Тёмный

जहाँ घना जंगल थियो, आज त्यहाँ सुन्दर शहर छ 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 9 тыс.
50% 1

राणाकालीन समयमा राज्यविरुद्ध अपराध गर्नेहरुलाई छाडिने अमलेखगञ्जको घना जंगल अहिले हेटौंडा नामले आधुनिक शहरमा रुपान्तरण भएको छ । औलोको उच्च जोखिममा रहेको अमलेखगञ्जको त्यो घना जंगल आसपास बसाइसराइसँगै बस्ती बस्दै गएको थियो । त्यही बस्ती अहिले हरित शहरका रुपमा परिचित भएको हो ।
सन् १९४८ अक्टुबर २० मा पहिलोपटक नेपाल आएका भुगर्वविद टोनी हेगनले भीमफेदीको चिसापानी गढीमा बास बस्दा दक्षिणतर्फको घना जंगलमा एउटा सुन्दर सहर निर्माण गर्न सकिने परिकल्पना गरे । उनको यो परिकल्पना साकार भई अहिले हरित र सुन्दर नगरी हेटौंडा सहर निर्माण भएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 5   
@GadgetByteHub
@GadgetByteHub 5 лет назад
Good news
@puskaroli626
@puskaroli626 5 лет назад
ya ramro garexa
@sagarbasnet9726
@sagarbasnet9726 5 лет назад
wow
@jannekura-thingsyoushouldk4407
😳🙂
Далее
On Air With Sanjay #526 - Nawazuddin Siddiqui
50:43
Просмотров 543 тыс.