म सँग पनि पैसा तन्न हुने थियो भने यसरी नै दु:खि गरिब लाई कति सहयोग गर्ने थियो पैसा त छ तर... मात्र मेरो आफ्नो लागि मात्र 😭👏👏बधाई छ सहयोगी मन साथै दिपक सर लाई👏👏👏👌👌👌
महान जिउँदो भगवान लिल बहादुर थापालाई भगवान सधै दाहिने रहेर रक्षा गरी रहोस। वहाँलाई कहिले पनि दुख कष्ट नपावोस। जिउँदो भगवान वहाँलाई दुखि गरिब को आशीर्वाद ले सधै फलोस फुलोस।
Dilbahadur Sir ko jastai man thula thula desh Jane haruko Ani thula thula tiktokorr gifter ko vako vaye kohi Pani dukhi Garib Rudai vasnu pardaina thiyo hola great job Dilbahadur Sir dipu sir🙏🙏🙏