तर प्रगतिको सुभकामना !!!
@tektamang3351
@tektamang3351 3 года назад
Tika pun didi lee pani gaona pariyo yo bhakaa ma .mero best tika pun didi
@Arjunofficalchannel
@Arjunofficalchannel 3 года назад
चन्द्र दाइको गितगाउने तरिक चाहिँ खुब मन पर्छ
@keshavbaral7111
@keshavbaral7111 3 года назад
Pic
@keshavbaral7111
@keshavbaral7111 3 года назад
N p p
@khemkhem7622
@khemkhem7622 3 года назад
Thad kilas xa yasko
@santoshdai8997
@santoshdai8997 2 года назад
@@khemkhem7622 english tw ramro sanga bol🤣
@grgbuddhi7251
@grgbuddhi7251 3 года назад
सुपर दोहोरी२ जान को सलुट
@dipakpariyar2150
@dipakpariyar2150 2 года назад
धेरै धेरै राम्रो छबदाई छशबैलाई
@rekhagurungrekha5081
@rekhagurungrekha5081 2 года назад
Aaha kati mitho ho k voice pani shabda pani manxe pani tetinai ramro xa
@kishankarki2763
@kishankarki2763 3 года назад
वाह.........सारै मिठा शब्दहरु आशा बहिनी मन आनन्दित भयो अझै प्रगती को कामना ।
@jokhbdrrana9668
@jokhbdrrana9668 3 года назад
आजको दोहोरी अत्यन्तै राम्रो लाग्यो उहाँहरूलाई शुभ कामना व्यक्त गर्दछु । तरेली आशिष् राना "बिकल्प"
@rasiktelevision3304
@rasiktelevision3304 3 года назад
आहा चद्र दाइ।।अनि आसा जि।।बहुत Enjoy लिइयो
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 года назад
यो भाका सार्है मन पर्छ । बबाल दोहोरी
@chandrakantaneupane4999
@chandrakantaneupane4999 3 года назад
चन्द्र शर्मा ले धेरै पटक गितको उत्तर मा चुके र शब्द चयन नमीठो शब्द उठान भए ।कालो अंगुर चपाउँदा झै चपाउछु भन्नु मीठास शब्द चयन हैन।गीतको उठान घमन्डी पाराको देखियो ।आशा बैनीको सबै उठान मर्म स्पर्शी र भाबुक छन् उनलाई धन्यवाद।
@kamalgautam6677
@kamalgautam6677 3 года назад
दुबैकाे राम्राे छ।नो bad comment
@ashokbarrana7534
@ashokbarrana7534 3 года назад
ओहो tq आशा एंड चंद्र ओहो समजूरे आशा nice afghanistan bata
@ramjinagarkoti4820
@ramjinagarkoti4820 3 года назад
Aàsha timro kala ati mitho x thankyou
@rananarayansing1633
@rananarayansing1633 3 года назад
ल ल मेरो फेब्रेट मध्येको एक आशा जी को लाइभ दोहोरि हेर्नु पाइयो आज। आशा जीको दोहोरि गाउँदा, गायकि त छँदै छ गाउँदा गर्ने त्यो स्रोता लाइ अनि अपनेन्ट लाइ मोहित पार्ने अभिनय (मुस्कान र छड्के हेराइ) सारै मन पर्छ। म त मर्छु कि क्या हो? यो आजको लाइभ दोहोरि उत्क्रिष्ट लाग्यो, आशाजी, दर्पण परिवार सबैमा उत्तरोत्तर प्रगतिको शुभकामना छ। यो कुरा मन पर्निहरु यता हाँजिर हुनुहोस हजुर हो धन्यवाद । स्याङ्गजा ठूलाडिही, हाल यु के
@darpanktm
@darpanktm 3 года назад
Thank u so much
@punam_deuba4238
@punam_deuba4238 3 года назад
सुपर छ घम्साघम्सी दोहोरी सार्‍है मन पर्‍यो। अनि धेरै सम्झना छ कैलाली का सर्जक दाइ अर्जुन सुनाम लाई जो हार्मोनिम मा हुनुहुन्छ🙏
@krishnaoasis7682
@krishnaoasis7682 3 года назад
Chandra sir ra Asha bahini ko ekdam ramro voice Yasto ho Lokdhori ma hunuparani gete Ra voice 🙏🙏🙏
@bipanadhami616
@bipanadhami616 3 года назад
सारै मन परने कलाकार अासा जि र चन्द र सरमा कलकार ।अासा काे हासाे नै मिठाे छ अासा काे गित म खाेजिखाेजि हेर्ने गरछु।🙋‍♀️🙋‍♀️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💃💃💃
@prabinatamang4101
@prabinatamang4101 3 года назад
आजको बिजेता आशा दिदी 😘😘
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 года назад
धेरै राम्रो लाग्यो याे दाेहरि आशा दि र चन्द्र दाई लाई शुभकामना
@bebunishamahato8760
@bebunishamahato8760 2 года назад
E
@pradiprijal3328
@pradiprijal3328 3 года назад
येस्तो पो हो दोहोरि भनेको।
@kamalkc2626
@kamalkc2626 3 года назад
Aile samma kai babal dohori sunna paiyo yasari nai yastai yastai abal jodi layunu hola darpan team lai badaix
@SahayogiBC
@SahayogiBC 3 года назад
दुबै कलाकारको अत्यन्तै राम्रो शब्द संयोजन थियो। धेरै राम्रो छ।हाम्रो प्रस्तुतिको निम्ति धन्यवाद ।
@umeshfagami8070
@umeshfagami8070 3 года назад
Aasha le jitin hai
@purnasunam8109
@purnasunam8109 3 года назад
chandra सर्म लाई कत कत दोहोरी चेपिओन तिर देखे देखे जस्तो लको थियो
@ashokbarrana951
@ashokbarrana951 3 года назад
ati mitho hajur 2 jana ko oho oho oho dhali dhali utha ko manchha ho tq asha
@bhumirajbhujel21
@bhumirajbhujel21 3 года назад
चन्द्र सर टुक्का खत्रा छ त्यसै जज भाको होत सलोत छ दुबै जनालाइ
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 3 года назад
घन्टा खतरा छन लाष्टमा मिलाउन मात्र खोजेकोछ टुक्का ठ्याक्कै मिलेनन चन्द्रेको ।
@badrishrestha5190
@badrishrestha5190 3 года назад
दुबै जनाको उत्कृष्ट प्रस्तुती एकदम रमाईलो लाग्यो।।
@liladhungel9568
@liladhungel9568 2 года назад
Hoho👌🏿👌🏿👌🏿👌🏿❤❤💃🏻💃🏻😎😎🍁🍁🌷🌷🙏🙏
@liladhungel9568
@liladhungel9568 2 года назад
Good,good,👌🏿👌🏿👌🏿👌🏿🌷🌷🌷🌷🤩🤩❤❤❤❤❤🙏🙏🙏🙏
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
अर्को यपिसाेड्मा छत्र शाहि र काजल जाेशि लाई लियर अाउनु हाेला टीका दिदी जसरि पनि ल ।
@indrabahadurkhadka7027
@indrabahadurkhadka7027 Год назад
आसा दि को पोसाक को लागि सम्मान❤️❤️
@bhimthapamagar1532
@bhimthapamagar1532 3 года назад
Dohori ta Aashaa BC jiu ko sarai mitho lagxa.. Hasilo muhar samudhur aawaaz.. Ani sathai Mina Lama ji lai dekhna pauda.. Sarai khusi lageu... Ab mina ji ko dohori pani xittai sunna paau.. 🙏 sabai kalakar team Ani program sanchalit sabai team prati dherai aavar prakat garna chahanxu .. Yo prastuti ko lagi.
@himalkhatri4354
@himalkhatri4354 3 года назад
धेरै राम्रो गीत आसा बहिनी साडी मा धेरै नै सुन्दर देखिनु भएको
@amritshrestha474
@amritshrestha474 3 года назад
उदिराम सर लाई सम्मान छ मैले ईन्द्रेणी कार्यक्रम बाट चिनेको हो बधाई छ आशा र चन्द्र शर्माको कलालाई ...............!
@darpanktm
@darpanktm 3 года назад
Thank u so much
@swamiantarsopan1993
@swamiantarsopan1993 3 года назад
फुल उम्रीदैन ,फुल त फकृन्छ ! फुल को बोट हो उमृने 🙏😍
@binodyogi4707
@binodyogi4707 3 года назад
शब्द म दम छ दुबै को🙏❤️❤️
@ramchandrashrestha7294
@ramchandrashrestha7294 3 года назад
Wow very energetic song thanks chandra sharma& asha sis lai derai ramailo lagyo.
@junaadhikari8517
@junaadhikari8517 3 года назад
La yo geet khatra x bahini good
@gopalbudha724
@gopalbudha724 3 года назад
खत्रा चन्द्र दाई को गित र आसा बैनि को
Далее
Wait for the BOWLING BALL! 👀
00:38
Просмотров 17 млн
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29
НИЧЕГО СЛОЖНОГО
0:21
Просмотров 1,9 млн