Тёмный

जति निराश भए पनि देश छाड्ने होइन, सुधार्ने हो | TAMASOMA JYOTIRGAMAYA | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 172 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Yogeshwor Amatya
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Ranjana Chapagain
Music: Rickey Shakya
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Roje Awale
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2021 AP1HD™
#TamasomaJyotirgamaya
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Развлечения

Опубликовано:

 

16 янв 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 724   
@beenapoudyal
@beenapoudyal 2 года назад
योगेश्वर भाइको अन्तरवार्ता सारै रोचक 🤔 ढंगले प्रस्तुत गर्नु भएकोमा टीकाराम भाइ लाइ मुरी मुरी धन्यबाद छ । टीकाराम भाइले एक बर्ष पहिले यसै कार्यक्रम मा मेरो पनि अन्तरवार्त लिएको मीठो संझना आयो यस अन्तरवार्तामा मलाइ घत लागेका बिषय हरु बूदागत रुपमा यसप्रकार छन्। १) देश बदलने होइन , सुधार्ने हो २) नेताहरुको घैंटोमा पनि घाम लागोस ३) आफ्नो बंश ,आमा ,बुवा प्रति अनुराग,कृतज्ञता ज्ञापन ४) गोरखापत्रका संपादक प्रेम राज पौड्याल ( मेरो हजुर बुवा) ले रचना गर्नु भएको शिव स्तोत्र को पाठ, कतै प्रिया बियोगमा बहाइ आसु बर्बरी लिएर लाश काँधमा ,सवारी भो कठैवरी ५) श्री कुलमानसिंहको प्रसंग ६) पुर्खाको सम्मान गर्दै सन्तति लाइ सुम्पने नासो ७)गुरुहरु प्रति सदभाब र ८) प्रष्ट बक्ता योगेश्वर भाइ र टीकाराम भाइ लाइ पुन धन्यबाद र बधाई छ ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
बीणा दिदी 🙏💕 बाजेको भगवती स्तुति हरेक दशैँमा तीन दिन गाऊँछौँ मेरो अफिस्मा शिव स्तुति ठूलो ठूलो अक्षरमा लेख्न दिअको छु मेरो र बिजुको पहिलो गुरु 🙏
@sumandhamala8514
@sumandhamala8514 2 года назад
यति सफा मन् भएको मान्छे सायदै कमै होलान्। जति हेर्यो, जति सुन्यो उति उति भित्रै देखि मन पर्न थाल्छ। जय हो योगेश दाई🙏🙏
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
ओहो भाइ मूरीका मूरी धन्यवाद 🙏💕
@muktinathupretinepalifarme6509
@muktinathupretinepalifarme6509 2 года назад
रक्सिलाल अमात्य
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मुक्ति नाथ भाइ 🙏 कोरोनालाई निर्मूल पार्ने sanitizer मा 60% alcohol हुनु पर्छ रे हाम्रो नेवारी अयलामा 95+% alcohol हुन्छ आफै अनुमान लगाऊनुस् केरोनाबाट मुक्ति पाऊन के गर्नु पर्छ भनेर 😂
@sushilpudasaini4573
@sushilpudasaini4573 2 года назад
namaste
@Reet1024
@Reet1024 2 года назад
He is what he is ,no makeup ,no cosmetic, no lies . He is very knowledgeable and down to earth person . Dhanyabaad ,dhanyabaad dhanyabaad
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads bhai 🙏💕 धन्यवाद धन्यवाद धन्यवाद
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
i meant to say LORD SHIVA meditated for 30-35 THOUSAND YEARS but for some odd reason i ONLY SAID 30-35 YEARS 😔 what a stupid error on my part 🙏 APOLOGIES 🙇🏻‍♂️
@anushabasnet8055
@anushabasnet8055 2 года назад
Yogeshwar sir... 💜.U r gem of a man...I am also kanti ishwori school alumni..Glad to know Abt ur history with my school
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
kind words indeed @@anushabasnet8055 bahini 🙏💕 thanks loads yes bahini we are alumna and alumni of Kanti Ishwori Sishu Vidyalaya the school was started by my dad ☺️
@bharatbhattarai2237
@bharatbhattarai2237 2 года назад
A very normal Rich Man Buda....
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
@@bharatbhattarai2237 bhai ☺️ thanks loads 🙏💕 i feel like a teenager as a matter of fact
@shuvamjung1639
@shuvamjung1639 Год назад
@@YogeshwarAmatya12345 if not wrong Ur friend bhusan dahal was also the alumni of kanti ishwori school ✌️
@tilakthapa2759
@tilakthapa2759 2 года назад
निकै गहिरो आध्यात्मिक सोंच भएको मान्छे । यस्तै सोंच भएको १० जना मानिसको हातमा देशको नेतृत्व गयो भने मुलुक बदलिन समय लाग्ने थिएन ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद भाइ न्यानो शब्दहरुका लागि 🙏💕
@anilyogioffical1435
@anilyogioffical1435 2 года назад
देशका लागि यस्तो ब्यक्तित्व आबश्यक हुन्छ भन्दै आएको हुं । देशमा मान्छे त छन् दुखको कुरा निर्णायक भुमिका खेल्न सकेनन् ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
हा हा अनिल योगीजी 🙏💕 सक्षमबरु कति छन् कति तर
@rimansujoshi3963
@rimansujoshi3963 2 года назад
धन्यवाद भन्नु छ यो संवाद को लागि यात्री सर अनि दाजु योगी लाई ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद रिमान्शु भाइ 🙏👍
@artworks685
@artworks685 2 года назад
सफा मनबाट बोलेका कुराहरूलाई म्युजिक बिना पनि सुन्ने अवसर मिल्यो ! जसको गीत सङ्गीत सुनेर हामी हुर्कियौँ। जब सन्ध्या हुन्छ दिल मेरो घबराउँछ, लोग्ने मान्छे भएर रुनु हुन्न रे, क्या बोरा भयो, रातो र चन्द्र सूर्य यस्तै यस्तै कयौँ गीत सङ्गीत....... जुन दिमागको मेमोरीमा डिलिट नहुने गरी बसिरहेको छ। प्रतिष्ठित कार्यक्रम र तपाई प्रति हार्दिक नमन!
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
दयालु शब्दहरु भाइ 🙏 मूरीका मूरी धन्यवाद
@keshmagar880
@keshmagar880 2 года назад
सीमा क्षेत्र सीमा रेखाको प्रसंग बडो रमाइलो तरिकाले प्रस्तुत गर्नु भयो सबै भन्दा धेरै यो प्रसङ्गले धेरै मन रमायो🙏🙏🙏🙏
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
राम्रो लागेकोमा आभार जनाएँ केश भाइ 🙏💕
@dineshchitwan
@dineshchitwan 2 года назад
धन सम्पती मान प्रतिस्ठाको उच्चतम बिन्दुमा रहदापनि घमन्ड भन्ने कुरा कत्ति पनि नभएको सायदै उहाँमात्र हुनुहुन्छ! साह्रै सरल इमान्दार साँचो बोल्ने र देशप्रेमि योगी दाइको हरेक शब्दले मन छुन्छ… उहाँको गीत ले मन बाटै आनन्दित बनाउछ, र उहाँको लाइफ जिउने स्टाइलले लोभ्याउछ!! उहाँको धेरै लामो आयुको कामना!! BIG FAN 🙏🙏🙏
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद डीजे भाइ 🙏💕 अति दयालु शब्दहरु म माथि खर्चिनुभो तर म लायक नहुँला आभार जनाएँ
@sanokajibastakoti3015
@sanokajibastakoti3015 2 года назад
धेरै राम्रो छ, हरेक कुरालाई सरल तरिका बाट भन्न सक्ने खुबी ,
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद 🙏💕
@sarantamangpakhrin2845
@sarantamangpakhrin2845 2 года назад
सारै आनन्द आयो टिकाराम दाइलाई धन्यवाद मीठो कुराकानीका लागी
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद शरण भाइ 🙏💕
@Reason584
@Reason584 Год назад
खै के भनूँ कुनै शब्दै छैन बस् कोटी कोटी नमन योगी दाइ हजुरको हरेक विचारको जय होस् 🙏 🙏 🙏 🙏 💕💕💕💕हार्दिक धन्यवाद तमासोमा जोतिरगमय कार्यक्रम र टिम अनि विशेष टीका जी तपाईँलाई 🙏🙏🙏🙏💕💕💕💕
@BinodRokayaMagar
@BinodRokayaMagar 2 года назад
योगेश्वर अमात्य नेपाली सांगितक क्षेत्रमा एक पृथक नाम हुन् जो आफ्नो शोखको लागि र मनबाट रोजेर चाहेर मात्रै गाउंछन्। संख्यामा निकै थोरै मात्र गीत गाएका अमात्य, अन्य सयौ र हजारौ गीतहरू गाउने गायकहरू माझ उत्तिकै चर्चित गायक हुन्।
@rohinineupane1001
@rohinineupane1001 2 года назад
बनावटी नजान्ने, सफा मन भएको धनी नेपाली अनि गायक खेलाडी ••••••• असल छोरा ( वहाँको शब्दमा) !! प्रेरणाको श्रोत, राजधानीमा काम गराउन आएका गाउका मान्छेको दुख मर्म मिडिया मार्फत सरकारमा गुनासो राखिदिने भला ब्याक्ती। कति सुन्दर मन आकाश छानो नेपाल घर वा रे वा 🙏सबै सबै सकारात्मक सोच यहालाइ म र मेरो परिवारको तर्फबाट धन्यवाद भन्न चाहन्छु = धन्यवाद 🙏🙏 ! मान गया ✍️गुरु🙏🙏🙏🙏🙏
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
अति दयालु शब्दहरुका लागि मूरीका मूरी धन्यवाद भाइ 🙏💕 मेरो पनि धन्यवाद धन्यवाद धन्यवाद
@cyclingvlogs7
@cyclingvlogs7 2 года назад
🙏🙏🙏🙏🙏🇳🇵योगेश्वर दाइ यो गिन्दगी को मिठो सम्झना ।🙏🙏🙏🙏🙏🙏🇳🇵
@speedwingsrecruitment3190
@speedwingsrecruitment3190 2 года назад
पाखण्डमुक्त व्यक्तिको उन्मुक्त अभिव्यक्ति !
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
हा हा भाइ आभार जनाएँ 🙏💕
@er.pramodjmsbasnet6554
@er.pramodjmsbasnet6554 2 года назад
यी अनगिन्ती स्रश्टा अनि अति नै मुल्यवान बर्तालापको लागि टिकाराम दाइलाई मुरिमुरी नमन!!अतिनै सरल भाषा अनि गम्भीर सब्दावली अनि बिचार।।।## नमन दुबै जनालाई##
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
न्यानो मायाको लागि आभार जनाएँ भाइ 🙏💕
@ramkumarshrestha7267
@ramkumarshrestha7267 2 года назад
सारै दम्दार कार्यक्रम सारै मन पर्यो नमन छ योगेश्वर दाजु 🙏
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद भाइ 🙏💕
@hariadhikari2288
@hariadhikari2288 2 года назад
सही मान्छेलाइ interview को लागी select गर्नु भयकोमा टीकारामजीलाइ नमन !!
@bgsoham5119
@bgsoham5119 2 года назад
हो नी ,,सार्है सहि मानव संग अन्तरवार्ता लिनु भयो एक किसिम को राम्रो ऊर्जा मिल्यो,
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद हरि भाइ 🙏💕
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
@@bgsoham5119 मूरीका मूरी धन्यवाद भाइ 🙏💕
@narayanchhetri1982
@narayanchhetri1982 2 года назад
साच्चिकै दिलै देखि योगेश्वर जि लाई सलाम ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मेरो पनि हृदय देखिनै सलाम नारायणजी 🙏💕
@NityarajDahal
@NityarajDahal 2 года назад
सारै सफा मन भएको मान्छे है योगेश्वर अमात्य।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
ओहो नित्यराज भाइ ☺️ त्यस्तो सफा पनि नहोला भाइ तर पनि मूरीका मूरी धन्यवाद 🙏💕
@rkgole7469
@rkgole7469 2 года назад
सिधा प्रष्ट बक्त, योगेश दाई 🙏😍 पुरै १ घन्टा "रक्सी" अनि राजनीति को विषयमा बितेको अतो पाएन्न।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
हा हा एरके भाइ ☺️ दयालु शब्दहरुका लागि मूरीका मूरी धन्यवाद
@viewofmychannel.6102
@viewofmychannel.6102 2 года назад
सौरभ ल्याउनुस कृपया टिकाराम सर।
@xrishiale6885
@xrishiale6885 2 года назад
धन आफ्नो thauma छ तर धन भन्दा मन thulo भएको मान्छे हो Yogyeshor sir
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
ओहो ऋषि भाइ 🙏💕 मूरीका मूरी धन्यवाद
@binodcharanraya8364
@binodcharanraya8364 2 года назад
बिन्दास!!!राेचक!!!स्पष्ट !!!मुर्त ,अमुर्त संम्पदा संरक्षणमा निरंतर सहयोगी !!!??मदिरा र श्रृङ्गारका पारखि राम्रो गायक!!!👍️🤗🙏
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद 🙏💕
@shrutisen38
@shrutisen38 5 месяцев назад
स्वोच्छ मन निर्मल मन अति नै साधारण बिचार। येस्ता मान्छे साच्चिकै legend हुन।
@SxR4
@SxR4 2 года назад
अति मन पर्ने पत्रकारले अति मन पर्ने गायक संग गरेको अन्तर्वारता १० पटक हेरे । 🌷⛩🙏
@laxmiprasadadhikari978
@laxmiprasadadhikari978 2 года назад
मेरो पनि
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद अम्बर भाइ 🙏💕
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद @@laxmiprasadadhikari978 भाइ 🙏💕
@laxmiprasadadhikari978
@laxmiprasadadhikari978 2 года назад
@@YogeshwarAmatya12345 आज सम्म धेरैलाई समर्थन गरियो तर कसैले पनि वास्ता गरेका थिएनन् । तर यहाँले प्रत्यक्ष धन्यवाद ज्ञापन गर्नु निकै आभारि छु दाई ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
हा हा @@laxmiprasadadhikari978 भाइ 🙏💕 मेरो कर्तव्य 👍
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 2 года назад
टीकाराम जि, उपत्यका बाहिरका लेजेण्ड, विशेष गरी interpolitical or apolotical, हरु लाई पनि ल्याउनुस् न स्टुडियोमा
@subashdai8011
@subashdai8011 2 года назад
याेगी दाइ काे एउटा कुरा मा पुर्ण समर्थन हामी नेवारहरु काे संस्कार ट्राफिक प्रहरी ले ध्वस्त पार्ने भए सगुन छुट हुनु पर्याे सरकार
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
हा हा भाइ 🙏💕 limit टोक्नु प-यो 👍
@hariparajuli555
@hariparajuli555 2 года назад
खुल्ला पुस्तक बुजे मैले yogi daaju 🙏
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
हा हा हरि भाइ 🙏 आभार
@ramsharan1922
@ramsharan1922 2 года назад
यो वार्तालाप सुनेपछी यौगेश्वर जि प्रतिको सम्मान झनै बढेर गयो...🙏🙏🙏
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
☺️ मूरीका मूरी धन्यवाद भाइ 🙏💕
@ramsharan1922
@ramsharan1922 2 года назад
@@YogeshwarAmatya12345 thank u soo much sir...
@shrijanamalla3093
@shrijanamalla3093 2 года назад
True gem 💎 of Nepal, his style is unique and always love his honesty. Love the way u r Yogeshwor Dai🙌
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads Shrijana bahini 🙏💕 kind words indeed
@madhudevota642
@madhudevota642 2 года назад
अति राम्रो बिचार हो योगेश्वर सर को मलाइ मन परयो 💐💐💐🌷🌷🌺🌺❤️❤️❤️
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद भाइ 🙏💕 मन पराई दिनुभो
@balaramdangol6730
@balaramdangol6730 2 года назад
गज्जब ।
@ramchandrapandey1063
@ramchandrapandey1063 2 года назад
जीवन, समृद्धि, यश, गीत, रक्सी, दायित्व , सुक्ष्म बिश्लेषण सबै तत्वहरुको संगम योगेश्वर दाईप्रति हार्दिक नमन ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
दयालु शब्दहरुका लागि मूरीका मूरी धन्यवाद रामचन्द्र भाइ 🙏💕
@basantajungdahal350
@basantajungdahal350 2 года назад
Totally driven away by this Flawless interview. Always been admirer of YOGI dai. Hope to meet the legend someday.His interview gives me passion and different prespective of art of living. Simply adored him and his ideology..
@manbahadurgurung2433
@manbahadurgurung2433 2 года назад
Simply highly adorable personality!
@khurshidansarig1
@khurshidansarig1 2 года назад
7pp
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads Basanta bhai 🙏💕 very generous words indeed appreciate your kindness
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
truly appreciate your kindness @@manbahadurgurung2433 jee 🙏💕
@suryabahadurthapabagale8801
@suryabahadurthapabagale8801 2 года назад
गम्भीर समंबेदनशिल र सारै सरल हुनुहुन्छ । तपाई देखि धेरै ले प्रेरणा लिन सकोस
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद सूर्य भाइ 🙏💕 आफुनै सिक्दै छु
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 года назад
खबरको लागी धन्याबाद
@bgsoham5119
@bgsoham5119 2 года назад
आजको यो कार्यक्रम अति उत्कृष्ट लाग्यो, म बच्चा देखि नै(१०वर्ष)योगेश्वर अंकल को गीत सुन्दै आइरहेको छु,त्यसमा कुनै गीत छैन मैले नकारेको,,टीकाराम ज्यूले आज सार्है मज्जाले अन्तरवार्ता लिनु भयो, मलाई मेरो देश अति प्यारो लाग्छ,, म जन्मनु नै यस धर्तीमा त्यो नै अति प्यारो लाग्छ अझ प्यारो नेपाल मा जन्मिएर,यो नराम्रो हुलमा राम्रो त बनाउने हाम्रो मौका छ,नराम्रो गर्ने हरुलाई नराम्रो नैं गरेर हैन झन् राम्रो गरेर सङ्कल्प गरेर देश विकास गर्न तिर लाग्ने मेरो ठुलो धोको छ, जो जसरी जिओस ,,, ऊ जिउँदा खेरी अरूलाई असर होइन फाइदा , काईदा होस, जय होस, जय जय जय नेपाल
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
न्यानो मायाको लागि मूरीका मूरी धन्यवाद सोहम भाइ 🙏💕 हो हामीले कसैलाई कष्ठ नदिईकन जिऊनु पर्छ यहि हाम्रो कर्तव्य हो जय जय जय देश
@KishanPoudel
@KishanPoudel 2 года назад
आम जनताहरूको चिन्ता र निराशालाई अभिव्यक्त गर्दिनु भएकोमा हार्दिक धन्यवाद योगेश्वर दाई ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी स्वागतम् किसन भाइ 🙏💕 नेताहरु एक तर्फ र हामीहरु अर्को तिर 🙏
@ipoupdatenepal4968
@ipoupdatenepal4968 2 года назад
योगेश्वरप्रति अझै सम्मान बढेर आयो,योगेस्वर को बुवा आमा कै योगदान ठुलो रैछ नेपालको लागि!
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद तपाईको दयालु शब्दहरुका लागि 🙏💕
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 2 года назад
मैले मनपर्ने कार्यक्रम मध्ये एक नम्बरको 1.
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
🙏💕
@manirajkumar3162
@manirajkumar3162 2 года назад
Dhanyawaad Tika sir. This interview was a gem.
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
☺️🙏💕
@hetaudanepal3506
@hetaudanepal3506 2 года назад
योगेश्वर अमात्यप्रति हार्दिक नमन ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद 🙏💕
@SuperHarish27
@SuperHarish27 2 года назад
लै जा चरि❤️
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मेरो ख़बर जहाँ होला उसको शहर 🎶🎶
@danmagar9364
@danmagar9364 2 года назад
सुन्नमा मज्जा आयो दुबै दाईहरुलाई आदर अनि धन्यवाद
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद दान भाइ 🙏💕
@chandramaniadhikary471
@chandramaniadhikary471 2 года назад
स्पष्ट वक्ता खुला किताब योगेश्वर जी को साथमा टीकाराम जी
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
हा हा चन्द्रमणीजी मूरीका मूरी धन्यवाद 🙏💕
@kedargautam2887
@kedargautam2887 2 года назад
मज्जा आयो!
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद केदार भाइ 🙏💕
@yesiam8048
@yesiam8048 2 года назад
हाम्रो प्यारो legendary गायक योगेश्वर दाजु😘
@user-eu3et4tg6m
@user-eu3et4tg6m 2 года назад
योगेश्वर दाइको कुरा सहि हो है 1 cane beer no problem for drive एउटा मात्रा चाहिँ तोकिनु पर्छ है ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
हा हा हो नि भाइ 👍 मूरीका मूरी धन्यवाद 🙏💕
@koveenchhetri8321
@koveenchhetri8321 2 года назад
कुरा जे जस्तो भए नि , टिकाराम सर र योगेश्वर सरले बोलेकै मन पर्छ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद 🙏💕
@65653514
@65653514 2 года назад
एकदमै राम्रो अन्तरबार्ता !
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद गंगा भाइ/ बहिनी 🙏💕 नामले छुट्याऊन गाह्रोभो 🙏
@mrigenbist7663
@mrigenbist7663 Год назад
मन छ्यास्स छुने खुलस्थ अन्तर्वार्ता । तथापि नेपालकै पहिलो महिला नर्स ज्ञानु शाह हुनुपर्छ जस्तो लाग्छ किनकि वहाले सबै सरकारी सेवा त्यागि मेरो गाउ टीकापुर को झन्झ्टपुर मा ( जहा धनगढी का मेयर गोपि हमाल को जन्मस्थान हो ) निस्वार्थ ,निसुल्क दीन द्खीको सेवा गर्नु भयो। वहाको सेवा पाउनेमा म पनि हु ।
@rohinineupane1001
@rohinineupane1001 2 года назад
Rohini Neupane : धनी नेपाली,अब्बल गायक, खेलाडी ••••••• असल छोरा( वहाँको शब्दमा ) सकारात्मक सोच भएको ब्यक्ति, प्रेरणाको श्रोत, राजधानीमा काम गराउन आएका मान्छेको दु:ख मर्म मिडिया मार्फत गुनासो गरिदिने असल मान्छे ! हाम्रो तर्फबाट पनि यहालाइ धन्यवाद मानगए ✍️ गुरु🙏🙏 !
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
दयालु शब्दहरुका लागि मूरीका मूरी धन्यवाद रोहिणी भाइ 🙏💕 मेरो पनि धन्यवाद धन्यवाद धन्यवाद
@thapaa1
@thapaa1 2 года назад
Wow, Amatya Sir you are really a generous personality for Nepali generations !!
@amritabaral8410
@amritabaral8410 2 года назад
I am a huge fan of yogeshwor Amatya since my childhood. He is so entertaining..... I am sure that Tika Ram sir also enjoyed talking with him ....
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads for the very warm support Amrita bahini 🙏💕
@jiwanilameli
@jiwanilameli 2 года назад
रमाइलो अन्तर्वार्ता ।।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
आभार भाइ 🙏💕
@jiwanilameli
@jiwanilameli 2 года назад
@@YogeshwarAmatya12345 धन्यवाद मेरो दाजु । तपाईंको असल शुभेच्छुक भएर तपाईंको नदेखिने र नबोलिने असल सामाजिक कार्यबाट म धेरै प्रेरित छु हार्दिक नमन 🙏🙏।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद @@jiwanilameli भाइ 🙏💕
@sujanaomitsalamathapa93
@sujanaomitsalamathapa93 2 года назад
Yogesh dai, you have a heart of gold and feelings for people . To my eyes, you are the most handsome and amazing man. I am very glad that I watched this video. Keep smiling and keep motivating people . Love from United Kindom. Rakshi dherai nakhau hai dai?
@jhonkinara1733
@jhonkinara1733 2 года назад
thank u so much tikaram ji yogi dai ko intervew herna pauda dherai khusi ani ramailo lagyo my best singer n I'm the big fan of yogi dai❤️❤️❤️
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद भाइ 🙏💕 आभार 🤟
@aloneispowerofsuccess9922
@aloneispowerofsuccess9922 2 года назад
सहि गायक ल्याउनु भएकोमा हार्दिक धन्यबाद। सार्है सफा मन भएको हाम्रो बाल्यकाल को गायक।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद भाइ 🙏💕
@asokshrestha4155
@asokshrestha4155 2 года назад
Great........, nice to see legendary personality with Tikaram ji.
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads bhai 🙏💕 kind words indeed
@MusicLover-pe4qs
@MusicLover-pe4qs 2 года назад
Legendary गायक योगेश्वर दाई लाई शो मा बोलाउनु भएकोमा टीकाराम सरलाई धन्यबाद ।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
दयालु शब्दहरुका लागि मूरीका मूरी धन्यवाद भाइ 🙏💕
@devipyakurel9850
@devipyakurel9850 2 года назад
सुन्दर कार्यक्रम ।
@ramchandrabhandari2240
@ramchandrabhandari2240 2 года назад
One of the best episodes I am so happy to watched and lesion from ❤️❤️❤️
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads bahini for the kind words 🙏💕
@binodrpl9710
@binodrpl9710 2 года назад
हाम्रो बिन्दास गायक, बौद्धिक व्यक्तित्त्व योगि दाइ एकपटक भेटेर selfie लिने रहर छ
@shrawanbajagain8323
@shrawanbajagain8323 2 года назад
Love you so much yogeshwor dai ❤❤❤❤❤❤❤❤❤❤❤, wish to meet you someday , huge respect and love from the inner core .
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads bhai 🙏💕 of course bhai 🤟
@devendravlog9244
@devendravlog9244 2 года назад
हेर्दा हेर्दै सकियो
@prakashtiwari3824
@prakashtiwari3824 2 года назад
येथार्थ बोल्ने योगी दाई, फले को हागा नुहेको हुन्छ भने जस्तै एकदम मिलनसार जो सग पनि सरल बोल्ने , विदेश बस्दा फोन गर्थे एकदम मज्जा ले बोल्नु हुन्थ्यो , धेरै मा मन पर्ने एक
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
हा हा प्रकाश भाइ 🙏💕 मूरीका मूरी धन्यवाद
@Ghosttttt6
@Ghosttttt6 2 года назад
This is called the real interview. Thoroughly enjoyed. Watching from Kenya.
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads Sanjay bhai for your warm support 🙏💕
@saimondai7
@saimondai7 2 года назад
धेरै पछि आनन्द आयो योगी दाईको मिठो गफगाफ 🙏
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद भाइ 🙏💕 आभार
@yamgurung4357
@yamgurung4357 2 года назад
यथार्थ/बास्तबिकता भनेको यही हो, जुन योगेस जि मा पाईन्छ। पुरै बोतल रीत्याएर कहिलेकाही साथीहरू भेटघाट हुँदा मात्रै पीउछु भन्ने हरुले योगेस ज्यु को अन्तर्वाता हेर्नुहोला।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद यम भाइ 🙏💕 दयालु शब्दहरुका लागि पनि
@rkgole7469
@rkgole7469 2 года назад
He is legend🙏 "धन्यवाद !"
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads RK bhai 🙏💕 kind words indeed धन्यवाद धन्यवाद धन्यवाद
@kazeeram
@kazeeram 2 года назад
कती महान सोच, टुप्पो बाट पलाको, फेद बाट पलाको को जीवंत उदाहरण योगी दाई
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
हा हा क़ाज़ी भाइ हो र भन्या 🙏👍 आभार जनाएँ
@mekhgurung
@mekhgurung 2 года назад
अहो फेरि पनि नयाँ विषयवस्तु तथा विभिन्न अन्तरक्रियाको कार्यक्रममा फेरि पनि योगेस्वर ज्युको अन्तरक्रिया सुन्न पाइयो। खुसी लाग्यो योगेश्वर अमात्य ज्युको अन्तरक्रिया सुन्दा। खुला पुस्तक झै लाग्छ तपाइँ✋🙏🙏🇳🇵🎶
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद मेख भाइ 🙏💕
@thimphurebel5481
@thimphurebel5481 2 года назад
Idk if this will get to amatya dai.. grew up in refugee camp listening to you and still follows you! big up dai!
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads bhai 🙏💕 best wishes
@ombasnet3488
@ombasnet3488 2 года назад
Its always good to see and hear Yogi dai. Very down to earth personality. I had a chance to say hi to Yogi dai in Fewa Lake about 18-20 years go.
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads bhai 🙏💕
@ombasnet3488
@ombasnet3488 2 года назад
@@YogeshwarAmatya12345 My pleasure dai and you deserve it.
@sukrinadd
@sukrinadd 2 года назад
What a analytical answer from Yogi Sir…,❤️😊😍🇳🇵
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads bhai 🙏💕
@krishnalohani3007
@krishnalohani3007 2 года назад
Good Yogesh ji you’re saying true.🙏
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads Krishna jee 🙏💕
@vishnunepal1448
@vishnunepal1448 2 года назад
crystal clear heart Yogesh sir!
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads for the generous words bhai 🙏💕
@buddhithapa8733
@buddhithapa8733 2 года назад
कति राम्रो विचार 🙏🇳🇵🙏
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
अति दयालु शब्दहरु भाइ 🙏💕 मूरीका मूरी धन्यवाद
@toyabhatta1
@toyabhatta1 2 года назад
ज्यादै मन पर्यो।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद तोया भाइ 🙏💕
@mayasherpa8780
@mayasherpa8780 2 года назад
He is so pure at heart and innocent. He uses no filter to talk and that’s his strength
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads for the very kind words Maya bahini 🙏💕
@santoshbasnet5420
@santoshbasnet5420 2 года назад
Waiting for next episode with Mr. Yogeshwor Amatya 😍😍😍
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
ha ha bhai cheers 🤟 thanks loads 🙏💕
@thesoilofthecountry6359
@thesoilofthecountry6359 2 года назад
Very Loyal ,honest and down to earth I wanna meet you
@hamrakura1917
@hamrakura1917 2 года назад
कुनै अन्तर्वार्ता हरु एस्ता हुन्छ्न कि हेरिरहु सुनिरहु जस्ता लाग्ने गायक योगेश्वर आमात्य सँग को अन्तर्वार्ता पनि त्यस्तै मध्य को एक !❤
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
अति दयालु शब्दहरु भाइ 🙏💕 मूरीका मूरी धन्यवाद
@shakyab100
@shakyab100 2 года назад
No words can explain ‘Yogeswor dai’ as a singer, his humbleness, knowledge, frankness, kindness and in general as a person. All I have is a huge respect ✊ from the bottom of my heart 🙏.
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
such generous words Bipin bhai 🙏💕 thanks loads
@ganeshpathak4687
@ganeshpathak4687 2 года назад
Dherai dherai interesting
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद गणेश भाइ 🙏💕
@milanthapa9736
@milanthapa9736 2 года назад
Loved this person ❤️
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads for the kind words Milan bhai 🙏💕
@raurugthakuriraja9507
@raurugthakuriraja9507 2 года назад
Sr kate ramro intrvu Kasto ramro man6a I love di
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद भाइ 🙏💕
@jeetendrabam7406
@jeetendrabam7406 2 года назад
सफा मन भएको मान्छे योगेश्वर दाई जय होस
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद जितेन्द्र भाइ 🙏💕 तपाईको पनि जय होस्
@wenknaw9329
@wenknaw9329 2 года назад
Thank you for this wonderful episode. enjoyed a lot😍
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads Nabin bhai 🙏💕
@prajeetk.timalsina8384
@prajeetk.timalsina8384 2 года назад
awesome program and awesome guest. Good luck!
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads bhai 🙏💕 good luck to you, too
@sonampalmo3840
@sonampalmo3840 2 года назад
Such a clear Genuine mind respect ✊ 🙏🏻
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads bhai for your generous words 🙏💕
@rameshbasnet8463
@rameshbasnet8463 2 года назад
दाईको आउने पुस्तालाई खाली पेज पनि छोड्दिनु पर्छ भन्ने प्रसङ्ग मन पर्यो अनि दाई जे हो त्यो भन्ने मिडियामा पनि बनावटी छैन that's i like. अनि किन आफुलाई कुरुप भनेको तपाईभित्र सुन्दरता छ दाई मान्छे रुपमा होईन अन्तर्दृष्टिमा महान हुन्छ्। धन्यवाद !
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद रमेश भाइ 🙏💕 कुरा मन पराई दिनुभो आभार जनाएँ
@prakashneupane2140
@prakashneupane2140 2 года назад
Man with a golden heart. Just lots of love
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
loads of love and thanks Prakash bhai 🙏💕
@arjunkumarthapaliya3304
@arjunkumarthapaliya3304 2 года назад
Ramro lagyo
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
आभार जनाएँ अर्जुन भाइ 🙏💕
@raikanxa4775
@raikanxa4775 2 года назад
आज नया स्वादको अनुभव गर्न पाइयो।धन्यबाद ap1 परिवारलाई साथै योगेस्वर दाजु लाई।
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
मूरीका मूरी धन्यवाद कान्छा भाइ 🙏💕
@everestvloge1198
@everestvloge1198 2 года назад
Best episode
@YogeshwarAmatya12345
@YogeshwarAmatya12345 2 года назад
thanks loads for your warm words Dinesh bhai 🙏💕
@govindaneupane1095
@govindaneupane1095 2 года назад
respected
Далее
Кто то встречал их на улице?
00:59
Would you help?!😳
00:32
Просмотров 4,2 млн
ОСКАР И ДЖОНИ БРОСИЛИ НАС 😭
01:00
ШОКОЛАДКА МИСТЕРА БИСТА
00:44
Просмотров 738 тыс.
How is it possible? 😅 #behindthescenes? #vfx
0:19
How is it possible? 😅 #behindthescenes? #vfx
0:19
🤣МАЛО КУПИТЬ ЛОШАДЬ
0:18
Просмотров 5 млн