Тёмный
No video :(

जंगलको बीचमा भालु पाल्ने आमाको कथा, म २१ वर्ष पुग्दा बिहान छोरा बेलुकी श्रीमान बिते 

Saptarangi Sansar
Подписаться 988 тыс.
Просмотров 511 тыс.
50% 1

तपाईले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ ? र यो भिडियो हेरिसकेपछि तपाईको मनमा कस्तो प्रतिक्रिया छ कमेन्ट मार्फत जानकारी गराउनु होला ।
❀❀❀❀❀❀❀❀❀❀❀❀
Guest : Jaikali Aama
Host : Resham Bohora
Camera : Anish Khadka
Editing : Resham Bohora
❀❀❀❀❀❀❀❀❀❀❀❀
सहयोगकाे लागि तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला l
Bank Name: GLOBAL IME BANK, Gongabu Branch KTM
A/C Name : RESHAM BAHADUR BOHORA
A/C No. 3507010015923
**************
रेमिट्यान्सबाट पठाउनको लागि
Receiver Name : RESHAM BAHADUR BOHORA
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:-
♥ Resham Bohora Facebook : / reshambohora...​
♥ Facebook Page : / saptarangi.m...​
♥ Subscribe us : / 49resham​
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Saptarangi_Ojhelka_Khabar
#सप्तरंगी_ओझेलका खबर
#Resham_Bohora
Background Music : Dharma Gandarba | Jhalak Sangitam

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 390   
@KopilaThapa7
@KopilaThapa7 2 года назад
नानी मेरोनी एउटा गित खिचन मेरोनी सबैले हेरुन म मरेनी भन्दै धेरै पुराना आफुले भोगेको कथा सुनाउदै हुनुन्थियो एक्कल महिला भएर पनि कति माहान हुनुन्छ आमा आज आमाको भिडियो देख्दा धेरै खुसी लाग्यो धेरै धन्यवाद रेश्म बोहरा भिनाजु 🙏🙏
@poojathapamagar7987
@poojathapamagar7987 2 года назад
p
@oppowhite3400
@oppowhite3400 2 года назад
No by
@mayakhati8157
@mayakhati8157 2 года назад
निकै साहासी आमा हुनु हुदो रैछ आमा आज भोलि त काहानि जस्तै हुछ आमा हजुर बाटनै धेरै कुरा सिक्न पाईयो धन्यवाद आमा
@alokgamar5467
@alokgamar5467 2 года назад
Kopila Thapa त साली पो 👌👌👌👌
@sanulama2665
@sanulama2665 2 года назад
😭😭😭💖💖❤❤👌👌👍👍👏👏🙏🏻🙏🏻💐💐💖💖❤🌷♥️💞❣💗💐
@gamgurung7415
@gamgurung7415 2 года назад
साह्रै रमाइलो भिडियो यतीको बर्षसम्म संघर्ष गरेर छोरा नाति भालु समेत पालेको कथा आमा लाई सलाम🙏❤️
@karnagurung9876
@karnagurung9876 2 года назад
Namsakar aama
@debendrabasnet3095
@debendrabasnet3095 2 года назад
आमाको कुराले मन छोयौ।सत्य बूढो मान्छे झुटबोल्दैन भनेको यहिहो जो आमा बोल्नु भाछ।
@ChakachuliEntertainment
@ChakachuliEntertainment 2 года назад
हजुरलाई आफ्नो भाग्य दर्हो छ जस्तो लाग्छ ? लाग्छ भने जोडिनुस , हजुरलाई स्वागत छ 🙏🏽
@khas_chelo
@khas_chelo 2 года назад
देवि जस्ता यी महान नारीहरुले हामिलाई गर्व गर्न सक्ने वातावरण बनाइदिनु भाको छ,हाम्री हजुरामाको जस्तै कहानी हल्का पात्र मात्रै फरक हो।। हजुरामाको दिर्घायुको कामना गर्छु।
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
कति रमाइलो आमा लाई देख्दा खुशी लायो☺️
@ganeshkhatri6973
@ganeshkhatri6973 2 года назад
Aatani dhekhya hajur lai हजुर को big fan ma
@kumargharti1371
@kumargharti1371 2 года назад
हजुर
@jagatthapa4399
@jagatthapa4399 2 года назад
Aaja balla Santi khoje jasto lagyo hajur😜😜
@nitanischalmagar7623
@nitanischalmagar7623 2 года назад
बज्यै ले बोलेको गित गाएको सुन्दा मलाई मेरो जिजु बज्यै को साह्रै याद आयो बजु सधै स्वस्थ रहनु होला 😘😘😘
@user-wp9vx9zk5r
@user-wp9vx9zk5r 2 года назад
मलाईत मेरी आमाको आबाज जस्तै लागेर कति रोय मेरो आमा हजुर लाई थनयबादछ
@dhurbabasnet4192
@dhurbabasnet4192 2 года назад
आमाको पिडा सुन्दा सारै दुख्ख लाग्यो तर आमा शाहसीलो हिम्मत भएको हुनु हुदो रहेछ आमाको ईच्छा पुरा होस रोग नलागोस भगवान स॔ग प्राथॅना गदॅछु ।
@Sklama88
@Sklama88 2 года назад
आमाको आशिर्वाद लागोस मलाई पनि 🙏🙏😘😘❤️❤️
@harimayapoudel7085
@harimayapoudel7085 2 года назад
Aama❤❤
@buddihichhetri6090
@buddihichhetri6090 2 года назад
हामीले केही गर्न नसक्ने पनि होइन र सबै चाहेको गर्न सक्ने पनि होइन तर हाम्रो नेपाली आमाहरू महान हुनुहुन्छ !कुनै पनि आमाले यो बुढेसकालमा एकलै रून नपरोस् यही कामना गर्दछु 🙏🙏
@laxmiprasadtiwari1379
@laxmiprasadtiwari1379 2 года назад
सबै कुरा सुनियो परदेसी भुमि बात आफ्नै आमाको याद आयो निकै भाबुक बनाउनु भो आमा कुनै बोल्ने सब्दै भेटिन आमा हजुर लाइ नमन छ
@reshamneupane6902
@reshamneupane6902 2 года назад
साहसी आमालाई मनन छ। रेशम बोहोरा सरलाई धेरै धेरै धन्यवाद छ।
@bishnukhadka3608
@bishnukhadka3608 Год назад
महिला कति महान् हुन्छन् अनेक समस्या संग जुधेर जिवन बिताइरहेका छन् हरेक आमाको आशीर्वाद लागोस् 💗🌎🙏👣
@asunamgr6823
@asunamgr6823 2 года назад
कति मीठो बोली आमाको 🌺🌺👌
@himal6303
@himal6303 2 года назад
रेस्म बोहोरा को भिडियो हेर्न सारोइ मजा लाग्छ
@narayanineupane8290
@narayanineupane8290 2 года назад
5
@premamagwr4692
@premamagwr4692 2 года назад
आहा कति खुशी लाग्यो। आमा मेरै गाउँको पो हुनुहुदो रहेछ। आमालाई देख्दा धेरै धेरै खुशी लाग्यो । सधैभरि खुसी हुनु ,स्वास्थ रहनु है आमा❣️💞🌍💖
@vickytamang2701
@vickytamang2701 2 года назад
Timi ra ma ekchoti bhetna paye jhan timi kati khusi hunthiau.
@villagerneplease
@villagerneplease 2 года назад
मेरो बाबाले गाउनी यो मीठो पुरानो भाका अन्त खासै सुनेको थिएन।यदि कसैसँग भए सेयर गर्नुहोला नत्र यी आमा सँग सेयर गरेर पुस्ता हस्तान्तरण गर्न ईच्छुक भईयो।।
@purabmagar9912
@purabmagar9912 2 года назад
हजुर आमा नमस्कार 🙏 हामीलाई पनि धेरै धेरै आशीर्वाद दिनु होस् र हजुर पनी धेरै धेरै येस्तै गरी स्वस्थ र तन्दरुस्त भै अझै लामो समय सम्म जीवित रहनु हाेला
@clashroyaldeak5065
@clashroyaldeak5065 2 года назад
j."
@tulpsdmagar1584
@tulpsdmagar1584 2 года назад
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने उखान छ त्यो सत्य हो।घरको सरस्वती घरको लक्ष्मी भनेको पुराना पुस्ताको आमाहरु हुनुहुन्छ।
@Dilli-Pariyar2225
@Dilli-Pariyar2225 2 года назад
रेशम।सर।पनि भगवान्को दोस्रो रुप।लाग्छ मलाई धेरै उदाहरणीय काम गर्नुन्छ।🙏🙏🙏
@jibisonacharya5612
@jibisonacharya5612 2 года назад
कति मिठो स्वर आमाको
@tamuyam9526
@tamuyam9526 2 года назад
ओहो कति साहासी आमा सम्मान छ
@pubgmaster1513
@pubgmaster1513 2 года назад
अामालाई त्याे भालु सँग एक चाेटि भेटाई दिनु सर अर्काे भागमा अामाले भालुलाई भेट्न पाएकाे देख्न पाउ 😭😭
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 2 года назад
आमाका कुरा सुनेर अचम्म भए बिचारा कस्तो दुख गरेर बस्नु भएको रहिछ
@mariagoretti9179
@mariagoretti9179 2 года назад
नमस्कार🙏 म सिक्किम देखि❤❤🙏 आमा बस्ने गाँउ पाखा हेर्दा पनि भालु आउछ जस्तै देखिन्छ। आमाले किन भालु किन पाल्नु भकाे हाेला डर लाग्दो जनावर हाे। मज्जाले गफ सुनाउन भयो।
@kishna1531
@kishna1531 2 года назад
जैकलि दिदी निकै शहनसि थईन त्याे भालु मैले पनि देखेकाे हाे
@dineshbohora4314
@dineshbohora4314 2 года назад
आउँछ हजुर उहाको गाउँ र मेरो गाउँ सँगै हो बाघ भालुको त कुरै नगरम
@mariagoretti9179
@mariagoretti9179 2 года назад
@@dineshbohora4314 एक्लै र साँझ परे पछि त भित्र बाहिर गर्नु त डर लाग्दो रहेछन् नी त एक्लो दुक्लाे हिँडन पनि
@shusmitabegyaa1831
@shusmitabegyaa1831 2 года назад
कति मिठो कुरा गर्नु भको आमा हजुर सधै स्वास्थ रहनु आमा🙏🙏🙏🙏
@khushi6454
@khushi6454 2 года назад
सुनि राख्न मन लाग्दा लाग्दै सकेछ आमाको कुरा ।
@rambahadurrairai1711
@rambahadurrairai1711 2 года назад
हजुर अामा देखनु पाउदा खुसी लागो God bless mother
@user-rc4oi7gc5s
@user-rc4oi7gc5s 2 года назад
आमाको कथा सुन्दा साह्रै मन छोयो
@bhimpuri7546
@bhimpuri7546 2 года назад
आमा पर्ती न्यानो न्यानो अभिबादन छ र आमा को कथा सुनेर निकै मार्मिक बनायो निकै संघर्ष को कथा र आमा धर्ती जस्तै शाहासी हुनुहुदोरहे छ ❤️❤️🙏🙏
@govindaale6305
@govindaale6305 2 года назад
आमा को कुरा कति रमाइलो मन नै छोयो ।आमा सधै भरी यस्तै रहनु होला ।अहिले को छोरी मान्छे हरुले एकचोटी हेर्नै पर्ने vidoe । ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@KalpanaSingh-lr5up
@KalpanaSingh-lr5up 2 года назад
आमाको कुरा सुनेर खुशी पनि लाग्यो आँखा बाट आँसु पनि आयो सार्है राम्री आमा
@saudisaudi2717
@saudisaudi2717 2 года назад
धेरै पतक गएर हेरियो बोजु ले पालेको भालु हेरियो तर थाहै थिएन विशेष धन्यवाद रेशम जि लाई आमा को कथा देखाइदिनु भो
@chadanistha3657
@chadanistha3657 2 года назад
Kun thau honi
@hrsingh6787
@hrsingh6787 2 года назад
सुन्न पर्ने हेर्न पर्ने कुराहरु यस्ता अग्रजका हुन कतै हामी आधुनिक झिलिमिलिमा भुले बाटो बिराउदै त छैनौ आजको ठ्लो प्रश्न हो खुसी लाग्यो यो भिडियो हेरेर । तपाईका सबै भिडियो मन पर्छन सर मलाई ,राम्रो काम गर्दै हुनुहुन्छ ।
@thaparamesh4478
@thaparamesh4478 2 года назад
आमा भन्नु जसको मन मुटु भित्र बाट निस्किन्छ उसलाई मात्र थाहा हुन्छ धन्यवाद यो भिडियो हेर्न पाउँदा
@manojbudhamagar8430
@manojbudhamagar8430 2 года назад
🙏🙏🙏🙏🙏❤️❤️❤️आमाले पालेको भालु त अहिले बुतवल फुलबारिमा छ कि जस्तो लाग्छ।।
@puspasharma973
@puspasharma973 2 года назад
v
@kajiram2877
@kajiram2877 2 года назад
आहा कति राम्रो कथा मन छोयो जिन्दगी एसतै हो !
@padammahat5297
@padammahat5297 2 года назад
Dhanyebaad यस्तो आमा सँग ko kura, but Baglung, पोखरा, ktm tour ko offer and committment garnu vayena, यो आमा को लागि म गरिब vayeni इच्छा पूरा गर्नै paye म सौभाग्य हुन्थे
@amandulal6375
@amandulal6375 2 года назад
Aama sabda nai kati mithas..much love Aaamaa🙏🙏🙏❣️❣️
@basantabudhathoki3109
@basantabudhathoki3109 2 года назад
रेशम भाईको भिडियो असाध्यै हेर्न मन लाग्छ। तर हेर्यो कि प्रायः रुने खालको हुन्छ जुन वास्तविक भोगाईहरु थिए। आज पनि रुने काम भयो जे भए पनि ओझेलका खबर पस्किनु हुन्छ खुशी लाग्छ।
@npnp2696
@npnp2696 2 года назад
आमा लाई नमस्कार का साथ साथै धेरै धेरै माया सहित धन्यवाद टक्र्याउन चाहन्छु। आमा ले पालेको भालु बुटवल फुलबारीमा छ रे खुसी लाग्यो।
@dipakbaral4667
@dipakbaral4667 2 года назад
धेरै खुसी लाग्यो आमा देखेर सर
@pommagar2917
@pommagar2917 2 года назад
अति साहसी बजै कति मीठो बोल्ने शैली आज फेरि मेरो बजै को याद आयो बजै को भेदियो देखेर 🙏🙏नारी एउता संसार चलाउने सञ्चालिका हुन १,२ वता नारी ले गर्दा अहिले सबै नारी लाई नराम्रो सोच्छन 🙏
@dipeshrai6427
@dipeshrai6427 2 года назад
आमा धर्ति हुन् आमा स्वोर्ग हुन् आमा नै संसार love you 💞आमा 🙏
@khatrikhum876
@khatrikhum876 2 года назад
आमाको कुरा ले मन छोयो
@sanuale460
@sanuale460 2 года назад
कती आन्नद लाग्यो आमाको कुरा सु्न्दा 🥰🥰
@deepakmagar1919
@deepakmagar1919 2 года назад
आमालाई बुटवल लगेर भालुको भिडियो सार्वजनिक गर्नुस तपाईको पुनय हुनेछ,
@gangabhujel6723
@gangabhujel6723 2 года назад
यो भालु त फुलबारी देखेछौ यो आमाले पालेको भन्दा फेरि हेर्न मन लाग्यो
@bhaktamayarai4060
@bhaktamayarai4060 2 года назад
आमा र भालु सारै मन पर्यो।
@ajitsingjali5518
@ajitsingjali5518 2 года назад
बिचरा आमा मलाई कति रुन मन लाग्छ आमाले भोगेको कुरा सुन्दा त्😭😭😭😭😭🙏🙏🙏🙏
@mkamrita5397
@mkamrita5397 2 года назад
धेरै धेरै माया आमा लाई।
@kesarikc6489
@kesarikc6489 2 года назад
कति मिठोकथा आमाको कुराले आख रसाए
@bidhangolay5714
@bidhangolay5714 2 года назад
Kati mitho guf garne hajur aama sachai sarai khusi lagyo
@user-os5hg8vy1h
@user-os5hg8vy1h 2 года назад
सारै भावुक बने स्वर्गीय हजुरआमाको याद आयो आमाको जय जय होस । आमाको ईच्छा ८४ पुजा राम्रो सङ्ग सफल होस्
@vinzreyes2041
@vinzreyes2041 2 года назад
नमस्ते आमा जती सूने तेतीनै सुन्न मन लाग्ने बेथा 🙏🙏❤❤😘😘
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 2 года назад
कति माया लाग्ने आमुई रछिन ❤❤❤ स्वास्थ्य बस्नुहोला ❤🙏
@riyankhand9706
@riyankhand9706 Год назад
Aama lai naman
@sitarijal7125
@sitarijal7125 2 года назад
अस्ताई राम्रो कुरा देखाउनुपर्छ thixa
@thando6739
@thando6739 2 года назад
यो भालु फिर्ता गरिनुपर्छ आमालाई , उहाँले खुवाउन नसकेर पो दिनुभएको त ।। बरू भालुलाई खानेकुराको व्यवस्था गरिदिनुपर्छ।
@rajubashyal4390
@rajubashyal4390 2 года назад
Malai ni same lagyo
@dipumalla3120
@dipumalla3120 2 года назад
जीवन र जिन्दगी हाे सहनु सिवायअरु केहिहदैन नातिहरुले मायादिनुहाेला आशिर्वाद लिनुहाेला।
@bhupalpanday9731
@bhupalpanday9731 2 года назад
aama 🙏🙏🙏🙏🙏🙏🙏
@ganeshghartimagar3292
@ganeshghartimagar3292 2 года назад
कति राम्रो आमा को सोच अनि कति राम्रो हुनु हुन्छ अहिले सम्म 80 बर्श पुग्न लाग्दा पनि धेरै धेरै सम्मान मेरो 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️
@arjunmagar5439
@arjunmagar5439 2 года назад
Kati ramailo gaule jha jhal ko ..tar kegarne gauko garibi jibangi dukh lagdo hun6 ..ghas dauramai sansarko riti dekhnu paudain garibi jindagile
@jiwanrajtripathi4621
@jiwanrajtripathi4621 2 года назад
अामालाई खरच देउ , नगरपालिकाले
@My-vlognepaldhaniram480
@My-vlognepaldhaniram480 2 года назад
खुसी लायो आमा काे कुरा सुन्दा दुःख पनी लायो पुरै भिडियो हेरे
@bhimshrestha3031
@bhimshrestha3031 Год назад
Aama, hjr lai salam xa. Vagwan le rakhsha garun.
@yls9204
@yls9204 2 года назад
यो छोतो जिन्दगी मा धेरै संघर्ष गर्न पर्नी के गर्नु आमाको कुरा सुन्दा अँखा रसायर आयो
@rajkumardarlami4864
@rajkumardarlami4864 2 года назад
यो भिदियोले साच्चिकै हृदय मा लात हान्यो ,कास मा जिन्दगी के छ र?जिन्दगी भित्र को त्यो संघर्ष हेरौ,म निशब्द भय ।पत्रकार मित्रलाइ धेरै धेरै धन्याबाद,आमालाइ मिठो माया अनि सम्झना अर्पन गर्दछु।।।🙏🙏
@sushantasingthapa1745
@sushantasingthapa1745 2 года назад
Dherai dherai sanskari ama,
@jitendrabasnet6227
@jitendrabasnet6227 2 года назад
Ramailo lagyo tita mitha ganthan
@bikashbhusal8897
@bikashbhusal8897 2 года назад
आमालाई बागलुङ बाट पोखरा पोखरा बाट काठमाडौं घुम्ने रहर रहेछ । आहा! कस्तो अर्थपूर्ण जीवन भोगाइ आमाको ।
@pritam9244
@pritam9244 2 года назад
Aama hajur loi dherai dherai manana
@crystalperfume9539
@crystalperfume9539 2 года назад
Sarai sanskari amaa 🙏🏻🙏🏻🙏🏻
@kalpanarai6545
@kalpanarai6545 2 года назад
Aama ko kati mitho boli kati pir man ma huda ni majale dil kholera bolnu vako derai maya xa Aama lai😍😍😍😍😍🙏🙏🙏🙏💖💖💖💖👍️
@lilamagarni471
@lilamagarni471 2 года назад
Dherai ramro lagyo aamako geet sunda kati pida.haru rahe xa bichra aama ko
@vishnuale5115
@vishnuale5115 2 года назад
Kati ramro aama sachai Kai bhaggey mani aama hunu hudo rahexa dherai ramro lageo resham sir. Jamana ko sukha dukha garera pane khusi sanga life bitaunu bhako aama prati sewa dhog xa.... Resham sir hjr Lai pane jadau bhane... Bhalu ko story liyera ak choti aaunu hola. Plz...
@postaposta1155
@postaposta1155 Год назад
Kati ramaili ama hunugune rahe6 amale paleko Bhalu maile Butwal fulwari ma hereko6u amalai hardik Naman garda6u 2hat Jodi🙏🙏🙏
@bishnupangeni4037
@bishnupangeni4037 2 года назад
निस्चल निस्कपट स्वच्छ आत्मा छ आमाकाे ।
@gcsmarat989
@gcsmarat989 2 года назад
Resham is great pattrakaaar❤️
@kamalakarki8379
@kamalakarki8379 2 года назад
God bless you Aama good job bhai 💐💐
@kumarprem7192
@kumarprem7192 2 года назад
Great voice Aama ko
@jagdishjoshi9995
@jagdishjoshi9995 2 года назад
Thunku aama sara sangar ko jendage raxa hjr ko
@sukbahadurtamang9414
@sukbahadurtamang9414 2 года назад
Only isn't great voice Aama is also great bro
@baburamkc7189
@baburamkc7189 2 года назад
Sahasili Aama naman hjr lai
@rajubashyal4390
@rajubashyal4390 2 года назад
Aba valuko khani byawastha sahit aama sangai rakhidini prayas garidinu parxa jasto lagyo malai. So both of them would be very happy as family members. J vayeni ajhai pani aamakai hak adhikar raixa tyo valu sanga🙏
@ishworithapa713
@ishworithapa713 2 года назад
कठै बिचरा अामाकाे कुरा छाेरा छाेरिकाे माया कति कति रेसम‌जिकाे भिडियाे सधै हेरेकिछु
@grgbabu3425
@grgbabu3425 2 года назад
Ama seba Dhog mahan ama salute xa, Resam bhai har pidha dhukhi garib ko asu puxni imandar patrakar hun, Sarkar lay samman ra sayog garnu parxa.
@manojrimal3891
@manojrimal3891 2 года назад
Kati ramro aama
@shivachuhan8752
@shivachuhan8752 2 года назад
साहासी आमाको पिददायक आटिलोकुरा सुन्दा सार्है मन चोयो
@mayalimbu510
@mayalimbu510 2 года назад
आमाले सहि कुरा गरिन
@miralama7663
@miralama7663 2 года назад
malai mero hajur aamako yat ayo kati ramro hununxa aama socha bichar ustai bichara aama bigatko kurale aasunai jharnu vayo aamale ❤️❤️❤️❤️
@rakesh90ac
@rakesh90ac 2 года назад
खुसी लाग्यो
@chambahadur4032
@chambahadur4032 2 года назад
Ramro kam garnu vako xa Vai dhanybat
@sthasuresh126
@sthasuresh126 2 года назад
heart touching story
@kusdevbantawarai9448
@kusdevbantawarai9448 Год назад
Aamaaa prati Mero ucha sammanchha 🙏❤️
@dambarale2514
@dambarale2514 2 года назад
Nice aama
@bhattasere468
@bhattasere468 2 года назад
Proud full Aama
@khadakbahadurrana8787
@khadakbahadurrana8787 2 года назад
Aama good voice sir 👍
@ChakachuliEntertainment
@ChakachuliEntertainment 2 года назад
हजुरलाई आफ्नो भाग्य दर्हो छ जस्तो लाग्छ ? लाग्छ भने जोडिनुस , हजुरलाई स्वागत छ 🙏🏽
@anupamagar1710
@anupamagar1710 2 года назад
कति मीठो गफ आमा ❤️❤️
@regampunmgr498
@regampunmgr498 2 года назад
आमालाई एक पटक भालुसङ्ग भेत गराउनु पर्यो सर
@rajendragurung4306
@rajendragurung4306 2 года назад
Thank you sir god bless you 🙏
@chochangejetha9873
@chochangejetha9873 2 года назад
महान आमा उहाको कुरो ले मन छुयो भाबुक भय 🙏🙏
@yemanthakuri1782
@yemanthakuri1782 2 года назад
Aama hjr ati sundar r sahasi hjr
@shymonsamu4650
@shymonsamu4650 Год назад
Aama❣️❣️❣️
Далее
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
Просмотров 11 млн
娜美这是在浪费食物 #路飞#海贼王
00:20