हाम्रो बहिनी को यो मेहनती र सहासिक कदम ले विदेश जाने सम्पूर्ण दाज्यु भाई लाई मेहनत गरे आफ्नै देशमा के हुदैन भन्ने ठुलो उदाहरण दिनु भएका हो, वहां को यो सहासिक सोच र धारना लाई सेल्युट गर्छु । मेरो नाम तोप बहादुर गुरुङ दोर्दी गाउॅं पालिका लमजुंग गण्डकी हो वर्ष २०३५ साल देखी २०६२ साल सम्म मेरो आफ्नै ६०--७० भैंसी र ३०--३५ गाई गोठ भएको मानछे मैं हो। पत्रकार ज्यु ले मेरो जिवन को केही अंशः याद दिलाइ दिनु भयो हुजुर लाई पनि हिरदय देखी नमन गर्छु
भैसिलाइ नुन मात्र किनेर खुवाएको कुरा प्रस्ट भैसि हेरेर थाहा भइरहेको छ दिदि, अन्य दाना, भिटामिन, दबाइ, पानी पनि दिने गर्नुस, जब पौष्ठिक आहार खान पाउछ तब जनावरले पनि स्वत उत्पादन बढाएर दिन्छ, स्वस्थ सफा देखिन्छ पनि राम्रो हुन्छ पनि।
हिउँदमा अलि घाँस कम हुने भएकोले दुब्लाउनु स्वाभाविक हो अब जेठ असार देखि लेकमा घाँस पलाउन सुरु गरेपछि भैंसी त्यसै मोटाउन थाल्छ उहाँहरूले कुन ठाउँ भेगमा कसरी कति भैंसी पालन गर्दै आउनुभएको छ भन्ने कुराको ख्याल नगरी एउटा भैंसी पालेर दाना चोकर खुवाएर भैंसी पालन गरे जस्तो सजिलो हुँदैन नि हौ हजुर
It’s not an easy job like to do KP’s Ukhan tukka after all this is labor intensive job but it has self dignity and internal satisfaction! ! Great job sister salute your courage, honesty and hard work !
एक्दम खुशि लगो अफ्नै बन पखामा भैसि पालेर जिबन सङघर्स गर्नु पाउने भनेको यो भिडियो हेरेर बिदेश बाट फर्केर म पनि योइ ब्यपासय गर्नु मन लगो अजै प्रगति गर्दै गर्नु होल गाउले ज्यू