Тёмный

जीवन रुपान्तरण गर्ने कुण्डलिनी ध्यान !Powerful Kundalini Meditation to change our life 

The Mind Power Society
Подписаться 87 тыс.
Просмотров 12 тыс.
50% 1

सबैले एक पटक हेर्नै पर्ने प्रेरणादायी सामग्री । सबैमाझ पुर्याउं , धेरै भन्दा धेरैलाई सहि जानकारी द्वारा सू -सूचित पारौं । Watch , inspire,be positive ,share & help to inspire others. Kindness never dies.
जीवनलाई जित्ने हो जीउंने होइन । संसारमा कोही पनि कहिल्यै पूर्ण हुन सक्दैन । तर, अपूर्ण हुँदैमा निरास हुनुपर्ने केही छैन ।अपूर्ण हुँदैमा सबै कुरा तहसनहस हुने पनि होइन !जे, जति उपलब्ध छ, त्यसैमा रमाउं !"सुखसूत्र" कृतिका लेखक , सकारात्मक सोचका अभियन्ता , प्रभावशालि ब्यक्तित्व ,योग र अध्यात्मिक उपलब्धिका प्रणेता , एक अन्तर्रास्ट्रिय नेपाली उत्प्रेरक वक्त्ता तथा युवा अध्यात्मिक गुरु आचार्य राजन शर्मा (भीमसेन सापकोटा )का उर्जाशिल शब्द र भावना सँग नियमित गांसिने गरौं ।
अमेरिकामा उडिरहेको एट्लान्टा विमानमा योग शिविर सन्चालन गरेर विश्व किर्तीमान राख्दै नेपाल नेपालीको शिर उंचो पार्ने , ब्यक्तिगत भलाई भन्दा माथि उठेर , आफुले पाएको लाखौंं डलरको उपहार "स्पोर्टस' कार पनि नेपालका अनाथालयका विध्यार्थीलाई दानमा दिने , लाखौं-लाखलाई जीवनमा उज्यालो छर्ने , हजारौ लाई आत्महत्या र निरासा बाट बचाउंने , विश्वका ३३ भन्दा बढी शहरका लाखौं देशि विदेशिलाई जीवनको सकारात्मक पक्षसँग जोडाउंने उर्जाशिल नाम आचार्य राजन शर्मा । विश्वका सबै मुमुक्षुहरूलाई परम चेतनासँग परिचित गराउंन पुरै जीवनलाई स्वयंसेवा मार्फत अहोरात्र खटाउंनु हुने उहांको सन्देशहरू आफु सुनाउं र अरुलाई पनि सुन्ने अवसर दिलाउं । उहांका उत्प्रेरणा र जीवन जागरणका शिविरमा सहभागि बन्दै जीवन्त उत्प्रेरणा बाट जीवनलाई जगाउं ।
Acharya Rajan Sharma is an An Author, Professor, Peace Promoter ,Yogi , Life Coach , Motivational Speaker & Media Personality.He is a peace ambassador for World Peace Council(WPC) & The Global Society for Peace and Spiritual Science(GSPSS) .WPC & GSPSS are Special consultative status with the UN .
Acharya Rajan Sharma is also known as also known as Bhimsen Sapkota . Acahrya Rajan Sharma is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. He is based on Australia ,and spreading happiness in many countries. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was an undying learning attitude to hold on to. Rowing through ups and downs, it was time that taught him the true meaning of his life.
Attend his motivational seminar , talk show , session and consultation. He Can be followed by the following social medias!
Web Site :
www.astrospirit...
happycelebrant....
Face Book :
/ ausnepalnews
www.facebook.c...
Motivational Videos:
जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन
ausnepalnews.co...
आचार्य राजन शर्माको शब्द परिचय Who is Acharya Rajan Sharma :
• हिंड्न शुरु गरौं , बाट...
You Tube Channel :
/ @themindpowersociety
Some Popular Videos:
जीवनमा सकारात्मक क्रान्ति यसरि ल्याउं Powerful Nepali motivation video must watch
• जीवनमा सकारात्मक क्रान...
मिनेटभरमै जीवन बदल्नुस्।Powerful Nepali Motivational Words By Bhimsen Sapkota(Acharya Rajan)
bhimsensap.blog...
जीवन सुखी पार्ने महान र सक्त्तिशाली सुत्रहरु ! Best Tips for Successful Life
• जीवन सुखी पार्ने महान...
जीत हात पार्नु छ भने अवश्य हेरौं Life Changing Powerful Spiritual Talk with Acharya Rajan Sharma
• जीत हात पार्नु छ भने अ...
रुपान्तरणका लागि योग तथा अध्यात्मिक शिविरको पूर्ण भाग A Complete Yoga & Transformation Session
• रुपान्तरणका लागि योग ...
ब्रम्हचर्य के हो,मैथुन के हो!यसको सदुपयोग यसरि गरौं, An Inspirational Talk Must Watch! • ब्रम्हचर्य के हो,मैथुन...
जीवनलाई कसरि उर्जाशिल बनाउंंने ! सुन्नै पर्ने पर्वका रहस्यहरू।Powerful Motivational Nepali Video
• जीवनलाई कसरि उर्जाशिल ...
दु:ख र सुख केहो! मनको दु:ख हटाउंने सरल विधिहरू ! The Key Points for Happiness in Nepali
• दु:ख र सुख केहो! मनको...
सफल जीवनका लागि सकारात्मक साहित्य Powerful Literary Talk With Acharya Rajan Sharma
• सफल जीवनका लागि सकारा...
सफल जीवनका लागि योगलाई कसरि माध्यम बनाउंने ! The True Meaning of Yoga
• सफल जीवनका लागि योगलाई...
दु:ख पर्दा सुन्नै पर्ने सुख सूत्रहरू !
• दु:ख पर्दा सुन्नै पर्न...
यो भिडियो हेर्नुहोस्, कहिल्यै दु:खी हुनु पर्दैन ।'
• यो भिडियो हेर्नुहोस्, ...

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 15   
@sushilakc5355
@sushilakc5355 9 месяцев назад
जयहोस्
@kamalakandel5283
@kamalakandel5283 6 месяцев назад
🙏🙏🙏🙏
@yogiprinceneupane54
@yogiprinceneupane54 3 года назад
💞💞🙏🙏💞💞
@tarabaral7111
@tarabaral7111 2 года назад
अङरेजि नबाेले हुन्रर गुरुजि
@seetakhulal7889
@seetakhulal7889 4 года назад
Thank you sir
@dilpun3756
@dilpun3756 5 лет назад
wowww jai guru dev
@TheMindPowerSociety
@TheMindPowerSociety 5 лет назад
Om Namaskar!
@bhawanikc4407
@bhawanikc4407 3 года назад
आहा ! कति दिव्य ध्यान गुरुदेव ...कति दिव्य भव्य ध्यानको साथ नयाँ जीवनको उदय भएको आभाष हुने रसेछ । हजुरलाई कोटी कोटी नमन प्रणाम हामीलाई नयाँ जन्मदिन मनाउने अवसर दिइबक्सिएकोमा । जय होस् हजुरको सदा सदा ! 🙏🌹👏
@spghimire8061
@spghimire8061 4 года назад
गुरु मलाई नेपालमा नै कुण्डलिनि जागृत ध्यान गराउने गुरु को खोजी मा छु ।उपयुक्त सुजाब दिनु भय आभारी हुने थिय।🙏
@parmilaJairukhusi
@parmilaJairukhusi 4 года назад
MANOKRANTI x t Janus
@TheMindPowerSociety
@TheMindPowerSociety 3 года назад
Khoji jaari raakhnus ,man bhitrako gurule ek din awshya smaadhaan milne chha. om om
@lalitkhadka92
@lalitkhadka92 5 лет назад
I m really inspired by ur motivation sir!!!
@TheMindPowerSociety
@TheMindPowerSociety 5 лет назад
Thank you so so much for you reward Lalit Khadka Jee
@kapilmaharjan7168
@kapilmaharjan7168 5 лет назад
Bacha harule disturb gardai chhan.
@TheMindPowerSociety
@TheMindPowerSociety 5 лет назад
Ho yastai disturbharulaai jitera ekaagra bannuchha haami!
Далее
IT'S MY LIFE + WATER  #drumcover
00:14
Просмотров 10 млн
Сказала дочке НЕТ!
00:24
Просмотров 619 тыс.