Тёмный

जी टी ए प्रमुख कार्यपाल अनित थापा टिस्टा भ्रमणमा। 

Kalimpong Dainik
Подписаться 566
Просмотров 1,5 тыс.
50% 1

जी टी ए प्रमुख कार्यपाल अनित थापा टिस्टा भ्रमणमा। भ्रमण समय पत्रकारले सोधेको प्रश्नको उत्तरमा उनले भने:
+ बाड पीडितले सरकारबाट पाउँनु पर्ने रू 75 हजारको दरले रकम पाईसकेको छ।
+ एनएचपीसीबाट compensation को डिमाण्ड गर्नेको निम्ति, compensation को प्रक्रिया सुरु भई सकेको छ।
+ टिस्टा नदी माथि बाँध बनाउँनु पर्ने थियो, 65% काम भएको छ।
+ टिस्टा नदीमा बालुवा थुप्रेको छ। त्यसैले पानी पर्ने बित्तिकै यहाँ सडकमा पानी बढेर आउँछ। जब सम्म सरकारले नदीबाट बालुवा निकाल्नु दिँदैन तब सम्म यो समस्याको समाधान हुँदैन।

Опубликовано:

 

30 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
СЛУЧАЙ В ЧЕРНОБЫЛЕ😰#shorts
00:19
Просмотров 282 тыс.