अतिनै उपयोगी र प्रभावकारी जीवन उपयोगि ध्यान विधि ।यस्तो जिवनमा उमङ्ग र उत्साह जगाइदिनु हुने महान महापुरुषको सधैं सधैं दर्शन पाईनै रहु ।हूदय देखिनै नमन ।
गुरु जी सादर नमस्कार जीवन बिज्ञानले साच्चै नै जीवन जिउने सहि मार्ग निर्देश गरेको छ म बुटवल बस्छु एही बाटै मोबाइल हेरेर धेरै कुरा सिक्ने आफुलाई सातमार्ग मा लैजाने मौका मिलेको महसुस गरेकोछु हरेक्दीन हजुरको सत्बचन नसुनी मेरोदिननै अधुरो लाग्छ सधैको खुराक्नै बनिसकेको छ नेट नहुने ठाउमा जानुपर्ने भयो भने 2/4 वोटा episod download गरेरै लैजान्छु 😗केन्द्र मै आउने ठुलो चाहना छ 🥰जय जय होस् गुरु जी