this Video describes how to make traditional local wine in Nepal called Raksi and Jaad and tongba, जाड रक्सी बनाउने तरिका / Tongba making process/ Tinpane Raksi / Local traditional wine making proces
भिडियो सारैमन पर्यो हजुरहरु लाई धेरै धेरै धन्यवाद। तामाङहरु नेपालि धर्म संस्कृति का गौरव हुन। तर हिजोआज तामाङहरु लाई लडाएर फाइदा लिनेहरु निक्कै जुर्मुराएका छन् कृपया आफ्नो धर्म संस्कृति लाई माया गर्नुहोस्। सारै सारै राम्रो छ तपाईहरु को धर्म संस्कृति।🙏🙏🙏🙏🙏🙏
सस्कार र सँस्कृती को जगेर्ना गर्नु पर्छ!कुन ठाउँ बाट प्रसारण गर्नु भएको होला? भाषाशैली हरु परिपक्क छ!तपाईं जतिको शिक्षीत युवा पिढी ले नै हो सस्कृती को जगेर्ना गर्ने!