Тёмный

जीबीबारे प्रहरीले हात उठायो, रविले बोलेका रैछन् झूठ! पद नपाउँदा मात्रै उफ्रिने रमेश लेखक। 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 329 тыс.
50% 1

जीबीबारे प्रहरीले हात उठायो, रविले बोलेका रैछन् झूठ! पद नपाउँदा मात्रै उफ्रिने रमेश लेखक। SIDHA KURA JANATA SANGA
SPECIAL EPISODE 1200
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 884   
@rajendrakhadka2552
@rajendrakhadka2552 26 дней назад
यो सबै रबि जि को योग्यता हो 🙏🙏
@shekharbhandarishekkharbha2912
@shekharbhandarishekkharbha2912 26 дней назад
Yes
@nandatimsina6023
@nandatimsina6023 26 дней назад
Sate ho tara usaiko kedo gar cha ta
@deviramPandey-rm4ds
@deviramPandey-rm4ds 26 дней назад
धन्न रबि थिए र अहिले उफृएका छ्न । धन्यवाद तपाई ले सोचेर सुरु गरेकोब कार्यक्रम हामी अझै राम्रो सङ चलाउन पाइयोस् भन्न पर्ने नाम पनि अफ्ट्यारो मानेर लिएको 😊
@SyanEy-u3g
@SyanEy-u3g 26 дней назад
Rabi sir 🫡🫡
@ishworpun8447
@ishworpun8447 26 дней назад
100%sahi ho
@RekhaMagar-c9k
@RekhaMagar-c9k 25 дней назад
रबिले सुरु गरेको काम जय सिधा कुरा जय सिधा कुरा को टिम लाई जय होश्🙏🙏🙏🙏🙏
@user-hm3eo8yl6b
@user-hm3eo8yl6b 26 дней назад
सिधा कुरा जनता सगकाे कार्यक्रम १२०० भाग पुरा गरेकामा रबि लामिछाने दाईलाई धेरै धन्यबाद । सिधा कुरा कार्यक्रम रबिले जन्माए ,हुर्काए बढाए अहिले गाेडमेल मल पानि मात्रै गर्दैछ News24 र बिरेन्द्र सर ले। याे सिधा कुरा काे सम्पुर्ण शेयर रबि लाई जान्छ। रबिले सुरु गरेका नगरेको भए अाज बिरेन्द्र सर यहा हुने थिएनन। रबि दाई लाई सलुट छ रबि दाईले देखाएकाले बाटो नभुल्नु news24 र सिधा कुरा कार्यक्रम टिमलाई शुभकामना
@podverse69
@podverse69 26 дней назад
एकदम शही कुरा सर
@SyanEy-u3g
@SyanEy-u3g 26 дней назад
Yakdam Sahi Kurw Grnu Vyo
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 26 дней назад
100% agreed.
@Nepal005
@Nepal005 26 дней назад
Tapai ko Rabi dai ko euta salik banaunu parxa aba News24 ko building agadi🙏🙏🙏
@user-gi5kl8xn1w
@user-gi5kl8xn1w 26 дней назад
यो कार्यक्रम लाई एहा सम्म ल्याउनु मा रबि लामिछाने को 95% योग्दान छ ।
@ramsharma2628
@ramsharma2628 23 дня назад
थुक्क लाटा गॅाडा हो सबै खोज र अनुसन्दान टिमले तयार पारेको समचार रबिले पडेको मात्र हो रवीले होईन गॅाडा हो 😅😢 तिमीहरूको बिचार र विस्लेसण भेडा हो
@Sawan_vlog_2024
@Sawan_vlog_2024 23 дня назад
Chup jathaaa​@@ramsharma2628rabile yaha samma puryako ho😊
@bimalshakya7325
@bimalshakya7325 20 дней назад
यो ठाँउ मा बसेर बोल्ने तै सहकारी चोर होईन खोइ त जन्ता ले के पायो त्🤣🤣 मूर्ख जनता ले बुझ्ने कहिले हो🤣🤣
@BhupendraTamling
@BhupendraTamling 17 дней назад
राम सर्मा जि को सहि जवाफ।
@DhanGharti-if9qq
@DhanGharti-if9qq 10 дней назад
🎉❤❤❤❤🎉🎉🎉
@kcbharat5749
@kcbharat5749 26 дней назад
रबि दाई ले सुरु गरेको हो यो । सधैं चलिरहोस् शुभ कामना ❤❤❤
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 26 дней назад
Khuluttai Rabi ta
@kcbharat5749
@kcbharat5749 26 дней назад
@@SumanGaire-gu1mg तेरा बाउ ले सुरु गरेको हो त ???
@podverse69
@podverse69 26 дней назад
रबि दाईले शुरु गरेको कार्यक्रम जुनशुकै होस् यसरीनै हजारौ भाग पार गर्दै जानेछ । अब रबि दाईलाई हामीले राजनितिमा सहयोग गर्नु पर्छ देशको एकमात्र आशाको किरण रवि दाई को जय होस् । अनि विरेन्द्र जैरुले पनि म यो ठाउमा आएको रबि दाइको कारणले हो भन्ने कुरा चाही नभुल्नु होला / जय रबि दाजु ।
@upendrarajregmi1643
@upendrarajregmi1643 25 дней назад
Good sar
@user-vc6np9gl5h
@user-vc6np9gl5h 24 дня назад
Rabi thag ho yo jantako boli ho jhole aanda vakta hoina pahila rabi ko sapot gareko hu aba ta dalal lai vot hoina chot ho ​@@podverse69
@anilshakya9704
@anilshakya9704 26 дней назад
1200 एपिसोड पूरा हुँदा रबि लामिछाने लाई बिशेश धन्यवाद त दिनुपर्ने थियो जस्तो लाग्छ, रबिले टेलिभिजन जगतमा एक पिर्थक र बहुआयामिक , बेथिति र जनताको पिडा सङ सिधै जोडिएको यो कार्यक्रम ले इतिहास नै बनाउने जमर्को गरेको छ,तसर्थ यसको क्रेडिट रबिलाइ दिन कन्जुस्याइँ गरेको झैं लाग्यो,पर्दा पछि त इमानदार ,झुझारु team त पक्कै छन,वहाँ हरुलाइ पनि धन्यवाद !🙏
@user-ij1mv1kj8d
@user-ij1mv1kj8d 25 дней назад
❤🙏 you are right sir🙏
@ujingaire9647
@ujingaire9647 25 дней назад
sahi kura ho
@deepaksunarpokhrel1709
@deepaksunarpokhrel1709 24 дня назад
यस्तै हो गुन बिर्सेपछि
@davidchhetri5129
@davidchhetri5129 24 дня назад
absolutely right
@surajtamang1561
@surajtamang1561 26 дней назад
रबि दाइ ले जग लगाएको कार्यक्रम हो यो जनताको घर हो अहिले बिरेन्द्र सर ले चलाउदै हुनुहुन्छ सधै जनताको हितमा हिन्नु होला सबै टिम लाई सलाम छ।।
@ramsharma2628
@ramsharma2628 23 дня назад
थुक्क लाटा गॅाडा हो सबै खोज र अनुसन्दान टिमले तयार पारेको समचार रबिले पडेको मात्र हो रवीले होईन गॅाडा हो 😅😢 तिमीहरूको बिचार र विस्लेसण भेडा हो
@user-hm3eo8yl6b
@user-hm3eo8yl6b 26 дней назад
सिधा कुरा जनता सगकाे कार्यक्रम ले अाज ठुलो गल्ती गराे याे कार्यक्रम जन्माउने, हुर्काउने, बढाउने रबि लामिछाने काे फाेटाे र सुरु कार्यक्रम राख्नु पर्ने नराखेर ठुलो गल्ती गराे सलुट रबि दाई
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions 26 дней назад
Sahi kura 100%❤❤❤
@netralamsal9265
@netralamsal9265 26 дней назад
सहि कुरा हो यो गल्ती हो।।
@krishnadhungana7688
@krishnadhungana7688 26 дней назад
सहिहो रबिलामिक्षाने,लाई,ससममान गरी,हारदिकता ,वहॅाको योगदान को बारेमा चरचागरनुपरथियो, र रबि बिरसनु माहा भुलहो,
@ramsharma2628
@ramsharma2628 23 дня назад
थुक्क लाटा गॅाडा हो सबै खोज र अनुसन्दान टिमले तयार पारेको समचार रबिले पडेको मात्र हो रवीले होईन गॅाडा हो 😅😢 तिमीहरूको बिचार र विस्लेसण भेडा हो
@MrSuresh1952
@MrSuresh1952 26 дней назад
रवि देखि जैरूकाे जनता सँग सिधाकुरा निरन्तर यात्रा सफल रहाेस शुभकामना
@paudil1697
@paudil1697 26 дней назад
बधाई छ सिधाकुरा टिमलाई यो कार्यक्रम यस्तै आम जनताको साहारा बनिरहोस🎉🎉❤
@avirallsingh3093
@avirallsingh3093 25 дней назад
साह्रै खुसि लाग्यो आज " सिधा कुरा जनता संग" १२०० इपिसोडमा पुग्दा सुरुवाती क्रम रबि लामिछाने ज्युले हरेक नेपाली दुखि पिडितको उद्दार गर्दै सुभारम्भ गरेको कार्यक्रम आज बिरेन्द्र जैरु सर ले जनताको समस्या समाधान गर्दै आउनु भएको छ !! अझै यस्तै समाज देखि देश विदेशमा रहनु हुने नेपालिहरुको समस्या लाई उद्दार गर्दै जानु होला !!
@neeshamkhadka
@neeshamkhadka 25 дней назад
रबि लामिछाने जिन्दावाद ❤❤ आज यस्तो लोकप्रिय कार्यक्रम हामि माझ ल्यादिएको मा 😊😊😊
@user-lk3wz1pv3x
@user-lk3wz1pv3x 26 дней назад
पद नपाउँदा उफ्रिने रमेश लेखक यो शिर्षक ले मन छोयो धन्यवाद छ सिधाकुराको सम्पुर्ण टीमलाई 🙏😜
@sandeshgrgsabina9728
@sandeshgrgsabina9728 26 дней назад
सिधा कुरा जनतासँग कार्यक्रम राम्रो छ। अन्य टिभी कार्यक्रम भन्दा पृथक र जनमुखी पनि छ। तर रबि प्रस्तोता हुँदा भन्दा अहिले को क्रेज ५०% कम भएको जस्तो देखिन्छ। अहिलेको प्रस्तोता बिरेन्द्र जि ले रबिले बनाएको गोरेटोमा हिँड्दै छु भन्ने बिर्सन भएन। र बिना समाचार रबिको नामको हेडलाइन राखेर समाचार को भिउज बढाउनु को साटो झन् भन्दा उत्कृष्ट बनाएर सबैको मन जित्न सफल होसू धेरै धेरै शुभकामना।
@user-bg3wr1ck6l
@user-bg3wr1ck6l 26 дней назад
रबिले झुठ बोलेको भनेर सिधकुरा ले समाचार लेखेछ हेर्दै भित्र केही छैन फेरि कस्तो झुठ हेडलाईन लेख्ने यो कार्यक्रम नहेर्ने निर्णय गरे मैले बिरेन्द्र जैरु जि
@user-so2sv9fh5e
@user-so2sv9fh5e 25 дней назад
साला तेइ रबिले गर्दा आज यो कार्यक्रम यहाँ सम्म पुगेको हो रबिले गर्द नै जैरुलाइ चिनेको हो हेड्लाइन लेख्दा सोच बिचार गरेर लेखौ पत्रकार महोदय
@buddhisagar5778
@buddhisagar5778 26 дней назад
एक नेपाली जनताको हिम्मतबाल प्रत्रकार रबि लामिछाने दाइ पछि बिरेन्द्र जैरु अपिल त्रिपाठी दाइ नै हुन् यी हाेनहार प्रत्रकार प्रति उच्च सम्मान स्यालुट गर्दछु
@bhimsameshreesmagar929
@bhimsameshreesmagar929 26 дней назад
हार्दिक बधाई तथा शुभकामना News 24 परिवारमा
@yubrajadhikari3715
@yubrajadhikari3715 26 дней назад
रबिदाइले सुरु गरेको यो कार्यक्रम चलिरहोस चलिरहोस चलिरहोस शुभकामना।
@krishnagh1877
@krishnagh1877 26 дней назад
रबि लामिछाने लाइ दिनकै फाइल किन नखोलेको भनेर सोध्ने हरु १ महिना सम्म सुत्ने रमेश लेखक लाइ किन प्रश्न गर्दैनन?
@muktisharma7647
@muktisharma7647 25 дней назад
आउदो दिनहरुमा अझ सस्क्त भएर जनतालाई सत्य तथ्य कुरा सुनाएर चेतना दिनु हुन शुभकामना छ ।🇳🇵🙏❤️
@NiranjanThapa-ji3nf
@NiranjanThapa-ji3nf 26 дней назад
सिधा कुरा जनतासँगको कार्यक्रमलाई पपुलर बनाउने पूर्व सञ्चारकर्मी रविलामीछानेलाई धेरै धेरै धन्यवाद। वीरेन्द्र जैरुसरलाई पनि धेरै धेरै धन्यवाद news24 whole team लाई
@Anju-Bishowkarma
@Anju-Bishowkarma 25 дней назад
News 24 चलेको नै रबि लामिछाने नि गर्दा हो भन्ने हरुले लाइक गर्नु त 🙏🇳🇵
@Sushilsetty
@Sushilsetty 25 дней назад
बिरेन्द्र सर प्रती अब सम्पुर्ण नेपाली को आशा हो सिधा कुरा जय्🙏
@bhimsenphuyal8268
@bhimsenphuyal8268 26 дней назад
हो हामी जनता ले रबी जी ले सीधा कुरा छोडे पछी जब जैरु जी आउनु भयो हामीलाई रबी जी को झझल्को मेटीयको छ जैरु जी देश र जनताको पक्ष्य मा आवाज कहीलै कमी न आओस आसा तपाई प्रती ठुलो छ जनताको सधै साथ रहने छ❤❤❤🙏🙏🙏
@bimalshakya7325
@bimalshakya7325 20 дней назад
जनता ले के पायो त रबि गृहमन्त्री भए खोइ त के काम राम्रो काम गरो र सचेत जन्ता ले चायो भने येस्तो सानो तिनो काम गर्न सकिन्छ 😂😂 खोइ त मुर्ख जन्ता ले बुझेको😂😂
@ramkumarsurkheti123
@ramkumarsurkheti123 26 дней назад
अहिलेको सरकार चोर , फटाह र भस्टाचारीहरुको झुन्ड हो भन्नेजति यती हाजिर गरौत साथी हो ।
@manuojha6563
@manuojha6563 25 дней назад
हैन यो लेखक हो कि के भन्ने ले रबी ग्रीहमन्त्री हुदा त कतीनै सहकारी पीडितलाई न्याय नै दीने जसरी अजै सहकारी पीडीत भोलि नै सह्कारी पीडीत ले मकै बेचेको चीया बेचेको पैसा अपचलन गरेको भनेर घीरौला जत्रो नाक देखाउदै 2/2मैना समसद भवन अबरुद्द गरेको थीयोत अहिले आफुले के हेरेर बसेको पीडित लाई न्याय नदीएर!
@rudraadhikari6499
@rudraadhikari6499 26 дней назад
रबि गृहमन्त्री हुदा दिन गन्ति गर्दै आज यति दिन भैसक्यो उति दिन भैसक्यो खै काम गरेको खै फाईल खोलेको भन्दै सदन देखि सडक सम्म भुक्ने हरु र अन्ध,भक्तहरु आज,भोलि कुन दुलोमा लुकेका होलान।
@bunusubba2343
@bunusubba2343 26 дней назад
केपी र देवबा को अन्ध भक्त हरुको मुखमा आचि ठुसेको होला 😡😡😡
@krishnakp1042
@krishnakp1042 25 дней назад
@@bunusubba2343 रबि फाल्नुथियो फाले जनतालाई ठगहो देखायर निमुख बनाउनुथियो बनाय मुकुल लाइकिन्नुथीयो किने उनिहरुको धेय रासपा लाइ छियछिया पाॅनुथियो पारे रमेस मुकुल ढाका जस्ता बोकेर हिंडेसि गतिलो हुन्छ रबिको कांचो बिभादित राजनिति सेरे पुस्पे ओलि जस्ता हुराणको झुन्डमा लुछ्न गयसि सक्छ फ्याउरा रबिले । मलाइ लाग्छ आंफुत खस्यो राम्रा मानिस हरुछन लियर डुब्नेभो 4वोटिको पोइ ।पोइ मैले भनेको हैन रबिले भनेको मेरा4वाटि गगनेका बाख्रा बांचुंनजेलि छोडदैन्न कतै न टास्सियको भय आज का दिनमा रबिमय हुनेथियो नेपालबाट पुॅब हाॅनपॅने थियन रमेस जस्ता चोर लठुवा लाइ बारा ताल्न सुरको देखावोटि गर्छ रबि बांदरका चाकमा घाउ आंफै कोटयायर कुयचस्तै हुनेहोकि मेरा 21भोट खेरजालान जस्तोछ यो बुढेसकालमा खै!
@ratankunwar647
@ratankunwar647 25 дней назад
भाउजू को फरिया मा लुके का छन ।होला ।
@shaktima.ngurung4445
@shaktima.ngurung4445 24 дня назад
Good luck बेरेन्द्र जैरो सर रबि सर लाई धन्यबाद जय घण्टी जय देश्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prembhattaraibhattaraiprem1271
@prembhattaraibhattaraiprem1271 26 дней назад
यो कार्यक्रम हेर्ने सम्पूर्ण जनताहरू ले अब बुझ्न जरुरी छ आगामी ८४ को चुनावमा कांग्रेस एमाले र माओवादी का कुनै पनि नेताहरूलाई गाउँ छिर्न प्रतिबन्ध लगाई र नयाँ आउने पार्टीहरूलाई सघाउनको लागि अघि सरी गाउँ सहर देश बनाउन सहज भूमिका जनताबाट सुरु गर्नुपर्छ। अनि मात्र देश बन्ने पक्का छ । news 24 सिधा कुरा जनतासँग रवि लामिछानेबाट सुरु भई अहिले वीरेन्द्र जहिलेसम्म आइपुग्दा १२०० भाग पुगेकोमा धेरै धेरै धन्यवाद शुभकामना आगामी दिनहरु यसरी नै अघि सर्दै जाउन जय देश जय राष्ट्र जय मातृभूमि
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 26 дней назад
100 percent agree ❤❤❤
@rameshmalla8586
@rameshmalla8586 26 дней назад
यो कार्यक्रमको सुरुवात रबि लामिछाने बाट भयको भन्ने शब्द निस्कदा कसम आँसु झरला जस्तो भयो आगामी दिनमा अझै निडर जुझारु भएर लाग्नु होला सफल्ताको सुभ कामना🙏🙏
@arjundulal4497
@arjundulal4497 24 дня назад
जे जस्तो भएपनी रबि सरलाई धन्यवाद सम्म नदिदा दुख लाग्यो
@dilabasnet5185
@dilabasnet5185 26 дней назад
रबि लामिछाने ले सुरु गरेको यो कार्यक्रम 1200 epi पुगेछ बधाई छ सबै टिम लाइ।
@sakulkumarghimire7749
@sakulkumarghimire7749 26 дней назад
१ भागदेखि नछुटाई आजसम्म १२०० भाग हेर्नेहरूको को हुनुहुन्छ🎉🎉🎉🎉
@prakashrai1091
@prakashrai1091 26 дней назад
रबि ले चलाइन्जेल चही समय कुरेरै निरन्तर हेर्ने गर्दथे , रबिले छोडे पछि चही कहिले कहि मात्र नजर परि हाल्यो भने हेर्ने गरि रहेको छु
@shekharbhandarishekkharbha2912
@shekharbhandarishekkharbha2912 26 дней назад
@kendraoli1395
@kendraoli1395 26 дней назад
म पनि हो ​@@prakashrai1091
@Cbale-x9j
@Cbale-x9j 26 дней назад
म छैन
@MaxwellBist
@MaxwellBist 26 дней назад
Ma
@jayaanaj345
@jayaanaj345 26 дней назад
रबिले चालेको कदम थियो र जसको निरन्तर्ता स्वरूप यहाँसम्म आइपुगेको मा बधाई र तपाई लगायत news 24 समेत team लाई ❤🎉
@purnabishwokarma
@purnabishwokarma 19 дней назад
हार्दिक बधाई तथा अझै धेरै सफलताको कामना दुरदराज र दुखी पिडीत जनताको आवाज बनिरहोस
@krishnasamir6153
@krishnasamir6153 26 дней назад
हार्दिक बधाई रबिजिले सुरु गरेको कार्यक्रम रबिजीको सुभकामना राख्नु पर्ने हो नि सर
@rajsaruadhikari2258
@rajsaruadhikari2258 26 дней назад
हार्दिक धन्यवाद ज्ञापन अग्रिम शुभकामना 🎉🎉 सिधा कुरा कार्यक्रम 🎉
@ramlalthakali3630
@ramlalthakali3630 26 дней назад
रबि जि को नाम नलिए कसैको घरमा भात पाक्दैन फेरि पनि रबि जि कै खेदो गर्छ मुलाहरु जे होस जय घण्टी 🔔🔔🔔🔔🔔
@davidchhetri5129
@davidchhetri5129 24 дня назад
Sahi kuro
@Rita.mgt123
@Rita.mgt123 24 дня назад
हाम्रो रबि सर ले सुरुवात गरेको सिधा कुरा जनता संग यो यपिसोट सदैब चलिरहोस 🙏🙏🙏सबै टीम लाई धेरै धेरै धन्यवाद बाद सफल र असफल काम दुबै लाई 🥰
@aass1774
@aass1774 26 дней назад
बिरेन्द्र सर एक कर्मठ निस्वार्थ र निडर पत्रकार लगायत समुर्ण टिम लाई १००० तोप को सलामी छ❤🙏🙏🙏
@user-cf8ge4ch3c
@user-cf8ge4ch3c 26 дней назад
❤❤
@blackyyt7777
@blackyyt7777 26 дней назад
एक मात्र कार्यक्रम जुनमा मलाई पूरा बिश्वास लाग्छ 🌞
@nipeshgajmer2336
@nipeshgajmer2336 24 дня назад
रबिलामिछानेले चलाएको सिधा कुरा जनता संग को कार्यक्रम रबिले जस्तो गरि नसकेपनी रुदै जस्तो पछि लागेको छौ ठिकै छ
@bhaktaramgiri2082
@bhaktaramgiri2082 26 дней назад
पहिलाे भाग देखि 1200भाग सम्म सफलता पुर्बक कार्यक्रम चलेकाेमा उत्तराेत्तर प्रगति काे कामना र अापत परेका नेपालीहरु काे लागि भगवान भैदियकाे मा मुरि मुरि स-धन्नेबाद ।
@deepaklamichhane5753
@deepaklamichhane5753 26 дней назад
रविको नाम लिनु हुन्न होला भन्ने लागेको थियो लिनु भयो यो कार्यक्रमको नाम राख्ने व्यक्ति रवि लामिछाने नै हुन🎉🎉
@sujankc4379
@sujankc4379 26 дней назад
रवि लामिछानेले सुरु गरेको कामको जगमा उभिएर रविकै खेदो खनेर जस लिनु राम्रो करा होइन जैरु सर रविको बिगत तपाईंको भन्दा धेरै गुना राम्रो थियो।
@IndrenijaladMHN
@IndrenijaladMHN 26 дней назад
सीधाकुरा जनतासँग लाई हार्दिक मंगलमय शुभकामना सहित बधाई टक्र्याउँदछु यहाँको उल्लेखनीय योगदानको लागि धेरै धेरै धन्यवाद यो सीधाकुरा जनतासँग प्रत्यक्ष नेपाली जनजीवनको एक सशक्त अभियान वनेको छ ❤❤❤❤❤❤ यस कार्यक्रमका हरेक episode ले पिडा परेका नेपाली हरुको हकहितको संरक्षण गर्न राजनीतिक दलको विकृति रोक्न उपयोगी वनेको छ। प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनतालाई परेकी पीरमर्का बखत पीडक लाई निगरानी राख्दै राम्राे सहयोग पुराएको छ । विदेशमा अलपत्र परेकालाई सहयोग गरी उल्लेखनीय योगदान पुर्याएको जगजाहेर छ। यस्तो उल्लेखनीय कर्म गर्ने सीधाकुरा जनतासँग का टिमलाई प्रोत्साहन सहित सम्मानित भएको देख्न चाहन्छौं । नेपाल सरकारले गर्न नसकेको उल्लेख्य योगदान पुर्याएको जगजाहेर छ। News 24 टेलिभिजन लाई विशेष धन्यबाद्। 1200एपिसोड पूरा गरेको विशेष उपलक्ष्य मा हार्दितापूर्वक साधुबाद ------------- मोहन आचार्य जलद देवचुली नवलपुर नेपाल हाल बेलायत १५/०८/२०२४
@barpipalonlinetv141
@barpipalonlinetv141 26 дней назад
100%
@yamthapamagar4313
@yamthapamagar4313 26 дней назад
सम्पूर्ण लाई हार्दिक बधाई तथा धन्यब्द 🎉❤
@omgurung5359
@omgurung5359 26 дней назад
१२०० सय सि्रिन्खला पार गरेकोमा यो मिडियालाई रिदय बाटै मुरी मुरी धन्यवाद टक्र्याउन चाहान्छु ❤❤🎉🎉
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 26 дней назад
#सिधा_कुरा_जनता_सँग साच्चिकै जनताको कार्यक्रम हो हाम्रो साथ सधै यसरी नै रहिरहनेछ अझ धेरै सफलताको शुभकामना #बिरेन्द्र_सर
@jitbahadurrayamajhi9532
@jitbahadurrayamajhi9532 26 дней назад
सत्य सदा विजयी र अमर हुन्छ, त्यसैले सदा सत्यको साथको साथ रहोस् ।
@ramacharya1111
@ramacharya1111 26 дней назад
बिरेन्द्र जैरु रबि नभएको भय तिमी हुने थियनै तर नयाँ युबा ले बोल्न पायनन माफि चाहान्छु म नेपाल आउदैछु बिदेशी पिडा कसरी म दिन्छु समय मिले दिनु होला 🙏🙏
@RamShresthaShrestha
@RamShresthaShrestha 26 дней назад
जय रबि जय घण्टी ❤❤❤
@user-td8uj8ke2g
@user-td8uj8ke2g 26 дней назад
सिधा कुरा जनता सँग कारेकरम सचालगहरु लाइ नया पुराना जमाइ लाइ बधाई र शुभकामना छ यसरि जनता को समसै हलगरदैइरहनो जनता एक रछैक पत्रकार सिधा कुरा जनता सँग हो जय बिरनदर जेइरो
@D3magar
@D3magar 26 дней назад
सुधा कुरा जनतासँग रवि लामिछाने लाई हार्दिक शुभकामना।🙏
@kedarbhurtel4714
@kedarbhurtel4714 26 дней назад
१२०० श्रीङ्खला पुराभयको अबसरमा सम्पुर्ण न्यूज २४ र सिधाकुराटिम्लाइ हार्दिक शुभकामना सहि र तथ्यमा आधारीत घटनाहरु नियमित प्रशारण भैरहुन सबैटिमलाइ धन्यबाद
@user-zt3tj1pl5i
@user-zt3tj1pl5i 25 дней назад
स्वच्छ र निस्पक्ष पत्रकारिता नेपाली र नेपालीका लागि सलाम छ । यस्ता महान देशका सपुटलाई। 5:59
@keshabprasadphayal2652
@keshabprasadphayal2652 26 дней назад
१२ ओ एपिसोड को लागि धन्यवाद ! बिरेन्द्र जैरुको प्रस्तुतीकरण उत्कृष्ट छ सो धन्य !
@hemrajoli4875
@hemrajoli4875 26 дней назад
12 सय होला सर
@basuprasadgautam
@basuprasadgautam 25 дней назад
सञ्चालक रबि र जैरुलाई धेरै धन्यवाद जनताका न्यायाधिसतपाईहरु हाे जयहाेस।
@mahendrashrestha2945
@mahendrashrestha2945 26 дней назад
सर्वप्रथम त यो (सिधा कुरा जनता संग) कार्यक्रम १२०० भाग सम्म पुग्न सफल भएको मा हार्दिक बधाई को साथै निरन्तर उत्तरोत्तर प्रगती को सुभ कामना दिन चाहन्छु, त्यस पश्चात् भन्न चाहन्छु यस्ता भ्रष्ट र घुसखोरी कर्मचारी लाई तुरुन्तै जागिर बाट बर्खास्त गर्नु पर्छ, हुन त सरकार कै ठुला ठुला भनाउदा नेता हरु नै भ्रष्ट छन।
@keshargiri5003
@keshargiri5003 26 дней назад
म लाई सबैभन्दा मन पर्ने कार्क्रम हो बिरेन्द्र जैरु सर को सत्ते यथार्थ कुरो सहासी र सबैको सम्स्या दुख पिडा हेर्ने यो कार्क्रम हामी नेपाली जनता हितहक अधिकार्को लागी सन्देश दिने कार्क्रम हो मेरो सदैव सम्मान नमन सधै रहने छ ❤❤🙏🙏🙏🙏🙏❤❤
@tarjanreporter
@tarjanreporter 25 дней назад
congressional सिधा कुरा जनता सङ्ग लाइ र बिरेन्द्र दाजु लगायत सम्पुर्ण टिम लाइ पनि ❤ र रबि दाजु लाइ पनि सम्मान छ ।
@Ram7300
@Ram7300 26 дней назад
वीरेन्द्र जैरु जी को आवाजमा हाम्रो समस्या पनि एक पटक यो कार्यक्रमा आउनु पर्यो हामीलाई समय चाहियो बागमती पीडित हामी चाहिँ सरकारले लुटेको वर्ग
@symedia7721
@symedia7721 26 дней назад
यसरी नै अगाडि बढदै गर्नुस हामी तपाईंको साथमा छौ ।
@gopalbasnet5998
@gopalbasnet5998 26 дней назад
सिधा कुरा जनतासँग सधैं राम्रो र उभाे लागि रहाेस जय हाेस
@premshrestha7902
@premshrestha7902 26 дней назад
१२००यौ इपिसोड पूरा गर्नु भयको मा धैरै धैरै शुभकामना ।साथै आगामी दिनहरुमा अझै जनताका मुद्दाहरुलाइ सस्क्तरुपमा उठाउनु होला भन्ने कामना गर्दछु ।
@parshuramrai5811
@parshuramrai5811 26 дней назад
ल ल सबैलाई बधाई र धन्यबाद छ सिधा कुरा जनता सङ्ग का सम्पुर्ण युनितलाई !!
@budhilawati7654
@budhilawati7654 26 дней назад
अनी सिधा कुरा जनता सँग, यो कार्यक्रमको मुख्य श्रेय त रबिलाई पनि हुनू पर्ने देखीन्छ, सुरूवात कार्यक्रमको नामकरण त रबिनै थिए।
@shekharbhandarishekkharbha2912
@shekharbhandarishekkharbha2912 26 дней назад
Yes
@paudil1697
@paudil1697 26 дней назад
यो कार्यक्रम रबिले सुरुवात गरेपनी बिरेन्द्र जैरु जस्तो सहासी ब्याक्तीले अहिले पनि रबिले जस्तै दम्दार रुपमा अगाडि बढाएका छन , ❣️🙏🇳🇵
@nandatimsina6023
@nandatimsina6023 26 дней назад
Tara ravi asari akohoro vayra kasailai kedeko tiyana
@user-if9ps7ir3g
@user-if9ps7ir3g 26 дней назад
Tyahita thorai vaye pani uhalai samjhinu vayeko vaye ajhai ramro huney thiyoki
@mgsku4854
@mgsku4854 26 дней назад
Lado thena muji​@@nandatimsina6023
@user-jv2di8xv8q
@user-jv2di8xv8q 24 дня назад
१२०० एपिसोड पुरा गर्नु भएकोमा हार्दिक बधाई एवं शुभकामना यसरी नै जनताको पक्षमा बोलिरहनु होला।
@lalitakhawas570
@lalitakhawas570 26 дней назад
मैले जब देखिन समाचार सुने केवल सिधा कुरा जनता कै सुने यो 1200 भाग को सबै मा धेरै शुभकामना 🎉 म जब सिधा कुरा जनता को सामाचार सुन्छु एउटा छुट्टै सकारात्मक उर्जा पालाउ छ ।तपाई हरु को सम्पुर्ण टिमलाई मेरो तर्फ बाट नमस्कार छ 🙏 फेरि पनि धेरै धेरै शुभकामना 🎉🎉🎉
@dineshgb1778
@dineshgb1778 26 дней назад
सिधा कुरा जनतासँग लाइ १२०० भाग पुरा गरेको मा हार्दिक बधाई 🎉🎉
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 26 дней назад
Rabi jee ko yogdan ❤❤❤❤❤❤❤❤❤❤❤
@garjnandg221
@garjnandg221 26 дней назад
Thank you so much Rabi ji le suru gareko karikaram hajur le 1200 bhag pura gareko ma dherai dherai shubh kamna
@TAC464
@TAC464 25 дней назад
सर्बप्रथम रबि लामिछाने प्रति हार्दिक आभार साथै हाल सम्म लगातार अनावरत अथाहा खटिनु हुने दिन दुःखी असाय सम्पूर्ण सुःख दुःख का पहल मलम राहात प्रति शिरनुगाई प्रणाम सदाबहार सुस्वस्थ लाभ को कामना गर्दछु संपुर्णलाई ।🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿💐
@hulchoke
@hulchoke 17 дней назад
यो कार्यक्रम जनता शिक्षाित बनाउन धेरै राम्रो काम गरेको छ। निरन्तर भइरहोस।
@user-tg6jg9wr1w
@user-tg6jg9wr1w 26 дней назад
बधाई छ सिधाकुरा जनतासंग सम्पूर्न टीम लाई सफल्ताको शुभकामना 🎉🎉❤❤
@RajkumarSunar-eb3cl
@RajkumarSunar-eb3cl 26 дней назад
देश र जनताको हित मा बोल्नी र काम गर्नी यो सिधा कुरा जनतासंग 1200 भग पूरा गर्न सकेको मा धेरै धेरै शुभकामना🎉🎉 दिन चाहान्छु येसै गरि जनता र देश को हित मा काम गर्दै जानुस र यो टीम लाई कुनैपनी दिन आबसेक परे चटान सरि उभिनी छु 🙏
@shantishrestha18
@shantishrestha18 26 дней назад
अब त हजुरकाे कायर्कम हेर्न अल्छी लाग्छ ।रवि काे खेदाे खनेकाेखनै गर्नुहुन्छ
@barpipalonlinetv141
@barpipalonlinetv141 26 дней назад
100%
@paudil1697
@paudil1697 26 дней назад
@@shantishrestha18 त्यसो भन्न हुदैन खवर्दारी गर्नु पनि पर्छ, रबि भनेको king हो कसैले खेदो गर्दैमा केही फरक पर्दैन ।🇳🇵💪
@6T9420
@6T9420 26 дней назад
तपाईंको को हो रबि? पुर्व पति हो कि क्या हो?
@srbhatta07
@srbhatta07 26 дней назад
बधाई छ news 24 टेलिभिजन र सीधा कुरा जनता सँग को सम्पूर्ण टिमलाई ...!!❤🌹🇳🇵 आगामि दिनमा पनि यस्तै आम सर्वसाधारण जनताहरू आवाज विहिन हरुको आवाज बन्नु हुने छ भन्ने कुरामा हामी विश्वस्त छौं र सिधा कुरा जनतासँग को कार्यक्रम प्रस्तोता सुदूरपश्चिम प्रदेश बाट प्रतिनिधित्व गर्ने डडेलधुरा को सान दाजु वीरेन्द्र जैरु लाई उच्च सम्मान साथै हार्दीक बधाई....!! एस आर भट्ट डडेल्धुरा हाल् कन्चनपुर ..!!
@user-rs9oh5tb5i
@user-rs9oh5tb5i 26 дней назад
सहि सहि समाचार हेर्न पायको मा धेरै धेरै धन्यवाद
@ramyonjan3206
@ramyonjan3206 25 дней назад
१२०० एपिसोड पूरा गरेकोमा सिधाकुरको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद र सधै आवाज बिहिनहरुको आवाज बनेर निरन्तर न्गरिब दुखी पीडितहरुलाई न्याय दिने काम गरि रहनु होला र साथै यो कार्यक्रम सधै सफल बनी रहोस् शुभकामना 🎉🙏🇳🇵
@yamprasad9453
@yamprasad9453 26 дней назад
१२०० श्रूनखला सम्म पुगेकोमा हार्दिक बधाई तथा आगामी दिनमा अझै बढी जनताका समस्याको बारेमा शशक्त रुपमा कार्यक्रम प्रसारण गर्नु होला अग्रिम सुभकामना सम्पूर्ण टोलीलाई ❤
@user-ie9dp8mt8b
@user-ie9dp8mt8b 26 дней назад
सर्वप्रथम यो कार्यक्रम स्थापना गरी देश बिदेश मा सबैको लागी प्रभाबकारी बन्न लायकको कार्यक्रम बनाउनूहूने रबी लामिछाने ज्यूलाई बधाई तथा सुभकामना साथै रबीले छाडे पश्चात बीरेन्द्र ज्यूले राम्रै संग संचालन गरी १२०० एपिसोड सम्म ल्याउनूभएको मा धन्यबाद साथै अझ प्रभावकारी बनोस सुभकामना ।
@birendramandal8391
@birendramandal8391 26 дней назад
यो कार्यक्रम नाम जस्ते सिधा जनता सङ जुदेको समस्या उजागर गर्ने ,सम्बन्धित निकाय सम्म राख्नेवाला एक मात्र कार्यक्रम हो?म नियमित देख्छु ,साह्रै मन पर्ने कार्यक्रम हो?यस्तो निदर,सहासी,सत्य तथ्य सहित सप्रेसन गर्नु ?सलाम छ 🙏
@saru__rana
@saru__rana 26 дней назад
नियुज 24 टिमलाई मुरिमुरी धन्यवाद आगामी दिनहरुमा अझै ससक्तभै अघिबढोस् हामी जनताको तर्फबाट अशिम शुभकामना ❤🙏🇳🇵🌺🎈😊
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x 26 дней назад
सह्कारी पीडित को रकम सरकारले फिर्ता गरेर पिडक सङ सरकारले उठाउनु पर्छ
@lamsaljagannath5374
@lamsaljagannath5374 26 дней назад
अत्यन्तै उर्जा निडर हिम्मत निश्पक्ष पत्रकार बिरेन्द्र जैरु लाई हृदयदेखि नै नमन्🙏 सिधा कुरा जनतासँग नियेमित म कुवेत बाट हेर्ने गर्दछु।❤🙏🇳🇵
@user-rg6wp5ll9m
@user-rg6wp5ll9m 26 дней назад
बधाई छ, यो कार्यक्रम अझै निस्पकक्ष र ससक्त बनोस हार्दिक शुभकामना 🎉🎉
@samirsunar-ji8ts
@samirsunar-ji8ts 26 дней назад
2073 साल सुरु भएकाे सधा कुरा जनता सम्म अहिले 2081/4/31 गते सम्म आउदा भाग 1 देखि 1200 भाग सफल रुपमा पूरा गरेकोमा धेरै धेरै धन्यबाद।बिरेन्द्र जैरु सर आगमी दिन अझै कार्यकाल सफल हाेस 🙏🎊🎉🌹
@prahaladthapa7961
@prahaladthapa7961 26 дней назад
बिरेन्द्र भाई यो कार्यक्रमको सम्पूर्ण टिमलाई धन्यवाद छ । 🇳🇵🇳🇵🇳🇵 तपाईको कार्यक्रम अत्यन्तै उत्कृष्ट छ , भ्रष्टाचारी र देश जनता प्रती खेलबाड गर्नेको मुटु कमाउनु भयको छ । अब जनताको काम नगर्नेसंग स्वयम कुरा गर्ने र प्रश्न राख्ने अबसर पाउने कार्यक्रम भय राम्रो हुने थियो ।🙏🙏
@Mohanilaal
@Mohanilaal 26 дней назад
बधाई छ , शुभकामना ।जनताका भावना उजागर हुदैजाउन।
@Tmglok
@Tmglok 24 дня назад
१२०० श्रृङखलामा रबि सर लाई जय हास❤
@trishulsaaila2515
@trishulsaaila2515 26 дней назад
सत्यत्तत्थखबर दिएकाेमा धन्यबाद छ ।
@crickinfo534
@crickinfo534 26 дней назад
जाठा कम्ती मा आज को दिन त रबि लाई केही नभन्या भएनि हुने ।। तेरो बाउ ले बनाएको घर मा तेरो राज हुनु ठिकै हो हुन त
@maheshsinghdhami6932
@maheshsinghdhami6932 25 дней назад
सबैको चुलो बलेको छ रवि को नाम लिएर यो पनि रबि ले गरेको धर्म नै एक त बिरोध नि गर्नु छ उ मन पर्दैन फेरि उसको नाम नलिई कार्यमा नै चल्दैन😅
@shantikokhojima6040
@shantikokhojima6040 26 дней назад
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅
@barpipalonlinetv141
@barpipalonlinetv141 26 дней назад
100%
@AaCs759
@AaCs759 26 дней назад
म अब छुट्टीमा जानेछु सायद 84 मा काङ्ग्रेस एमाले लाई भोट् दिएर फेरि कम्पनी मा फर्किन्छु होला 😂😂😂😂
@Funstation137
@Funstation137 26 дней назад
des Nafereya nafereyos matlab nai vayen vote ta surya mai haner kp baje lai jitaune ho😅 joke sunna ta painx
@dilliramtimsina9505
@dilliramtimsina9505 26 дней назад
सर्व प्रथम त “सिधा कुरा जनतासंग” ले सफलता पूर्वक १२०० श्रृंखला पुरा गरेकोले न्युज २४ लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ! यस कार्यक्रमका पूर्व संचालकहरु रबी लामिछाने तथा सम्झना भुजेल र बिरेन्द्र जैरु जी सबैलाई हार्दिक धन्यवाद एवं बधाई ! प्रस्तुती सबैको राम्रो भएको र पूर्व संचालक रबीले छोडेको धेरै भैसकेको भएतापनि “सिधा कुरा जनतासंग” भन्ने बित्तिकै रबी लामिछानेकै कार्यक्रम पो होकी भन्ने जन जनको मन मनमा रहेको जस्तो लाग्छ !
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 26 дней назад
अत्यन्तै सराहनीय कार्यक्रम छ बिरेन्द्र बाबू।
@brighternepal2813
@brighternepal2813 26 дней назад
रबिको कार्यक्रममा रबिकै बिरोध थुक्क तिम्रो हैसियत । जस्ले यो कार्यक्रम जन्मायो त्यसैको चौतर्फी बिरोध किन होला ?
@shekharbhandarishekkharbha2912
@shekharbhandarishekkharbha2912 26 дней назад
Yes
@SyanEy-u3g
@SyanEy-u3g 26 дней назад
Yastai Ho Hamro Des ko new
@damauli71
@damauli71 23 дня назад
Galat bato ma lageko bhaye birodh pani garnu parcha, sabai kura ma samarthan garyo bhane pheri purano neta ani party jastai bhayera niskincha, badhai ra samarthan matra haina sallah sujhab ani chetawani dinu asal janta ko kartvya ho.
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 24 дня назад
रबि दाइको बिर्ता थाम्नु भएकोम्मा बिरेन्द्र सरलाइ धन्यवाद 🙏🙏
@dbkarkientertainmentmagicd8739
@dbkarkientertainmentmagicd8739 26 дней назад
शुभकामना छ १२०० औं एपिसुड सफलता पुर्बक पार गरेको मा....
@kulthapa1825
@kulthapa1825 26 дней назад
धेरै धेरै बधाई छ तपाई सम्पूर्ण टिमलाई 🙏🙏❤️❤️🌹🌹
@dharmarajkhanal4233
@dharmarajkhanal4233 3 дня назад
रबि पछि को एउटा पात्र जो बिश्वास गर्न लायक त्यो हजुर हो❤
@KhakendraMahar-m6o
@KhakendraMahar-m6o 26 дней назад
सधैं सिधा कुरा जनता सँग कार्यक्रम सञ्चालन सधैं भइरहोस् शुभकामना
Далее
Они захватят этот мир🗿
00:48
Просмотров 801 тыс.
आयो है ओली-राज । POWER NEWS
33:16
Они захватят этот мир🗿
00:48
Просмотров 801 тыс.