गायिकाको नाम सम्झिन सकिएन तर अत्यन्त मर्मस्पर्शी भाव र स्वर साथै नानीको अभिनय उत्कृष्ट जीवन काँडा कि फूल को साहित्यकार झमक घिमिरे ज्यू लाई नमन साथै सम्पूर्ण यस कृतिलाईफिल्मको रुपमा ल्याउने सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ।
एकदमै राम्रो झमककुमारीको जीवन भोगाइ कति कष्टकर छ भनेर यो गित र अभिनयबाट नै केही मनन गर्न सकिन्छ।गर्व र सम्मान छ झमक कुमारी र वहाँको जिवनमा आधारित चलचित्र बनाउने र खेेल्ने टिमलाई धेेेरेै धन्यवाद र शुभकामना।
कति कष्टकर जिबन रह्यो होला झमक कुमारी घिमिरेको 😭 अभिनय गर्ने सानी बुनेलाइ हृदय देखिन नै सलाम सबै नेपालीले हेर्नै पर्ने चलचित्र छ यो कोही नेपाली हेर्न नछुटौ
वास्तवमा मैले यो गीत धेरै पटक सुनिरहे मेरो मन... मेरो मन साच्चिकै कुडियो म यो गीतको भावमा डुब्दै गए जत्ति सुन्दै गए त्यत्ती नै मेरो जिउमा रौ ठडिदै थियो म साच्चिकै आफू पात्र बनेर यो गीत सुने । -झमक घिमिरे 😘
बरिस्ठ साहित्यकार झमक कुमारी घिमिरे दि ज्यु को साहित्य जीवन kada कि फूल किताब मैले धेरै पटक पढ्ने मौका पाएको छु जति पटक पढ त्यतिनै पटक म रोएको छु😪😪😪 तर त्यही संघर्ष गर्दै अगाडि जाँदै त्यही काडा बाट फकृएको फुल झमक कुमारी घिमिरे । रास्ट्र ले सधै सम्मान गरून् यस्ता ब्यक्ति हरुलाइ उच्च सम्मान गरगरुन😍😍😍
कलाकार को नाम नै नखुलाइ कस्तो खल्को फिल्म प्रमोसन हो?कि यति पनि यत्रो ठूलो प्लेटफम्मा दिमाग आएन।यो गल्ती सुधार्न सिङो unite voice लाई अनु रोध छ।यस्तो talent बाल्कलाकर लाई के नाम दिने हामीले।कि नयाँ कलाकार लाई हेपिएको हो? यस्ता कम्जोरी लाई सुधार्न अनि नियत बस हो भने घोर बिरोध गर्ने छौ।नया होस या पुरान कलाकार हाम्रो देश को घहना हो।नेपाली ले नेपाल लाई अनि आफैले आफू लाई माया गर्न सिकौं ।भन्दै जीवन kaadaa हो कि फूल तिम लाई फिलिम सुपर dupar hit होस यहि छ मेरो अगृम सुभकामना।
अबस्था थापा मगर बुनु को धेरै पजि दर्शन गर्नु पाइयो ☺️😘😘😚😙😙 धेरै खुशी लाग्यो मलाई त 🤭🤭🤭🤭 बुनु दार्जिलिङ बाट नेपाल आएर नेपालमा फिल्म खेलेको मा ☺️☺️☺️☺️☺️ यसरी नै अगाडि बढ्नु है नानु 😚😙😗 सुभकामना छ मेरो नानु लाइ 😍😍😍😍
Amazing , heart touching. नानुको कला, अनि त्यो संघर्ष स्पट देखिएको छ । झमक कुमारी घिमिरे , सफलताको शुभकामना , जीवन काडा कि फूल टिमलाई 😍😍 दुई चोटि हेरियो यो ❤️
yo bahini lai indian little champ ma dekheko thiya aaja voice of nepal ma dekhda khusi lagyo nanu ko voli ka din safal hos....abastha thapaa...love you always nanu.....!!
तिमि यो बकम फुसे गफ नगर । झमक घिमिरे को जिबनी दैनिकि पिडादाइ कुनै समयको एथार्थ सत्य हो जिबनी आख्यान हो। उहाँ झमक घिमिरेलाई अप्ठ्यारो भएन । जाबो तिम्रो बच्चालाई नकल \ अभिनय \ गर्नु अप्ठ्यारो भयो।
हाम्रो नेपालि समाज एस्तो घिन लाग्दो भाको छ की सायेद मलाइ लाग्छ यो फिल्म अइले को जेनेरसन ले मन पराउदैन तर एत्य भाबपुर्ण फिल्म छ की सायेद दुख बुझ्ने मान्छेको आसु रोकिन्दैन
जीवन कडा होकी फुल भन्ने शब्द चाहिँ झमक घिमिरे बहिनीले लेख्नु भएको कविता हो उहाँलाई एकचोटि सम्झी दिएको भए अझै राम्रो हुन्थ्यो यो फिल्म झमक घिमिरे बहिनीसँग मिल्दोजुल्दो छ जस्तो लाग्यो
Wow Super dancer chapter 3 from darziling cute girl Abastha Thapa 😘😘😘😘 You are so cute Abastha love you How many people like her dance, energy and expression ❤❤ Plz raise your hand ✋ ✋ ✋