Тёмный

जय श्री बज्रयोगिनी माई / Bajrayogini Jatra Pharping  

PUNTAY DIARIES
Подписаться 4 тыс.
Просмотров 750
50% 1

फर्पिंगमा आज जुगः चह्रेका दिन श्री बज्रयाेगिनी मां काे भब्य जात्रा भैइ सम्पन्न ।
काठमाडाैं भक्तपुर र अन्य ठाउँमा जुगः चह्रेकाे दिन पञ्चदान पर्व हुँदै गर्दा फर्पिंगमा भने बडाे हर्षाेउल्लासका साथ श्री बज्रयाेगिनी माइकाे जात्रा हुने गर्दछ । एकदिन अगावै मन्दिरबाट नारायण दबलीकाे एक घरका दलानमा बज्रयाेगिनी माइकाे प्रतिमूर्ति ल्याइन्छ । साे मूर्तिमा स्थानीयका साथै अन्य स्थानबाट आउने भक्तजनले पूजा गर्दछ । साेही जुगः चह्रेका दिन साँझ फर्पिंगमा जात्रा शुरु हुन्छ । शुरुमा म्हदु दाना जाने युवा अर्थात बाटाे नापि जाने त्यसपछि धाःबाजा अनि स्थानीय स्थानीयवासी बालबालिकादेखि युवा र बृद्धाहरु समेत दिन भरी ब्रत बसि उक्त जात्रामा हाकुपटासीमा सजिएर धुप बाल्दै लावा छर्दै सहभागी हुन्छन् । बाजागाजाका साथमा भजनटाेलीलाई अगाडी राखि श्री बज्रयाेगिनी माईकाे खट यात्रा सात टाेलमा घुमाइ बडाे हर्षाेउल्लासका साथ जात्रा परिक्रमा गर्दछ । नारायणपाटीबाट शुरु भएकाे जात्रा साेही स्थानमा पुगेपछि समापन हुन्छ भने देवतालाई माथि यथास्थानमा लगिन्छ । जात्राकाे समापन संगै ब्रत बस्ने सबैलाई समयबजि प्रसादकाे रुपमा दिइ ब्रत समापन गर्दछ ।
लेख Rekha Shakya (राजमति) दि

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
How to Build a Homemade Bike Using a Barrel
00:21
Просмотров 890 тыс.
BAJRAYOGINI JATRA 2081 #pharping #phulchowk
11:57