if you are new here don't forget to subscribe our youtube channel and press bell icon to get latest video #buddhism #teaching #motivation आफ्नो मान्नु पर्ने भगवान थाहा पाउनुहोस र धर्म अभ्यास यसरी गर्नुहोस
❤जय होस् सम्पूर्णको। ॐ नमो बुद्धाय । जय होस सनातन धर्मको। बहुत ज्ञान बर्धक प्रबचन। गुरूको सत्बचन अनुसार हाम्रो समाज चलोस। नचाहिदा कुरा सामाजिक समाजमा राखेर सामाजिक सद्भावना भडकाउनेलाई चिनेर बेलैमा तह लगाऔ। धर्म परिवर्तन बन्द गरौ। बुद्ध धर्म माथि धर्म परिवर्तनको आक्रमण अत्यधिक भएको पाइन्छ। यहा जस्ता बिद्धवत ब्यक्तिले धर्मको संरक्षण गर्नु पर्यो। बृहत कार्यक्रम ल्याउनुहोस। एकै ठाउँमा नबस्नोस
यो कुन साल हो? इस्वी संवत्, विक्रम संवत् वा तिब्बती? अनि ल्होसार अनुसार हुनु पर्ने होईन र? सबै गणना ल्हो अनुसार हुने, यो इस्ट देवता कसरी यो साल अनुसार भयो? अनि कति जना इस्ट देवता हुन् । त्यही दोहोरिने होईन र? अलि स्पष्ट पारी दिनु हुन्छ कि?
Janme ko din bata afno Edam thaha paune hola hajur jun tapaiko mind sanga related guru sange wa Bodhisatv patta laune hola esta dev bhanda ali khasaleko jasto bhayena ra? K buddha tatha bodhistav devta hunra? Kina dev bhannu bhayeko tapaile?