मलाई त लागेको थियो धनी बाउको छोरा होला त्यही अनुसार आफुले धेरै स्ट्रगल नगरेको होला लागेको थियो तर साथी सलाम छ तिमिलाई त्यो ठाउँ बाट अहिले यो ठाउमा आउदा खुसी लाग्यो
सानोतिनो कुरा ले मनमोटाब वा आ-आफ्नै स्वार्थ ले गर्दा हो नाम्बेनहाङ आमा बाबा सङ्ग टाढा हुनुपर्यो जिन्दगी को रङ्ग नै उडे जस्तो फिक्का लाग्छ । पैसा ले सबै कुरा किने पनि किन्न सके पनि ती खुशी किन्न सकिन्न रहेछ ।
बिश्व सर लाई हेर्दा लाग्थ्यो कि शहर मै बस्ने राम्रो सम्मन परिवारमा हुर्केको होला भनेर, हामी जस्तै गाउले नै हुनुदो रहेछ,घर अनि बाबा आमा घर त्यहा को रहन सहन ब्यबस्थापन हेर्दा गाउँको यादा आयो, जे होस अब राम्रो सुखको दिनहरु आएको छ्न, हजुर लाई बधाई छ प्रगतिको कामना, साथमा पदम राई जस्तो लाग्यो उहालाई पनि माया छ, अनि अब अर्को भलग मा त्यो पछाडी लुकेको को हो उहालाई देख्न प्रतीक्षा मा❤❤
Kantipur tvko news dekhi yata m tapaiko harek vlogs program her6u biswa sir so afno ragatko barema future socher afno sathama ktm lane nirnay garnu vayekoma khusi lagyo r nambihang pani agadiko vanda gyani vaye6.
Hoina Biswo ji Tapaiko gau thauma ajhai bijuli line pugeko chaina ki kya ho ? Yo kura sarai dukha kagyo kulman ghising sanga byapak kura uthauna paryo tapaile
Yes and yes PHADAM VAI LEA GAYEAKO GITHHA ❤MAYALEA MUL BATOOW BHULA XA sooooo sweet keep up always remember when I will back in Nepal I wan see you bro PADAM I am from Hong Kong