लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल GALBANDI RODHI GHAR लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । गलबन्दी रोधीघर परिवार I
आहा👈👁️आँखा खाेलेर हेर्न मन🙊 लाग्छ सबै थाेक भुलेर🙆 रमाउन 🕺मन लाग्छ साच्चै हजुरकाे 📺️भिडियो आएपछि मुटुमै 💜सजाएर राख्न 📝मन लागछ गायक गायिका ज्यु लगायत सम्पूर्ण टिमलाई बधाई तथा सांगीतिक क्षेत्रमा अपार सफलताको शुभकामना व्यक्त गर्दछु 🌹🌹🙏💞👌🙏💙💋💞💙