तिरो तिरेको रसिद, नागरिकताको प्रमाणपत्र र पुरानो भएको जग्गाधनी पुर्जा लिएर जग्गाधनी स्वयम् मालपोतको काम गर्ने भू-सेवामा जानुहोला । त्यहाँबाट online बाट submit गरि फाइल खडा गरिदिन्छन् । त्यहि लिएर मालपोत जानुपर्छ सर ।
सलामि सर।मेरो चाहि के छ भन्दा,,मेरो चाहि बुवा बीतेको 7/8 साल भयो।है अनि सबै जग्गा जमिन चाहि बुवा र आमाको नाममा छ।आमा चाहि हुनुहुन्छ।ऐस्तो अवस्था मां तो जमिन मेरो नाममा सिधै गर्न मिल्छ कि ,पहिला आमाको नाममा गरेर मात्रै मेरो नामा ्् मां गर्नु मिल्छ होला बताईदिन परो।
आफ्नो वडा कार्यालयबाट नागरकिताको प्रमाणपत्र बमोजिम लालपुर्जामा नागरिकताको जारी मिति संशोधन गरिदिनु हुन, भन्ने व्यहोराको सिफारिस लिएर मालपोतमा गई सोही अनुसारको निवेदन दिनुस् । अन्य कुराहरू सच्याउन पनि यहि प्रक्रिया हो ।