त्यस्तो लभ भन्ने नै हुँदैन नि सबै बैँसको राप हो हर्मोनको कारण यो स्कुल पढ्ने बेलामा जवानीको दुईदिने चुमचुम हो।। यस्तो भिडियोले केटाकेटीहरूलाई बिगार्छ।। केटाकेटीहरू लव भनेको जवानीको आकर्षण मात्र हो।
सारै राम्रो भिडियो तर यो जातिय प्रथा तपाईं हाम्रो पुस्ता सम्म कायम नै रहन्छ ढुक्कै हो हामिले समाजको डरले पनि यस्लाई हटाउन सक्दैनौ तर फाट्टफुट्ट केही हद सम्म भने हट्दै गहिरहेको छ यो राम्रो बिसय हो र यो पनि जोड्न चाहे कि यदि जातिय प्रथा हट्दा कोटा पनि खारेज गरिनु पर्छ भन्ने मेरो धारणा हो😆
आहा सन्देशमुलक भिडियो मलाई त असाध्य राम्रो लाग्यो खुसी लाग्यो।साच्चै आजको युगमा जातभाको कुरा गर्नु राम्रो होइन ।सानो जात भएकै कारण कसैको ज्यान गुम्न नपरोस।
Hamro relation(NEPALI❤🩹GURCHINE) mha panii familyy yakdam against hunuhuncha sayad yo video ko jastoo vayo vanii we will alsoo end like this😢😢😢😢SO please end like this bitter truth in nepalese society.
i think ase is refrence not matching couple but SMARIKA you always good person please we love you forever hai ❤ i am sorry but don't do like this video i love SMARIKA She is world best ❤
कमै खाने कन्टेन्ट भएको छ हैन?? एउटा कुन चाहिँ युट्युब टेलिभिजनमा चाहिँ म बाहुन बाहेक अरुसँग बिहे गर्दैन भन्ने अरूको समाजको कन्टेन्टलाई लिएर इमोसनल गराउने अनि डलर कमाउने, तर तिम्रो सोंच र व्यवहार परिवर्तन हुने होइन। बन्द गर यस्तो नाटक।।