राम्रो प्रस्तुति 🙏🙏🙏 जय कृषि जय किसान किसानले प्रगति गरे देशले प्रगति गर्छ 🙏🙏🙏 नेपालतिर सिस्नु खेती भएको छ सर । अबको प्रस्तुति सिस्नु खेती बारेमा दिनु होला ।।। 🙏🙏🙏
यो चिन्डो जस्तो जात को मेवा जस्तो खदीलो र खाँदा गुलियो र सानो भये नी गरुम हुने मैले नि मन पराये धेरै समय सम्म नि टिकड़ो रहेछ दाम नि महंगों हुन्छ , ये फलदो र छ है तेहा पनि म नि बिउ लेयर आउछु भन्ने सोच मा थिए
Yoo Farsi hamro ghar ma ni lagauxau tara yesko problem vaneko Jaba full lagera sano garta hunxa ani Kira lagera kuinaxa boat ramro huda hudae pani yesto hunxa kina hola??